All rights of this video is with Indreni.com यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । "Please iframe embedding is allowed"
कृण दाइ र सहयोगी सम्पुर्ण हातहरुलाई सलाम । हामी गरिवहरुलाईपनी सहयोग गर्ने प्रेरणा मिलोस र गतिवदुखिहरुको घाउमा मलम पट्टि लगाउने अवसर प्रदान होस ? दैवसग मेरो यहि गुनासो छ र तमाम पुवाहरुलाईपनी उर्जा थपिदिने ईन्द्रेणिप्रती हार्दिक आभार र सफलताको शुभकामना ।।
असक्त, अपाङ्ग आवाज बिहिनहरुको आवाज बोक्ने कार्यक्रम "इन्द्रेणी"+कृष्ण कडेल र होल टिमलाइ लाखौ कडोरौ सलाम र सधै सफलताको शुभकामना... म साउदि बाट कला र संस्कृति प्रेमि...नियमित स्रोता
sarvha partham inderni Tim lai ra kirshna kadel dai lai namaskar vanna chanxu kina ki ma kalikot kai ra najikai vdc vayako manche le kehi tha paya ko thiyana vane yasta kura haru inderni Tim le chinaune kam garayako ma derai derai dhande bat parkat garda xu
Uhi Dukhi Nepali Janta ta ho ni Bidesh samma gayera Kamayeko Paisa le Sahayog garne. Khae Hamro Deshka Neta Vanauta ...? Yasto Dukha khae kina ho Dekhdae na dekheka .? Yasto Dukha nae na dekhne Vaye Hamro Neta. Hunthiyo Baru Andho vayeta
असक्त, अपाङ्ग आवाज बिहिनहरुको आवाज बोक्ने कार्यक्रम "इन्द्रेणी"+कृष्ण कडेल र होल टिमलाइ लाखौ कडोरौ सलाम र सधै सफलताको शुभकामना... म साउदि बाट कला र संस्कृति प्रेमि...नियमित स्रोता