Тёмный

एमालेमा नयाँ ट्विस्ट ः ओली पन्छाउन विद्याको नेतृत्व ? विष्णु र शंकरनै झस्किए || 

Yoho Television HD
Подписаться 1,1 млн
Просмотров 98 тыс.
50% 1

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RU-vid र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Опубликовано:

 

31 май 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 76   
@prempriyachaudhary9123
@prempriyachaudhary9123 Месяц назад
सरकार ले देको सबै सेवा सुबिधा काट्नु पर्छ।
@pawanbasnet3647
@pawanbasnet3647 Месяц назад
उहाले कुनै सेवा सुबिधा लिरहनु भएको छैन।
@sheshmanigautam2975
@sheshmanigautam2975 Месяц назад
राष्ट्रपति भै सकेकाे मान्छे पुनः राजनीतिमा अाउनु मर्यादा विपरित ।
@ashishmanandhar1916
@ashishmanandhar1916 Месяц назад
Nepal ma maryada KO Kura Nagarum, UML ma bhandari ani congress ma koirala aaunu parcha.
@dineshgurung7529
@dineshgurung7529 Месяц назад
दुई कार्यकाल राट्रपतिको ओदाहामा बसेर सेवासुबिधा खाएर फेरि राजनीतिमा आउन नैतिकताले देलार
@padambiswakarma8042
@padambiswakarma8042 Месяц назад
नेताहरुको नैतिकता हुदैन
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 28 дней назад
नैतिकता त एमालेमा कहाँ छ र ?पंचविकार यूक्त दलहरुले जनताहरुकाे पिरमर्का कहिले बुझ्लान् र ?
@-Rr1990
@-Rr1990 Месяц назад
ओलिलाई साइड लगाउनुपर्छ।
@ramsharantamang7673
@ramsharantamang7673 Месяц назад
गुट बनाउने दोस्रो तहको नेताहरूको चाहना हो र त्यसमा मक्ख परेर विद्या राजनीतिमा आउने हो भने -भो के कुरा गर्नु -एमाले ओरालो लाग्ने पक्का छ
@rameshghimire341
@rameshghimire341 Месяц назад
यिनी आएर पनि हुनेवाला त केही छैन तर केही फरक चाहिँ अबस्य पर्नेछ किनकी ओलिको अहंकार र अरुले पालो नपाउने पद्धतिमा केही परिवर्तन आउला,, झुठो , कर्कस बोली, तुच्छ व्यबहार अनि i am the state भन्ने घमण्ड पक्कै बिद्या जि मा नहोला,, पार्टी कार्यकर्ता लाई चुस्त बनाउन र संगठन मजबुत त कदापि हुनेछैन,, हामीलाई त कागलाइ बेल पाकेजस्तै हो जो आएपनी हुने केही होईन
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z Месяц назад
म्याद् सकिएका सवै चिजहरु फ्यांकिय झैं सत्तरी पुगेका वुढानेतृत्व देश र जनताहरुकाे लागि हितकर छैनन् ,खन्चुवाहरुलाई घर पठाउ।
@taraparshad
@taraparshad Месяц назад
एमालेमा बिद्या भण्डारी को होइन भिम रावल को आवश्यकता छ
@prembahadurshakya3574
@prembahadurshakya3574 Месяц назад
पार्टिमा फर्कन हुदैन ।
@user-vg1jr7dw4g
@user-vg1jr7dw4g 16 дней назад
अव यिनीहरुको औकात ८४ को चुनावले देखाउॅछ।
@biwashbasnet8186
@biwashbasnet8186 Месяц назад
यिनलाइ अन्य दलहरुले काच्चै खाइदिन्छन।अहिले जुन सम्मानमा छिन त्यहि काफि छ।
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z Месяц назад
यी अलि सुशील र संयमित् नेतृ हुन् ,व्यभिचारी र दुराचारीहरुकाे वाेलवाला भएकाेले यिनलाई समर्थन गर्नेहरु कम छन्।
@prakashshrestha-of8lb
@prakashshrestha-of8lb Месяц назад
बिध्या भण्डारीको जय होस। एमाले अध्यक्ष भबिष्यको ।
@premshahi3575
@premshahi3575 14 дней назад
अव एमाले मा जन आस्था वढेर जान्छकी 🎉🎉🎉🎉❤❤😊😊
@Lovetionpun
@Lovetionpun Месяц назад
बाँस्कोटा फस्छ पक्का 70 करोड मा
@hajurkostation7828
@hajurkostation7828 Месяц назад
महारानी राजनीतिमा फेरी आयदेखुन ओलि कमरेडको निरंकुश चरित्र अलि घट्थ्यो कि जस्तो लाग्छ ।
@binitadahal6682
@binitadahal6682 14 дней назад
सहिद पत्नि को सम्मान गरौ
@Mingmarification
@Mingmarification Месяц назад
पुर्ण स्वागत छ यहांकै पालो हो
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z Месяц назад
विद्याकाे उमेर वांकि छ।समयले मैं हुं भन्ने काे पनि अन्त्य गर्छ।
@Dhru987
@Dhru987 Месяц назад
कसरी एक अबला नारीले यस्तो कामगर्न सक्छिन् । अलकांरिक ले?
@khadgajitlama6198
@khadgajitlama6198 Месяц назад
अधिकाँश आफुलाई कम्युनिस्ट नेता भन्नेहरु बैगुनि छदमी स्वार्थी हुदा रहेछन। जबजले गरिब जनता चाहना कुल्चेका छन् ।
@user-pe8vr1ic9f
@user-pe8vr1ic9f Месяц назад
बिध्या राजनिती प्रबेस गरेत अाइन भने केपी अाेरालाे लाग्ने त हाेइनन्
@aditipoudel8908
@aditipoudel8908 Месяц назад
छ्या! छ्या!! बिद्याले ओलि जस्तो खुङ्खार खुरापातिसग च्यालेन्ज गरिन भने ओलिले बारिको पाटामा होइन भिरपाखामै पुर्याइदिन्छन तरओलिको इच्छाबिपरित जान्नन पक्कै बिद्या किनकि दुइ दुइ पटक रास्ट्रपति पनि ओलिले नै बनाको हो नि त।
@khagendradhakal5919
@khagendradhakal5919 Месяц назад
अब आराम गर्नु, युवा ले बनाउने छन् देश।
@manindrabhattarai7245
@manindrabhattarai7245 Месяц назад
यस्तो हावा प्रचार गरेर कस्ले पत्याउला ? ? बिध्या भण्डारिले केपि ओलिका बिरुद्द कैल्यै लाग्दिनन ! गफ दिने ?
@sunakc5152
@sunakc5152 Месяц назад
सडक जाम गर्ने राष्ट्रपति
@user-nx8es4oi9w
@user-nx8es4oi9w Месяц назад
वलि र बिध्या बुडा बुडि हुन भन्ने थाहा हुदा हुदै को मुजि यो यस्तो समचार बनाउने
@roshansunar4364
@roshansunar4364 Месяц назад
Oli na takkar ma xan 👈🤣 na thakkar ma,kp ba samridha Nepal sukhi Nepali banauna jiwan sumpeka xan 👈 kp ba 🙏👏✊
@nitaraut3710
@nitaraut3710 Месяц назад
बिधादेवी भन्डारी देश भक्ती नेता हो🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@LochanKattel-yd2zd
@LochanKattel-yd2zd Месяц назад
पत्रुकारको सपना पुरा हुने वाला छैन एमाले मा ओलिको बिकल्प खोज्ने बेला भको छैन तिमि पत्रुकार लाई रिस उठेको हो भने डाडुमा पानी तताएर मर
@extramind2955
@extramind2955 Месяц назад
ओलि एमाले मा नभए या बिध्या भण्डारी ओलिलाइ पछारेर आएको खण्डमा एमाले कमजोरी भएर जाने छ। ओलिको अहंकार र अरुले पालो नपाउने सिस्टम नराम्रो हो तर नेपाली काङ्ग्रेस र माओवादी को लागि भने ओलि नै चाहिन्छ जस्तो मलाइ लाग्छ अझै 2/4 बर्ष ...
@RabiKhadka-hn9rd
@RabiKhadka-hn9rd 18 дней назад
ओलि को अन्त्य आवास्य्क छ ।
@amritbudhachhetri2373
@amritbudhachhetri2373 Месяц назад
आफू र पाटी सक्काउने मेसो बिद्याको।
@naradadhikari6215
@naradadhikari6215 Месяц назад
अब नेपालको इन्दिरा गान्धी बन्ने लहड चल्या जस्तो छ 😄
@AnilGahatraj-ks5ew
@AnilGahatraj-ks5ew Месяц назад
बिधाभन्डारी अध्यक्ष भनाएर पाटी लाई 0 बनाउनेर हाे याे सम्भावना छैन
@GopalJBista
@GopalJBista Месяц назад
सहि हो । उनी सक्रिय राजनीतिमा आएर एमालेको नेतृत्व गर्नुपर्छ्। भिम रावल र माकुनेको पार्टीलाई मिलाएर जानुपर्छ। केपीको अहङ्कारी प्रवृत्ति अन्त्य अपरिहार्य छ।
@Lovetionpun
@Lovetionpun Месяц назад
माकुने ले चुनाव नी जित्दैन के देखेको होला
@sharupBk-zi5wt
@sharupBk-zi5wt Месяц назад
Male female matra farak ukhan tukka chatur oli ba Ra Rasta pati Vara pati ko rahasya Mai ghatna gataune Lai khojna nasakne nikumma bidya bjai spary hun sab Bolna ma josilo vim dekhinxa unlai agadi launa sakdaina party le
@Lovetionpun
@Lovetionpun Месяц назад
चुनाव पनि जित्दैनन यिनी अन्ति
@padambiswakarma8042
@padambiswakarma8042 Месяц назад
पेन्सन खाएर बसे भएन ?
@AbKarki-if7wr
@AbKarki-if7wr Месяц назад
राष्टपति भईसकेकाे ब्यक्ति फेरि पार्टीमा अाउदा सुहाउदैन तपाईं अाएर हुनेवाला केछर अहिलेकाे लागि अाेली बा नै ठिक हुनुहुन्छ
@bidurbadal7067
@bidurbadal7067 2 дня назад
@@AbKarki-if7wr कसरी बिद्या भणडारि उपयुक्त हो छानबिन हुनुपर्छ
@AmarChherti
@AmarChherti Месяц назад
😊😊😊😊😊😊
@rameshthapamagar777
@rameshthapamagar777 14 дней назад
Kam xain yasko
@picnictillotama5
@picnictillotama5 Месяц назад
Rastrapati aba poltics garnu hudiana hai rastpati ko garima ghatcha
@binabina7708
@binabina7708 14 дней назад
बिध्या भण्डारीकाे कामछैना दुई,दुई पटक सम्म राष्ट्रपति भयर देश र जनताकाे लागि के राम्रो काम गरिन र ।
@user-sn9rr7gc3l
@user-sn9rr7gc3l Месяц назад
ओलि को काम छैन ? बिध्या देबि आउनै पर्छ !!
@user-vg9ru3sb1f
@user-vg9ru3sb1f Месяц назад
थुक्क न थाक्ने भए लुट्न
@nkdahal1685
@nkdahal1685 Месяц назад
विद्या भण्डारी नै उपयुक्त पात्र हुन।
@nirojkhatri7550
@nirojkhatri7550 Месяц назад
हाम्रा गाउँतिर का बाजे हरु ले पपि लाई जतिनै मिठो खुवाएनी कुनि के खान फर्की फर्की जान्छ अरे भन्नुहुन्थ्यो ..?
@mahendradhakal2873
@mahendradhakal2873 22 дня назад
बिचार बिहिन गन्तब्य हिन गठबन्दनको नाम भो राजनिती. भष्टबिचार भएका मानिस लाई भष्ट्चार गनॅ ठाऊ भो राजनिती. राजनिति त के भो के भो अफै लुटि खाने नाम भो राजनिती. लेखु केशब्द छैन तेसै बदनाम हुने भो मेरो र छिमेकी देशको राजनिती.
@rupeshbasnet3254
@rupeshbasnet3254 Месяц назад
Aafno buda marnya sanga xi keera paryara marxau teme herdai jau
@artrooms.6516
@artrooms.6516 24 дня назад
Possible,,, yo aparadhi bhrstaachaari ole ko baajaa banaauna jantaa aaudai chan ke,,?
@bidurbadal7067
@bidurbadal7067 25 дней назад
(के पि ओलि भनेको धर्म प्रसाद ढकल को हत्या गरेर जेलमा बसेको ओलि )?
@santadiyali7693
@santadiyali7693 14 дней назад
यो देशमा निध्यादेबी भण्डारी को केही आबस्यक छैन ।
@RamkumarRai-cd6pe
@RamkumarRai-cd6pe 14 дней назад
Chainako kheal pass hunebhayo
@GaganjangThebe-sn3ow
@GaganjangThebe-sn3ow 25 дней назад
😂😂😂😂😂jasko buddy chaina yes ko name bidya
@prakashbista5062
@prakashbista5062 Месяц назад
nautankiho
@Lamrin_pajungi
@Lamrin_pajungi Месяц назад
Aayara Pani Kam chhaina 😂😂
@user-qy5tx8ow6k
@user-qy5tx8ow6k Месяц назад
Maha Rani😂
@kabitashahi2099
@kabitashahi2099 Месяц назад
Kp oli nai Brista neta , ,Amale ma
@mahendrakc440
@mahendrakc440 Месяц назад
No thanks
@user-ch2nt1kh6t
@user-ch2nt1kh6t Месяц назад
Hawa kura garxas
@dippanbohara
@dippanbohara Месяц назад
कामै छैन मुजिहरुको
@nepa_laya
@nepa_laya Месяц назад
Thukka rastrapati
Далее
The tactic worked 😂#shorts by  Leisi Show
00:26
Просмотров 3,1 млн