Тёмный

एभोकाडोले देखायो लाखौँ आम्दानीको सपना र सम्भावना - Avocado fruit farming in the village 

Record Khabar
Подписаться 394 тыс.
Просмотров 17 тыс.
50% 1

► Follow us on Facebook : / recordkhabartv
► Follow us on TikTok : / recordkhabar
► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com

Хобби

Опубликовано:

 

12 май 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 21   
@PARICHITCHETTRI121
@PARICHITCHETTRI121 Месяц назад
आजकल का नेपाली त यस्तो देख्यो कि बोट काट्ने कि चोरी हिड्ने काम गर्छन बिचरा बुडो बुबाले कति ढुख गरेको छन् छिट्टै करोड कमाउनोहोस सम्मान छ बुबालाई उहाको मेहनत लाई
@dhrubarai2973
@dhrubarai2973 Месяц назад
एकै बोट बाट ६०-७० हजार त दिवा सपना हो। सुहाउदो कुरा गर्न राम्रो होला। मैले पनि २०-२२ बोत रोपेको छु यो बर्ष देखि प्रगति देखाउदै छ।
@Niroj2046
@Niroj2046 Месяц назад
अब बाले अब दुई चार बर्ष मा अब कृषि बाट अब कायापलट गर्नु हुन्छ अब।😅👍️
@ranjema703
@ranjema703 Месяц назад
आहा वहाँको खुसी देखेर मन छोयो जय किसान
@santoshdhakal6958
@santoshdhakal6958 Месяц назад
राम्रो काम अझै बडाउदै जानुस
@ranjema703
@ranjema703 Месяц назад
Good job फेरि avocado ra macadamia video ल्याउनु पर्यो सर
@dhrubarai2973
@dhrubarai2973 Месяц назад
१०० बोट एभोकाडोले बर्षमा ५-६ लाख चाही सम्भब छ।
@pokharagurung9842
@pokharagurung9842 Месяц назад
Salute
@greennepal8101
@greennepal8101 Месяц назад
saudai riyadh ma 15 riyal kg parx 15*35=525
@Krishnakanxirai
@Krishnakanxirai Месяц назад
भोजपुर तिर बोट्मै रु१२० प्रतिकिलो छ धरान बजार मा रु१२०-३००सम्मा छ कुन जातको रोप्ननु भयो हजुर?
@sandeshofficial2390
@sandeshofficial2390 Месяц назад
हाम्रो फर्ममा पनि २५० बोट छन् ।
@user-se1sb2le9y
@user-se1sb2le9y Месяц назад
एक बोट बाट एक दुई हजार लिन सके धेरै हुन्छ।६०/८० हजार चाहिँ सपनामा!!
@wahchili6077
@wahchili6077 Месяц назад
ठग भनिन्छ यस्तो सोच लाइ। कुनै पनि काम गर्दा त्यो भेग त्यो क्षेत्र को जनता को प्रतिब्याक्ति आम्दानि कति छ? जनता मा स्वास्थ्य चेतना कति छ? त्येसले उत्पादन को मुल्य निर्धारण गर्छ। तपाइ को एभोकाडो अमेरिका लगायत बिदेश जादैन, लिदैन किन कि मेक्सिकन एभोकाडो को क्वालिटि तपाइको माटो र हावापानी मा त्यो क्वालिटि को उब्जनि हुदैन। एभोकाडो उत्पादन प्रति केजि 50 रुपैया भन्दा बढि हुनुहुदैन र एभोकाडो जनस्तर मा दैनिक खानकि मा प्रयोग हुने किसिम को चेतना स्तर बढाउनु जरुरि छ। दाल भात या ढिडो सङ्ग एभोकाडो खाइदैन। स्याउ खाए जस्तै यत्तिकै खादा मिठो हुदैन।
@nabrajale4750
@nabrajale4750 Месяц назад
सपना देख्याछु 😁😁😁😁७० ८० हजार👍👍👍
@SunilJoshi-fu4xj
@SunilJoshi-fu4xj Месяц назад
१०० रुपैयाँ किलो बिक्न गाह्रो छ के ठूलो कुरा गर्छन् बाले
@SagarDhanuk-vb4ux
@SagarDhanuk-vb4ux Месяц назад
Malai lyaedinus kathmandu ma 150 rs kg ma kinxu kati xa lyaunus
Далее
Đố bạn làm được #shorts
0:10
Просмотров 60 млн