Тёмный

देशमा कायापलट हुँदैछ, धमाधम विकास, १० ठूला मुहार फेर्ने योजना- आकाशमै गाडी गुड्ने, हिमालभित्र रेल 

Yoho Television HD
Подписаться 1,1 млн
Просмотров 181 тыс.
50% 1

नोट : कार्यक्रममा समावेश केही दृश्यहरुका कारण युट्युबले सामाग्री हटाईदिएपछि पुनःसम्पादन गरि अपलोड गरिएको छ । यसबाट हाम्रा दर्शकमहानुभावमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दछौं । -समयचक्र टिम
Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
Presenter : Santosh BK Thapa
Producer : Bhupendra Paudel
Visual Editor : Dinesh Oli & Tarka Raj Jaishi
Camera Person : Rabindra Timalsina
Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
Graphics : Ranjan Neupane
MCR :Basant Saud
Vehicle : Tika Ram Nepali
सम्पर्क : 9851358320
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Опубликовано:

 

6 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 587   
@ramchandrasapkota9089
@ramchandrasapkota9089 10 дней назад
धन्यवाद । सकारात्मक समाचार दिनुभएकोमा ।
@vibhasflute2598
@vibhasflute2598 10 дней назад
Even I am happy to see this
@AryenSunar-ip1fg
@AryenSunar-ip1fg 5 дней назад
😅😅😅😅😅, haha
@lifeguardinuae
@lifeguardinuae 10 дней назад
यो पहिलो media होला देश को बारेमा राम्रो भन्ने, म आज बिदेश छु मैले कहिले देश र नेता लाइ गालि गरिन, किनभने मलाइ पनि पुरै बिस्वास छ नेपाल पक्कै अघि जाने छ बिकास हुने छ्। बिदेश बसेर एस्तै समाचार सुन्न पाउदा मन प्रसन्न हुन्छ😢 जय नेपाल्।
@chetanpathak9570
@chetanpathak9570 9 дней назад
सलाम छ यस्ता पत्रकारलाई सधैं देशको कुभलो भयो भन्नेहरूको लागि यो जबाफ हो
@dalbahadurgahamagar1912
@dalbahadurgahamagar1912 10 дней назад
अनावश्यक भ्यु टावर र परिचय पत्रको नाउँमा खर्च गर्नु भन्दा यस्तै योजनामा लगानी गरेको भए देश समृद्ध बन्न धेरै समय लाग्ने थिएन भन्ने मेरो भनाइ हो ! 🙏🙏
@mr.idokul7231
@mr.idokul7231 10 дней назад
तिमिले बुझेको कुरामा तिम्रो भनाई हो यो । हल्का वृहतमा सोच्ने गर । पुर्वाधार विकास र मानवीय विकासमा कति फरक छ र कुन कुराको कमिले तिमिमा यस्तो भनाइ आएको हो भनेर
@soniadewan9102
@soniadewan9102 10 дней назад
Lede ko dimag
@abirsubba1910
@abirsubba1910 10 дней назад
Yesto budhi kp ra dewako ma ka chha
@dilipparu6476
@dilipparu6476 10 дней назад
honi sar xorr netta haruko budhi bhayapo hunthyo rr❤❤❤
@GhamaanRai
@GhamaanRai 10 дней назад
​@@mr.idokul7231deshma vrastachar bahek sabai bikas aawasek xa,hunupraxa.. .
@MuktirajMagar
@MuktirajMagar 10 дней назад
साच्चिकै media यस्ता सकारात्मक समाचारलाई धेरै स्थान दिनु पर्छ
@indraamatya3410
@indraamatya3410 10 дней назад
यस्ता सकारात्मक समाचार सम्प्रेषणलाई निरन्तरता दिन हार्दिक अनुरोध छ
@sushilkgupta8590
@sushilkgupta8590 8 дней назад
हाती आयो हत्ती आयो फुस्सा हो यो न्युजको नाम अनि प्रत्येक वर्ष फेरिने सरकारले के माटो बिकाश गर्छ??? छ महिना मन्त्री मन्डल बिस्तार गर्न म बिताउछ 3 महिन अन्तर्वार्तामा अनि बाकी तीन महिना भ्रमणमा के अचम्मको विश्लेषण गर्या यी बरै बिद्वान ज्यु पक्कै पनि एकामा पार्टिको हुनुन्पर्च तपाईं।
@atharvaghimire1290
@atharvaghimire1290 7 дней назад
Yo bahaik aru kehi xaina sakaratmak Kura Haru. Yi projects Haru Pani time maa sampanna hola vanne biswas xaina 😂😂
@Anilprasai-hi9wj
@Anilprasai-hi9wj 7 дней назад
❤ल😊​@@sushilkgupta8590
@telegrafmemes
@telegrafmemes 7 дней назад
New Jholey haru lai optimistic huna aaudaina. Aaja jun desh maa yesto sewa subida liyera baachna paako xan. Raja haru ani Dalharu le lyaako ho. Hijo k Rabi and Balen aako Purano party haruko bikash laai aakha xopna milxa? Uniharuko भ्रष्टाचार maa gaali garna 1 sec naparkhine. Raamro kuraa garda Rabi kaa ghante ani Balen ko bhante haru lai gaaro vayo? Vote m... jo aayeni Raprapa ra Yemale lai dinxu. M... new jholey haru j garxau gara.
@prakashtmg748
@prakashtmg748 10 дней назад
सबै भन्दा छिटो फास्ट ट्र्याक बन्नु पर्छ हामीलाई काठमाडौ र पुर्व गर्दा सिन्धुली हुँदै जादा धेरै गारो भैसकेको छ।
@pekhulekanchha
@pekhulekanchha 10 дней назад
धन्यवाद समय चक्र
@Saheriyan
@Saheriyan 7 дней назад
Ani pachim KO Lagi nii ?? Aafu lai mTra naherr
@lhakpadhondup6788
@lhakpadhondup6788 6 дней назад
Estai soch le ho des bigreko
@SRBVLOG
@SRBVLOG 6 дней назад
देश काया पलट भै सक्यो ... देश बिकास भै सक्यो ...कृषी क्रान्ती भै सक्यो....सबै तिर माटोले पिच गरेको बाटो अरु बेलामा हिड्ने बर्खामा कृषी खेती गरि आम्दानी गर्ने... युवाजती सबै विदेशमा मर्न लागेका बुढा बा आमा जति सबै देशमा उधमी... शैक्षिक सस्थामा राजनिती जिरो अनि नेताहरु जनता र देश प्रती बफादार अनि नैतिकवान.... अब आर्थिक हिसाबले अमेरिकालाइ र चाइनालाइ जित्न केही महिना मात्र बाकी छ.... देशलाई स्विजरल्याण्ड घोषणा गर्न मात्र बाकी छ....
@krishnasoti7434
@krishnasoti7434 10 дней назад
सन्तोष बि के थापा जी नेपालमा जडिबुटी र औषधिको पनि धेरै सम्भावना छ। यार्सागुम्बा देखि विभिन्न औषधी जडिबुटी हरुको उत्पादन मा पनि ध्यान पुग्न सकेको छैन्। धन्यवाद।
@tikaramrijal8464
@tikaramrijal8464 10 дней назад
कसैको झोले बन्नुछैन मलाई राम्रो लाई सम्मान नराम्रो लाई दनक दिने हो
@dhurbasapkota4956
@dhurbasapkota4956 10 дней назад
🎉🎉🎉
@premtharu4866
@premtharu4866 9 дней назад
My समर्थन
@UpendraKhadka-zi4ii
@UpendraKhadka-zi4ii 8 дней назад
Last ma suniss k bhanyo
@kushalgurung4889
@kushalgurung4889 9 дней назад
साचचै बल्ल समाचार सुन्न र हेर्न मन लाग्यो । धन्य्बाद ।
@himalmoktan461
@himalmoktan461 10 дней назад
विगत लाई फर्केर हेर्दा नेपाल मा भौतिक पूर्वाधार,नागरिक चेतना अन्य धेरै क्षेत्र मा धेरै परिवर्दन र केही काम हरु भएको हामीले देख्छौं ।अब नेपाल मा रोजगारी सिर्जना स्वास्थ्य ,शिक्षा क्षेत्र मा सुधार र सुशासन कायम गर्न सके नेपाल पनि एउटा सुन्दर र समृद्ध बन्ने छ
@Thead769
@Thead769 9 дней назад
यसलाई विकास भएकाे भन्न मिल्दैन दाइ याे त सामान्य प्रक्रिया मात्र हाे
@dipanshubaral4266
@dipanshubaral4266 10 дней назад
जनता र देशको आवज बोल्नु भो सन्तोष vk थापा जी 💖💖💖🙏🙏
@purnaneupane1279
@purnaneupane1279 10 дней назад
नेपाल को नम्बर 1 निउज
@grsgalan6707
@grsgalan6707 10 дней назад
संघीयता र गणतन्त्रले के दियो भनेर प्रश्न गर्नेहरू को यो त सानो उदाहरण मात्र हो । धन्यवाद यो हो टिभी लाई खाली नकारात्मक समाचार मात्र सम्प्रेषण गरेर जनतालाई निराश र दिक्क बनाई रहेको बेला यस्तो सकारात्मक र म जस्तो नेपाल मै बसेर केही गर्न सकिन्छ भनेर स्वदेशमै दुखझेलो गरिरहेको युवाहरुको लागि गर्वको कुरा हो यो 🙏🙏🙏🙏
@ShivaBk-qi5vs
@ShivaBk-qi5vs 6 дней назад
सुन्दा त धेरै खुसीको महसुस भयो भने यस्ता विकासको काम छिटो सम्पन्न भयमा सबैको मुहार ले रंग फेर्ने थियो✊✊✊
@binodmagar2181
@binodmagar2181 10 дней назад
देशमा केही नभयको भने हैन देशलाइ निरासा तर्फ मात्र हैन सकारात्मक र खोजमुलक कुरा देखाउन पर्यो
@rajanthapa1118
@rajanthapa1118 10 дней назад
मर्नु छ येक चोटि दु:ख भने कति हो कति त्यै दु:ख आफ्नै देशमा गर्नु मोन छ यी योजनाहरु चाडै पूरा होस भगुवान🙏🙏
@user-ot7uv8qo5v
@user-ot7uv8qo5v День назад
कति उत्साहित बनायो यो तरिका राम्रो सलाम छ पत्रकार ज्यु राम्रो लाई राम्रो नराम्रो गर्नेलाइ खबरदारी गर्नु नै यहाहरुको धर्म हो 🙏🙏🇳🇵🇳🇵
@ramkrishnarawat5246
@ramkrishnarawat5246 10 дней назад
यस्तै सकरात्मक समचारलाई प्रथामिक्ता दिनुपर्छ। यस सकरात्मक सुचनामा आभारी छु। आउने दिनहरुमा यस्तै समचार ल्याउदै गर्नु होला । पत्रकार साथिलाई सम्मान छ।
@Nabingurung341
@Nabingurung341 10 дней назад
यस्तो समाचार सुन्न पाउदा नि आनन्द आउदो रहेछ।
@binitpurkoti3803
@binitpurkoti3803 10 дней назад
यो पत्रकारिताले मलाइ निकै प्रबाबिद गर्नु भो😥❣️❣️धन्यवाद ❣️💐
@Vinod_Shrestha
@Vinod_Shrestha 10 дней назад
देश भनेको काठमाडौं मात्र होइन कर्णाली पनि हो,बेलैमा सोचौँ!
@bandanbhattarai8716
@bandanbhattarai8716 10 дней назад
राम्रो प्रस्तुति गर्नु भयो पत्रकार मित्र, अन्तिमको संयोजन साह्रै राम्रो लाग्यो धन्यवाद, यही वाटोमा हिड्नु होला, जय आमा नेपाल ।
@arjunkhaling6632
@arjunkhaling6632 8 дней назад
गर्वले गदगद हुने रिपोर्टले शरीर भरी काँडा उम्रियो।
@gyalanatv2186
@gyalanatv2186 10 дней назад
News भनेको यस्तो हुनुपर्छ । thankyou positive news को लागि 💓🙏💓
@deudaloksuselil-ck2en
@deudaloksuselil-ck2en 6 дней назад
खुसी लाग्यो केहि त बिकास हुँदैछ देशमा ❤
@Arjunofficalchannel
@Arjunofficalchannel 4 дня назад
आज चाहिँ राम्रो समाचार ल्याएछ केटाले खुसी लाग्यो यस्तै यस्तै समाचार पनि संवेषण गर्दै गर्नु। खाली अर्काको खेदो खन्ने काम मात्र नगर्नु कुनै पार्टीको झुले पत्रकार नबन्नु शुभकामना छ।
@user-th2cg9jc8j
@user-th2cg9jc8j 10 дней назад
काम त हुँदै छ ठिकै हो तर दुखको कुरा स्थायी सरकार भएन
@sathinepal2
@sathinepal2 8 дней назад
खुशी लाग्यो समाचार हेर्दा अनि सुन्दा । धन्यवाद सकारात्मक समाचार सम्प्रेषणको लागी ।
@pravatparajuli93
@pravatparajuli93 9 дней назад
अरू project दामी छ। India बाट petroleum पाइपमार्फत ल्याउने कुरा त्यति ठिक छैन। विधुतमा ध्यान केन्द्रित गर्नुपर्छ।
@bhaktabahadurthapa8638
@bhaktabahadurthapa8638 8 дней назад
यो भिजन कस्को थियो उहाँलाई धेरैधेरै धन्यवाद 🎉❤
@nakulkumarojha8857
@nakulkumarojha8857 10 дней назад
काम गर्ने मनसाय हुनेलाई सत्ता दिनु पर्यो
@nepali.108
@nepali.108 8 дней назад
सँधै यस्तै समाचार सुन्न पाइयोस् । आज चै साँच्चै समाचार सुनेजस्तो लाग्यो ।
@roshansunar4364
@roshansunar4364 10 дней назад
Thanks पत्रकार ज्यू 👏 हामी आशावादी र प्रगति सील बन्नु पर्छ 👏✊✊✊
@rashmisharmasahi6122
@rashmisharmasahi6122 10 дней назад
यस्तो posative news हेरेर अति खुशी लाग्यो,चितवन देखी बुटवलको सडक बन्न अझै कति वर्ष लाग्छ त्यति भन्दिनुस् न।
@Birr.Ghale035
@Birr.Ghale035 10 дней назад
दुक्का भएर बस्नुस् हजुर आफ्नो ताल मा बन्छ यस्तै छ नयाँ नेपाल
@keshavnath1243
@keshavnath1243 6 дней назад
यो हो नि देश र विकास प्रतिको सकारात्मक रिपोर्ट धन्यवाद कसका पाला मा भयो भन्दा झन राम्रो
@dhrubarai
@dhrubarai 10 дней назад
अन्य देशले गरेकाे विकासकाे गति देख्दा त के भन्नु ? हाम्राे देश अझै कछुवा कै चालमा छ । भ्रष्टाचारले खाेक्राे पारेकाे नेपाल । विज्ञापन हर्छु १०, १५ हजार तलबकाे देख्छु । नेपालकाे जिडिपि २० मिलियन हुँदा धनी राष्ट्रका २० टि्लियलन छ ।
@bijaybaniya6834
@bijaybaniya6834 6 дней назад
Kp Ba ले धेरै काम गरेको रहेछन् , सबै बा को पालामा भाको रैछ । सुरूंग मार्ग , हुलाकी , खानी , मध्यपहाडी , रेल , पाइपलाइन पेट्रोल , सबै kp बा को पालामा भाको हो । दूरदर्शी नेता .. ❤❤ राष्ट्रभक्त नेता, भारतको नाकाबन्दी संग जुधन सक्ने नेता , चुचे नेपालको नक्सा..अरुको पालोमा गफ मात्र हुंछ । अनी बा ले काम सुरू गरेको सम्पन्नको ब्रेकथ्रू गर्यों बस्यो ..
@KeshavBhat-f2o
@KeshavBhat-f2o 10 дней назад
अब पार्टीको पछि लाग्नु भन्दा यस्तै योजनापछि लाग्नुपर्छ ❤❤❤
@prembhul8116
@prembhul8116 7 дней назад
ठीक हो कहिले काँही सकारात्मक समाचार प्रसारण गर्नु पर्छ ।❤❤❤ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
@keshavbaralofficial
@keshavbaralofficial 7 дней назад
सकारात्मकता का कुरा ❤
@surajbhandari291
@surajbhandari291 7 дней назад
धन्यवाद!! यस्तो सकारात्मक न्युज नेपाली मिडियाले किन प्राथमिकता दिदैनन् । एकदम खुसी लाग्यो ।
@bandhudattbajracharya1173
@bandhudattbajracharya1173 7 дней назад
जति खानी भएपनि काँ म छैन हो नेपालि जनतालाई केही हुने होईन हुने हो त माथिका मन्त्री संसद कार्यकर्ता यस्तै घुस्याहरू लाई मात्र लाभ हुने हो खत्तम छ
@suryabahabursunuwar2854
@suryabahabursunuwar2854 10 дней назад
धेरै राम्रो समाचार दिनु भयो हजुर लाई र टेलिभिजन परिवार लाई धन्यवाद र सलाम छ ❤❤🙏🙏🙏👍👍👍🇳🇵🇳🇵❤️❤️
@ChyangbaChyangba-pg5bs
@ChyangbaChyangba-pg5bs 7 дней назад
पत्रकार महोदयले भन्नुभएको सही हो देश बनिँदैछ राम्रो राम्रो रोड टनेल बनिँदैछ। अब रोजगार पाउँछ बेरोजगार कोही हुँदैन विदेश जानु पर्दैन के राम्रो रोड राम्रो टनेल बन्दामै के देश बन्यो रोजगार पायो जनताले रोजगार पाउनुको लागि त फ्याक्टरी कम्पनीहरू खोल्नु पर्यो तब देश विकास भाको भन्छ महोदय यो सबै पार्टीको झोले भ्रष्टाचारीहरूलाई रोजगार पाउने ठाउँ बनेको हो। हामी जस्तो सिधा साधा जनतालाई होइन
@hikmatkhadka3703
@hikmatkhadka3703 4 дня назад
हामी लाई पनि चाइना घुमाउनु भयो धन्यवाद !तपाईंको भिडियो को क्वालिटी देखि सबै राम्रो अलिकति सिर्जनात्मक पनि लाग्छ।शिर्षक मात्रै अलिकति चर्चामा आउने खालको राख्नु होस है।भ्युज तान्ने शीर्षक ले हो कि जस्तो लाग्यो।
@manbahadurranamagar8209
@manbahadurranamagar8209 16 часов назад
समाचार भनेको यस्तो हो । देशमा बिकास भाको पनि यसरी हेर्न पाएकामा धेरै धेरै धन्यवाद 🙏❤️ साला अरु न्युज च्यानल हरु लाइक भ्युजको लागि फलना फलना सुतेको, एकले आर्कालाइ घोच्याएको , एक जातीले आर्को जाती धर्म लाई गिराएको समाचार देखाउछ खाते पत्रकारहरु तेस्ता न्युज च्यानललाई सिधै बल्क गरौ सबै नेपालीले
@sonscreations8880
@sonscreations8880 10 дней назад
सुन्न र हेर्न मन लाग्ने भनेकै यस्तै मात्र हो।
@roshantiwari890
@roshantiwari890 10 дней назад
आज चाहिँ केही राम्रो समाचार सुन्न पायको मा धन्यवाद yoho television team. कान्तिपुरलाई रबिको विरुद्धमा बिरोध समाचार प्रशारण गर्दैम ब्यस्त छ।
@veerukumar572
@veerukumar572 10 дней назад
धन्नेबाद सर राम्रो न्युज सुनाएकोमा
@user-fq6yy3fn1d
@user-fq6yy3fn1d 10 дней назад
सही र सकारात्मक उर्जा दिने समाचार।मिडियाले यी र यस्ता प्रकारका खोज समाचार प्रकाशन गर्न ल्याउन जरुरी छ।
@user-vi2rh5sy7c
@user-vi2rh5sy7c 8 дней назад
समय समय मा राम्रो सामचार नि सुन्नु पाउनु पर्छ
@baniyachhetryhombdr9972
@baniyachhetryhombdr9972 8 дней назад
पत्रकारज्यूलाई धेरै धन्यवाद !
@user-zj6zq3gj6b
@user-zj6zq3gj6b 10 дней назад
एक दुई वटा रिन र जन्तालाइ उठाइ आधा घिचेर थोरै काम गर्नु तेति ठूलो उपल्भधी मान्न सकिन्न उतिकैमा छिमेकी राष्ट्रिय कता पुगि सक्यो नेपालको जन्ता खाडिमा पाटिको कार्यकर्ता जग्गा माफिया , सहकारी ठग, खोलाको ठेक्का र सखुवाको रुख सखाप गनु जङगल झाडिमा अनि हुन्छ।।।
@kamalbkhadkakhadka1900
@kamalbkhadkakhadka1900 10 дней назад
धेरै राम्रो समचार सुन्न पाइयो
@indrabahaddur5162
@indrabahaddur5162 9 дней назад
आज भने समाचार sunda आनन्द आयो
@sumankislive
@sumankislive 5 дней назад
thank you for this positive news khabar..yastai yastai positive kuralai jod dieeyos ❤
@KamalSingh-bz7dt
@KamalSingh-bz7dt 8 дней назад
सकारात्मक सम्प्रेशणकाे लागि धन्🙏🙏याबाद
@user-bn1ni4mw2z
@user-bn1ni4mw2z 8 дней назад
राम्रो काम योजना हरु प्रस्तुत गर्नु भएको मा हजुर को च्यानल लाई सम्मान छ नमस्कार !
@laxmanacharya5349
@laxmanacharya5349 10 дней назад
यी सबै विकाशका योजना केपि ओली कै पालामा योजनामा आएका हुन् र बन्दैछन् भनेरपनि भन्दिनु न । जनतामा यो पनि जानकारी गराउन परो ।
@soniadewan9102
@soniadewan9102 10 дней назад
Vak muji
@ushawasti4312
@ushawasti4312 10 дней назад
अहिलेको ले नबनाये आउनेले बनाउने छन। आउनेले नबनाउने भए, अझ पछी आउनेले बनाउने छन...अझ पछी आउने ले...😂😂😂
@bharatbahadursingh4189
@bharatbahadursingh4189 10 дней назад
Derai ramro news dinu vayo danyabad xito kam sampanna hos
@user-vn3zl2dx8j
@user-vn3zl2dx8j 10 дней назад
यउटा फलाईओबर काे सिन देखायर बिकास भाकाे छ भन्ने कसताे खालको मिडिया हाे 1) infrastructure 2) education 3) Many job 4) transportation please need to running like gulf system for everything Im watching this video from UAE🇦🇪DUBAI look AT THE video of Dubai how is it going development with the new technology base And everything system ❤❤❤❤❤❤
@soniadewan9102
@soniadewan9102 10 дней назад
Compare nagarna Muji Dhani desh snga
@BishuKuinkel
@BishuKuinkel 7 дней назад
पहिलो प्राथमिकता वाला बिकास गाँस बास कपास शिक्षा स्वास्थ्य राेजगारि शान्ति सुरक्षाको ग्यारेन्टी हुनुपर्छ तेसपछि मात्रै दाेस्राे प्राथमिकता वाला बिकास हुुनुुपर्छ संसारको अभ्यास यही हाे दाेस्राे प्राथमिकता वाला बिकासमा ठुलठुला एयरपोर्ट ,राजमार्ग ,हस्पिटल ,पुल,टनेल, अनुसन्धान केन्द्र ,रंगशाला हाेटल आदि पर्दछन हाम्रोमा पहिलो प्राथमिकता वाला जहाकाे तेहि अर्थात कम्मर माथि चिटिक्क तेहाभन्दा मुनि बुच्चै याे खालको बिकासकाे संरचनामा पुनर्बिचार हुनु पर्दैन
@bikashrukumeli9339
@bikashrukumeli9339 8 дней назад
नेपालको एकमात्र स्वतन्त्र टि भि Yoho TV बि के थापा सरको ठूलो फ्यान हो म
@tankabastola9261
@tankabastola9261 9 дней назад
नाति पनाति काे पालामा पनि बन्दैन देश यस्तो फटाहा गफाडि,चाेर लुटेरा हरुले देश कब्जा गरिसकेकाेले म त भन्छु सपना नदेखाै।
@dynamicsoftechnerku3961
@dynamicsoftechnerku3961 9 дней назад
Thank you Prachanda Sarkar, a leader with vision and commitment
@dineshbabu9818
@dineshbabu9818 10 дней назад
कति राम्रो लाग्यो आजको कार्यक्रम !
@SHAHI16.
@SHAHI16. 7 дней назад
Thanks for positive समाचार को लागि
@Branded-q5n
@Branded-q5n 10 дней назад
Prachanda sarkar lai dhanyabad ❤
@mahendrakhadka157
@mahendrakhadka157 10 дней назад
सबै भरतको फाइदा को लागी मात्र प्रयोग हुन्छन।
@LoyalNepali
@LoyalNepali 10 дней назад
Yo kurama satyeta cha Tara Nepali karmachari janata Ra neta le Nepal ko faida Ra aafno faida Lina janna parxa
@kalyanlamsal3270
@kalyanlamsal3270 9 дней назад
Asalagdo futureķo baredeyeko yo samachar ramro lagyo tq..
@dipakc7871
@dipakc7871 9 дней назад
Lau thik chha fast track baata hos best of luck team Rabi
@babusubedi3378
@babusubedi3378 10 дней назад
बास्तबमा बिकासको नतिजा बिस्तारै देखापर्छ। हाताहाती घुस खायेको जस्तो पक्कै हैन तर पनि असल सोच हुनु जरुरी छ।
@koldharako
@koldharako 10 дней назад
ओली प्रधानमन्त्री बन्न लाग्यो भन्ने हल्ला चल्दा त यस्तो प्रचार सुरु भएछ प्रधानमन्त्री बनेपछि के हाल हुनेहोला बि के भाई
@user-vl1dw7od6q
@user-vl1dw7od6q 10 дней назад
भाको बाटो हरु त धान रोप्ने बनाएको छ । अझै अरु सपना देखाउदै छन । जय नेपाल
@bhupishahu2857
@bhupishahu2857 8 дней назад
हो कहिले त यस्तो सकारात्मक पक्ष लाई लिएर पनि समाचार बनाए,,अलि भए पनि जनता मा निरासा कम हुन्थ्यो कि❣️❣️❣️👍👍
@JoshiTp
@JoshiTp 10 дней назад
उत्पादन बढाएर युवाहरूलाई देशमै रोकेर रोजगारीको व्यवस्था गर्नु हो
@OliVer-eh6lz
@OliVer-eh6lz 10 дней назад
Good news Santos sir hajur ko jaya hosh jaya Nepal
@rudraprasadchapagain8424
@rudraprasadchapagain8424 10 дней назад
पत्रकार महोदय ठुलो सम्भावनाको क्षेत्र खै सेयर बजारको कुरा ६० लाख लगानीकर्ता पो छै त हामी नेपाली यसमा अर्थतन्त्रको मुख्य सुचक भनेकै सेयरबजारको राम्रोसॅग विकास हुनु हो
@UrgenTenzing
@UrgenTenzing 7 дней назад
राम्रो सपना देखाइएको मा धन्यवाद
@suryalimbu4714
@suryalimbu4714 9 дней назад
अरु कुरा त्यस्तै हो निकट भविष्यमा सगरमाथा हिमालपनि भासिने भयो।
@user-cd2ri3ps6s
@user-cd2ri3ps6s 10 дней назад
पहिलो पल्ट देश प्रति सकारात्मक समाचार आयो
@mingmalama3058
@mingmalama3058 7 дней назад
गाउँ गाउँ मा पक्की रोड बन्नु पर्छ अनि गाउँ को उत्पादन सहर अनि ठाउ ठाउ मा पुग्न सक्नु पर्छ आबस्यक्ता मा मात्र अन्य देश बाट निर्यात हुनु पर्छ बाकी सबै बन्द हुनु पर्छ अनि मात्र देश बन्दै छ भन्ने अनुभव गर्न सकिन्छ नत्र सबै नेता र मन्त्री को लागि मात्र बन्छ यस्तो पुर्बधारहरु !
@sherbahadurlingden2556
@sherbahadurlingden2556 10 дней назад
हैट यो झुक्किएर हेर छुं मैले।भयो।
@LimbuPrakash-jz7rz
@LimbuPrakash-jz7rz 10 дней назад
देश लाई रबि जस्तो सत्ता र पैसा को लागि मरिहत्ते गर्ने नेता होइन बालेन हर्क जस्तो बिकास प्रेमि नेता ५/७ जना हुनु भने अब को ५ बर्ष मा नेपाल बिस्व कै सुन्दर नमुना देश बन्छ्🙏🇳🇵🇳🇵
@kumarrana8234
@kumarrana8234 9 дней назад
Ramro lagyo all the best.
@AmitRai-hk8mk
@AmitRai-hk8mk 4 часа назад
Nepalma samsat derai vo❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@ramprasadkhanal9980
@ramprasadkhanal9980 10 дней назад
Satya kuraa
@swarnadipsingh5768
@swarnadipsingh5768 10 дней назад
यस्ता विकासका कुराहरु सुन्दा अब हाम्रो देश पनि विकासमा अग्रसर हुन्छ र यसले युवाहरु विदेश जाने क्रम रोकिन्छ
@dilkhadka1094
@dilkhadka1094 10 дней назад
Thanks for positive news i love my country.
@krishnagiri318
@krishnagiri318 8 дней назад
एक दम राम्रो सामाचार ।
@Padamramsharki
@Padamramsharki 8 дней назад
यि पत्रकार लाई बल्ल होस आयो ।
@indrachauhan98
@indrachauhan98 10 дней назад
positive vibes
@laxmiphuyal1100
@laxmiphuyal1100 10 дней назад
धन्यबाद राम्रो जानकारी दिनु भएकोमा
@manutarataramanu7297
@manutarataramanu7297 10 дней назад
भ्रष्टाचार गर्ने काम ढिलो सुति हुने यहि हो मुख्य समस्या काम त राम्रो र ठुला भएका छ्न हुदैछ्न र हुन्छ्न यस्को लागि सहि नेतृत्व पाइएन नेपाली जनताले
@user-im3un2bh1x
@user-im3un2bh1x 10 дней назад
Hoina yo bk patrakarle mechi mahakali samma utkhanan dekhi dyam dammako yojana sunayo ani janta chahi arko grahama laijane ho ki badhima bagaune ho?ani kamisan ra bhrastachar ko ta kurai garena ta jehos des bikasko kura sunda khusi lagyo
@samratchitaure4203
@samratchitaure4203 8 дней назад
Great work
@MrNawadip
@MrNawadip 6 дней назад
Praise..the..lord
Далее