Тёмный

एनआरएन सम्मेलनमा गएर एनआरएनविरुद्ध नै किन खनिइन् रामकुमारी झाँक्री ?॥ Ramkumari Jhakri।। NRNA 

Deshsanchar
Подписаться 155 тыс.
Просмотров 326 тыс.
50% 1

११ औँ एनआरएनए ग्लोबल कन्फेरेन्समा बुधबार रामकुमारी झाँक्री र एनआरएनका प्रतिनिधिबिच नोकझोक भएको छ।
#nepal #citizenship #nrna
STAY CONNECTED WITH Deshsanchar:
For Business Enquiry: contact@deshsanchar.com
Website: www.deshsancha...
Facebook: / deshsanchar1
Twitter: / deshsanchar1
Instagram: / deshsanchar
Soundcloud: / user-897529426
LinkedIn: / 31130905
TikTok: / deshsanchar
Pinterest: / deshsanchar
Disclaimer
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!!!

Опубликовано:

 

5 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1 тыс.   
@sunitakafle2999
@sunitakafle2999 10 месяцев назад
रामकुमारी झाक्रि दिदी जहिले पनि सत्य कुरा बाेल्नु हुन्छ सलाम छ दिदी ❤️❤️🙏
@ManiKumar-ht1cf
@ManiKumar-ht1cf 10 месяцев назад
नेपालले बहुतै सही व्यक्तिलाई क़ानून मन्त्री बनाएकोरहेछ। बधाई छ डा मणिकुमार शर्मा जय गोर्खा
@ManiKumar-ht1cf
@ManiKumar-ht1cf 10 месяцев назад
भारत बस्ने Darjeeling गेरखाभषा बोल्ने मेडीकल कनसलट्यान्ट retired
@damberkarki2451
@damberkarki2451 11 месяцев назад
नेपाली नागरिकता त्यागेर ,डलरको धम्की देखाएर ,राजनीति गर्नेलाई , ठिक्क पार्नु भाे , झाँक्री जि , बधाई 🙏🙏
@dipakthapa7177
@dipakthapa7177 11 месяцев назад
त्यही त ठिक भयो।
@subashpaudel9655
@subashpaudel9655 11 месяцев назад
थुक्क नेपालीको बुद्धि
@dipakthapa7177
@dipakthapa7177 11 месяцев назад
@@subashpaudel9655 तेरि मा फटाहा NRNA त मूला ले थूक्ने?सब NRNA लखेट्नू पछँ
@Mr-Hukumbasi
@Mr-Hukumbasi 11 месяцев назад
@@subashpaudel9655 मा साले गधा भुक्छस? बुझेर भुकेको भये त ठिक हो तर लै लै मा लागेर अर्का ले भुक भनेर भुक्ने गधा
@nanumayagurung8390
@nanumayagurung8390 11 месяцев назад
​@@dipakthapa7177 ‌। कम यह😂😂 य कम 15:47 15:47 15:47 ह🎉🎉
@rajendraraut4174
@rajendraraut4174 11 месяцев назад
डलरे डाम्नाहरुलाई दह्रो झापड हान्ने झांकृनी दिदिलाई सलाम ।
@HarkaRana-t9o
@HarkaRana-t9o 11 месяцев назад
झाक्री दि को कुरोमा दम छ जे भन्नू भो सहि भन्नू भो सलाम छ उहाँलाई
@007robinhoodlove5
@007robinhoodlove5 11 месяцев назад
देशमै बस्ने र आफ्नो भावी पुस्तालाई शिक्षा र रोजगारको शुरक्षा दिन सक्ने श्थिति बनाउन नसक्नु त यिनै नेताहरूको कारण होला नि?नेपालमै बस्न आकर्षण गराउन नसक्नु त नेताकार्यकर्ता र तिनकै नेतृत्वका सरकारहरु जिम्मेवार होइनन् र? अहिले खाडी मुलुक लगायत अन्य देशमा वैदेशिक रोजगारमा जानेहरुलाइ त्यहाका सरकारले नागरिकता दिने व्यवस्था गरे 99%ले नागरिकता लिनेछन् किनकि यिनै नेताकार्यकर्ताले देशको भविस्य खत्तम बनाए।हो voting rights माग्नु चै NRNA को गलत माग हो ।
@bishuofficial2954
@bishuofficial2954 11 месяцев назад
​@@007robinhoodlove5sir desh ko maya hunee le desh mai basnuu parxa .aru desh ma gayera sikera copy garera ani yaha aayera sakxuu bhandaai furti launu hudaina
@ashishmanandhar1916
@ashishmanandhar1916 3 месяца назад
Yo id fake ho dherai tira comment gari bascha
@Prem...-bf9fb
@Prem...-bf9fb 2 месяца назад
देशको मायाले पेटको आगो त निभदैन होला ,अनि देशमा बसेर कुनै दलको झोले हुनु?
@reshamneupane6902
@reshamneupane6902 11 месяцев назад
Well said Ram Kumari Jhakri ji. She's 100% Right on this issue,, I'm agree !!!
@b-techcomputerhousedocumen1151
@b-techcomputerhousedocumen1151 11 месяцев назад
झाक्री सत्यकुरा बोल्ने निडर जुझारु महिला नेतृ हुन उनको कुरामा सत्यता छ।
@gamer-kt8ci
@gamer-kt8ci 10 месяцев назад
कतिमाबिकियो
@nepalnature9523
@nepalnature9523 11 месяцев назад
I am with Ram Kumari Jhakri, she is straight forward -- it shows नेपालीको फुर्ति -
@chandrabahadur3239
@chandrabahadur3239 11 месяцев назад
कुरा सहि हो, पैसाको लागि नेपाली नागरिकता त्यागेर बिदेशी नागरिकता लिनेकाई नराम्रो सङ्ग दियो !!!👍️👍️👍️👍️
@buddigiri937
@buddigiri937 11 месяцев назад
सहि कुरा हो राम कुमारी जि
@mayabohara4597
@mayabohara4597 11 месяцев назад
सहि कुरो आयो रामकुमारी झाँक्री मेम को ।
@truthspeaker5628
@truthspeaker5628 11 месяцев назад
पहिलो पटक राम कुमारी झाँक्रीको बोली र तर्कलाई हृदयदेखि नै सम्मान गरें । गैर आवासीय नेपालीहरू आफ्नो इच्छाले बाहिर गएका हुन् । उनिहरूलाई नेपाल सरकारले लखेटेर पठाएको होइन । यदि त्यसो हो भने यहाँ कुनै पनि नेपाली नागरिकहरू हुँदैनथे । केहि सिमित व्यक्तिहरूलाई मात्रै छानी छानी लखेटेको तर्कलाई मान्ने हो भने पनि त्यो हाँस्यास्पद देखिन्छ । आफू देशलाई छोडेर विदेश जाने, कमाउने अनि कमाइसकेसी नेपाल सरकारसँग नागरिकता जस्तो संवेदनशील विषयमा बार्गेनिङ्ग गर्ने ? कागजको खोष्टो भन्ने ?? त्यहि कागजको खोष्टोलाई देखाएर फाराम भरेर नेपाल देशको नाम लेखेर भिषा पाएका होइनन् यी पानीमरूवाहरूले ??? अहिले पैसा कमाएसी कागजको खोष्टा भन्ने?? पूर्खाको कुरा गरेर, हिजो पूर्खाहरूले गरेका युद्धहरूलाई देखाएर यहाँ मोल मोलाई गर्ने ?? लाज छैन तिमीहरू गैर आवासीय नेपाली भनौंदाहरूलाई?? नागरिकतालाई समोसासँग तुलना गर्नलाई ?? यस्ता सोच भएकाहरूको लगानी चाहिँदैन नेपालमा । सरकारले दिएको नागरिकता खोस्नुपर्यो ।
@rajendrabhandari9426
@rajendrabhandari9426 11 месяцев назад
मुलाहरु 2 तिरै नागरिकता लिन पाएका छन अझै कराउछन लिने भए लेउ नभए नलेउ
@sanjayarai2599
@sanjayarai2599 11 месяцев назад
यो पनि हटाउने बेला भो । चिचिको पनि लोभ पापाको पनि लोभ नागरिकतामा हुदैन
@USAjaynepal
@USAjaynepal 11 месяцев назад
Honorable and academically qualified Ramkumari Jhakri ji is correct in what she said about NRNA diaspora. Well said!. Thank you so much. Jai Nepal 🇳🇵 झाँक्री जी ले भनेका कुरा सत्ताधारी र बिपक्ष दुवैखाले नेताहरूलाई पनि लागू गरिनु पर्दछ। यिनीहरूमध्ये कतिपयको पनि दुई देशको पासपोर्ट र नागरिकता छ जुन गैरकानुनी छ। कारबाही होस्। जय नेपाल 🇳🇵
@rolakthapa3405
@rolakthapa3405 11 месяцев назад
यहाँ अपराध गरे यहाँ बाट भागेर जाने,उता गलत गरे यता आउने गर्न लाई हो र? नत्र किन दोहोरो नागरिकता? म जन्मे को देश मा साच्चै केहि गर्छु भन्ने लाई काफि छ। राम्रो पढाइन रामकुमारी जि ले सहि हो।
@kesabprasad9174
@kesabprasad9174 11 месяцев назад
राजनीतिक गरे पछि जाएज कुरो मा जुन शुकै थाउमा पनि बोल्न एति को शहास हुनुपर्छ बधाई छ नेत्री राम्कुमारी जि लाइ👍️👍️👍️
@ngemagoletamang1104
@ngemagoletamang1104 11 месяцев назад
देश छडेर विदेश गएर सिडिजन किन लिएको नेपाली नागरिक त्यागेर विदेशी नागरिकता लिएर उतैको पास्पोर्ट बोकेर आउने त्यो देशको आदेशमा चल्ने बेलायती भात्वाहरु
@007robinhoodlove5
@007robinhoodlove5 11 месяцев назад
देशमै बस्ने र आफ्नो भावी पुस्तालाई शिक्षा र रोजगारको शुरक्षा दिन सक्ने श्थिति बनाउन नसक्नु त यिनै नेताहरूको कारण होला नि?नेपालमै बस्न आकर्षण गराउन नसक्नु त नेताकार्यकर्ता र तिनकै नेतृत्वका सरकारहरु जिम्मेवार होइनन् र? अहिले खाडी मुलुक लगायत अन्य देशमा वैदेशिक रोजगारमा जानेहरुलाइ त्यहाका सरकारले नागरिकता दिने व्यवस्था गरे 99%ले नागरिकता लिनेछन् किनकि यिनै नेताकार्यकर्ताले देशको भविस्य खत्तम बनाए।हो voting rights माग्नु चै NRNA को गलत माग हो ।
@EricCartmein
@EricCartmein 11 месяцев назад
Paila paila malai ni yestai lagthio but k garni desh ma intellectual haru basni environment nai xiana. Afno life banauna bidesh janai parni badyata hunxa
@everestsportsworld8193
@everestsportsworld8193 11 месяцев назад
@@EricCartmeinhunxa tara Afno nagarikta tygana jaruri xaina Afno desh ko maya navayera poisa matra Sab thok vanera desh lai birseko le aaja vasan din suhaudaina vai
@everestsportsworld8193
@everestsportsworld8193 11 месяцев назад
Desh neta le matra banaune haina vai haru. Tyo neta xanne timi haru ko bau aama wa ta Nai hos ramro lai căn ko vaye aaja yo din aauthyo poisa kamaye paxi desh ma k hi garne ho mug nagarikta tyagera desh lai j payo tai vanne paidaina ek palta nagarikta tyage paxi tyo nepali haina ra teslai Nepal ko barema bolne adhikar pani xajna
@pramodshah1022
@pramodshah1022 11 месяцев назад
tehita sabai lai paisa kamaunu parya chha jaha ko citizen ho tehi mare vaigo ni
@Akdv_hunt
@Akdv_hunt 11 месяцев назад
सहि कुरा। त्याग्न बेला त्याग्ने अहिले नेपालमा फेरि बस्न खोजने। अहिले पछुताउनुपर्ने भयो। लाज नभागेको।
@vijaykhadka2619
@vijaykhadka2619 11 месяцев назад
रामकुमारी जि लाई यो बिषयमा सलाम ।
@koshgrg
@koshgrg 8 месяцев назад
???
@nirajgurung6644
@nirajgurung6644 11 месяцев назад
Wow wonderful ramkurmari jha great speak
@ManTamang-vv2bf
@ManTamang-vv2bf 11 месяцев назад
नेत्री झाक्री यो माहोलमा सहि साबित भयो ।
@kuberpandey9751
@kuberpandey9751 11 месяцев назад
I am with Ramkumari, she is 100% right on this topic.
@007robinhoodlove5
@007robinhoodlove5 11 месяцев назад
देशमै बस्ने र आफ्नो भावी पुस्तालाई शिक्षा र रोजगारको शुरक्षा दिन सक्ने श्थिति बनाउन नसक्नु त यिनै नेताहरूको कारण होला नि?नेपालमै बस्न आकर्षण गराउन नसक्नु त नेताकार्यकर्ता र तिनकै नेतृत्वका सरकारहरु जिम्मेवार होइनन् र? अहिले खाडी मुलुक लगायत अन्य देशमा वैदेशिक रोजगारमा जानेहरुलाइ त्यहाका सरकारले नागरिकता दिने व्यवस्था गरे 99%ले नागरिकता लिनेछन् किनकि यिनै नेताकार्यकर्ताले देशको भविस्य खत्तम बनाए।हो voting rights माग्नु चै NRNA को गलत माग हो ।
@chakreee
@chakreee 11 месяцев назад
Nagarikata na tiyaganu ...voting pai halxa
@worldpeace7725
@worldpeace7725 11 месяцев назад
Ke ko right Chor harulai desh bata lakhatnu parcha, Nepal ma basera Nepal ra Nepali lai beche inai Hun. Jyanmara Ka supporter haru
@pratapsaud6558
@pratapsaud6558 11 месяцев назад
त्यसलाई बेलायत पठाइ देऊ गधेलाई
@B-jay1849
@B-jay1849 11 месяцев назад
one think I was amazed it like that guy at the last speech looks like he is US immigrants, and he still doesn’t know how to pronounce please. He keeps saying plitch plitch😂😂.
@jasnarayanrai9998
@jasnarayanrai9998 11 месяцев назад
सरकारले ठूलो गल्ती गरेको छ नेपाली नागरिकता त्यागिसकेको मान्छेलाई नेपाली भनी फेरि यतिको सेवा सुबिधा सहितको नागरिकता दिनै नहुने हो
@sujansapkota8488
@sujansapkota8488 11 месяцев назад
Tai ta.
@bishuofficial2954
@bishuofficial2954 11 месяцев назад
sahi ho .
@madhudawadi9065
@madhudawadi9065 11 месяцев назад
आजको प्रतिउत्तर राम्रो लाग्यो रामकुमारीज्यु को!
@laxmipuri969
@laxmipuri969 11 месяцев назад
सलाम छ रामकुमारी दिदि
@GangaMongar-oe4ku
@GangaMongar-oe4ku 11 месяцев назад
सलाम झक्री दिदि👏👏👏👍️👍️👍️
@Jayshambho2010
@Jayshambho2010 11 месяцев назад
पहिलो पटक झाँक्रिको भनाईलाई समर्थन् गर्दैछु।
@RabindraShrestha-zz8mf
@RabindraShrestha-zz8mf 11 месяцев назад
झाक्री जि काे कुरामा सहमत
@subashpaudel9655
@subashpaudel9655 11 месяцев назад
यत्रो को सहमत
@bhushanshrestha2732
@bhushanshrestha2732 11 месяцев назад
झाक्री जि को कुरामा म सहमत छु । किन भने जब नेपाल को नागरिकता नै त्यागेको अबस्थामा यो विवाद उठाउनु सान्दर्भिकता छैन हरेक रास्ट्र आफ्नो देश को नागरिकता कानुन हुन्छ ।
@reshambudha8814
@reshambudha8814 11 месяцев назад
यिनीहरूलाई हाे के राष्ट्रिय परिचयपत्र दिने।त्यहाँको PR छाडेर आए पछि मात्र नेपाली नागरिकता दिने।धन्यवाद रामकुमारी झाक्री।
@007robinhoodlove5
@007robinhoodlove5 11 месяцев назад
झाकृले एउटा सैनिकको सोचभन्दा माथि उठेर सोच भन्नु गलत हो Discrimination हो ,एउटा सैनिकलाइ अवहेलना गरेको हो । 2/4 जनाले नारा लगाएर केहि हुदैन भन्नु एउटा राजनीतिकर्ताले भन्ने अभिव्यक्त गलत हो।
@dilkumarlimbuthebe6030
@dilkumarlimbuthebe6030 11 месяцев назад
बिदेश बसेर २,३ पैसा कमाएका दलालहरुको लाजमर्दो रोदन पनि देखियो । सलाम छ पुर्ब मन्त्री राम कुमारी दिदीलाई 🥰🥰👏👏✊🏼✊🏼
@bibaslimbu6880
@bibaslimbu6880 11 месяцев назад
२०० ७ सालदेखि क्रान्ति हुदै आउदा नेपाली राजनीतिकले नाम मात्रै फेर्दै आयो अनुहार कहिले फेरेना /
@HariEducationNews
@HariEducationNews 11 месяцев назад
नेपाल छोडेर जानेको देशमा कुनै राजनीतिक अधिकार दिनु जरुरि छैन। देश छाडेर जाने वेलामा नै सोच्नु पर्छ । विदेश भनेको विदेश नै हो । विदेशी कार्ड लिएर नेपालको हितको लागी काम गर्छ भन्ने कुनै ग्यारेन्टी हुदैन।
@durgalimbu4587
@durgalimbu4587 11 месяцев назад
Tero ama le rojgar Dinxha mathar chod bhaun ho desh bechuwa doti lai nagarikta bechera khayera paisaa le pugena thukkaa
@rajanitamang3702
@rajanitamang3702 10 месяцев назад
Y8y8y
@ParkashKunwar-yp7vb
@ParkashKunwar-yp7vb 10 месяцев назад
Aaja @bijaythapamagar50 Aaja Abinam
@nepal-pu7mw
@nepal-pu7mw 11 месяцев назад
म भन्दै आएको छु विदेशी नागरिकता लिएको नेपालीले आजीवन नेपालमा भोट हाल्न वा उम्मेदवार हुन पाउनु हुदैन पाएको नविदेशी नागरिकता त्यागे पनि । यी मानिसहरू नागरिकता पाउन अन्य देशमा गएर सत्य र झुटो कथा सुनाउँछन्। त्यसपछि उनीहरु आफ्नो परिवार त्यहीँ बसाएपछि रविजस्तै देखाउन नेपाल आउँछन् । र पारदर्शिताको बारेमा कुरा गर्नुहोस्। रविले अमेरिकामा कसरी ग्रिन कार्ड प्राप्त गरे भन्ने आजसम्म हामीलाई थाहा छैन । अमेरिकाले १० पासलाई ग्रीन कार्ड दिँदैन । यसको मतलब उसले झूट बोलेको हुनुपर्छ। म यो जोड्न चाहन्छु कि हामीले ती राजनीतिज्ञलाई भोट दिनु हुँदैन जसले आफ्ना छोराछोरीलाई नेपालमा उपलब्ध हुने विषयको अध्ययन गर्न समुद्र पार पठाउँछन्।
@roopnarayanpradhan-lalitap6302
@roopnarayanpradhan-lalitap6302 11 месяцев назад
दमदार झांक्री जी । १००% सहि । यी विदशीहरुले अझै पनी फालिसकेको नेपाली नागरीकताको अनधिकृत प्रयोग गर्दैछन । नेपाली नागरीकता देखाउंदा सुविधा र सस्तो पर्ने ठाउं जस्तै आन्तरीक विमान सेवा प्रयोगमा विदेशी बनेका नेपाली हरुले प्रसस्तै प्रयोग गरेको थाहा छ ।
@taraparsadbhandari3444
@taraparsadbhandari3444 11 месяцев назад
झाक्री ले सबैको झाको झारेपछि
@kamalsenthakuri2529
@kamalsenthakuri2529 11 месяцев назад
Such a powerful speech Ramkumari didi❤🎉🎉❤
@purnakhatri9991
@purnakhatri9991 11 месяцев назад
जतिसुकै फूर्ति लाएपनि बिदेशको नागरिकता लिईसकेका जो कोहीले पनि म नेपाली भन्ने अधिकार छैन , अधिकार खोज्ने अधिकारै छैन। सिधा अर्थ!
@shyambhattarai3731
@shyambhattarai3731 11 месяцев назад
बाहिरी देशको नागरिकता लिएर विदेशी बनेर देश बिर्सनेले अहिले आएर ठूलो पदमा जान खोज्ने दलाल हुन्। यिनिहरुसँग सावधान हुनुपर्छ ।।।। झाँक्रीको कुरा सहि छ।।।
@digitalron1648
@digitalron1648 11 месяцев назад
NRN नेपाली नागरिक्ता सबै प्रबाशी नेपालीको निम्ति स्वागत्योग्य छ , धन्यबद सरकार ! हामिलाइ सान्स्कृतिक , सामजिक र आर्थिक अधिकार दिइएको छ , सहि छ , चिचिको पनि पापाको पनि लोभ गर्न भएन , यति भन्दै गर्दा रामकुमारिले सम्यमित भएर अतिथिकै रुपमा सभ्य भएर बुजाएको भए राम्रो हुन्थियो , सहि बोल्दै गर्दा नि बोल्न नजान्दा कहिलेकाही अर्थको अनर्थ लाग्छ !
@khemaryal4423
@khemaryal4423 11 месяцев назад
विदेशी नागरिकता धारी ले नेपालमा राजनीति गरेर सभासद बन्ने अधिकार हुँदैन सही भनिन् दिदीले
@loksundar6078
@loksundar6078 11 месяцев назад
EU tira basne paristhiti vayena. Jata tatai war chha ani aba lasta ma Nepal ta aaunu paryo ni
@ampmskm
@ampmskm 11 месяцев назад
झाक्री जी 100% सही हुनुहुन्छ यहाँ 👍 आफू नेपाल काे नागरिकता छोडेर अरु देश जाने , विदेशी हुने अनि अरूको देशमा कस्तो कानुन बनाउने भनेर तिमीहरूले भने जस्तो हुनु पर्ने ! मन भए लिउ नत्र कुनै कर छैन तिमी जस्ता लाई !
@namu49
@namu49 11 месяцев назад
देशको माया लाग्नेहरुले अरु देशको नागरिकता लिन्दैन। अनि संसारको धेरै देशमा दोहोरो नागरिकतालाई मान्यता दिन्दैन। बिदेशी नागरिकता लिनु भएको मुकुन्डो लगाउनु हो।
@mksmkssingh8277
@mksmkssingh8277 11 месяцев назад
Very well Said Sister.... Strongly support for Ramkumari Jhankri
@minbahadurthapa8154
@minbahadurthapa8154 11 месяцев назад
झाक्र्ीकाे तर्कमा दम छ ।विदेसमा वसेर नेपालकाे वारेमा नकारात्मक टिप्पणी गर्ने, चुनावमा विदेसमा वसेर यसलाईभाेट हाल भनेर जवरदस्त रुपमा घरदपरिवारलाई भन्ने जस्ता कुरा सत्य हाे ।
@birugurung8988
@birugurung8988 11 месяцев назад
100% सहि कुराे छ ।राम कुमारी दिदी।
@wambulekirant
@wambulekirant 11 месяцев назад
सहि विश्लेषण , रामकुमारी झाक्री ज्यु लाई स्याल्युट ।
@gurungsiblingsliterature2014
@gurungsiblingsliterature2014 11 месяцев назад
म एमाले वा कम्युनिस्ट हैन तर राम कुमारी को कुरा केही हदसम्म सहि हो।
@swonilkhan7840
@swonilkhan7840 11 месяцев назад
झाक्री जी ठूलो कुरा नगर्नुस तपाईं हरुकै राजनितिको कारण हामी बिदेशिन बाध्य भएका हौ
@kamalakhanal470
@kamalakhanal470 11 месяцев назад
यिनी नेपाली नगरिक्ता त्यागेका मान्छे को त कुरासुन्दापनी पारा तातेर रननन भयो ।बिदेश मा बस्न पर्नी सेवा सुबिधा उतै को चाहिनी अहिले हाम्रो नेपाल मा आएर अधिकार जमाउन खोज्छन् बा। हेर डलर को फुर्ती लायका।😢
@ramkumarpanday3951
@ramkumarpanday3951 11 месяцев назад
बिदेश गएकाले नेपालमा किन्न सकिन्छ यदि नागरिकता त्यागेको छैन भने। तर बिदेशको नागरिकता लिएकाले अधिकार कसरी राख्छ? बन्शज हुदैमा नागरिकता छोडेकोले कसरी दाबी गर्ने? पैसा कमाइ सके पछि फर्केर नागरिकता लिए भै हाल्यो। त्यसो गर्ने पनि छन।आफू जन्मेको देशको माया लाग्छ भने बिकासमा सघाउनुहोस। अर्को देशको नागरिकले राजनीति खेल्ने? नेपालको कानूनको कुरा बिदेशी नागरिकले हस्तक्षेप गर्ने अधिकार ? यो मिल्दैन। सहयोगमा स्वागत।
@TheSurjahang
@TheSurjahang 11 месяцев назад
I appreciate her speech
@sagarkhanal8849
@sagarkhanal8849 11 месяцев назад
सहि बिचार लाग्यो।
@lokendraale2809
@lokendraale2809 11 месяцев назад
नेपाली शेरनी मेडम झाक्रि ❤❤❤
@NareshThakur-nq6tz
@NareshThakur-nq6tz 11 месяцев назад
Good spice Ramkumari jhakri ji
@Stha_Pokhara
@Stha_Pokhara 11 месяцев назад
नेपालि लाई औला दिए भने हात चाट्छन्।यिनिहरुलाई त्यो नागरिगता पनि नदिएको भए हुन्थियो।
@rajukumarghising874
@rajukumarghising874 11 месяцев назад
Congratulations Jhakri ji You did great job
@ChakrabahadurRai-qv5zt
@ChakrabahadurRai-qv5zt 11 месяцев назад
100% right Ramkumari G
@tengyalpo7779
@tengyalpo7779 11 месяцев назад
500 hundreds + right saying ms, raamkumari jhakri mam. Thank you
@purplerain3023
@purplerain3023 11 месяцев назад
I am Nepali, UK citizen holder, but I agree with Ramkumari that these NRN are dirty players they travel every 6mts to have luxurious time, and that's all. I don't see any manifesto or proper plan on them
@neeturana6672
@neeturana6672 11 месяцев назад
यी NRN भनिने डाँका हरु लाई उसैको देशमा पठाउँ। यीनिहरुको नेपालमा केहि काम छैन। बरु खाडी मुलुक गएका दुखी नेपाली लाई सम्मान र सहयोग गरौं।
@DeuGhale-c9u
@DeuGhale-c9u 11 месяцев назад
कानुनमा ज्ञान भएकी शेरनी ले दिए दनक !❤❤❤❤१००% सहि
@sappuudas391
@sappuudas391 11 месяцев назад
खुशीले होइन रहरले पनि होइन बाध्य भएर त्याग्नु पर्यो । आफ्नो र आफ्नो सन्तति अनि आफ्नो देश राष्ट्रको लागि हो । तँपाईको कुरा सही होला कुनै ठाउँमा राम कुमारी झाँक्री जी .....
@Brajvloge4
@Brajvloge4 11 месяцев назад
NRN भनेका र NRN बनेका सबै सुकुम्बासी हुन । ईनिहरुले नेपाल मा लगानी नि गर्दैनन कम्पनी नि खोल्दैनन । इनिहरु एउटै सुवर्थ छ त नेपाल बसुन जेली नेपाल को VISA को पैसा नलागोस र फ्री मा बस्न पाइयोस भने मात्र हो । पहीले बीदेसी पासपोर्ट लयैइ हाले अहिले नेपाल बस्ता धेरै पैसा तिर्नु प्रछ र मरीहत गरेका छन सुकुम्बासी हुन । धन्यवाद !
@bhumpalli6018
@bhumpalli6018 11 месяцев назад
सहि कुरा गर्नु भोयो झाक्री जि ले दरल को धम्की दास हरु
@raiprakash8131
@raiprakash8131 11 месяцев назад
बल्ल थाहा भयो होलानी नेपाली नागरिक्ता को मुल्य र मान्यता ?? खुचिङ , आफ्नो जन्म भुमिको प्रमाण लाई लत्याएर हिड्नेहरु लाई यो भन्दा माथीसम्मन जान औकात छैन
@laxmirai6253
@laxmirai6253 11 месяцев назад
पोइला गएको श्रीमतिलाई यो मेरो श्रीमती हो मेरो बच्चाको आमा हो भनेर यहीसष बस्नु चाहना छ भनु र यो एनआरएनले भनेको एउटै हो
@guN_Ners
@guN_Ners 11 месяцев назад
11:52😂😂😂😂😂 पहिलो पल्ट सहि कुरो गर्नु भयो😂😂😂😂सहमत छु खुशीखुशीका साथ नागरिता त्याग्नेलाइ त अझ प्रवेश बन्द गरिदिनु पर्ने खासमा😊
@bishuofficial2954
@bishuofficial2954 11 месяцев назад
hahahahhahaha 😂😂😂😂😂
@AnjanaShrestha-y5o
@AnjanaShrestha-y5o 11 месяцев назад
I am with Ram kumari ji. She is absolutely right.
@rocky4897
@rocky4897 11 месяцев назад
Sahi kuro ho, im in abroad and i with jhakri, k ko political right chaiyo, j jas lai politics garnu chha, existing country ko citizenship demounce garera rabi dai le jhai, pheri nepali citizenship line ani rajniti garne. Haina bhane, yo sarkar le diyeko adhikar lai sammaan garne ani ghanta hanna jane. Aoulo dida dudhilo nilna khojne yaar. Yo NRN ma pani tannai nepali politicians ko jhole haru chan justo lagyo. Hami lai ta yettiko right paunu ni thulo kura ho. Thanks nepal government for NRN citizenship.
@rajgurung8875
@rajgurung8875 11 месяцев назад
एनआरएन को बक्ता हरुको हर्कत बेठीक छ। औंला दिँदा डदूल्न निल्ने कुरा कदापि ठिक छैन।
@fattagurung8311
@fattagurung8311 11 месяцев назад
good speech jhakri ji
@DrCMGvn
@DrCMGvn 11 месяцев назад
विगत लामो समय देखि म पनि देश बाहिर नै टु र म पनि विदेशी तर झाक्रीज्युले जे भनी त्यो सही हो मेरो मतलव जुन नेपालको सम्विधान अनुसारको उहाको कुरा ठिक हो
@rajendrakumargurung4935
@rajendrakumargurung4935 11 месяцев назад
Ram kumari jhakri is right. I❤ her speech.
@JitbahadurShrestha-q1b
@JitbahadurShrestha-q1b 10 месяцев назад
Verigod vaye
@JitbahadurShrestha-q1b
@JitbahadurShrestha-q1b 10 месяцев назад
Jakri edruko kurasuner bolne taurhen
@BijayChaudary-r1s
@BijayChaudary-r1s 27 дней назад
झाँक्री जि ले 100% सहि कुरा गर्नु भो ❤❤❤
@phulkumarithapa2952
@phulkumarithapa2952 11 месяцев назад
Right Magarki xori , j bolxa magarle sahi bolxa. Go ahead Ramkumari.
@dipbhul422
@dipbhul422 11 месяцев назад
अहिले आएर रामकुमारी मेडमले सहि कुरा गर्नु भयाे।
@roshanudas4082
@roshanudas4082 11 месяцев назад
Ram Kumari Rocked 💥Rawan Kumar Shocked 😱
@bhimchhetri9257
@bhimchhetri9257 11 месяцев назад
Woah, many many thanks mdm. We are with you
@sudheergoutham1187
@sudheergoutham1187 11 месяцев назад
Glad to see strong questions from the audience to the policy makers of Nepal
@purnathakuri5281
@purnathakuri5281 11 месяцев назад
thanks ramkumari jhaakri
@manshibarmeli9253
@manshibarmeli9253 11 месяцев назад
You're great jhakri jee
@mallok3425
@mallok3425 11 месяцев назад
नेताले देश कंगाल र नागरिकलाइ अनागरिक अनि अनागरिक ( खास भारतिय बिहारि ) लाइ नागरिक गराउनबाहेक अरु के गरेछन?
@bibek1012
@bibek1012 11 месяцев назад
aaunu tani nepal ki nagrikta tyagera nepal aaunu k bahira basera nepali huna paro
@dipakthapa7177
@dipakthapa7177 11 месяцев назад
तिमी चाहि कून्सा ठूलो हौ र?डलर को लागि आफ्नो खूसिले आफ्नो नागरिकता र पासपोर्ट च्यातेर ठूलो देश मा भासिने अनि अहिले के ठूलो कूरा गरेको?
@bishuofficial2954
@bishuofficial2954 11 месяцев назад
khulitai dollar kamayera thuloo kura .
@rajukhadkamemari2539
@rajukhadkamemari2539 11 месяцев назад
राम कुमारी दिदिको कुरा सहि हो
@kebalkarki6523
@kebalkarki6523 11 месяцев назад
यही राम कुमारी झाक्री जस्ता भिजन नभएका नालायक राजनीति गर्ने मान्छेहरुले गर्दा बाध्य भयर नेपालीहरु अर्कोको देशमा भास्सिन पुगेका हुन् नत्र कस्लाइ आफ्नो मातृभुमी छादेर जान मन हुन्छ ????
@nareshpradhan5069
@nareshpradhan5069 11 месяцев назад
मलाइ झाक्री जि को कुरा मन पर्यो ।
@ronishapachkoti8234
@ronishapachkoti8234 11 месяцев назад
She is right 👍 ..... I m with Ram Kumari Jhakri .....
@rajukumarghising874
@rajukumarghising874 11 месяцев назад
Great Yes u r right Jhakri
@iamgorkhe
@iamgorkhe 11 месяцев назад
रामकुमारी झाँक्रीले ले कडानै दियो। 👏
@danishakc8483
@danishakc8483 11 месяцев назад
I really do not like politicians but this time Jhakri di is correct 👍whatever the situation..
@GrgTop
@GrgTop 11 месяцев назад
100% Right. Those who left Nepal and adopted foreign nationality are not Nepalise by citizenship and have no right to interfere with Nepal's political and internal affiars.
@ManiKumar-ht1cf
@ManiKumar-ht1cf 10 месяцев назад
They have no right to call themselves Nepali nor Nepal has any right whatsoever to address them and their language by the term Nepali though we have nothing against the Nepalis. The very term Nepali is comparable with the term Pakistani orBangladeshi or SriLankan. We have adopted the term BharatiyaGorkha and call our languageGorkhabhasa. We in India have Gorkhabhasa in the Constitution and we will get rid of the term Nepali, theBhutanese refugees would not have been thrown out of Bhutan had they not insisted on being called Nepali and they have no courage to learn from the mistake of the past. Nepal cannot carry the overload and why should we burden poorNepal.had the leaders of Bhutanese refugee listened to us and called themselves BhutaniGorkha and their language and culture Gorkha as it was till 1933 we would have stood with them and requested the concerned Govt of Bhutan which is just next to us, All those who wish to remain as Nepali citizen let them do so but those of us who are not citizens of Nepal and are citizens of other countries let us adopt the term Gorkha and Gorkhabhasa with the pride of Gorkhaancestors , no malice towards anyone jai Gorakh Dr Mani KUMAR Sharma Siliguri Distt Darjeeling WB India
@kumartamang4136
@kumartamang4136 11 месяцев назад
बिदेशिएका युवाहरुले पठाएको रेमिट्यान्सबाट देश चलाउने, अनि यन आर यनले नेपाली राजनितीमा दख्खल दिन पाँउदैन भन्नू भन्दा पहिला ती बिदेशिएका युवाहरुलाई नेपालमै बस्ने अवस्था शिर्जना गराउनु अनि भन्नू कि यन आर यनले नेपलमा रजनिती गर्न पाँईदैन भनेर।
@upendrathapa7676
@upendrathapa7676 11 месяцев назад
जन्मदिने आमा,जन्मभुमि त्यागने यि अबसरबादि हरुलाई कुनैपनि अधिकार दिनु हुदैन सर्पदेखे दुलो बाहिर हात माच्छो देखे दुलोभित्र हात यि बिदेशि फटाहरुलाई अधिकार दिनुहुदैन।
@SmilingFlowerPot-up3xx
@SmilingFlowerPot-up3xx 5 месяцев назад
100% सहि कुरा रामकुमारी जि को
@bachanphiyak5482
@bachanphiyak5482 11 месяцев назад
Good job ramkumari jhankri.
@jitbdrtamang7892
@jitbdrtamang7892 11 месяцев назад
रबि लाम्सेनले आमेरिका भए र मेपाली नगरिग्ता पए र नेपालको नेता भए समन्यब्यक्तिलाई यस्तो कुरा
@tekchand4844
@tekchand4844 11 месяцев назад
good jhakri didi
@samriddhigrg227
@samriddhigrg227 11 месяцев назад
यो NRNहरू जति बोलेपनि नेपाल कि विदेश भनेर सोध्यो भने विदेश छोड्न तयार हुदैन
@krshnarai1588
@krshnarai1588 11 месяцев назад
पार्टी भडुवा झाक्री को बन्झाक्री शैली देखेर साह्रै खुसी लाग्यो जस्तो नाम तेस्तै बोली अझै प्रगति कामना
@uttamgc
@uttamgc 11 месяцев назад
आफ्ना बिषय मंच मा राख्नु स्वोभाबिक हो तर फसिदिनुपर्छ भनेर अतिथिलाई त्रसाउदा आवेग मा आयजस्तो लाग्यो। समझदारी अनि सहमति मा एस्तो बिषयलाई सुल्झाउनु राम्रो हो।
Далее
КОТЯТА НАУЧИЛИСЬ ГОВОРИТЬ#cat
00:13