Тёмный

५ करोड लगानी || १ हजार रोपनीमा १ लाख फलफुल || २ सय रोपनीमा खेती | कृषि पर्यटनको क्षेत्र 

Record Khabar
Подписаться 393 тыс.
Просмотров 20 тыс.
50% 1

► Follow us on Facebook : / recordkhabartv
► Follow us on TikTok : / recordkhabar
► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com

Хобби

Опубликовано:

 

11 май 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 33   
@sundardhital4903
@sundardhital4903 24 дня назад
जिन्दगी सोचे भन्दा फरक छ त्यसैले त रमाइलो छ । #शुभसनिबार असलमनहरु🙏💐😁 #जय_श्रीराम 🙏💐🚩♥️
@ShailendraAdhikari-qp3mr
@ShailendraAdhikari-qp3mr 17 дней назад
❤0mg. Omg. Omg. Jai jai jai krishi. Krishi. Krishi. ❤❤❤❤❤❤❤ Heartly congratulations ❤❤❤❤❤❤❤❤
@karnbohara2207
@karnbohara2207 Месяц назад
कृषकको मिहेनत त हुने नै भैहाल्यो तर कृष्ण बुढाथोकीजी/ Record Khabar ले बिशेषगरि कृषकले भए गरेका कामहरुलाई उजागर गर्ने प्रयास गरेको सारै सराहनीय लाग्यो ।
@Balarm_Prajapati
@Balarm_Prajapati Месяц назад
कृष्णजि को मेहनत लाइ हार्दिक नमन । यस्तै २ उपयोगी भिडियो नियमित रुपमा हेर्न पाउ ।
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Месяц назад
❤❤❤❤❤ Long live Krishna Budhathoki ji with your noble job. Great. Keep it up. Go ahead and ahead. Nepal needs agricultural revolution. ❤❤❤❤❤
@Krishnaofficials
@Krishnaofficials Месяц назад
Thank you sir ❤
@janardandahal9434
@janardandahal9434 Месяц назад
सरकार त छंदैछैन नि ! अनुसन्धान र बिकासमा सरकारको पटक्कै ध्यान र योजना छैन । सरकार भ्रष्टाचार गर्न घुस खान मात्रै सक्रिय छ ।
@bishal-bm8tq
@bishal-bm8tq Месяц назад
जमिनको सदुपयोग भएको रहेछ खुसि लाग्यो । सानोतिनो खेति भन्दा एकमुस्ट खेति गरेको राम्रो ।
@somanchaudhary89
@somanchaudhary89 Месяц назад
Good job 🇳🇵🙏
@DineshThapa-ng7hw
@DineshThapa-ng7hw 18 дней назад
Good job
@user-zv8pw6tv5y
@user-zv8pw6tv5y Месяц назад
good
@kharkagurung9545
@kharkagurung9545 Месяц назад
Good job hajur keep it up
@shivaadhikari7854
@shivaadhikari7854 Месяц назад
Good evening kirishn sir 🙏
@misharankumar4100
@misharankumar4100 Месяц назад
good joob
@magar1264
@magar1264 Месяц назад
अब साना किसानको उपायनै छैन जस्तो छ है जो पनि ३ करो ड ५ करोड लगनि पुग्यो भन्छन हैन सालाखाला लाख लगनि गरेर केहिपनि गर्नै नसक्की हुने भयो अब हामीजस्तो लेके गर्ने हो
@greennepal8101
@greennepal8101 Месяц назад
verry good job sir best wishes
@anandsharma7454
@anandsharma7454 Месяц назад
Pls Show the farm in detail.You have given only talks.
@dilbahadurroka4760
@dilbahadurroka4760 Месяц назад
Good job❤❤❤❤❤
@shantitamang6193
@shantitamang6193 Месяц назад
Shindhupalchok melamchhi 4 thakani parcha KTM BATA bike ma 2ghanta lagcha najikai cha
@Shivabudhathokiofficial07
@Shivabudhathokiofficial07 Месяц назад
🎉🎉🎉🎉
@shantitamang6193
@shantitamang6193 Месяц назад
Launa sir mero jahga pany vadaa dinunparyo kohi vaye samparka gardinuhola
@ranjema703
@ranjema703 Месяц назад
Wow
@premrijal9929
@premrijal9929 Месяц назад
❤❤❤❤❤❤❤❤❤❤❤
@bibekchhettri
@bibekchhettri Месяц назад
यति धेरै लगानी कसरी जुटाउनुभयो होला
@wahchili6077
@wahchili6077 Месяц назад
जुन जग्गा नराम्रो छ, त्येहा ओलिभ ट्री रोप्नुस।
@mandeepgurung6446
@mandeepgurung6446 Месяц назад
यो ओलीभ ट्री कस्तो हुन्छ बिरुवा किन्दा कति पर्छ बिरुवा रोप्दा कति बर्षमा फल्न थाल्छ एसको आयु कति बर्ष हुन्छ बेच्दा यो प्रती केजी को कति पर्छ यो कति उचाई मा फल्ने खेती हो यो स्वदेश मा कति र बिदेशमा कत्तीको डिमान्ड र बिक्री हुने गर्छ कृपया मेरो यी सब जिज्ञासा को पुर्ण जानकारी सहीतको जवाफ दिनुस न सर!!🙏
@wahchili6077
@wahchili6077 Месяц назад
ओलिभ आयल का लागि ओलिभ ट्री रोपिन्छ, यसको तेल स्वास्थ्यका लागि सर्बोत्तम हुन्छ। बिरुवा रोपेको 3-4 बर्ष मा फल दिन सुरु गर्छ। नेपाल मा यसको बार्शिक बजार 12 अर्ब जति को छ। बिस्व भर यसको माग दिन प्रतिदिन बढि रहेको छ, खान का साथै बिभिन्न खाले कस्मेटिक उत्पादन मा समेत प्रयोग हुन्छ। रुखो पथरिलो बन्जर जमिन जसमा पानी अडिदैन, त्येहा यसको खेति गर्न सकिन्छ। हिउद मा केवल 2 - 3 पटक सिचाइ यसका लागि पर्याप्त हुन्छ। मल खाद समेत अरु बिरुवा को लागि जस्तो चाहिदैन। यसको आयु कम्ति मा 30 बर्ष हुन्छ। 30 बर्श पछि फल दिने क्रम घटदै जाने हुनाले 25-30 बर्श को अन्तराल मा पुराना बिस्तारै हटाउदै नया बिरुवा रोप्नु पर्छ। अन्तर्राष्ट्रिय बजार मा यसको तेल को भाउ प्रति लिटर रुपैया 500 देखि 700 सम्म पर्दछ। यौटा राम्रो फल लागेको बिरुवा ले कम्ति मा 15 देखि बढि मा 20 केजि सम्म उत्पादन दिन्छ। पाकेको फल यत्तिकै पनि बेच्न सकिन्छ। यसको भित्री भाग को बिज को तेल निकाल्न प्रयोग हुन्छ। फल को बाहिरि बोक्राको क्यान्डि बनाउन सकिन्छ भने तेल निकालिसके पछि को खलि को काम कुखुरा लगायत का अन्य जनावर को चारा का रुप मा प्रयोग गर्न सकिन्छ। नेपाल सरकार को कृशि मन्त्रालय मातहत का कृशि कार्यलय मा गएर फल तथा बिरुवा बारे बुझ्न या माग गर्न सक्नु हुन्छ। खास गरि पहाड का खर बारि हरु को साफसफाइ गरेर त्येहा प्रसस्त उत्पादन गर्न सकिन्छ।
@Abdulla_Takson
@Abdulla_Takson Месяц назад
ओलिभ ट्री भन्या जैतुन हो र सर?
@wahchili6077
@wahchili6077 Месяц назад
@@Abdulla_Takson हिन्दि उर्दु र फारसि मा जैतुन भनिन्छ, नेपालि नाम छैन।
@mundhumyakthung2414
@mundhumyakthung2414 Месяц назад
1 hjr ropani ta alik hoina hola ho
@user-kj5ji2iw2l
@user-kj5ji2iw2l Месяц назад
बादर हनुमानले सखाप बनाउछ होला फलफुल खेती !
@gokarnagiri1347
@gokarnagiri1347 22 дня назад
HoHo
Далее
НЕ ДЕЛАЙТЕ УКЛАДКИ В САЛОНАХ
00:43
На что родители обиделись?😰
0:58
LAVOU TÁ NOVA!
0:11
Просмотров 42 млн
Mama's Body Marbling Dip #shorts
0:29
Просмотров 8 млн