राजनीति एकैनास अघि बढ्न सक्दैन । राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र पनि हुँदैनन् । यस्ता उक्ति धेरै प्रयोग गरिन्छ । राजनीति गर्नेहरुले नै यी विषयमा बहस गर्ने गर्छन् । तर, यस्तो राजनीतिले मुलुकलाई विकास समृद्धिको बाटोमा हिडाउनुको साटो सत्ता स्वार्थको केन्द्रमा पु¥याउने देखिन्छ । आपसी मेल-बेमेल हुने स्थिति तत्काल बन्ने अवस्था पनि विद्यमान बनिरहन्छ । नेपालका यस अवस्थाको परिदृष्य र प्रभाव कस्तो छ त ?
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
7 июл 2024