नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनितिको उपल्लो तहको नेक्सस बताउन सक्ने भन्दै प्रहरिले सर्वाधिक खोजिगरिरहेका बेचन झा पक्राउ परेका छन् । अघिल्लो वर्षको अनुसन्धानले गृहमन्त्री, गृहसचिव लगायतलाई पक्राउ गरेर मुद्दा चलाउन सफल प्रहरिले त्यो भन्दा माथिल्लो तहको व्यक्तिको संलग्नता खोजि गर्न फाइल खुला राखेको थियो । सोहि अन्तरगत अहिले दोश्रो चरणको अनुसन्धान थालेको प्रहरि एकवर्ष पछि झालाई पक्राउ गर्न सफल भएको हो ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RU-vid मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RU-vid मा जोडिनुहोस् :
ru-vid.com?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurTVHD
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
29 июн 2024