Тёмный

रामकुमारी झाँक्रीको खुलासा: ओली-देउवाले आइसब्रेक गर्ने, एमालेमा एक्लै नफर्किने, स्टण्ट नटिक्ने 

Prime Times HD
Подписаться 1,6 млн
Просмотров 135 тыс.
50% 1

Опубликовано:

 

23 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 473   
@Mix-max-NP
@Mix-max-NP 2 месяца назад
यो आइमाइ एमालेमै रहिरहेक भए नेपालको इतिहास कै पहिलो महिला प्रधानमन्त्री हुनसक्ने महिला हो तर सत्ताको लोभले एमाले फुटाउदा आज धोबिको कुकुर घर न घाटको भैसकेकि छे। ठिक्क पर्यो।
@keshabbudha161
@keshabbudha161 2 месяца назад
100% खुबी भएकी होनहार महिला हुन तर एस तिर लागेर भबिस्य बिग्रेको छ नत्र रास्ट्र हाक्ने क्षमता हो
@tulsaru535
@tulsaru535 2 месяца назад
कम्युनिस्ट काङ्ग्रेस रास्वपा मधेस बादी पार्टीको दलाल नेता गफ गर्न कुरा गर्न कति सकेको जानेको काम पटक्कै गर्ने होईन
@BalGurung-oq9et
@BalGurung-oq9et Месяц назад
Sahi bhannu bho. Saro ghamandi ghamandi ko jhunda ko party ho Makune party. 3 barsa agadi A Ma Le lai tahasnahas banaune jangali haru hun jhakri makune haru. Aba pattasaf haribijoggg hudaixa
@salinamagar-lb3do
@salinamagar-lb3do Месяц назад
Ol😊 loll​@@keshabbudha161
@bishalniraula8152
@bishalniraula8152 2 месяца назад
युवा नेत्रीको नाममा कलङ्क। झ्यांक्री
@Bhaktagiri1641
@Bhaktagiri1641 2 месяца назад
केपी ओलीले एमाले मा पाइला राख्न नदिएको मा ठीक लाग्यो
@Bishnumayachhantel
@Bishnumayachhantel 2 месяца назад
😊😊
@BalGurung-oq9et
@BalGurung-oq9et Месяц назад
Makune sanga milera Kp Oli ra Amale lai dhwastaaaaa banako ni yi nalayak haru haru le. Aba aune 84 ma pattasaaf hudaixa ghamandi Makune party
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 2 месяца назад
यसको ,गगन ,विश्व यि आदि जनताको नजरमा प्यार प्यार कराउँने , अर्को लाई विरोध गर्नु भन्दा अर्को केहि काम छैन् ,जनताले पत्याउने वाला छैन् आफ्नो स्वार्थको लागि मात्र हुन्
@bharatkhatri6332
@bharatkhatri6332 2 месяца назад
तेरो पाटि कुन हो त्यो पनि थाहा छैन जन्तालाई ! धेरा ठुला गफ नगर्दा राम्रो होला! लाजको पसारो थुईक तिमिहरूको लाजनिति
@bishnuregmi8378
@bishnuregmi8378 2 месяца назад
Ok
@thakurbhattarai1881
@thakurbhattarai1881 2 месяца назад
राम कुमारी झाक्री नेपाली राजनितिको चम्किलो महिला राजिनिज्ञ हुन । यिनी जत्तिको सुझबुझ र जुझारु महिला नेपाली राजनितिक क्षितिजमा कमै छन । तर पार्टि फुटाउने यिनको पुरानो समश्या हो । अब यी घटना बाट पाठ सिकेर राजनितिक योगदान दिनु परो ।
@ridamriwan
@ridamriwan 2 месяца назад
घरमा लगेर पाला
@chandrarajadhikari4272
@chandrarajadhikari4272 2 месяца назад
यिनको एमालेमा सम्मानजनक ठाउँको खोजी छ ! फर्किन आतुर छिन् ।चेतना भया ।
@JagatDhami-nn1jy
@JagatDhami-nn1jy 2 месяца назад
तिमि आफ्नो कुरा गरन आफु के भाकी छु भनने थाहा छैन,।हावा फटाहा
@lamalama8215
@lamalama8215 2 месяца назад
Ukhane ko jhole lai dukha lageca
@DbDhami-y8n
@DbDhami-y8n 2 месяца назад
ऋषि दाइ यस्ता गए गुज्रेका मान्छेलाई बाेलाएर समय नखर्च यार बरु देशलाई बुझेका मान्छेहरुलाई बाेलाएर नयाँ कुरा गर ।
@ask1ify
@ask1ify 2 месяца назад
Rishi jee ko jasto level cha, tehi anusawar ko guest
@pradeepjungkc2450
@pradeepjungkc2450 2 месяца назад
क्याभा भलिबल फाईनलमा दर्शकले “बालेन, बालेन” भनेर आवाज गर्दा रामकुमारी झाक्रीले आफुलाई आवाज दिएको ठानेर दर्शकहरुलाई दिईएको उडन चुम्मा (Flying Kiss) अहिले एकदम चर्चामा आई भाईरल भएको छ । 😮🤭 Yo kura yead garnu bhyea ka haru yeta hajir.
@parshudhamala4359
@parshudhamala4359 2 месяца назад
टिसि धम्ला ले यो बोक्सी जस्ती झाक्रेनिको चाक हान यार बरु आनन्दले
@KeshabOli-lv2zn
@KeshabOli-lv2zn 2 месяца назад
झाक्रीकेा पीर्के सलामीकेा रवीकेा समाचार बनायकेा रीस झाक्रीलाई मन परेकेा छैन!!
@thakurbhattarai1881
@thakurbhattarai1881 2 месяца назад
@@KeshabOli-lv2zn पिर्के सलामी त नटवरलाल स्टन्टबाज ले पनि लियो होईन र ?
@mohantamang1264
@mohantamang1264 21 день назад
सहि विचार 👌👌👌
@SURAJMAGAR3
@SURAJMAGAR3 2 месяца назад
मैले पूरा बर्तालाप सुने तर धमलाले न छेउ न टुप्पोको प्रश्न गर्दो रहेछ अर्थात धमलासंग बौद्धिक र तार्किक प्रश्न गर्ने ल्याकत नरहिछ सबै हचुवाको भरमा ।
@rambdrbudha6456
@rambdrbudha6456 2 месяца назад
अत्यन्तै सान्दर्भिक बिचार झाक्री मेडम ।उहाँ जतिको तार्किक र बौद्धिक महिला नेतृ नेकपा एस बाहेक अरु पार्टीमा हुनुहुन्छ जस्तो लाग्दैन ।
@Subedi.1234
@Subedi.1234 2 месяца назад
रामकुमारी झाक्री तपाईंले जब २०५४ सालमा बामदेब गौतमको नेतृत्वमा नेकपा मालेमा गएर फेरि एमालेमा फर्किनु परेको तितो अनुभव हुदाहुदै, फुटेर गएका कुनै पार्टीको अस्तित्व छैन भन्ने थाहा हुदाहुदै पनि तपाईं आज निर्णयक तहमा पुगेर पनि तेस्तो एमाले जस्तो पार्टी फोरेर त्यो नटिक्ने पार्टीमा एउटा साधारण मन्त्रीको लोभमा पार्टी फुटाउने काम गर्नु भो, तपाईं तेस्तो गौरवशाली इतिहास बोकेको मान्छेले जिन्दगीमा साह्रै ठूलो दोस्रो गल्ती गर्नु भो, साह्रै दुख लाग्छ आज तपाईं तेस्तो पार्टीमा बेरोजगार भएको देख्दा, तपाईंको एक शुभ चिन्तक भएको मान्छे भएर एति लेखेको हु । तपाईको हरेक interview हेर्ने गर्छु, धेरै पछि यो interview मा आउनु भो, तपाइ जत्तिको समाज बुझेको नेतृ अहिले नेपाली राजनीतिमा कमै छ्न । तपाईं अझै लाग्नु होला समाज परिबर्तनमा । तपाईंको यो दमदार आवाज आज संसदमा सुन्न नपाउदा दुख लाग्छ ।
@letstry2854
@letstry2854 2 месяца назад
Vak Gimu jhole, k samaj bujheko xin ra yinle...lovi, thuikka
@sudeepbanstola5960
@sudeepbanstola5960 2 месяца назад
😂😂😂 sahi hasaunu vayo dhayebad😅😅😅
@ChhatraPrasadAdhikari
@ChhatraPrasadAdhikari 2 месяца назад
अन्तर्वार्ता मा बिकास निर्माण को कुरा हुनु राम्रो कुराहो
@RanBirLimbu-y3j
@RanBirLimbu-y3j 2 месяца назад
हो हजुर मलाई पनि तेस्तै लाग्छ। जे जस्तो भएपनी अब आफनो परानै घर फर्केको देखने सुन्ने मन छ।
@bbbbbbbbb111
@bbbbbbbbb111 2 месяца назад
​@@letstry2854ta pani vagha jhole chor
@mohankunwar-c5o
@mohankunwar-c5o 2 месяца назад
यस्ता जोक्कर जोक्कर्नि को कुरा कस्ले सुन्छ हो थुक्क!
@laxmanbhushal9605
@laxmanbhushal9605 2 месяца назад
प्रतिकृया दिनेले नै सुनेर हैन।
@tilakkhadka4657
@tilakkhadka4657 2 месяца назад
नेपालको राज्नितिमा कहिले डाक्टर बौलाउने कहिले झाक्री
@RabinKhadka-wq7bg
@RabinKhadka-wq7bg 2 месяца назад
😂
@Binay_neupane4445
@Binay_neupane4445 2 месяца назад
👏👏👏👍
@bharatkhatri6332
@bharatkhatri6332 2 месяца назад
नकरा त जाठि ! तिमिहरूको राजनीति सक्कियो अब आफुलाई आफुले नेता मान्ने दिन आयो तिमिहरूको अब ! के छर तिमिहरूको राजनिति योगदान देशको लागि ! ढुङ्गा हानेर राजनिती गर्ने दिन गए तिमिहरूको अब!
@Ususjs1969
@Ususjs1969 2 месяца назад
ऋषि जी अब वरिष्ट कलाकार एलिजा गौतम धमला को इन्टरभ्यु लिनुस्।जनता जान्न चाहन्छ। 😮😮
@Bhaktagiri1641
@Bhaktagiri1641 2 месяца назад
यो झक्रिनि होइन थक्रिनी हों यसको हालत देखेर हाँसो लाग्छ
@dilipkatuwal-bx4gn
@dilipkatuwal-bx4gn 2 месяца назад
पार्टीले पेन्डुलम बनाइदियो।
@sanjoghamal5401
@sanjoghamal5401 2 месяца назад
पहिलो महिला प्र म हुने हैसियत क्षमता भा मुन्छे पो त सधै हाइ हाइ काहा हुन्छ र ब्रो तलमाथी सबैको ज़िन्दगी मा हुन्छन के
@LaxmiShahi-kw7uj
@LaxmiShahi-kw7uj 2 месяца назад
हो हो अस्ति यश को महाधिवेशन मा के खास्स खुसस थियो त
@LaxmiShahi-kw7uj
@LaxmiShahi-kw7uj 2 месяца назад
य पनि यश ले पनि स्वीकार गर्दैन
@LaxmiShahi-kw7uj
@LaxmiShahi-kw7uj 2 месяца назад
अब नया पाटी खोल के
@bishunsahu527
@bishunsahu527 2 месяца назад
एकदम राम्रो प्रस्तुति
@nabasatyal288
@nabasatyal288 2 месяца назад
तिम्रो कुरा ठिकै छ , तर तिमीले नेकपा डुबाएर 2/3 काे सरकार ढालेकाे पाप लागिरहने छ । जनताले माफी सायद तिमीलाई दिदैनन् हाेला ।
@Dearanish0
@Dearanish0 2 месяца назад
rishikoअर्थ विहिन प्रश्न , rishi अब नेपाली पत्रकारिता लाई फाेहाेर बनाउने काम नगर्नु है🎉
@diliparjel86
@diliparjel86 2 месяца назад
यो बनझाक्री को सम्पत्ति छानबिन गर्नु पर्छ्🤔🤗
@ajayrai9564
@ajayrai9564 2 месяца назад
आफ्नाे पाेईलाई छाेडेर अर्कैसंग पाेईला जाने अनि फेरि पुरानै पाेईसंग टासिन खाेज्नु अलि लाज लाग्नु पर्छ है ।
@asbinofficial4845
@asbinofficial4845 2 месяца назад
म रामकुमारी दिदिको ठूलो फ्यान हु विद्यार्थी राजनितिमा उहाकै भासण सुनेर अनेरास्ववियु भएको मान्छे तर आज दुखको कुरो हाम्रो पार्टी अलग भयो म एमाले उहाँ ने क पा समाजबादी कुनै दिन उहाँ पुन एमालेमा आउनु भयो भने म जत्ती खुशी होकि हुने छैन। उहाको राजनितिक भबिस्य त्यो पार्टीमा छैन उहाँ भबिस्यमा देशको कार्यकारी प्रधानमन्त्री हुने क्षमता भएको नेत्री हो यस्ता मान्छे राजनितिमा ओझेल परेको राम्रो हुदैन।
@dipakc7871
@dipakc7871 2 месяца назад
Gupiter maa Gaya pani vhartha dalaala hoooo yoooo jhhhakri aaamaaliya pani kunai party hora narapichhas haru kooo samuha chha tehaaa pani
@bislesonraajbanjara3728
@bislesonraajbanjara3728 2 месяца назад
राम्रो
@TekbahadurSuryabamshi
@TekbahadurSuryabamshi 2 месяца назад
सहि बिचार रामकुमारी ज्यु ।
@kalpanakharel-p4n
@kalpanakharel-p4n 2 месяца назад
रामकुमारी झाक्री काे कुरा खराे हुन्छ तर सत्य हुन्छ
@BhupendraShahi-o3j
@BhupendraShahi-o3j 2 месяца назад
सबैकी प्यारी दिदी रामकुमारी दिदि
@krishnabhandari3321
@krishnabhandari3321 2 месяца назад
दन्द कालमा 10 को भुडी बोक्दै फाल्दै हिड्ने बेस्या हो राजकुमारी झाकृ
@roginrai7512
@roginrai7512 2 месяца назад
Praman chha??
@gajalganga691
@gajalganga691 2 месяца назад
झाक्रि दिदी अब माओवादी मा आउनु क्या 😅😅ऋषि लाई दनक कडा भेटाे 😊
@rabinsilwal22
@rabinsilwal22 2 месяца назад
Jay Ghanti Dhamalaji
@khumgharti3435
@khumgharti3435 2 месяца назад
अब यो झारफुक तिर लागे हुन्छ राजनीति मा काम छैन 😂
@funakoshishotokankarateass4379
@funakoshishotokankarateass4379 2 месяца назад
रामकुमारी जि जोक्करहरुलाइ राम्ररी कताक्ष्य गर्नु भयो । अब त ढिलो भएनर आउनुस एमालेमा। एमाले हजुररुले नै बनाएको पार्टी हो माकुनेको पछि लाग्दा भबिस्य बिग्रीएला ।
@gobindabhandari4322
@gobindabhandari4322 2 месяца назад
सहि तर्क रामकुमारी जी को ।
@buddhisagarpokhrel6428
@buddhisagarpokhrel6428 2 месяца назад
निरन्तर एमालेको राजनीतीमा भइदिएको भए राजनीतीको सर्बोच्च पदमा पुग्ने सम्भावना थियो ! तर माकुने लिलिपुट लाई हात समाएर पार्टी फोडेपछी अहिले ठूलो पछुतो छ ।
@dineshbhandari6898
@dineshbhandari6898 2 месяца назад
एमाले मा जानू दिदि❤ अर्को चुनाव मा जित्नु हुन्छ ।
@ombamjan9842
@ombamjan9842 2 месяца назад
राम कुमारी दिदिको सहि विश्लेषण ।
@dipakc7871
@dipakc7871 2 месяца назад
Ghantaaa ki didi vhartha dalaala hooooo
@chakrachand1410
@chakrachand1410 2 месяца назад
एकीकृत समाजवादी पार्टी लाई ओलीकै शरणमा जानु दिनु भन्दा बलियो बाम शक्ति बनाएर एकता गर्दा भविष्यमा फेरि अपमानित हुनु पर्ने छैन।
@user_rai_jetha
@user_rai_jetha 2 месяца назад
यी पनि माधब नेपालको हात समाएर पार्टी दर्ता गर्न लगेकी थिन ।अहिले बिना ढेउवाले घरको न घाटको बनायो😂😂😂
@SagarKumar-nf6sm
@SagarKumar-nf6sm 2 месяца назад
आइसब्रेक गर्न हिमाल जानू पर्छ , अहिले पनि एमालेकै गुण गाउछे
@shibabahadurmahat6357
@shibabahadurmahat6357 2 месяца назад
यो धमालाले एसो गरो ऊसो गरो ऊई रबिमाथी लगेर कुरा गर्नो किनहोलस
@sureshkumarrokamagar1084
@sureshkumarrokamagar1084 2 месяца назад
ऋषि धमला झाक्री फ्याउरी जिन्दगी मा रबि को ठाउँ मा पुगौला र? रबि जे जस्तो भय नि तिमी दुबै रबिको पैताला मा नि सुहाउँदैनौ।।।
@minkhatri7303
@minkhatri7303 2 месяца назад
अर्काको कुरा भन्दा म आफूले देश र जनतालाई के दिन सके भन्ने कुरा गर्नुपर्नेमा अर्कैको आलोचना मात्र तिमी भनेको अवसरवादी गाँडो देशमा राणो तन्दिरी भनेजस्तो नेता हो। तिमी
@kashinathnepal74
@kashinathnepal74 2 месяца назад
रामकुमारी झाँक्री is the best leader of Nepal having best knowledge, enthusiasm.Proven as no corrupt lady leader.
@amritbudhachhetri111
@amritbudhachhetri111 2 месяца назад
कुरा स्पष्ट छ झाँक्री जी को।
@poudels722
@poudels722 2 месяца назад
राम कुमारी ले यथार्थमा आफ्नो ईमेज धेरै खस्किएको कुरालाई बाल दिएकी छैनन् । ओली प्रबृत्ति को बिरोध गरेको केही समय पछि आफुमा त्यही प्रवृत्ति को बिकास भएको कुरा उनले याद गरेकी छैनन् ।तिमी पनि आशा गरेका नेपाली नागरिक लाई निरास बनाउदै भिर खोज्न थाल्यौ ।राम कुमारी लाई अब राम राम मात्रै भनौं ल ।
@nirmalghimire692
@nirmalghimire692 2 месяца назад
Jhaakri दिदि हाम्रो जवानामा अत्यन्तै शशक्त अनि निडर स्टुडेण्ट लिडर। स्पस्ट बोल्ने अद्वितिय वाक-कला तर..... सो वालपटुता 'इलजिकल्लि'
@SomRana-zy6qz
@SomRana-zy6qz 2 месяца назад
हरे भगवान रिषि धकला पनि नेपालको बरिष्ट पत्रकार्।छेउ न टुप्पाको अन्तर्वार्ता।
@dilkumarrai-oy8ro
@dilkumarrai-oy8ro 2 месяца назад
हालत योगेश र रावलको जस्तो हुने निश्चित छ झाक्री ज्यू ।
@GaneshLama-l5l
@GaneshLama-l5l 2 месяца назад
हिजो केपि ओलिको सरकारले घरबाट उठाएर लगेर थुन्ने प्रयास गर्दा जनताले ओलिको आलोचना गर्दा त्यो बेला जनता ठिक अहिले केपि ओलि सरकारको विरुद्ध जनता बोल्दा जनता बेठिक कुन खालको राजनीतिका नैतिकता हो तपाईंको ? मा बन्छु यो सरकार भ्रष्ट सरकार हो मलाई लगेर थुन्नु मा थुन्न तयार छु ।
@harishrestha9644
@harishrestha9644 2 месяца назад
झाकृ दिज्जु एमाले मा return हुनु पर्यो❤🎉 S पार्टी मा जानु तपाइ को गल्ति हो जस्तो भए पनि आफ्नो घरमा जस्तो सुकै घर जे भए पनि आफ्नै घर आफ्नो घर हो
@JaswantTharu
@JaswantTharu Месяц назад
Dhamalako,hamala,khaattara,cha.❤
@yemandarlami3208
@yemandarlami3208 2 месяца назад
state forward प्रखर महिला नेतृ ।।
@ghumtedarshan9266
@ghumtedarshan9266 2 месяца назад
यि दिदीको चर्तिकला धेरै पटक हेरि सकिएको छ पनि हेरियो अस्ति काभा महिला भलिबलमा पनि हेरियो प्रत्यक्ष यिनी अब एमालेमा जान खुट्टा उचालिराछिन तर मेसो मेलो र अवसर मात्र खोजिरहेकी छन यिनको विषय प्रष्ट छ जति यिनले खोके पनि यिनी गफमा मात्र हुन मुसो मर्दैन अब है
@shambhupdpokharel4686
@shambhupdpokharel4686 2 месяца назад
अत्यन्त बुध्दि क्षमता र सत्य बोल्न सक्ने ब्यक्तित्व । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष एबं अर्थमन्त्रीको लागि सुयोग्य पात्र । को रिसाउछ को खुशी हुन्छ भन्ने बिचार नगरी सत्य बोल्ने ।
@shresthachandraraj5055
@shresthachandraraj5055 2 месяца назад
Sahi bislesan nice interview talent polticain ❤❤❤❤
@Footballcrazy-777
@Footballcrazy-777 2 месяца назад
best ramkumari
@teknathgautam3146
@teknathgautam3146 2 месяца назад
रामकुमारी जी ढिलाइ भएपनि यथार्थमा बोल्ने विकास भएछ साथीहरु यति सारै न लखेट्नु है
@InnocentDaffodils-do8jm
@InnocentDaffodils-do8jm 2 месяца назад
दिदि अगाडी लमकन अति आवश्यक छ ।
@ashishsaud3984
@ashishsaud3984 2 месяца назад
नेकपा एमाले मा स्वागत छ आदरणिय नेतृ दिदी कमरेड
@sukadebarijal8201
@sukadebarijal8201 2 месяца назад
काम गर्ने क्षमता, वोल्ने दम, स्पष्ट विचार भएकि नेतृलाई फेरि पार्टी एकिकरण गरि लयमा फर्किन हार्दिक अनुरोध छ
@dipakc7871
@dipakc7871 2 месяца назад
Tigdum settings and yhhhhht vaasand baahik k aauchha yoooo narapichhas laai
@deltaduty4690
@deltaduty4690 2 месяца назад
रामकुमारि 1-2 साल मात्र सत्ता सक्ति बाहिर बस्दाको छटपटाहट र भविस्यको चिन्ताको चिता प्रष्ट देखिदैछ।
@SitaramBhandari-gy1yj
@SitaramBhandari-gy1yj 2 месяца назад
हात समाउदै बिना ढेउवाकेलाई लगेको पाप
@toyapoudel5331
@toyapoudel5331 2 месяца назад
जनताले जान्न नचाहंदा नचाहंदै यो कार्यक्रम को नाम किन जनता जान्न चाहन्छन भनेर न्वारान गर्या होला रिसि मुलाले ! !
@DhamiAmrit-qq7lq
@DhamiAmrit-qq7lq 2 месяца назад
बिचरी सत्तामा जान नपाएकोमा र पार्टिमा भुमिका नपाएकोमा दुखित जस्तै देखिएको छ।
@PawanKc-n9h
@PawanKc-n9h 2 месяца назад
Dubai jana ustai rahexau Jay rabi sir
@SayunaDigital
@SayunaDigital 2 месяца назад
राम्रो कुरा रामकुमार झाँकी नेता ज्यु
@shankar_official
@shankar_official 2 месяца назад
गफाडी मैला 🤣🤣
@BNR.Buddhi
@BNR.Buddhi 2 месяца назад
रामकुमारी झाँक्री जाे केपि ओलीकाे कारिन्दा हाेईनन् ।उनले त केपि ओलीको असम्बैधानिक संबिधान सभाकाे बिरुद्ध आफैंले बढाएको हुर्काएका पार्टीको नेतृत्वकाे बिरुद्ध बिद्रोहमा उत्रिएका हुन।६२,६३ सालकाे जनआन्दोलनमा गणतन्त्र ल्याउनुमा उहाँको ठुलाे हात छ।याेगेश भट्टराई जस्तो लुसुक्कै फेरि केपिकाे टाङमुनि नै छिरेनन्।
@jhabindrabhusal4813
@jhabindrabhusal4813 2 месяца назад
राम्रो बिचार
@sandiplimbu1685
@sandiplimbu1685 2 месяца назад
Tetibela galat bhaye ahile chai kina utai jana khutta uthayera baseki
@khimlalgautam1097
@khimlalgautam1097 2 месяца назад
पछुताएर बसेकी छिन्।
@JanakDhami-mj5dr
@JanakDhami-mj5dr 2 месяца назад
देश मा केहि परिवर्तन गर्नु छ भने तिमीहरु जस्तो जाने बुझेको सबै युवाहरु एमालेमा जानु पर्छ अरु पार्टी र तपाईंहरू जस्तो युवाहरु अरु पार्टी मा भबिष्य छैन रामकुमारी झाँक्री जी
@birendraaryal8086
@birendraaryal8086 2 месяца назад
झाँक्रि दिदि को बल्ल चेत खुल्न लागेछ माधबको पछि लागेर राजनैतिक भबिस्य नै धरापमा राखेर महाभुल भयो भन्ने महसुस हुँदै रहेछ..!!
@filthscreamo
@filthscreamo 2 месяца назад
HAWA LEADER
@krishnapudasaini2248
@krishnapudasaini2248 2 месяца назад
सारै चित्तबुझ्दो जबाफ रामकुमारि को
@onlinevlogsbhojpur8035
@onlinevlogsbhojpur8035 2 месяца назад
हा हा हा एउटा कुरा चाई राम्रो गर्यो म चुनाव हारेको मान्छे हुँ भन्दा खुसी लाग्यौं झाँक्रिनीले😂😂😂
@arjunshrestha688
@arjunshrestha688 2 месяца назад
माकुने को पार्ती मा जति केन्द्रीय सदस्री छन त्येती voter छैनन ।।।
@dangnepal7075
@dangnepal7075 2 месяца назад
एउटा आश लाग्दो नेतृत्व झाक्री हुन । सलाम छ
@rameshnepali9361
@rameshnepali9361 2 месяца назад
बंगलादेशको स्थिति आयो भने तिमिले पनि फरिया सम्हाल्न पनि भ्याउंदिनउ
@SaralLife-i8q
@SaralLife-i8q 2 месяца назад
सहकारी पार्टी र सुन पार्टीको कुरा नगरौं
@DilDhungana
@DilDhungana 2 месяца назад
सुमनाको हाईहाई गर्ने चेतले राम कुमारी बुझ्छ ? यसता युवा ले राजनीति यत्रा बुझ्नु ?तेहि भएर रविको पछि कुद्छन् हर्क वा वा गर्छन्😂😂😂😂 बरु बालेनको वा वा सहि छ
@JeevanChand-sh9jc
@JeevanChand-sh9jc 2 месяца назад
समाचार बनाउन कै लागि। र प्लेन दुर्घटना पछि ।बस खसेको बारेमा लाज पचाउन गाको हो धमला।त्यो पनि 12-13 दिन पछि?
@nabarajghimire1664
@nabarajghimire1664 2 месяца назад
रामकुमारी झांक्रि पुर्ब मन्त्रीले ले अबैधानिक in drive चै किन चढनु पर्ने ?चढनुनैपरे पठाउ चढ्नुस।
@DipakRijal-c3f
@DipakRijal-c3f 2 месяца назад
हाम्रो राशट्रिय पाटि हैन,यत्रो ठुलाे कमिटि बनाउन नहुने, मावाेवादि पाटिले 1000 को बनायेर प्रगती गर्यो रे ? एमाले सङ्ग एकता भै हाल्छ रे ? एमालेमा भए मन्त्री भइरहन पाइन्थ्याे जस्ता कति राम्रा राम्रा कुरा सुन्न जान्न पाइयो ।
@humbdr4571
@humbdr4571 2 месяца назад
न्युज हेर्नु भन्दा पहिले यति‌‌ धेरै विज्ञापन भुत्रो हेर्नु अनि
@chhabilalpakhrin6454
@chhabilalpakhrin6454 2 месяца назад
झाक्री माथी केही आशा थियो!आफ्नै पार्टीलाई सशक्त बनाउदै क्रान्तिकारी बाम ध्रुवीकरण को नेतृत्वदायी भुमिकामा देखिनेछ भन्ने लागेको थियो तर हामी भ्रममा रहेछौ! अझै पनि काङ्ग्रेस भन्दा पनि दक्षिणपन्थी एमालेलाई क्रान्तिकारी देखिनुहुदो रहेछ र के पी ओलीलाई राजनेता देखिनुहुदो रहेछ!
@DrubaThapa-im4mb
@DrubaThapa-im4mb 2 месяца назад
अबसर बादिको दिन आउदैन भन्ने थाहा भयो नि ।
@Yambahadur-le6cn
@Yambahadur-le6cn 2 месяца назад
Ramro netri jhakri
@singhchaudhary6740
@singhchaudhary6740 2 месяца назад
❤❤❤❤❤❤
@shreerambhandari8243
@shreerambhandari8243 2 месяца назад
येमाले मा जानको लागि झाकृको खुब कसरत छ कहिले फुल गुच्चा दिने कहिले के पि माहान हो भन्ने तर येमाले ले बाल देको छैन
@BholamanThapa
@BholamanThapa Месяц назад
यो आइमाई रामकुमारी झाँक्री बाट वन झाँक्री मा परिणत भैसकि
@dewansingmaden5040
@dewansingmaden5040 2 месяца назад
देस र जनताको लागि अहिलेसम्म तिमीहरूले के गर्यौ? लोकतन्त्र र गणतन्त्र ल्यायौ भने दम दिनुको कुनै महत्त्व छैन त्यसले केवल तिमीहरू जस्ता नेता र कार्यकर्ता लाभ भो ! वंगलादेसजस्तै अवस्था अाउदैन भन्न तिम्रो के ग्यारेन्टी ? याद गरि राख एकदिन यस्तै जनताको चेतना फर्के भने तिमीहरू जस्तैलाई देसबाटै लखेटिन्छ
@bishnug.c.2935
@bishnug.c.2935 2 месяца назад
अफसर वादीको कुनै कुराको टुंगो नै छैन
@arjunshrestha688
@arjunshrestha688 2 месяца назад
बैनी येसो माहोल बनायर घर फर्क ।।।
@jhalakkusari-ku8uz
@jhalakkusari-ku8uz 2 месяца назад
महिला प्रधानमन्त्री रामकुमारि
@prabeshdhakal9131
@prabeshdhakal9131 2 месяца назад
She is bold leader
@DhirajKc-v4p
@DhirajKc-v4p 2 месяца назад
अबसर बादि ।
@ganeshpaudel8394
@ganeshpaudel8394 2 месяца назад
Valu
Далее
ТЕСЛА КИБЕРТРАК x WYLSACOM / РАЗГОН
1:40:47
ТЕСЛА КИБЕРТРАК x WYLSACOM / РАЗГОН
1:40:47