Тёмный
No video :(

सयौ हिट गीतका सर्जक डा. शिव सुबेदी, कुशल बेलबासे, बिक्रम र सुनितामी परियारसंगै इन्द्रेणीमा तहल्का । 

Indreni.Com
Подписаться 3,6 млн
Просмотров 96 тыс.
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #ShivaSubedi_Kushal_Bikram_SunitamiPariyar
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#shibasubedisongwriter

Опубликовано:

 

27 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 142   
@fzre5di300
@fzre5di300 Месяц назад
आहा आजको ईन्द्रेणी साँच्चै ईन्द्रेणी भएछ मन पर्ने कलाकार हरु को साथमा उस्तै मिठा मिठा गित सुन्न पाईयो हामी जस्ता यो मरभुमिमा बसेर नेपाल को कमी पुरा गर्ने एउटै मात्रै तेस्तो माध्यम केही हो भने ईन्द्रेणी हो सम्पुर्ण इन्द्रेणी टीम लाई सम्मान साथै सम्पुर्ण कलाकार प्रति मायाँ को लहर सर्जक शिव सुवेदी सर लाई सम्मान 🙏🙏🙏🙏
@naranaryal5124
@naranaryal5124 Месяц назад
आहा निकै पुरानो उत्कृस्ट गीत ❤ सुनेको थिए याहाँ ले गाउनु भएको रहिछ ❤ आज इन्द्रेणी मा देखियो नमन् गर्दछु जय इन्द्रेणी ❤
@Defender-du7gr
@Defender-du7gr Месяц назад
आहा स्टार गायक गायिका हरु को उत्कृष्ट प्रस्तुती सुपर से ऊपर सबै लाई सम्मान ❤❤ सेवा संदेश र मनोरञ्जन लोकप्रिय कार्यक्रम इन्द्रेणी ❤❤ जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏❤🙏।
@belkumarisunar690
@belkumarisunar690 Месяц назад
गीतहरू त सबै सुनेको तर मान्छे न चिनेको डा शिव सुवेदि आज चिन्न पाइयो धन्यवाद कृष्ण दाई र इन्ड्रेनि परिवारलाई❤❤❤❤❤
@BaburamPandey-x8f
@BaburamPandey-x8f Месяц назад
गर्व लाग्छ अर्घाखाँची का सान कुसल बेल्बासे र सुन्तामी परियार पर्ती सम्मान
@meenasarumagar6463
@meenasarumagar6463 Месяц назад
Same🎉🎉🎉
@arjunkc8128
@arjunkc8128 Месяц назад
❤❤ Arghakhanchi
@sudanthapa3244
@sudanthapa3244 Месяц назад
❤वा डा शिव सुवेदी नाम काफी छ ❤ होनहार सर्जक नेपाली साङगितिक को स्टार ❤मलाई एकदमै मन पर्छ ❤
@Krishna-yl1bh
@Krishna-yl1bh Месяц назад
आहा डाक्टर शिब शुबेदि !फलेको हाङ्गो नुघेको हुन्छ!भन्नि उदाहरण हुनुन्छ!सङ्गै प्रलाद शुबेदि !र नबराज पन्तलाइ पनि !इन्द्रेणीले मेशो पारेर बोलाउने छ !भन्नेमा बिश्वस्त छु❤❤❤
@AnojKarkiOfficial
@AnojKarkiOfficial Месяц назад
धेरै पछि कुशल बेलबासे दाईको दोहोरी सुन्न पाँउदा खुशी लाग्यो।।
@GopalAcharya-cu1kt
@GopalAcharya-cu1kt Месяц назад
आहा असाधै रमाईलो लागो धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@laxmanpandey4873
@laxmanpandey4873 Месяц назад
कुशल भाइ खुब मन पर्छ दुबई बोलाउन भएको समय जुरेको छैन
@birbhandari2806
@birbhandari2806 Месяц назад
कुसल बेलबासे देख्न पाउदा खुसी लाग्यो
@user-xb1iu9rr8y
@user-xb1iu9rr8y Месяц назад
यो गित गाउनी गायक अनि गाइकात चिनेको थिय आज सर्जकलाइ पनि इन्देर्णी मार्फत देख्न पाइयो सार्सी खुसी लाग्यो यो गित मैले 64 सालमा सुनेको त्यो पनि मेरो बुडाले मलाई धोका दियर मलाई यक्लै छोडेर जादा दिनमा 10 चोटि सुन्दा पनि धित मर्थेन आजसम्म पनि तेतीकै मिठो लाग्छ सम्पूर्णमा मेरो नमस्कार हाल प्रदेसमा छु❤️❤️❤️🙏🙏🙏
@bishalmahar25
@bishalmahar25 Месяц назад
हो है😢😢😢
@user-nx2uk5ee6k
@user-nx2uk5ee6k Месяц назад
बिचारा
@jibannarayan1726
@jibannarayan1726 Месяц назад
😢😢😢😢
@chhatraayer4534
@chhatraayer4534 Месяц назад
दुबै बाट हेर्दै छु🇦🇪🇳🇵
@suraksha4172
@suraksha4172 6 дней назад
यो पो हो त दोहोरी भनेको ❤❤❤❤❤।
@sunilgyawali5086
@sunilgyawali5086 Месяц назад
sunita dede ramro xa all the bast hamroo gaau hamro saan
@narayank.c9806
@narayank.c9806 Месяц назад
Khub man parx kusal dai ❤ vetera Aangalo bernu man x
@kabitaadhikari7409
@kabitaadhikari7409 Месяц назад
अाज सारै रमाइलो लागेकाे छ शिव सर काे गित हरू सारैनै मनपर्छ पहिला देखि नै अाज चिने मउका पाईव शिव सर लाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@nilbahadur5595
@nilbahadur5595 Месяц назад
साह्रै खुसी छु अाज मेरो गाउँले भाई डा शिव सुवेदीलाई ईन्द्रेणी मा देख्न पाउँदा धेरै सम्पूर्ण ईन्द्रेणी टिमलाई उच्च समान 🙏🙏💐💐
@kedarbhattarai774
@kedarbhattarai774 Месяц назад
शिव जि देश को लागि गीत लेख्नु भएमा राम्रो हुने थियो
@kishanban4037
@kishanban4037 Месяц назад
कुशल बेलबासे सर डा शिव सुवेदी सर बिक्रम सर सुनितामी परियार बहिनी लगायत सबै काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ डा शिव सुवेदी सर लाई बधाई धन्यवाद छ जय नेपाल जय भगवान् 🎉😂
@yubrajthapa1640
@yubrajthapa1640 Месяц назад
Yetti mithho mithho geet banaune sarjaklai pahilo choti chiniyo jaye indreni ❤❤❤dohoriko ta k kura kushal & sunita ko awesome 👏 👏👏👏🤘🤟🤟🤙🤙😍😍😍😍
@debendrabasnet3095
@debendrabasnet3095 Месяц назад
कहिले कहिले झुटो कुरा होकि गलत समय हो या झुटो मान्छेको कुरा सुन्दा मन कट्क खान्छ ।नत्र हिजो लाई आज बनाउछ ईन्द्रेणीले धन्यवाद कलाकार मृत्रजनहरु लाई 🙏🇳🇵
@yamlalpandey1449
@yamlalpandey1449 Месяц назад
गीतहरू त सबै सुनेको तर मान्छे न चिनेको डा शिव सुवेदि आज चिन्न पाइयो धन्यवाद कृष्ण दाई र इन्ड्रेनि परिवारलाई!!!!!
@sangyelodromgr4033
@sangyelodromgr4033 Месяц назад
आहा ! यस्तो पो त लोक गीत भनेको गायक तथा सर्जक, श्रष्टा डाक्टर सुवेदी ज्यू र कुशल बेलबासे भाई सुनिता परियारले लगायतका सम्पुर्ण प्रतिष्ठित गायक गायिका प्रति नमन नेपाली राष्ट्रिय लोक तथा दोहोरी गीत भनेकै यही हो यस्तै अनुशासनमा रहेर सबै गीत संगीत पारखी श्रोता दर्शक दिर्घहरुलाई भरपुर मनोरञ्जन गराउन सफल यहाँहरुकै अनुशासनको गुणलाई अनुसरण गरुन् ।
@user-xn1ec4vj6f
@user-xn1ec4vj6f Месяц назад
सुनी रहौ जस्तो गित धित मरेन सुन् तामी परियार बैनी को मिठो आबाज स्वर ले सबै को मन छुन्छ सबैलाई विशेष धन्यवाद
@user-sk4vk7it5f
@user-sk4vk7it5f Месяц назад
इन्द्रेणी परिवारले साच्चिकै लाेग गीतका सर्जकलाई सम्मान गरेको मा धेरै धेरै इन्द्रेणी परिवारलाई मन ,मुटु भित्र बाट धन्यवाद दिन्छु बल्लतल्ल बुझ्नु भयो कि संगीतकार रचनाकार लाई?? उत्कृष्ट प्रस्तुति गाउने कलाकार मित्रहरूलाई धेरै धेरै सफलताको शुभकामना छ ♥️😘
@janakmanpradhan9313
@janakmanpradhan9313 Месяц назад
शिव सुवेदिका रचना का निकै प्रख्यात र कालजयी भाका हरु धेरै पहिला देखि नै सुन्दै र गुनगुनाउदै आएका हौ । तर गीतकार आज राम्ररी चिनाउनु भयो । केही महिना अगाडि रोटरी क्लब अफ त्रिपुरेश्वर द्वारा सन्चालित शिक्षकहरुको तालिम KU हात्तिवन ललितपुर मा शिव सरबाट भुकम्प बारे तालिम लिदा समेत उहाँ गीतकार हुनुहुन्छ भन्ने थाहा थिएन। go ahead Dr. Shiba sir.
@gopalkc2763
@gopalkc2763 Месяц назад
यो दोहोरी ले देश खायो ल बबाल छ ❤❤
@khimsamir9395
@khimsamir9395 Месяц назад
नेपालको सान भन्न रुचाउछु❤
@shahilgharti1765
@shahilgharti1765 Месяц назад
सारै राम्रो लाग्यो आज को दोहरि👏👏👏👏🙏🙏
@tularamkhatri7594
@tularamkhatri7594 Месяц назад
आहा यो हो नि दोहोरी ❤❤❤❤
@bijayguragain7295
@bijayguragain7295 Месяц назад
सर्जक हरु जहिलेनी पर्दा पछाडी हुन्छ्न हो यसरी अगाडि देख्दा सबैले चिन्ने मौका पाउछन ।सम्भब भए सम्म सबै सर्जक लाई चिन्ने मौका मिलाउन कोसिस जारी राख्ने इन्द्रेणी लाई धन्यवाद !
@user-vb9ks7tn7x
@user-vb9ks7tn7x Месяц назад
लेख्न कुनै शब्द नै भेतेन ❤❤❤
@laxmanpandey4873
@laxmanpandey4873 Месяц назад
कुशल खुब मन पर्छ मजा आयो डा शिव सुबेदिलाइ नि चिन्न पाइयो खुसी लायो सुनितामी त गज्जब
@Mina-bo1uc
@Mina-bo1uc Месяц назад
जय जय होस् इन्द्रेणी कार्यक्रम ❤❤❤
@khimbahadurb.c8313
@khimbahadurb.c8313 Месяц назад
गर्व लाग्छ अर्घाखाँची का कलाकार कुशल बेलबासे र सुनितामी परियार दुबै लाई सम्मान छ
@user-wu1ed9iy4k
@user-wu1ed9iy4k Месяц назад
Thank you Dr shiva subedi jyu.
@pritamregmi940
@pritamregmi940 Месяц назад
जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज 🎉🎉❤❤🎉🎉🎉❤❤🎉🎉❤❤
@Jitendra.B.k.Official321
@Jitendra.B.k.Official321 22 дня назад
शिब शुबेदी भने पछी याम क्षेत्रीको धेरै याद आयो जस्ले शिब शुबेदीका शब्द सँगित कल्पनामै भएनी देख्छु भनेको , जैलेनी तिम्लाई नै सम्झि रुन पर्ने किन यस्तो हुन्छ यस्तै धेरै गित
@hemantakandel5500
@hemantakandel5500 Месяц назад
Good evening everyone, Jaya indreni Dherai paxi aja kusal, Bikram, Sunitami ra Dr. Shiva sir lai 1 ai thauma dekhiyo Good luck everyone
@mynameisnotjeff924
@mynameisnotjeff924 Месяц назад
आहा कति मिठो गीत❤❤❤❤म अमेरिकाबाट हेरदै छु
@singgurung7206
@singgurung7206 Месяц назад
🙏🙏🙏🙏🙏all indreni teams laai and respect all singers musicians and all teams
@subodhsapkota1
@subodhsapkota1 Месяц назад
शिव सुवेदी सङ्गीत काे राजा गित चाहिँ अलि छिटाे छिटाे ल्याउन पर्याे हजुर❤
@RSJPTCreation
@RSJPTCreation Месяц назад
लास्टै मन पर्छ इन्द्रेणी
@bhawanisharma9357
@bhawanisharma9357 Месяц назад
बधाई छ❤भाई शिब सुबेदि हाम्रो परिबारकाे शान ❤❤❤
@user-rs5qj7et5e
@user-rs5qj7et5e Месяц назад
smman xa indreni tem klakar ma ucha smman xa Dr Shiva sir lai Pragati ko Suva kamna very nice
@SirjanaAryal-oh4gj
@SirjanaAryal-oh4gj Месяц назад
आहा कति मिठास शब्द दोहोरी भनेको यस्तो पो हो दोहोरी नसकियोस भन्दा पनि सकिहाल्यो🙏🙏🙏🙏🙏🙏🙏🙏
@ammarbahadurkarki7212
@ammarbahadurkarki7212 Месяц назад
India Chennai dekhi herdai Chhu ❤❤❤
@Bharat35026
@Bharat35026 Месяц назад
कुशल बेलबासे जहाँ जान्छन् त्यहा धमका हुन्छ ❤❤❤❤
@BinduPandey-ud3hs
@BinduPandey-ud3hs Месяц назад
यस्तो हुनुपर्छ दोहोरी कुशल को शब्द आहा 😮❤❤❤
@PadmaChetri-xc5ux
@PadmaChetri-xc5ux Месяц назад
Inrdeni karekarma dherai hereyo tara aajako karekarm sarai man paryo geet kar tatha sarjuke shiva subesidi lai chinna paiyo dherai khusi lagyo dhanny bad indereni pariwar lai aajako yepiswot ma antimko geet saharai man paryo abhagita mai hu dherai choti dohorayera sune jati sune pani man bhariyena धन्ने वाद सबै जन लाई इन्रेनी परोवार लाई सर्जक सिभ सुवेदी लाइ🙏🙏🙏🙏🙏🙏🙏
@anukhatiwada17
@anukhatiwada17 Месяц назад
धेरै पछि मलाई मन पर्ने गायक कुसल बेलबसे को गित सुन्न पाउदा खुसी लग्यो
@niranjanmarasini3824
@niranjanmarasini3824 Месяц назад
वाह मेरो साथी कुशलको भ्वाइस शब्द ❤❤❤
@bishalmahar25
@bishalmahar25 Месяц назад
आहा आज कति रमाइलो हो आज को दोहोरि धेरै रमाइलो भो आजको दोहोरि hot दोहोरि भो कुनै कुनैले त पानी नि फालि हल्यो होला कस कस्को पाइन्ट फोहोर 1 युवराज सर को 😂😂😂 धेरै धेरै धन्यवाद आज का सम्पुर्ण इन्द्रेणी मा आउने कलाकार लाइ !युवराज सर लाइ धेरै मिस गरेको छु❤❤❤❤ आज कृष्ण दाइ को नाच हेर्दा हेर्दै कति रमाइलो भो कृष्ण दाइ हजुर को यो जोस यो जागर भगवान ले सयौ वर्ष सम्म दिइराखुन !कृष्ण दाइ यस्तो दोहोरि मा जब हजुर न भाका भए कस्तो हुन्थ्यो हजुर हुदा पो यति रमाइलो भएको हो हजुर को नाच हजुर एक्सन❤❤प्रत्ति सलुट छ❤❤❤❤ कृष्ण दाइ किन आज भोलि कम्जोर कम्जोर देखिनु हुन्छ आफ्नो सरिल को नि ख्याल गर्नु नि आज भोलि त पत्ला भएका देखिनु हुन्छ किन के भो don't worry .i miss you i love you krishna daai❤❤❤❤
@Prasanth-q6n
@Prasanth-q6n Месяц назад
👌अैले सम्मकै बफादार सुपर दोहरी क्या रमाईलो छ है दुई जना भाई बैनी को प्रसुति टुक्का धेरै धेरै राम्रो छ हजुरहरू सबैलाई नमस्कार 🙏🙏र धन्यबाद✋ है म कुवेत बाट हेर्दै छु कृष्णा सर / हजुरको ईन्द्रणी कार्यक्रम सँधै हेर्छु राम्रो लाग्छ मलाई💐💐💐💐❤️❤️❤️❤️❤️❤️❤️❤️
@chhetrakhatri3869
@chhetrakhatri3869 Месяц назад
Jay Sangit Jay indreni Jay Hanuman Gyan गुण सागर Sodesh ra Bidesh ma Basni Sampurna Nepal AMA ka Santan jiu Lai Rachchhya Garnu hola Jay Shree Ram jiu Jay Shree Hanuman jiu Honesty is Best Policy KTM Nepal...
@laxmandhakal7961
@laxmandhakal7961 Месяц назад
खुब रमाइलो ❤❤❤
@sujatapariyar4403
@sujatapariyar4403 Месяц назад
Bikram pariyar ji ko hasai mitho❤ ❤❤❤❤Mha chai bikram ji lai herna aako😁🙈 bikram ji ko hasai heryarw sakiyo ajja ko program ❤️❤️
@hariacharya6034
@hariacharya6034 Месяц назад
ओहो आज यता इन्देणी मा रमाइलो भएको रहेछ ल बधाई छ सम्पुर्ण इन्देणी टिम लाई
@kiranpradhan817
@kiranpradhan817 Месяц назад
कुशल दाईको हरेक दोहोरी मा शब्द यति मिठो मिठो हुन्छन् नी ❤❤❤❤
@AkashSarki-qj4gn
@AkashSarki-qj4gn Месяц назад
Wow dherai ramro xa
@JhagendraKhaari-fc1mm
@JhagendraKhaari-fc1mm Месяц назад
Kusal g ani sunitami ko dohori sabai pariwar milera herne khal co xa badhai xa hol tim lai
@rupasubedi7518
@rupasubedi7518 Месяц назад
Wa wa Awesome Dr Sab aajai yastai yastai historical Nepali song gardai janu hola sir best wishes
@buddhibk9894
@buddhibk9894 Месяц назад
हाम्रो अर्घाखाँचीको सान कुशलजी र सुमी तामि जि
@Bisnu-cx7eb
@Bisnu-cx7eb Месяц назад
अति रमाईलो लागेय अर्घाखॉची को पाडेणीनी ४ को सनर मान कुशल बेल्बासे सुनिता परीयार
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Месяц назад
❤❤❤❤❤ Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji, Pratima ji ji ji & the entire indreni family: ❤❤❤❤❤
@laxmikhadka1260
@laxmikhadka1260 Месяц назад
तर हामि जनता को लागि देश बिग्रिएको हो किन भनें यो आज डरै डरमा आज हाम्रो देस्। यति बिग्रिएको यो। सारा देसकू लागि यो नै सबैभन्दा ठूलो। हारेर। हैन हरेक। कुरामा अगाडि। बढनु पर्ने हुन्छ यो। देश को लागि नै सफल होस् भन लाई
@bishalmahar25
@bishalmahar25 Месяц назад
आज असाधै रमाइलो होला मैले सानै स्कुल पड्दा घाम जस्तो चम्किलो गित का मालिक आनु भाका छन रमाइलो नै होला अब आज राति हेर्छु अहिले समय को अभाव को कारण हेर्न सकियन !सम्पुर्ण लाइ कलाकार लाइ हिर्दय देखि नै उच्च सम्मान छ❤❤❤,सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै माया छ❤❤❤❤!विशेष धन्यवाद कृष्ण कंडेल ज्यु लाइ कहिले अनेक अनेक कलाकार ल्याउनु हुनुहुन्छ र दर्शक को मन बुझाउनु हुन्छ कृष्ण दाइ कोटि कोटि शिरझुकाइ नमन छ❤❤❤जय इन्द्रेणी ,जय कृश्दाइ❤❤❤
@xetrisingersandipyoutubech5069
@xetrisingersandipyoutubech5069 Месяц назад
aaha kati ramailo dhohori❤❤❤❤❤❤❤
@user-ty2zb7hk4w
@user-ty2zb7hk4w Месяц назад
Wow nice voice and my kusal ❤❤❤
@DhanbdrSingh-x9k
@DhanbdrSingh-x9k Месяц назад
आज भोलि ईन्देणिकी स्वरकि रानी मनमाया वाईबा देख्दिन नि कता गए
@BikashKorala
@BikashKorala Месяц назад
आ हा अति मठों गित
@bimalnirmal1985
@bimalnirmal1985 Месяц назад
4 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
@pushkalacharya8919
@pushkalacharya8919 Месяц назад
सर्जक मधय रमेश बिजि एकनारायन भन्दारी र शिव हमाल पछि नै da शिव सुवेदी हुन
@Krishna-yl1bh
@Krishna-yl1bh Месяц назад
त्यो रमेश बिजि त्यो बकुल्टो केइनि होइन!आफै मपाइ भन्नि !शब्द मात्रै लेख्नि हो त्यस्को काम !सिब शुबेदि !भनेको भाका बनाउनि थेगो बनाउनि शब्द लेख्नि !मेशो परेमा गाउनि पनि!सबैमा पुख्त आदरणीय शिब शुबेदिला मनैदेखि संमान ❤❤❤❤
@singhdhamikarbir2591
@singhdhamikarbir2591 Месяц назад
कलाकारहरू देशका गहना होइनन् !हिरा हुन हिरा
@nareshbhandari1428
@nareshbhandari1428 Месяц назад
जय लोक सस्कृती जय इन्द्रेणी जय कृष्ण कडेल ❤❤🎉🎉❤❤
@deepakkhanal3454
@deepakkhanal3454 Месяц назад
Malai ekdam man parni geet ho yo
@TDDFBAGLUNG_Arsal
@TDDFBAGLUNG_Arsal Месяц назад
आज डाक्टर शिव सुबेदी राजाको सम्मानकै लागी ईन्द्रेणी लाई हेरियो र कमेन्ट गरियो नत्र ईन्द्रेणी परिवारले मेरो माया लत्तायो दुख लाग्छ ❤️❤️🙏🙏❤️❤️
@GitaGautam-bk7gu
@GitaGautam-bk7gu 17 дней назад
धेरै दीन को प्रतीक्षा थीयो टीकटकमा देखे पछी
@laxmikhadka1260
@laxmikhadka1260 Месяц назад
किन भने। महिले। कति जनाको झमकि ले गर्दा यो धने यो गारो। भनन समय भयपछि भनौला ़
@dipuherodipuhero1648
@dipuherodipuhero1648 4 дня назад
Wow dai
@amritaaryal6659
@amritaaryal6659 Месяц назад
Wow Wow Aaja Super xa Dohori❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@badalbistofficial5487
@badalbistofficial5487 Месяц назад
Sarjak da sib shubedi gayak prasotam nyupane ra gaika bima kumari dura lai dherai dhanyabad
@RanaRana-yq2wl
@RanaRana-yq2wl 16 дней назад
Kushal wow wow❤❤❤❤
@basantMuskan
@basantMuskan Месяц назад
बिक्रम दाई आहा कति मिठो स्वर के 🎉❤
@dil1209
@dil1209 Месяц назад
Live dohori king kusal
@प्रयत्न
@प्रयत्न Месяц назад
म हरेक गित सुन्दा त्याे गितकाे सर्जक काे हुनुहुन्छ भनेर पहिला हर्ने गर्छु ,त्यसपछि मात्रै गितमा स्वर,बाध्य बाधन, संगित,भिडियाे,प्राविधिक हरु सबै जनाकाे नाम हेरेर मात्रै गित सुन्ने गर्छु। त्यसैले म सबैजसाे सर्जक हरु र उनिहरुकाे गित काे सम्मान गर्छु,❤
@bhupalthapa217
@bhupalthapa217 Месяц назад
Dami xa
@krishnabc3804
@krishnabc3804 Месяц назад
very nice dohori song
@santabahadurgurung6284
@santabahadurgurung6284 Месяц назад
आहा सारै मन पर्ने कलाकार हरु को भेट भएछ। खुसी लागो शुभकामना ❤❤
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Месяц назад
❤❤❤❤❤ INDRENI IS A cultural & humanitarian temple: ❤❤❤❤❤
@SujanThapa-xt5bx
@SujanThapa-xt5bx Месяц назад
आहा उत्कृष्ट गित सङ्गित्🌺🌺🌺🌺🌹🌹🌹🌹
@ManBahadurrana-kg4te
@ManBahadurrana-kg4te Месяц назад
अति दामी छ सोर अनि सब्द
@GyAnenDradon
@GyAnenDradon Месяц назад
Naresh Giri sir nice voice
@user-xp6ct5ov4k
@user-xp6ct5ov4k Месяц назад
Kushal belbase Sunitami pariyaar kya dami dohori ❤❤❤
@hariacharya6034
@hariacharya6034 Месяц назад
कृष्ण बजगाई लाई पनि सम्झना छ इन्देणी मा निरन्तरता देख्न पाइयोस
@karansahi6985
@karansahi6985 Месяц назад
Nice song ❤❤❤❤❤❤❤
@reshbahadurkunwar
@reshbahadurkunwar Месяц назад
Amazing indreni program
@sharmilabc2860
@sharmilabc2860 Месяц назад
आहा मेरि दिदिकाे स्वरमा कति मिठास छ ❤❤❤
@minmagar5290
@minmagar5290 Месяц назад
Nice song
Далее
🛑самое грустное видео
00:10
Просмотров 95 тыс.