नेकपा एमाले संसदको दोस्रो ठूलो शक्ति हो । झण्डै ८ लाख पार्टी सदस्य रहेको दाबी गर्ने गरेको एमालेले ८४ को निर्वाचनमा १० लाख पार्टी सदस्य बनाउने योजना सार्वजनिक गरिसकेको छ । तर त्यही एमाले यतिबेला कुनै राजनीतिक दलबिनाको स्वतन्त्र मेयर बालेन शाहसँग जुधिरहेका छन् ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
15 сен 2024