Radhe radhe guru hajur le aduwako bidhi ta vannu vo tara bahira bata daya side akapati parxa vitra bata herdha arkai pati parxa kata pati ko bata daya side hola prabhu
यो पनि सुन्दामा अति उत्तम र सहज उपाय लाग्यो, गुरूजी सुझावको निम्ति हार्दिक धन्यवाद। तर यो पनि स्पष्ट गराइदिन बिन्ति टक्राउॅदछु कि- सो अदुवा कतिबेला (समय) र कुन बार तथा घरदेखि बाहिर निस्कॅदाको दाहिनेतिर या बाहिरदेखि घर पस्दाको दाहिनेतिर?