Тёмный

ओम मुर्तिको अनुभूति: देखेको मृत्युले दिएको शिक्षा - सम्बन्ध भन्दा माथि सम्पति होइन रहेछ... 

Image Channel HD
Подписаться 318 тыс.
Просмотров 353 тыс.
50% 1

For more, visit imagechannel.co...​
Our Facebook Page: / imagechannel...​
Our Twitter Page: / imagechannel
#ommurti #drommurti #imagechannel #imagechannelhd #jagdishkharel

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 777   
@FarWesternRider
@FarWesternRider 10 месяцев назад
जिवनमा पहिलोपटक भिडियो हेरेर यति आनन्दित बनायो । कोटिकोटी नमन डाक्टर साब अनि पत्रकार बन्धु 🙏🙏🙏🙏🙏🙏
@rajujirel1800
@rajujirel1800 11 месяцев назад
जगदिश सर अब देखि चोर नेता हरुलाइ होइन यो यस्तै मान्छे हरु खोजेर लेउनुस सलाम छ डा साब लाइ
@dilipadhikari4071
@dilipadhikari4071 11 месяцев назад
टन्न पैसा पुग्दो छ र यस्तो विज्ञ भाषण अनि सम्बन्ध ठुलो देख्नु हुन्छ डा साब जाे गरीब निमुखा छ उसले त महसुस गर्न पनि पाउँदैन। हजुरले चाहेकाे उद्देश्य पुरा होस। हजुरको समाजसेवामा हात लम्किदै जाउन।
@spinybabblercreation8720
@spinybabblercreation8720 11 месяцев назад
टन्न पैसा भएकाहरु(जस्ले सम्बन्धलाइ भन्दा पैसालाइ असाध्यै र चाहिने भन्दा अत्यन्तै बढी महत्व दिएका छन् ) ले बुझ्नै पर्ने कुरा हो कि हजुर ? हजुरले गरेको गरिबको कुरामा बेग्लै बहस गर्न सकिन्छ ।
@rajeshpun2101
@rajeshpun2101 11 месяцев назад
You are right Dr
@padamwakham2622
@padamwakham2622 11 месяцев назад
डाक्टर ॐ मुर्ति साच्चिकै महान मान्छे हुनु हुदोरहेछ भन्ने महसुस भयो ।
@panthagaurab1
@panthagaurab1 11 месяцев назад
Usle tyo tanna paisa afno mehenet lagaab ra parisram bata kamayeko ho.
@spinybabblercreation8720
@spinybabblercreation8720 11 месяцев назад
@@panthagaurab1 हो नि । साथै असाध्यै ठुलो हृदय भएको ब्यक्ति हो ॐ मुर्ति ।
@BalindraAdhikari-cr5wl
@BalindraAdhikari-cr5wl 9 месяцев назад
फलेको वृक्ष जहिले पनि पृथ्वि तर्फ फर्कियको हुन्छ ।किनकि उस्ले त्यहि पृथ्विबाट पायको बिजन हो उस्ले फिर्ता दिनु छ।त्यसकारण हामिले ले आफ्ना श्रस्टा र श्रिष्टिलाई,बिर्सनु हुदैना,,आजको आबस्यक्ताको उदाहरणिय सोच,,बिचार,,बिबेक,,समय खर्चियर सम्प्लेषण गर्नु भयकोमा डा.ओम मुर्ति सरलाई हृदयदेखि नमन ,,,गर्न चाहन्छु।
@tankalama8637
@tankalama8637 11 месяцев назад
हे भगवान यस्तो असल ग्यानी बुझकी छोरो सबैलाई देऊ🙏🏻
@vinodghimire4017
@vinodghimire4017 11 месяцев назад
डा. साब हजुरकाे याे अन्तर्वार्ता हेरेपछि निकै भावुक बनायाे, जसकाे वर्णन गर्न कुनै शब्दै भेटिन । हजुरप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु ।
@rajanthapa1118
@rajanthapa1118 11 месяцев назад
धेरै पढलेख गरेका मानिस अझै इमानि भई दिदा बोलि बचन कति मिठो हुदो रैछ ❤🙏🙏
@subasraicaptain4249
@subasraicaptain4249 11 месяцев назад
डा.ओम मूर्ति सरको भिडियो क्लिपहरू हेरि रहन्थे,तर आज ब्यक्तिगत् इन्ट्ररभ्यू हेर्ने अवसर दिनु हुने जगदिस सर लाई पनि हृदय बाटै स्यालुट🙏 उहाँको पुस्तक जसरी भए पनि पढ्ने छु,परदेशी जिन्दगानी बाट स्यालुट,दुबै आदरणीय ब्यत्ति प्रति 🙏
@prakashbudhathoki5635
@prakashbudhathoki5635 10 месяцев назад
Zzzza,A🎆,aa🎆🎆🎆ZAZ,£¡A😂🎆🎆🎆🎆,Z🎆#Aa??¡a🎆,
@devendravlog9244
@devendravlog9244 11 месяцев назад
हजार संवाद हरु हेरेको छु। तर आज क्वा क्वा डाको छोडेर रोए को हुँ। धन्यबाद् यो कार्यक्रम प्रस्तोता जगदिश जि अनि Dr OM मूर्ति जि लाई नमन।
@lokGurung-oh7lz
@lokGurung-oh7lz 10 месяцев назад
प्रश्न कर्ता र प्रश्न उत्तर कर्ताको धेरै बौद्धिक विचार र ज्ञानगुनकाे मनछुने शब्दहरुसुन्न पाइयो धन्य छ दुबैलाइ।
@BishnuBdrThapa
@BishnuBdrThapa 11 месяцев назад
गरिब निमुखालाई अपरिहार्य यस्तो अध्ययनशिल डाक्टर जो आफ्नो क्षेत्र सम्बन्धी अहोरात्र खटिइने पो डाक्टर तपाईंको कार्यलाई नमन
@prameshsharma168
@prameshsharma168 11 месяцев назад
सबै भन्दा पहिला यस्तो सपूत छोरा जन्मदिने आमा र राम्रो शिक्षाको पालनादिने बुलालाई धन्यवाद आफ्ना मातापिताको पालना अनुसार जिवनलाई आधार बनाउने डा साहब लाई कोटी कोटी धन्यवाध
@tankabarakoti6164
@tankabarakoti6164 8 месяцев назад
बधाई छ दुवै जनालाई ! एकचोटि छोरा छोरीले हेरेर बाउ आमाप्रति सोच्न राम्रै होला भन्ने लाग्छ ।
@pramilagiri4893
@pramilagiri4893 2 месяца назад
❤❤ बास्तविक जीवनमा मेल खान गएको छ मेरो पनि डा. साब । आफ्नो सफलता मा पहिला बुवा लाई सुनाउदा बुवा खुसी भएको देख्दा अझ प्रगती गर्न मनलाग्दो रहेछ !!
@pritilama7289
@pritilama7289 11 месяцев назад
महान पुत्र काे अमुल्य वचन । ❤
@shahiroshan5609
@shahiroshan5609 11 месяцев назад
एकदम bold लाग्ने जगदीश खरेल का खरो प्रश्न प्राय चोर नेता लाई हुने गर्छ । आज चाहिँ ठूलो मन को सहयोगी समाजसेवी निस्वार्थ डा. साप संग को एकदम सार्थक छ। नमन 👍🙏
@Dinesh.dulal1
@Dinesh.dulal1 11 месяцев назад
कस्तो आनन्द आयो यो डा. सगंको अन्तर्वार्ता , जुन कुरा मेरो मनले बोल्छ नि जुनकुरा मेरो अन्तरकुन्तरमा छ नि त्यो कुरा मैले डा.अनिल बोलिरहेको पाए आहाँ कति राम्रो विचार सबैमा यस्तै विचार आए कति सुन्दर हुन्थियो।🙏🙏🙏
@ramprasadpathak3752
@ramprasadpathak3752 11 месяцев назад
अति मार्मिक र मानवीय भावनाले ओत प्रोत भएको राष्ट्र भक्ती र प्रेम पूर्ण अन्तरवार्ता डाक्टर साहेव लाई हार्दिक नमन
@lalsingholi5259
@lalsingholi5259 11 месяцев назад
मेरो मन धेरै रोयो हजुरको इन्त्रविए हेर।।। हजूर को यो मार्क दर्शन सदै सम्झेर बाबा र आमा का लागि ।।। सधैं तत्पर रहन्छ।जय माता दी
@sanjubista8742
@sanjubista8742 11 месяцев назад
He saved my fathers life. Me and my family are forever grateful to him.
@bhimacharya650
@bhimacharya650 11 месяцев назад
सारै राम्रो जानकारी मुलक अन्तर्वाता 🙏सॅाच्चै डा साबले भने जस्तो सेवाको भावना, आदर र सोचाई हुनेभए त देश, परिवार र सम्वन्ध मात्र होईन विश्व नै सुध्रिने थियो । जय होस 🙏
@kishorshrestha8780
@kishorshrestha8780 11 месяцев назад
सहि व्यक्ति संग लिईएकाे सार्थक ईन्टरव्यु । सहि र सकारात्मक डा .साव । निशुल्क स्वास्थ्य उपचार तपाईकाे परिकल्पना साकार हाेस् । 🙏
@dipakpuprety
@dipakpuprety 11 месяцев назад
डाक्टर ओम मुर्ति अनिलको नि:शुल्क अस्पताल खोल्ने सपना झै मेरो पनि परोपकारी विद्यालय मार्फत शिक्षाको पहुँच बाहिर रहेका बालबालिकालाई नि:शुल्क र गुणस्तरीय शिक्षा प्रदान गर्न योगदान गर्ने सपना छ।
@sharadaprasaddhakal9213
@sharadaprasaddhakal9213 11 месяцев назад
सार्है राम्रो उद्देश्य र मार्मिक भावना ब्यक्त गर्दा भावुक नहुने को होला र ! धन्यबाद डा. अनिल !
@ramlalitraut1055
@ramlalitraut1055 6 месяцев назад
Great interesting interview by Kharel sir....dr om murti Anil ko jay hos.
@bishwashpatel1070
@bishwashpatel1070 11 месяцев назад
Tears rolled in my eyes😢😢😢 every father deserves a son like you ❤
@user-gk8gs2my9p
@user-gk8gs2my9p 11 месяцев назад
अती राम्राे सोँच डक्टर दाजै काे कतै कतै मेरो पनि आँसु आयो भावनामा बगियो वास्तवमा जसले वैराग्य जीवन पनि सहजै बिताउन सक्छ उसले देश बनाउँछ सक्छ पनि त्यो गुण अनिल sir मा पनी देख्छु तर डक्टर दाजै तराई पहाड र हिमालमा कति जनता यस्तै शिक्षा र ज्ञान भन्दा धेरै टाढा छन् कल्पना पनि हुदैन की उनीहरूलाई जीवन के हो कसरी जिउने कला को विकास गर्ने भन्ने बारे पनि कल्पना हुँदैन की पढ्ने school जाने हैसियत पनि हुदैन ती बच्चा हरुलाइ ल्याएर पढाउनु होला र यस्तै सम्बन्धका कुराहरूको बारेमा ज्ञान दिनु होला साथै मानवलाई मर्न का लागि हामी ले तयार हुनू पर्छ हर कूनै बेला पनि बाँचुन्जेल मिठो सम्बन्ध मा बाचौ जस्ता ज्ञान हरू को पाठशाला बनाउनु होला यो पनि ठूलो उपचार हो जस्तो लग्छ मलाइ
@Dammu247
@Dammu247 11 месяцев назад
मसानघाटमा चितामा देह जल्दा सबैलाई लाग्छ मान्छे मर्नु पनी पर्छ तर फर्केपछि फेरी 'म' को पछि लाग्ने मानवको स्वभाव परिवर्तन हुनु पर्छ। There is no one like Dr. Om Murti. He is one an only man who have thoughts about relation and about reform of relation.
@appoudel9323
@appoudel9323 11 месяцев назад
सङ्युक्त परिवार ,मानविय चहाना काे प्रेम ,समाज सेवा प्रती धन्यवाद
@khadgajitlama6198
@khadgajitlama6198 11 месяцев назад
सक्कली डाक्टर बन्नु गाह्रो छ।यसको लागि उच्च % र व्यवहार चाहिन्छ।थप मेहनत आवश्यक छ। नक्कली र व्यापारी डाक्टर पनि पाईन्छ हाई साउण्ड गर्छ। देशमा शैक्षिक गुणस्तर खस्कदैछ।कम%, झोले र हनु शिक्षक हुनु प्रमुख कारण।सबै पेशेवरहरु शिक्षकले बनाउने हो त्यस कारण पनि शिक्षक पेढेका, त्यागी र पेशा प्रति प्रतिबद्ध भएको हुनु पर्छ। हाम्रो समाज परपिडक र भ्रष्ट भएको छ।कतै डा.अनिललाई पनि अन्य नजरले हेर्न सक्छ।म धेरै धेरेै सम्मान गर्छु।सबैले डाक्टर साबको बाटो अनुसरण गरोस् चाहे त्यो अन्य पेशामा किन नहोस। बधाई तथा शुभ कामना।
@anilbaniya2211
@anilbaniya2211 11 месяцев назад
I watched this interview more than 5 times . This interview changed my life now i will come back to nepal to be with my parents
@mukundarai7011
@mukundarai7011 10 месяцев назад
Wow!❤❤god blessed you
@draftdesign248
@draftdesign248 11 месяцев назад
वाह डा. साहेव यो पैसामा विकेको संसरमा यहाँले रोप्न खोजेको प्रेम र सद्भावलाई साच्चै ह्दयदेखि सलाम छ
@rajkumardangal101
@rajkumardangal101 11 месяцев назад
धन्यवाद जगदिश जि🙏मैले तपाइको धेरै अन्तरबार्ता हरु हेरिरहेको छु तर यो मेरो अनुभवबाट भन्छु तपाइले यो आजसम्मकै उत्कृष्ट माने।।।
@krishnabandhu403
@krishnabandhu403 11 месяцев назад
डक्टरसाबलाइ हार्दिक नमन , साँच्चै एउटा साकार भगवान नै हुनुहुन्छ तपाइँ
@gyanbahadurpahadi3475
@gyanbahadurpahadi3475 11 месяцев назад
पत्रकार र डक्टरको तुलना गर्न मिल्दैन आ-आफ्नो ठाउमा दुबै महत्वपूर्ण ब्याक्तित्व हुन❣️🙏
@skumarrai3089
@skumarrai3089 11 месяцев назад
डाक्टरसाप सगको योअन्तरबार्ता आज सम्म मैलेहेरेको हजारौं मध्ये उतकृष्ट लाग्यो समय अलिक छोटो भएझै लाग्यो सायद सबैलाई त्यस्तै महसुस भयोहोला **जिवन्त सम्बन्ध **😍💟सबैको यस्तै सुखमय रहोस 🙏
@yamkalithedi2355
@yamkalithedi2355 11 месяцев назад
हजुरको अन्तरबार्ता हेरिरहदा सुनिरहदा मलाई मेरो बाबा आमा प्रतिको मेरो कर्तव्य झल्झलि याद आइरहेको छ । thank you so much doctor sab🙏🙏🙏🙏🙏🙏🙏
@shovapangeniadhikari3501
@shovapangeniadhikari3501 11 месяцев назад
फेसबुकमा हेर्दा हेर्दै मलाई मनपरेको Dr.साहेब ❤ आग्याकारी पनि हुनुहुदो रैछ।खुशी लाग्यो🎉
@PunamIwaram
@PunamIwaram 2 месяца назад
मलाई बिश्वास छ dr.om murti म हजुर प्रति एकदमै बिस्वाश गर्ने एक जना दर्शक या भनौं हजुरको शुभचिन्तक पनि हो हजुर प्रति उच्च सम्मान छ 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
@Patriot936
@Patriot936 11 месяцев назад
नेपाली का सन्तान नेपाल मै पढेर यस्ता महान विचार का धनी हुन सक्छन भन्ने सबुत हो ,,,," यहाँ को धर्ती बाँझो छैन",,,,,जय होस धर्तीमाता ।
@buddhisagaracharya5149
@buddhisagaracharya5149 11 месяцев назад
उत्कृष्ट अन्तरबार्ता ! नमन डा साहेब!
@saradhalamichane5839
@saradhalamichane5839 11 месяцев назад
कति धेरै माहान बेक्तित्व दया माया करूणा त्यागकाे खानि जयजयकार हाेस मङ्गल हाेस जीवन सफलता ले शिखर चुमिरहाेस्।हरि ॐ🌷🌹🌺💐🙏🙏🙏
@birendraaryal8086
@birendraaryal8086 11 месяцев назад
पिताको बारेमा गरेका कुराहरूमा सहमति जनाउन सकिएन किन भने हाम्रो समाजमा कतिपय पिताहरू यस्ता अपराधिहरू छन जसले सन्तानहरूलाई बे घरबार बनाईरहेका छन त्यस्ता पिताहरूलाई के भनौं ..!!
@debendrabhandari3556
@debendrabhandari3556 11 месяцев назад
हजुरले यो अन्तरवार्ता सुनेर गल्ती गर्नुभएछ। डाक्टर ले आफ्नो श्रीमतीलाई त , बुवाको बारेमा नराम्रो बोल्न दिनुभएन(चाहे बुवा सही हुनुहुन्थ्यो या गलत)। हजुरले त आफै एस्तो भन्दै हुनुन्छ।🙂
@phadindraaryal34
@phadindraaryal34 11 месяцев назад
डा साबको यो अन्तरबार्ता सुनेपछी निकै भावुक भय हजुर प्रति हार्दिक सम्मान ब्यक्त गर्दछू
@tarathapa4240
@tarathapa4240 11 месяцев назад
कस्तो हृदकै कूरा खोलि दिनूभयो डा साप सलामछ
@makundapaudel6550
@makundapaudel6550 11 месяцев назад
डा मा हुनुपर्ने गुण यहि हाे❤ डा साब हजुरकाे उद्देश्य परिपुर्ति हाेस शुभकामना 😊
@kanchankhanal5867
@kanchankhanal5867 11 месяцев назад
सहि कुरा भन्नु भयो डाक्टर साब तपाईंको भनाई सार्है चित्त बुझ्दो छ यस्तो छोरा सबैको घरमा जन्मनु पर्छ तपाईलाई धेरै धेरै शुभकामना व्यक्त गर्दछु
@shovagurung2498
@shovagurung2498 11 месяцев назад
मानव को आवरण मा भगवान रूपी डाक्टर साव हरू लाई हार्दिक नमन सम्मान अनी सलाम छ । कुनै समय आईसीयू मा मृत्यु को मुख मा पुगी सकेको मलाई पनी वहाहरू जस्तै मानव रूपी भगवान हरू ले नयाँ जिवन प्रदान गनुॅ भएको थियो, वहाहरू को सात जुनी समम जय होस 😊💯💕🙏🙏
@manojthapa173
@manojthapa173 11 месяцев назад
कति राम्रो अन्तरबार्ता म पनि बिदेस पैसा कमाउन आए पैसा त कामाए तर यो समयमा मैले आमा गुमाए धेरै पिडा लाग्छ मेरो आमालाई दिन रात सम्झन्छु तर सम्झना मात्रै रह्यो मेरो जिन्दगि पनि अहिले सम्म बिदेसमै रह्यो यो अनतरवार्ताले मेरो मन झन धेरै छोयो ❤❤❤❤❤🙏🙏🙏🙏
@dipeshkumarmalla1738
@dipeshkumarmalla1738 11 месяцев назад
वाव!dr.साब सैद्धान्तिक ज्ञान र ब्यबहारिक ज्ञानको संमिश्रण ❤❤❤
@bholabasnet1
@bholabasnet1 11 месяцев назад
सबै मनिसको जिवनमा यो क्षण आउँछ समय फरक हुन सक्छ । मन छुने अनुभव ।
@yamunalamichhane3415
@yamunalamichhane3415 11 месяцев назад
Exactly...
@happyjointfamily-hq7ss
@happyjointfamily-hq7ss 11 месяцев назад
डा: सापकाे कुराले मलाई धेरै ईस्पायर गरेकाे छ म नि केहि साेच लियर बढेकाे मान्छे भएकाे हुनाले मेराे अात्मबल मिलेकाे छ धन्यवाद डाः साप
@yamunalamichhane3415
@yamunalamichhane3415 11 месяцев назад
Hjurlai safaltako kamana
@nawarajsubedi9678
@nawarajsubedi9678 11 месяцев назад
निशुल्क स्वास्थ्य शिक्षा यो देशका नागरिकका लागि अनिवार्य आवश्यकता हो। डा. अनिल को सपना पूर्ण बनोस शुभकामना छ।
@dhaneshowerthakur1899
@dhaneshowerthakur1899 11 месяцев назад
नमन डा. सहाव म हजुरको एक एक शब्द सुनेर भावुक भए
@kumargiri1636
@kumargiri1636 11 месяцев назад
सबै धन्वन मानिसहरुको सोचबिचर हजुर को जस्तै भैदिय धेरै राम्रो हुने थियो डाक्टर साप । हजुरले चाहेको कुरा पूरा होस् ।😍
@ritabaral979
@ritabaral979 11 месяцев назад
आहा कति महान साेच हजुरको । हृदय देखि नै नमन डा. साहेब हजुर लाई ।
@ramthapamagar5954
@ramthapamagar5954 11 месяцев назад
पैसा कमाउनु मात्र ठूलो होइन जुन समाजबाट पैसा कमाएको हो त्यो समाजलाईपनि केही दिनुपर्छ र काम पनि गर्नुपर्छ ताकी धेरै पुस्ताले मरेपछिपनी सम्झी रहोस।धन्यवाद डाक्टर हजुरलाई टिकटकमापनि हेरिरहन्छु।
@bimalagautam3600
@bimalagautam3600 11 месяцев назад
अति उपयूक्त कुरा सुन्न पाइयो ,हार्दिक नमन 🙏🙏
@harkakarki7173
@harkakarki7173 11 месяцев назад
जगदीश जि तपाईलाई यसरी नै बुझ्ने मौका कस्ले जुराईदिएला ।
@samjhanaadhikari9165
@samjhanaadhikari9165 11 месяцев назад
यो जिवनरुपि भुमरीमा एकोहोरो घुमिरहेका प्रकृतिको उच्चतम स्वरुप मानवलाई एक पटक झस्काउने प्रयास गर्नुभएकोमा धेरै धेरै धन्यवाद डा साब।
@pranishlohala4796
@pranishlohala4796 11 месяцев назад
The best sentiment on the father that changes the life towards social service from earning money money money, and seen tears on Jagadish Kharel. Salute both of you. 👋👋👋
@dipakshah3672
@dipakshah3672 11 месяцев назад
😢😢😢😢 डा • साब ले भनेको हरेक कुरा र आँखा को आशु देख्दा मैले आफ्नै आँशु रोक्न सकिन ।
@birbahadursingar303
@birbahadursingar303 3 месяца назад
यो अन्तर्वार्ता सुन्दै हेर्दै गर्दा कति बेला सकियो पत्तै पायन तर सोध्ने जगदिस जि अनि जबाफ दिने डकटर्साप को जबाफ आहा कति मीठो शब्द ❤❤❤
@brabosera4829
@brabosera4829 11 месяцев назад
धेरै राम्रो, सकारात्मक सोच लिउ🇳🇵
@Salute111
@Salute111 10 месяцев назад
स्वास्थ्य सेवा निशुल्क । राम्रो विचार । सफल होस् सेवा
@gangakafle1014
@gangakafle1014 11 месяцев назад
डा.साबको सारै चित्त बुझ्दो कुरा हजुरको सपना छिटो साकार होस् 🙏🙏🙏🙏
@pabitraadhikari8545
@pabitraadhikari8545 11 месяцев назад
कति राम्रो मर्म स्पर्शी संवाद, धेरै धेरै धन्यवाद डाक्टर साब, पत्रकार ज्यूहरुमा। उहाँको किताब किनेर पढ्ने छु र परिवारमा पढ्ने सल्लाह दिन्छु।
@deepchhetri782
@deepchhetri782 11 месяцев назад
एक राम्रो डाक्टर राम्रो नातेदार हुनु को लागि बिशेश पुर्बआधार हुन्छ एक असल मान्छे बन्ने कोसिस गर्नु ओममुर्ति सर एक असल ब्याक्ती हुन् पछि का के असल र कुसल डाक्टर पनि हुन् ,उच्च सम्मान र हजुर जस्तो सुपुत्र जन्माउने जननी र जन्म भुमी लाई मेरो कोटि-कोटि नमन:🙏🙏🙏🇳🇵
@keshabrajpaudyal9595
@keshabrajpaudyal9595 11 месяцев назад
जगदीश जीलाई धन्यवाद,ईश्वरका प्रतिरुप ॐमूर्तिलाई नमन
@bhumikaghimire7376
@bhumikaghimire7376 11 месяцев назад
डा.साव हजुरको यो अन्तरबार्ता 4 पटक हेरिसके, जति हेर्यो तेति हेर्न मन लाग्छ!
@bhagirathsharma4481
@bhagirathsharma4481 11 месяцев назад
गजव डा साप !! समाजसेवामा यहाँ जस्ताे धन र मनकाे धनी अगाडि वढेकाे देख्न पाईयाेस् !!
@tarabahadurkunwar2099
@tarabahadurkunwar2099 11 месяцев назад
मानव जीवन र समुदायको बहुमुल्य अन्तर्वार्ता । धन्यवाद दुवैलाई ।
@labendrakarki1207
@labendrakarki1207 11 месяцев назад
यो Interview ले मेरा पनि आँखाका चेप रसाय मार्मिक छ, यथार्थ र सत्यमा आधारित छ, डा.‍‍‍‌ओम सर र पत्रकार जगिदश सर दुबैलाई धन्यवाद छ।
@choisangwaiba8292
@choisangwaiba8292 11 месяцев назад
सम्बन्ध र जिवनलाई जिबन्त रुपमा बुझे पछि जीवन रुपान्तरण हुन्छ चाहे पेशाले जे सुकै होस ।हजुरको जय होस डाक्टर साब।
@ArtofLivingLife
@ArtofLivingLife 11 месяцев назад
मैलेपनि धेरै पटक डा ओम जीसंग चेक गराएो छु निकै सरल र मीजासिलो हुनु हुन् छ
@nirmalabista5692
@nirmalabista5692 11 месяцев назад
वा.. उ यो हो सपूत छोरो, क्या भग्यमानी बुवाको छोरो, म रो य धेरै रोय, डक्टरसाब क्या न्यायिक सब्दहरु बोलिरहनु भाको छ, बाफ्रे..... हे प्रभु, मिल्छ भने यी मेरा सन्तान्को रुपमा किन जन्माउन पाइन ? ? ?, अरु शब्द उकुसमुकुसिरहेका छन, पड्नुभयो बिग्यान, बुचार मिशृत आध्यात्मिक + बिग्यान व.. उ प्रमात्माको आशिर्बाद, अनि अतिनै, शौभाग्यसालि, बाबू आमाको, अतिनै बुद्धिमानी, ग्यानी, छोरा, अरु त कति कति, बाब्बा कति आध्यात्मिकता, प्रमात्माले दियको देन ❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@justmanojkc
@justmanojkc 11 месяцев назад
One of the finest interview I have ever seen. Thankyou Dr. Om Murti Anil and Jagdish Kharel sir. Best wishes to both of you for your future endeavors in your respective field. Thankyou again. Jay Desh.
@bimalbashyal7811
@bimalbashyal7811 11 месяцев назад
Thanks manoj for sharing this valuable interview, it was great indeed
@yuvraj_470
@yuvraj_470 11 месяцев назад
सम्मान छ डा ओम मूर्ति.
@440vold4
@440vold4 11 месяцев назад
सारै राम्रो बिचार भयका बौध्दिक डाक्टर तपाईको बिचार महान हो ❤
@BoharaNaresh377
@BoharaNaresh377 11 месяцев назад
Heart touching ❤❤❤You are a Great son as well as great father.
@bimalapokhrel9670
@bimalapokhrel9670 9 месяцев назад
Aahaa om murti ko boli nai kati mitho chha
@chandamangar
@chandamangar 2 месяца назад
जीवन जीवनुको ढ़ंग तपाईसंग सिखनु पर्छ 🎉🎉🎉
@bishwambherpyakuryal298
@bishwambherpyakuryal298 11 месяцев назад
Well balanced, well thought, well organized, educative and down-to-earth discussion
@SumanDul
@SumanDul 11 месяцев назад
We don't find the so called intellects praising others these days. I found you as an exception. Thank you sir!
@user-jp4bi1jm9k
@user-jp4bi1jm9k 2 месяца назад
सरको इच्छा पूरा होस्! धेरै धेरै शुभकामना 🙏🌺
@narenkarki7597
@narenkarki7597 11 месяцев назад
प्रेरणादायी अन्तरबार्ता सबैले हेरेर मनन गर्नै पर्ने 🙏
@bipanamaharjan9577
@bipanamaharjan9577 11 месяцев назад
Life ma dukha ko karan ma nai ho ,sabai aham le bigarchha ho .... you're right there if we can minus Ma in life ,we can build every relationship,family , community, country but to do this ,will have to face challenges within us -our sin won't let us acknowledge that its my fault in first place - God teaches us - sends us helper -to make peace within ourselves,with God ,with each other 🙏 The fear of the Lord is the beginning of wisdom psalms.
@s.p.dhakal5213
@s.p.dhakal5213 11 месяцев назад
उत्कृष्ट कुराकानी, धेरै राम्रो लाग्याे, सम्बन्ध र पैसा
@minasinghthakuri8448
@minasinghthakuri8448 10 месяцев назад
धन्यवाद डाक्टर साब यो भिडियो हेरे आखाबाट आसू झरे को पत्तै भयन 🪻🙏🏼🪻
@Pragati2304
@Pragati2304 11 месяцев назад
I respect dr Om murti 🙏🏻 I wish everybody has a loving and caring father and mother like him🙏🏻❤
@manjusapkota7719
@manjusapkota7719 11 месяцев назад
एस्तो ज्ञानि र सस्कारि छोरा सबैको होस धन्यवाद जगदीश सर डाक्टर साबको इन्टर ब्यु लिएर हामी माझ सुनाउनु भएकोमा
@keshabprasadpaudel6738
@keshabprasadpaudel6738 10 месяцев назад
जगदीश सर म तपाईंको पुरानो साथी केशव प्रसाद पौडेल हुँ ।मलाई तपाईको हरेक इन्टरभू हेर्ने कोशिस गर्छु। तपाईंको प्रश्नगर्ने शैली अति राम्रो छ।तपाईंको जयजय होस्। असक्षम नेताहरूसँग अन्तर्वार्ता गर्नुभन्दा यस्तै उर्जावान् व्यक्तिलाई ल्यउनुहोला। डाक्टर साहेव तपाईको सामाजसेवा गर्ने ईच्छा छिटोभन्दा छिटो पूर्ण हवस्।
@mamtakshetri8869
@mamtakshetri8869 11 месяцев назад
सहि कुरा बताउनु भयो डाक्टर ओम मूर्ति ले, सन्तान ( छोरा छोरी) होस् त हजुर जस्तो ❤❤❤❤
@kapilbhandari9196
@kapilbhandari9196 11 месяцев назад
अहो! संयुक्त परिवार ,सादा र संघर्सशिल जिबन को सार्थक यात्रा।
@basantrawat8936
@basantrawat8936 11 месяцев назад
महान मन भयको डक्टर साब great job महान मन
@drrosyshrestha2477
@drrosyshrestha2477 11 месяцев назад
Very inspiring interview Dr Om Murti: keep motivate to others🎉
@bharatdhanukpukar8424
@bharatdhanukpukar8424 11 месяцев назад
डाक्टर ओममुर्तिले संयोग भनेको कुरामा पनि कुनै अन्य कारण किन सोच्ने र ! सचेत र कर्तव्यत: नै हो किनकि बिमारीलाई डाक्टरकोमा नै ल्याउने हुन र अस्पताल नै पुगाउने हुन । यो सचेत रुपले गरेको स्वभाविक प्रयास हो । डाक्टर सापले सहि भन्ने प्रयत्न गर्दैछन । पत्रकार खरेलले भगवानको वा अदृश्य शक्तिको कृपा वा इच्छा देखाउन प्रयत्न गर्दैछन ।
@govindapoudyal4070
@govindapoudyal4070 11 месяцев назад
डा.साव तपाईंको उत्कृष्ट अन्तर्वा ता हेर्दाहेर्दै म भावुक भए।
@YounseoLee
@YounseoLee Месяц назад
Ohoo ma ta sutina rat var 😢😢kura sunera dr sab ko always thankx
@tejoli6195
@tejoli6195 11 месяцев назад
सम्मान छ डक्टर मूर्ति साहेब 🎉🎉🎉🎉🎉
@tilakchamlagain1619
@tilakchamlagain1619 11 месяцев назад
डा . अाेम मुर्ति काे इन्टरभ्यु बाट धेरै कुराकाे ज्ञान भयाे सारै राम्रो बिचार ।
Далее
Первый день школы Катя vs Макс
19:37
Я ж идеальный?😂
00:32
Просмотров 96 тыс.
🎙А не СПЕТЬ ли мне ПЕСНЮ?🍂
3:04:50
Why PM Modi is in Brunei | Vantage with Palki Sharma
8:30