Тёмный

एउटै गाँउमा जन्मेका जेरी र रबिन बिच पोल खोलाखोल, जेरीका बुढा परे तिन छक । ०७७-०४-०८ HD 

Indreni.Com
Подписаться 3,6 млн
Просмотров 1,4 млн
50% 1

Опубликовано:

 

22 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии    
@Indreni.Com2016
@Indreni.Com2016 4 года назад
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।
@ramyonjan3206
@ramyonjan3206 4 года назад
Krishna sir hajur Lai salute 🙏 jery ra Rabin ko prastuti jameko herna paiyo khusi lagyo yo Jodi Lai Pani dhanyabad🙏
@sadukc840gmail.comsadukc6
@sadukc840gmail.comsadukc6 4 года назад
Ko
@mayapariyar1459
@mayapariyar1459 4 года назад
wow nice 💃💃💃💃💃😁😁😁😁😁
@parbatirana3399
@parbatirana3399 4 года назад
Wowo wow kya ramailo
@shrawanluitel7348
@shrawanluitel7348 4 года назад
Indreni ma jeri lai pheri lyayer email bhayo
@TikaSanu
@TikaSanu 4 года назад
आगो आगो भेट हुदा खत्रा दोहोरी भाको छ । हेर्नू है हजुर।
@ajayalamichhane3679
@ajayalamichhane3679 4 года назад
Umm herdai xau tika di
@Neesuu340
@Neesuu340 4 года назад
@@ajayalamichhane3679 watching my video please iwill suport you and watching my video please
@tikaramrijal3329
@tikaramrijal3329 4 года назад
हेर्दै छु
@rabindragiri8086
@rabindragiri8086 4 года назад
हेर्दै छु
@ganeshnepal9403
@ganeshnepal9403 4 года назад
इ दुइको भेट भयपछित बबाल हुन्छनी
@manishkc1360
@manishkc1360 4 года назад
बे अघि नै राम्रो सङ्ग भाको रैछ भेट त दुई तीन महिना नबित्दै नै हवात्तै बढ्यो पेट त्😁😁😁 रबिन लामिछने 👏😂👌😂
@sherbahadurbasyal3292
@sherbahadurbasyal3292 3 года назад
टट
@birendrasangamsnr5117
@birendrasangamsnr5117 4 года назад
दोहोरि बबाल लाग्यो क्षत्र सर र टीका सानू जि को दोहोरि सुन्न अातुर छु मत अनि हजुर हरु को को हुनुहुन्छ उहाँ को दोहोरी सुन्न अातुर
@RajaRaj-mc6qf
@RajaRaj-mc6qf 4 года назад
जेरि त खतरा हो खरानी बनाउछिन जो पायो तेस्ले न आटदा हुन्छ i like you जेरि
@BhimPoudel
@BhimPoudel 4 года назад
दोहोरी चाहिँ कडा छ सबैले हेरौं है ।
@gopalpandey5617
@gopalpandey5617 4 года назад
Hariyoo Bhim jee Sarai maja lagooo
@mekxamchhetri6883
@mekxamchhetri6883 4 года назад
यो कुरा त ज्वाइ साबलाई थाहा छैन कि क्या हो डाइभर सङ्ग पोइला गइथि फर्काएर ल्या हो 👌👌👌rabin 👍️👍️
@preranapurja8546
@preranapurja8546 3 года назад
Jpt
@budhakhim6370
@budhakhim6370 4 года назад
वरिष्ठ लोक गाइक रविन दाईको फ्यान यता हाजिर गरुम?
@BmsNews99
@BmsNews99 4 года назад
सबै ले हाम्लाई पनि subscribes गर्दिनुहोला।
@pramilabasnet502
@pramilabasnet502 4 года назад
मछु
@kamaljoshi1117
@kamaljoshi1117 4 года назад
लौ आय पनि
@bisnubisnu3296
@bisnubisnu3296 4 года назад
👌👌👌👌👏👏👏👏👏
@JpnNpl
@JpnNpl 4 года назад
Dance garna bayne Kate motayake ooo
@kamalp.m5601
@kamalp.m5601 3 года назад
खतरा दोहोरी जति हेरेनी नपुग्ने
@sanjaylama6468
@sanjaylama6468 4 года назад
रबिन दाइले जेरि दिदीको झाट्टारो नराम्रोसँग खाने भयो आज 😉😘👏
@rupakray8245
@rupakray8245 4 года назад
Rabin le dinchh hau milaera
@loknathkhadka7692
@loknathkhadka7692 4 года назад
हैट तपाईं धेरै मा देखियो
@sangwalet.vnepali6999
@sangwalet.vnepali6999 4 года назад
मेरो जिवनको पहिलो दोहोरी कहिले नसिधियोस हुने गरि जेरी दिदी र रबिन बोरोको धन्यवाद दुबैलाई।मज्जा लाग्यो
@RanjitGurungOffical
@RanjitGurungOffical 4 года назад
जेरि दिदिलाई हार्दिक बधाई अामा बन्दै हुनुहुन्छ।
@gorkhalithito9950
@gorkhalithito9950 4 года назад
लादो जेरि मात्रै बने कि आमा यो संसार मा अरु त सबै बाजो बसे का
@RanjitGurungOffical
@RanjitGurungOffical 4 года назад
@@gorkhalithito9950 🤣🤣🤣
@anilkhadka1492
@anilkhadka1492 4 года назад
अति राम्रो छ गितमा त कडा टकर र कडा जबाफ आएन भनेत हामी हेर्ने दर्शक लाई मज्जा नै हुदैननी दोहोरी हेर्ने भनेको नै यस्तो पो हो त जबाफ टु जबाफ
@kalpanasunuwar4277
@kalpanasunuwar4277 4 года назад
सहि कुरा👏👏👏👏
@Arjunofficalchannel
@Arjunofficalchannel 4 года назад
इन्देणी कार्यक्रम नछुटाइ हेर्ने साथै बबिता र रबिको दोहोरी मन पराउने कति हुनुहुन्छ हाजुर गर्नु है यता👌👌
@eyedrop866
@eyedrop866 4 года назад
SABINA GURUNG he is rabin not a ravi
@laxmanbaniya3804
@laxmanbaniya3804 4 года назад
Mu poni xu hoi xobita
@Sangharsha2020
@Sangharsha2020 4 года назад
इन्द्रेणी र इन्द्रेणी समाज लाई माया गर्ने हजुर ।। मैले पनि दिदीहरुको सम्झना गर्दै केही शब्द लेखेर गाउने कोसिस गरेको छु हेरेर मेरो च्यानल साक्राईब गर्दिनु होला न है ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-tAm3IU7792U.html
@Sangharsha2020
@Sangharsha2020 4 года назад
@@eyedrop866yes इन्द्रेणी र इन्द्रेणी समाज लाई माया गर्ने hajur मैले पनि दिदीहरुको सम्झना गर्दै केही शब्द लेखेर गाउने कोसिस गरेको छु हेरेर मेरो च्यानल साक्राईब गर्दिनु होला न है ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-tAm3IU7792U.html
@bishnubashnet7187
@bishnubashnet7187 4 года назад
Ma xu dubai bat
@BinodKumar-ed6sl
@BinodKumar-ed6sl 4 года назад
रविन लामिछाने र बबिता बानियाँ जेरीको फ्यान जति यता हाजिर हुनुहै हजुर ?
@Barpaktube
@Barpaktube 4 года назад
मिठो दोहोरी ।आमा बन्दै गरेको जेरी दिदी लाई बधाई शुभकामना! जय इन्द्रेणी 🙏🌹👍
@nirajoshi3570
@nirajoshi3570 4 года назад
रबिन भाइ र जेरि बहिनिले धेरै राम्रो गाउनु भाछ धन्यवाद दुबै जनालाई
@रत्नाचौलागाईंगौतम
हे भगवान दुबै जना बराबर कस्तो पक्षमा बोल्नु ।इन्द्रेणी मा आगो बलेको छ आज ल है सबै जना आउनुस है सङै हेरौ ।मेरो तरकारी पनि डढने भो यो दोहोरी ले होस उडायो आज जय इन्द्रेणी 🙏🙏🙏🙏🙏
@maniyakc9c149
@maniyakc9c149 4 года назад
हो र । तर जे भए पनि दामी छ
@rabindrapaudel2396
@rabindrapaudel2396 4 года назад
घ्यु बोकेर भेट्न् आउछु बच्चा पाउछेस जब पहिला जति बिग्रेपनी नबिग्रेस है अब 😅😅😅 म पनि रबि हो है रबिन दाइको दोहोरी सारै ठट्यौली लाग्छ सुन्न मजा लाग्छ 🙏🙏🙏🙏
@rameshkarki4246
@rameshkarki4246 4 года назад
कडा कडा मान्छे बीचको दोहोरी आगो पो हुदोरहेछ कि कसो साथीहरू? जय इन्द्रेणी।
@shivapalpali8533
@shivapalpali8533 4 года назад
ढिलो अायो तर कडा भन्दा नि कडा दोरि अायो दुईटै अागो अागो साचै मजा अायो दोरि सुनेर
@yubhakishan3356
@yubhakishan3356 4 года назад
लकडाउन समाप्त भयो अब छ्त्र साईर टीका सानुको दोहोरी सुन र हेरन चाहाने साथीहरू यता हाजीर गरने हो की
@mr.samarth5187
@mr.samarth5187 4 года назад
जेरी सँग टक्कर लिने कोशिश मात्र हुनेछ सबै को जित्ने त सपना मा मात्रै हो
@ramthapa2572
@ramthapa2572 4 года назад
, यस्तो तत र मम गरेको पनि जितेको हुन्छ छाडा हो छाडा
@shankarbohara2530
@shankarbohara2530 4 года назад
Correct😂😂
@laxmighale486
@laxmighale486 3 года назад
Corret
@shumikarkiofficial8800
@shumikarkiofficial8800 4 года назад
अाहा कति रमाइलो जहाँ जेरी हुन्छ तेहा बबाल हुन्छ रबिन भाईको म फ्यान हु गर्व लाग्छ छिमेकी भाइ बहिनीको प्रगति देख्दा👍️👍😍😍
@birendrakunwar3388
@birendrakunwar3388 4 года назад
जेरि बैनी को लाइभ दोहोरी साएद कमै छोडेको छु होला अति मन पर्छ मलाइ अनि भाइ रबिन त नया पिडि को खम्बा हो हजुर हरु दुबै जना को उत्तर उत्तर प्रगती को कामना
@khimkumarmuskan4342
@khimkumarmuskan4342 4 года назад
आज पनि पहिलो नबर मा परियो सबै भन्दा पहिले इन्द्रेणी लाई माया गर्ने यस्तो जोखिम मोलेर कुना कन्दरा पुगेर सहयोग गरेको मा सधै सलाम छ इन्द्रेणी लाई मन पराउने यता हाजिर गरौ
@bijayshahi2638
@bijayshahi2638 4 года назад
🇳🇵🇳🇵मलाई सबैजनाको साथ सपोट अनि मायाको खाचो छ मेरो बिस्वास गर्नुस म नेपाल को नाम उच्च राख्ने छु हाम्रो देशको शिर झुक्न दिने छैन विश्व सामु जय नेपाल 🇳🇵🇳🇵
@ramsharanadhikar2339
@ramsharanadhikar2339 4 года назад
Always support vai
@Katwalaartic_official1985
@Katwalaartic_official1985 4 года назад
आफ्नो काम गरन किन हल्ला गरिराहो शत्रुलाइ किन थाहा दिनु परो खुइ खुइ आफ्नो काम गर
@govindabhul5994
@govindabhul5994 4 года назад
Always saport
@manirai4460
@manirai4460 4 года назад
K bhancha yo ghash khane 😁
@नेपालीपननेपालीमन-ख9ष
यो नक्कली आइडिवाला बिजय शाही हो। कृपया एस्ता फटाह लाई वास्ता नगर्नुहुन अनुरोध छ।
@gomabhandari5993
@gomabhandari5993 4 года назад
इन्द्रेणी भने पछि आधा रोग ठिक हुने को को हुनुहुन्छ आँखा झिमिक्क गर्दा यता भने बुढा बुढी दौडेर आएर इन्द्रेणी को स्टुडियोमा धूलो उदाएछन् हजुरहरू सबैलाई भगवानले कल्याण गरुन मेरो नमस्कार छ🙏🙏🙏
@nandalalshrestha7372
@nandalalshrestha7372 4 года назад
म छु भन्डारी साउनि😀😀😀
@gomabhandari5993
@gomabhandari5993 4 года назад
@@nandalalshrestha7372 हजुर नमस्कार ल हजुरलाई धेरै धेरै धन्यवाद छ
@gomabhandari5993
@gomabhandari5993 4 года назад
@@nandalalshrestha7372 हजुर त डाक्टर हो जस्तो लागेको अझ क्यान्सरको खुसी लाग्यो दिन दुखीको सेवा राम्रो गर्नु होला कुनै दिन हामी पनि आउँछौ
@madankarki4028
@madankarki4028 4 года назад
sahi bhannu bho
@loknathkhadka7692
@loknathkhadka7692 4 года назад
@@gomabhandari5993 तपाईं कता हो दिदी आजा भोलि 😀😀😀
@nabinsharma5185
@nabinsharma5185 4 года назад
मलाई लाइभ दाेहाेरीमा मनपर्ने जाेडि भनेकै जेरी र रबिन लामिछाने हाे ।
@santyasnty8105
@santyasnty8105 4 года назад
मलाई सारै मन पर्छ जेरी दि काे दाेहाेरि जेरी दि जस्ताे टुक्का काे खानि अरु कुनै लाग्दैन मलाई त
@rupeshrajpathak3684
@rupeshrajpathak3684 4 года назад
कहिल्यै नरिसाउने अनि राम्राे प्रतिभाकि धनी बबिता बानियाँलाई शुभकामना साथै दाम्पत्य जिवनकाे सफलाताकाे कामना छ। अब अाउने नयाँ कलाकार र तपाईँकाे भविष्यकाे सफल शुभकामना छ। स्वस्थ रहनुस्।
@shantaghimire5246
@shantaghimire5246 4 года назад
आमा लुगा धुन्थिन भनेर आमाको अपमान किन गर्नु आमा बुढी मान्छेलाइ गीत सुन्दा चित्त दुख्छ। छोरा सङ्ग पो गीत गाएको जे भने पनि भयो।
@arjunboike8308
@arjunboike8308 4 года назад
Ho ta ni hai arko kura feri jhayapai taa vanne k jeri dijule
@sagarchhettri3295
@sagarchhettri3295 4 года назад
Geet geet mai simit hunxa hjr
@rupaangel4395
@rupaangel4395 4 года назад
उसले नि तेरो बाउ सामन्ती हो छाला काटेर नुन चुक लाउनु पर्छ भनेको छ नि यो गीत हो मजा लिएर हेर्नु टिका टिप्पणी नगर्नुस
@meghrajdangi3206
@meghrajdangi3206 4 года назад
Good point, alli uttaulo bhayo , rabin is best
@खुल्लाआकाश-ध9ठ
Sponteneous comes form heart, it is not better to dabete what they say but how they provide intertentment to us...I love both of them....
@premkatuwal8914
@premkatuwal8914 4 года назад
आज जे होस दोहोरि रमाइलो भयो रबिन दादा र जेरि बैनिको सबभन्दा बधाइ छ इन्द्रेणि टिमलाई यसरि कहिले मनोरन्जन कहिले दु:ख कहिले बाढि पहिरो कहिले नया नया कलाकार आहा कति रमाइलो । आजकाल त कोहि राम्रो स्वर कोहि दु:खि पिडित भेटाउनु भयो भने सिधै इन्द्रेणिमा लग्नुस भन्नुहुन्छ इन्द्रेणि सबैको लागि भगवानको मन्दिर बनिसकेको छ यसरि नै सबैको सहारा बनिरहोस जय देश जय नेपाल जय इन्द्रेणि ।।।।
@haribastola2592
@haribastola2592 4 года назад
जेरि दिदी को एपिसोड चाइ सारै मोन पर्छ
@sumanpandey1271
@sumanpandey1271 4 года назад
जेरि र krishna दाइ काे टुका झन खत्रा हुनछ
@haribastola2592
@haribastola2592 4 года назад
Ho ni bro babaal hunca ni sunna man lageko xa mali feri new tukkkaa🙏
@ramchadharai2144
@ramchadharai2144 4 года назад
खत्रा खत्रा दुबै जना लु👏👏👏🙏🙏🙏 अनि जेरि दिज्यु लाइ आमा बन्दै होइसिन्छ बधाई छ हजुर लाई 🙏🙏
@Gayatrijamakatel
@Gayatrijamakatel 4 года назад
जेरि को तँ भन्नी सब्द सुहाएन है।।
@gitukc785
@gitukc785 4 года назад
Ho ta ni
@prabatipokhrel9371
@prabatipokhrel9371 4 года назад
सहि हो
@sumanlamichhane1929
@sumanlamichhane1929 4 года назад
Tahi ta k kati na suhaya ko ho k Rabin sanga jeri😡😡
@sharadachapagain70
@sharadachapagain70 4 года назад
ho tani
@premkatuwal8914
@premkatuwal8914 4 года назад
यो कुरा चाहि सहि हो यति सिनियर कलाकार भयर त भन्दा अलि सुहायन ।
@karnadipendra1888
@karnadipendra1888 4 года назад
जेरी र कृष्ण सरको टुक्का दोहोरी त भएन किन हो कि स्वास्थ्यले साथ नदिएर हो कि कृष्ण सर जे भएनी लकडाउनपछिको सबभन्दा खतरा दोहोरी भने गोर्खाली एकै गाउलेको भिडन्त निकै रोमाञ्चक र रमाइलो लाग्यो । धन्यवाद छ सबैजना लाई ।
@sarubhattarai96
@sarubhattarai96 4 года назад
इन्द्रेणी को जय होस 🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️ Love you all ❤️❤️❤️❤️❤️❤️
@sagulamsal2720
@sagulamsal2720 3 года назад
कस्तो रमाइलो दोहोरी ।सारै मन पर्यो
@pramilabasnet502
@pramilabasnet502 4 года назад
चर्चित गायक तथा सर्जक रबिन लामिछाने को दोहोरी आयो है
@hirakc5283
@hirakc5283 4 года назад
Maile herisakeko Sarai man choyo
@babakhadka6740
@babakhadka6740 4 года назад
we love u jerry di
@tilakrasaili4500
@tilakrasaili4500 4 года назад
महा कडा आयो है दोहोरी जेरि दिदी गर्भवती । मान्छे आराम गरेनी नि हुन्थ्यो नि यसरी टक्कर गर्नु पर्ने फेरि😁 तिज गितमा मात्र गर्भवती होकि भनेको त साच्चिकै पो रहिछ । बधाई छ है दुबै जोडि लाई
@okile9084
@okile9084 4 года назад
जेरी र टिका सानु. जस्तो गायिका. कुनै लाग्दैन मलाई. जस्तालाई ठयाक्कै उस्तै रिप्लाई फर्काउनी🙏🙏
@ramthapa2572
@ramthapa2572 4 года назад
जेरि त छाडा हो टिका संग दाजन मिल्दैन
@baburamadhikari5159
@baburamadhikari5159 4 года назад
लामो समय देखि येस्तै दोहोरी को प्रतिच्छाया मा थिय आज सुन्न पाइयो , खुसि लाग्यो । धन्यवाद सम्पुर्न लाइ 🙏
@yadapsapkota4812
@yadapsapkota4812 4 года назад
हेट जेरि सारै कडा तस्तो बेलामा गित गाउदै हिन्दा त पछि जन्मिले बच्चाले पनि रुन छोडेर गित गाउछ होला है
@naranathdhakal8920
@naranathdhakal8920 4 года назад
रमाइलो दोहोरी दुबै कडा।
@ganeshsapkota1391
@ganeshsapkota1391 4 года назад
भेट भाको छ रमाईलो पन सोध बरु बे को हाम्रो जिवन हाम्रो खुशि तिमिलाई खसखस के को😍😍😍कडा
@pujamagar4278
@pujamagar4278 4 года назад
रबिन दाइ लाई मन पराउने जति यता हाजिर गरौ त !!
@bibaslimbu6880
@bibaslimbu6880 4 года назад
जेरि एक असल कलाकार गायिका हुनु हुन्छ , अाज रविन सर सँग जेरिको घम्सा घम्सि दोहोरी धेरै राम्रो लाग्यो ,,,,
@nepal.nepali6090
@nepal.nepali6090 4 года назад
Babal xa ajako dohori... Dherai kada ho... Rabin Dai ra jeri... Salute xa
@adhikarichiranjivi5024
@adhikarichiranjivi5024 4 года назад
रबिन पनि कम हिरो होइनन् दोहोरी मा बबाल नै रह्यो
@rammayatamang7721
@rammayatamang7721 4 года назад
राम्रो छ दोहोरि किङ को जोडि हरु को दोहोरि र कृष्ण दाइ लाई मनै देखि सलाम छ ।
@so-omrghale1612
@so-omrghale1612 4 года назад
Rabin dajuko ta ma fan nai ho 🙏Daju tapai ta dohoriko king ho hjrko sabai geet herxu hjrko sabai geet dami lagx.ahile nikalnu bhako teej geet aama kin chhori painau bhane geet le mero man chhuiyo mero Pani dd, bahini xina so best of luck Rabin daju🙏
@sattallama6412
@sattallama6412 4 года назад
जेरि बैनिकाे।कडा अयाे धेरै।धेरै धानेबाद अति रमाईलाे भयाे धानेबाद
@munakapri4586
@munakapri4586 4 года назад
हाम्रो गोर्खाली भाईबैनिको दोहरी सुनेर खुसी लागे धेरै नै राम्रो लागे हजुर लाई नि जय इन्द्रेणी जय गीत 🙏🙏💞💞
@Katwalaartic_official1985
@Katwalaartic_official1985 4 года назад
ठिक छ कडेल सर त त र म म मै दाम्मी भो दोहोरी किनकी कथाबस्तु नि एकले अर्कोलाइ गाली गर्नुपर्ने बनेर गको थ्यो जे भयो अत्यन्तै सुन्दर चित्रण भयो हामी अहिलेसम्मकै खुशी भयौ रबिन र जेरिको घोचाघोच हेरेर इन्द्रेणी लाई धेरै धन्यवाद अरु यस्तै आशामा छौ है ।
@rajuregmi9874
@rajuregmi9874 4 года назад
जेरि बैनी र रबिन भाइ भनेसी पहिला सेयर गर्दिहाले बल्ल आज दोहरी को राजा रानी को गित सुन्न पाइयो उर्‍र्‍र्‍र्‍र
@krishnasisham9951
@krishnasisham9951 3 года назад
Bichara paxadi ko baba xoriiiiii katiiiii mayaaaaa lagdooooooooooo 🥰😘🥰🥰🥰😍🥰😍🥰😍😍🥰😍😘😍😍😍😍😘😍😍😘😍😘😍😘😍😍
@Gayatrijamakatel
@Gayatrijamakatel 4 года назад
आज ईन्र्देनी हेरेर सबैभन्दा हाँसेको दिन😆😆😆 दुबै जना दोहोरी का हस्तिहरू😀😀😀😀
@bakshabhargav1820
@bakshabhargav1820 3 года назад
यो दारेको दोहोरीको क्षमतालाई त सलामै गर्न पर्छहै । मायाँ गरेर भनेको हो है दारेत । मान्छे त नजर पनिया नै छ्यौ है मैयाँ ।
@chandralimbu769
@chandralimbu769 4 года назад
Wow. .साहै दामी लाग्यो यसको part 2 चाडै हेर्न पाउ please ।। .
@premmagar6389
@premmagar6389 4 года назад
Hoit aago aago भेट भएछन अब रमाईलाे हुन्छ cmnt हेर्दै दाेहाेरि सुन्नि काे काे हुनुहुन्छ hit like यता👈️👈️👈️
@milankhatri4200
@milankhatri4200 4 года назад
प्रतिक्षाको लामो घडी पछी यो जोडीको लाईभ दोहोरी सुन्न पाईयो भरपुर आनन्द अनि रामाईलो लाग्यो लाई दोहोरीका राजा रानी रबिन लामीछाने र बबिता बानिया जेरीलाई आत्मै देखी सम्माण छ हजुर हरुको साङ्गीतीक यात्राले सफलताको सिखर चुमोस सुभकामना छ
@pramilabasnet502
@pramilabasnet502 4 года назад
अर्म पर्म चलीरन्थो जोत्न जान्थे हलो हलो जोत्न जाॅदा जाॅदा के के चलो चलो 👌रबिन लामीछाने👌 मेरै साथी पत्रकारले इन्टरभिउनी लियोरे बेकै दिन्नी हल्का भेटत देखियको थियो रे 👌रबिन लामीछाने👌
@keshavneupane1309
@keshavneupane1309 4 года назад
😂😂😂😂😂😂
@mohansamat633
@mohansamat633 4 года назад
hehehe gada aayo ni
@mohansamat633
@mohansamat633 4 года назад
Sorry kada aayo
@phanadhar9134
@phanadhar9134 4 года назад
Haaa parmila ji good think..
@pramilabasnet502
@pramilabasnet502 4 года назад
@@phanadhar9134 इन्द्रेणीको जेरी र पशुपतिको दोहोरीमा पशुपति शर्माको टुक्कामा मिलो के यो टुक्का पनि पशुपतिको जेरीलाइ टुक्का जुरुक्क उठ मनमा आॅट छ भने मेरी जेरी किन छोइस् नभने
@rudranirdosi4884
@rudranirdosi4884 4 года назад
दोहोरी त यस्तो पो हो दुवै जना लाई धेरै धेरै धन्यवाद
@susan5860
@susan5860 4 года назад
मेरो मन पर्ने ।खिमा,कल्पना,तिका जेरि प्रदिप रबिन ।।live dohari..ko kings
@Vijaysingh-ml6uo
@Vijaysingh-ml6uo 4 года назад
Bhim hain
@bhupendrabk4448
@bhupendrabk4448 4 года назад
Raban
@sattallama6412
@sattallama6412 4 года назад
दुबै जानलाई धेरै धेरै धानेबाद अति नै रमाईलाे भयाे अति राम्रो कडा दाेहाेरि भयाे धानेबाद यसतै गरि रमाईलाे गरदै जानु धानेबाद
@bijayatripathi357
@bijayatripathi357 4 года назад
जेरि आएको दिनम जहिले पनि इन्द्रेणी कार्यक्रम नछुटाई हेर्नेजति एता हाजिर गरौ त 👱‍♂️👱‍♀️
@laxmithapa8345
@laxmithapa8345 4 года назад
Lov u jerry,,,,, interesting character,, rabin dai ni khatra ho gauna ta
@surajkhadkaachhamkamalbaza7474
@surajkhadkaachhamkamalbaza7474 4 года назад
आमा बन्दै छौ जेरी बहिनी बधाइ छ ।
@bhawanimarahatta4704
@bhawanimarahatta4704 4 года назад
Kati ramilo dohori Jerry bahini raa rabin bhai ko Sarai Hase Mata
@nareshsinghthakuri2277
@nareshsinghthakuri2277 4 года назад
Sarai aananda aayo dohori geet sunera thank u jeri jii n rabin jii🤘👍👍👍
@hattiramgiri5989
@hattiramgiri5989 4 года назад
rabin dai vs Jerri didi lai samman xa sampriya didi love you kati ramro nacheko love you all indreni famly 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💘💘💘💘💘💘🙏🙏
@nabinmagar9233
@nabinmagar9233 4 года назад
बिचरा,,,,, जेरि जि लाई गार्हो हुन्छकि 🤣बधाईछ 🙏🙏🙏
@arjunbhujel2189
@arjunbhujel2189 4 года назад
Dohorika barista hamra gorkhali kalakarko bejod prastutii dherai dherai suvakamana indreni team lagayet upasthit sabaijanalai
@lalkhadka5317
@lalkhadka5317 4 года назад
Good indreni tem love you both jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@maheshthapa8895
@maheshthapa8895 4 года назад
कृष्ण दादा हजुर कलियुग को भगवान हुनुहुन्छ हजुरलाई हृदय देखि नमन उत्तरोत्तर प्रगती को कामना इन्द्रेणी टिमलाई सम्मान छ
@shankarbohara2530
@shankarbohara2530 4 года назад
Jerry is the queen of dohori just amazing😍😍❤❤
@srijana7270
@srijana7270 4 года назад
आम्मा हो खत्रा दोहोरी जति सुने पनि सुनी रहु जस्तो दोहोरी को माहिर दुबै जना मत हासेरै मर्न लागे 😆😆❤️❤️💜💗
@maniramkhana5630
@maniramkhana5630 4 года назад
दोहोरी गीत को राजा मनिने बोम बहादुर कार्की सर लाई बोलाउनु पर्यो इन्द्रेणी मा धन्यवाद
@devikakatwal4751
@devikakatwal4751 4 года назад
Rabin dai ko dohori vanepaxi sarai man parx ...jerry ta jhan nom 1
@narayanaryal8233
@narayanaryal8233 4 года назад
गित त राम्रो गाउने हो जेरि तर कपडा लाउन कहिले नजान्ने झन अहिले ब्याउने भयसी त फर्सी जस्ती ।
@lordofrings59
@lordofrings59 4 года назад
Aile samma ko dohori madhya tagada. Sarai maan parew
@shyamShyam-xq7kf
@shyamShyam-xq7kf 4 года назад
कृपया उच्छृङ्खल सब्द प्रयोग नगरिदेको भए अति राम्रो हुन्थ्यो कि :
@bhupalbashal1326
@bhupalbashal1326 4 года назад
रबिन र जेरि को दोहोरी ले निकै रमाइलो लागेओ सारै हासियो मजा आयो बधाई छ दुबै जाना लाई समग्र इन्द्रेणी टिम लाई मेरो सम्मान नमस्कार छ ♥️♥️♥️🙏🙏 म बहराइन बाट हेर्दै छु ♥️♥️🙏
@rodanale9040
@rodanale9040 4 года назад
कति मीठो दोहोरि जति सुनेनि सुनिरहु लागने जेरि दिदी र रबिन दाइको
@nirmalaonem7187
@nirmalaonem7187 4 года назад
Congratulations jeri sis n sangkar bhai Lokdohori ka khamba haru 2janai gana ramro lagiyo tr janmadine Baa Aama lai gana ma testo bhanda chahi malai alik naramro lagiyo sis n bro haru
@bishwaraj50
@bishwaraj50 4 года назад
दिन भरी कामले थाकेर आएको बेला इन्द्रेणी हेरेसी सारा थकाइ हराउछ
@ksvlog.7878
@ksvlog.7878 4 года назад
मलाई त साचै नै रमाइलो लाग्यो। जेरी दिदी र रबिन दाइ दुबै जना लाई धेरै धेरै धन्यवाद।
@amritbudhachhetri111
@amritbudhachhetri111 4 года назад
पैला दादा हजुर भनेर पछि तँ भन्ने जेरिको शैली मन परेन।
@ramjibk3570
@ramjibk3570 3 года назад
Rabin le pani bhaneka xan kaile kaso vai halxa
@shivalalrana1329
@shivalalrana1329 4 года назад
मैले हेर्न लागेदेखि अाजसम्म काे सबैभन्दा मनपर्ने दाेहाेराि यहिनै हाे रबिन र जेराि जि काे
@krishnarimal2306
@krishnarimal2306 4 года назад
जेरी रबिनको अर्को बबाल प्रस्तुति
@manishnike1671
@manishnike1671 4 года назад
अति रमाइलो भो रबिन दाइ र जेरि दिदीलाई धन्यवाद
@laxmighimire411
@laxmighimire411 4 года назад
Congratulation to jerry and sankar❤️❤️
@amarbahadurthapa3196
@amarbahadurthapa3196 4 года назад
O ho aaja ko dohari geet kati hasnu ho jeyre didi ko rw rabin bro ko yar
@kishangurung9416
@kishangurung9416 4 года назад
जेरि बैनि सरि त भनेक‍ो अलि भएनकि म गोरखा बाट
@islamnepal8200
@islamnepal8200 3 года назад
Jerry ra krishna dai ko tukke dohori herna man dherai lageko xa
@hirdavamr8899
@hirdavamr8899 4 года назад
La fery jeri ra rabinda ko jakash dohori
@tikaram5213
@tikaram5213 4 года назад
जेरि दिले गायको !!दिको पेतमा भको बच्चाले नि सुन्दै रमायको होला सायद !!बदाई छ जेरि दिलाई आमा बन्दै हुनुहुन्छ !!
@indupry1541
@indupry1541 4 года назад
छत्र भाइ नभयर सुन्नै छिटो अाउनु परयाेभन्ने काे काे हुनुन्छ
@chudamanisapkota290
@chudamanisapkota290 3 года назад
दुबै जाना को कडा दोहोरी जेरि र रबिन को दोहोरी हेर्ने को को हाजिर हुम तो म त भारत बाट
Далее
Борщ в стиле высокой кухни!
00:57
She Couldn’t Believe I Did This! 😭 #shorts
00:12