Тёмный
No video :(

ओलीको छनोटमा विद्याको अड्को, १० भाइ फेरि घाइते, योगेशको चाकडीमा के पुगेन ? || YOHO REPORT || 

Yoho Television HD
Подписаться 1,1 млн
Просмотров 57 тыс.
50% 1

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RU-vid र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Опубликовано:

 

28 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 48   
@narendrarimal9592
@narendrarimal9592 Месяц назад
खै किन लाेभ गर्नुपरेको जनताको लागि मन्त्री बन्न हैन अाफ्नाे लागि मात्र हाे
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z Месяц назад
अनाडिकेटाे याेगेश माथि कसैले पनि विश्वास् गर्नु हुंदैन यसले अाैसरवादि चरित्र निर्वनह गर्छ र अरुकाे मानमर्दन गर्छ।
@SantoshThapa-ri3gk
@SantoshThapa-ri3gk Месяц назад
जसरी नेता ले जनतालाई झुक्याएर राजनीति गरे त्यसरी नेताले नेतालाई झुक्याउदा मज्जा आयो भीम आचार्य सर।।
@gyanbahadursoti1170
@gyanbahadursoti1170 Месяц назад
माछोमाछो भ्यागुतो योगेश दाइ
@TulsiKhadka-rd1vj
@TulsiKhadka-rd1vj Месяц назад
१०भाईले डेञ्जर युध्द लडी एमालेलाई घाटमै जब सेलाउनन् तब दल भित्र पद पाउदैनन् या माकुनेको आढा मोली गाँसिनु उचित !
@SthirBahani
@SthirBahani Месяц назад
स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज मिति : २ साल/ ३ महिना साउन/ ३ गते चार बार मंगलबार हाे। ऐ पढेलेखेका विध्वान पि. एच. डि गर्ने नेपालको डाकाहरु।सबैभन्दा ठुलो डाका भनेको ८५% पढेलेखेका नेपाल विगार्ने डाकाहरु हाे।यी नेपालमा जाेले धेरै पढ्याे त्यो दरबारिया डाका हुन्छ।यी सत्य कहिल्यै बाेल्दैन।यी प्रजातन्त्र विरोधी हुन्छ देखेकाे छाैनी ? पुर्वराजा भनेको पनि यसले जान्दैन्।श्रीपेच भनेको पढेलेखेकाे पि. एच.डि गर्ने डाकाहरुलाई थाहा छैन।श्रीपेच प्रचण्डलाई ज्ञानेन्द्रले बुझाएको हाे।त्यो भनेको म राजगद्दीमा बसन सक्दिन भनेको हाे।श्रीपेच भनेको आफ्नो टाउको हाे।त्यो टाउकै प्रचण्डलाई बुझाउने राजालाई पढेलेखेकाे विध्वानले र पि. एच.डि वालाले राजाको गुनगान गरेर ल्याउन खाेज्छ।यस्तो नचिन्नेलाई पनि विध्वान पि.एच. डि वाला भन्नुपर्छ।पुर्वराजा भनेको नेपालमा सुरुदेखि राजा छ भनेको हाे कसरी छ? प्रचण्डलाई टाउकै बुझाएर हिड्ने राजा नेपालमा कसरी छ? त्यस्ता कुरा गर्ने पढेलेखेकाे पि. एच. डि वाला हुम भन्ने डाकाहरु कि झुन्डिएर मर कि फङग हालेर मर।अरु देशको पढेलेखेकाेले आफ्नो देशलाई केहिदिम भन्दै हिडेकाे छ।नेपालको पढेलेखेकाे विध्वानहरु र राजगद्दी नै प्रचण्ड बाहुनलाई बुझाएर हिडेकाेलाई राजा आउ देश बचाउ भन्छ।आफ्नो दाइ भाउजू छाेराछाेरीलाई बचाउन नसक्नेले देश र जनता बचाउ भन्छ यहाँको विध्वान धार्मिक गुरुहरुले।नेपालको विध्वान पि.एच.डि वालाहरुले कुन देशमा पढेको हाेला यस्तो पढाइ? सबभन्दा देश विगार्ने धार्मिक गुरु पढेलेखेकाे विध्वान हुम भन्ने पि.एच. डि वाला र नेताहरू भुपुराजाहरु।जब राजगद्दी छाेड्छ त्यो भुपुराजा हुन्छ।नेपालको डाकाहरु राम्रो बुझ, किनकि राजगद्दी छाेडेपछि भुपु हुन्छ तैंले बुझदैनस?२१ बर्ष राजगद्दी छाेड्दा पनि त्यो पुर्वराजा हुन्छ ? याे सबै डाकाहरुलाई डाका राजा चाहिएको हाे।यसले मुर्ति पनि चाेर्याे दाइ राजाको खरबाै पैसा लुट्याे ।त्यो डाका राजा ल्यायो भने नेपालको जानेबुझेकाे डाकाहरुकाे आफ्नो सम्पत्ति पनि जाेगाउने ।राजा सङग मिलेर पनि चाेर्न ठग्न घुस खान पाउने भएकोले नेता विध्वान राजा दुवैलाई फाइदा ।साेझाे संजन धार्मिक ज्ञानिलाई बनिबास लगाउने चाेरहरुलाई नेपाल जस्तो देश चाेर ज्यानमारा अपराधी अत्याचारिलाई स्वर्गकाे टुक्रा हाे नेपाल भनेर भनिन्छ।सजन ज्ञानिहरुलाई याे नेपाल नर्क हाे।यहि देशमा मान्छे मान्छे छाेइन्छ।बाहुनले माओवादी भएर गाई खादा सत्र हजार मान्छे मार्दा खरबाै घुस खादा दरबार हत्या काण्ड गर्दा बाहुन र राजालाई कानुन लाग्दैन।जब राजा ल्याउने भनेपछि आफै आफै दाेषा दाेष गरि जनतालाई लडाएर राजा ल्याउने खेल खेल्यो।त्यहि चाेहरुले ल्याएको न्यायाधीश सजनहरु न्याय खाेज्न जादा चाेर अपराधी अत्याचरिलाई मुद्दा जिताउछ।कुनै देशमा छ मान्छेको नाम गाैशला २६? गाैशला २६ भनेको नाम हाे।त्यस्तो गाेरु न्यायाधीशलाई नेपाली सर्वसाधारण जनताले न्यायाधीश भनेर मान्नुपर्छ।छि नेपाली तेरो भाग्य कस्तो हाे?कस्तोलाई न्यायाधीश भन्न परेको छ थाहा छ नेपाली ? श्री ७ काे सरकार स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लिले हुकुम गर्छु।अत्याचारि अपराधी कुरशासन चलाउनेलाई तुरुन्तै भष्म हाेस।
@PrakashBist5926
@PrakashBist5926 Месяц назад
डलरे मुर्दावाद
@YKMTechno-1981
@YKMTechno-1981 Месяц назад
अनुशासन हिन व्यक्तिहरू, आफूलाई कम्युनिस्ट भन्ने ई दलालहरु आफ्नै पार्टीलाई फुटाएर अर्काको पछि लागेर ठूलो गल्ती गरे।
@user-vg1jr7dw4g
@user-vg1jr7dw4g Месяц назад
चाकरी पुगेन। अव मालिकको आची धोएर हेर, मन पग्लिएला। तिमीलाई त अव लोपारेपनी दाँत देखाएर हाँसी बसौला।
@publict.vnepal4223
@publict.vnepal4223 Месяц назад
Very good abasrbadi ketolai think vayo
@ptmwpmr
@ptmwpmr Месяц назад
एमाले देश हरीकंगाल बनाऊने पार्टी हो !
@KedarDahal-hy9gx
@KedarDahal-hy9gx Месяц назад
युध्द अपराधकाे मुद्दा फर्छाेट् नगरिकन रास्वपाकाे फायल रास्वपाले कसरी खाेलिदी हँ
@kumardas6100
@kumardas6100 Месяц назад
सुरुवाल तान्न नसके पनि ओलि तानाशाह नै रहेछ त पार्टीमा
@user-cq3xg9ft2d
@user-cq3xg9ft2d Месяц назад
Thik vo yo yoges vnne dhokebadlai
@sunilregmi3349
@sunilregmi3349 Месяц назад
Thikka vayo yasta kaite lai
@sagarbhusal8623
@sagarbhusal8623 20 дней назад
अनि यो ओलिको दादागिरि ,स्वइच्छाचारिता होइन त। आलोचना सहनै नसक्ने साना किमजोङ्गे ।
@binitpurkoti3803
@binitpurkoti3803 Месяц назад
😂😂😂😂😂😂 बिचारा 10 भाइ😂😂🤣🤣🤣
@kumardas6100
@kumardas6100 Месяц назад
बैगुनी केटो अन्तरे परेछ १० भाईमा
@NirkumarNirkumar-ej9bn
@NirkumarNirkumar-ej9bn Месяц назад
पदको लोभ मा गाली गर्ने लाई के का मन्त्री
@rajendrapokharel5987
@rajendrapokharel5987 Месяц назад
जति कुर्लिएपनी मन्त्री पाइएन।
@pradiprajgharti5832
@pradiprajgharti5832 Месяц назад
ए तोरि पत्रुकार तलाइ जि नै भने ! एमालेमा 78 सांसद हुन सबैलाइ मन्त्री दिन सकिन्छ त !
@user-cr4gk2ht1z
@user-cr4gk2ht1z Месяц назад
Kp ba Sabi Sathi haru Lai melayarar lagnus hi..parti kahi sameyasha naawoesh hi..
@thecreation272
@thecreation272 Месяц назад
दाैरा सुरुवाल सिलाएकाे खेर गएछ।
@bukeshmudbari2037
@bukeshmudbari2037 Месяц назад
वामपन्थीको टुट फुटको फाइदा दक्षिणपन्थीलाई भयो । दक्षिणपन्थीको कव्जामा वामपन्थीको दोस्रो ठुलो दल रहेको र टुट फुट भएका भुरे भारे वामपन्थी एता न उता ? काँग्रेसले कम्युनिष्टलाई फुटाएर आफ्नु स्वार्थ पुरा गरिरहेकोछ । भाइ फुटे गँवार लुटे ?
@jangathapa
@jangathapa Месяц назад
Maha abasar badi batase kaila ko sampati chanbin garnu parxa,
@sunilregmi3349
@sunilregmi3349 Месяц назад
Des lai sabai vanda kangal banauna yamale nai ho😊
@user-xi7nb8uc8w
@user-xi7nb8uc8w Месяц назад
yeti ta garnu parxa afno party lai biswas mat nadiyara congres paxi lagne 10chor
@binodkhulal
@binodkhulal Месяц назад
अस्ट्र र युबराज, सुरेन्द्र पान्डे उपाध्यक्ष छ्न! गोकर्ण र योगेश सचिब छ्न, अस्ट र युबराज ले चुनाव नै लड्न मानेनन जति साम्सद छन सबै पहिले मन्त्री भै सके ठाकुर बाहेक कसरि पेलान भो तोरि मेडिया??
@UbjanRawat-qy1pu
@UbjanRawat-qy1pu Месяц назад
केपि चोर नै हो
@Rijanwithsmile_10k
@Rijanwithsmile_10k Месяц назад
Same news kati choti load gareko ho ki news paiyana
@zxzxzx251
@zxzxzx251 Месяц назад
Thik vo😂
@PrakashBist5926
@PrakashBist5926 Месяц назад
ठीक भाे, बैगुनी केटो लाई सुकुन मिल्यो याे समाचार देखेर 😂😂
@seragolf
@seragolf Месяц назад
jpt
@iiuygttrghhj
@iiuygttrghhj Месяц назад
RIP 10 vaii😂😂😂
@___ojaswi___9988
@___ojaswi___9988 Месяц назад
Balla khayau
@krishnabhandari1658
@krishnabhandari1658 Месяц назад
lutna suru bhayo hoen
@narendraadhikari4247
@narendraadhikari4247 Месяц назад
के .पि लाई त मन्त्री बनाउन तस्कर , बिचौलिया पो चाहियत
@nptraderspro
@nptraderspro Месяц назад
Yogesh 😂😂😂😂
@maserryan7649
@maserryan7649 Месяц назад
खुच्चिङ 😂😂😂😂😂
@laureisback4151
@laureisback4151 Месяц назад
Aba Bhim rawol madab nepalko patima gayera aadhechhe bannu par xa ani sabai yemale ko neta tetai aauxa
@binodkhulal
@binodkhulal Месяц назад
भिम रावल एस भए माकुनेको पार्टी सकिन्छ प्रेम आले, भानु जोशि एमाले फर्किन्छ अनि माकुने सङ ४ साम्सद मात्रै हुन्छन् !!!
@ganeshbhandari2166
@ganeshbhandari2166 Месяц назад
😂😂😂😂
@YoddaYodin
@YoddaYodin Месяц назад
Morning walk ko bahana😂
@MinmaSherpa
@MinmaSherpa Месяц назад
😂😂😂
Далее
Woman = best friend🤣
00:31
Просмотров 3,4 млн
Woman = best friend🤣
00:31
Просмотров 3,4 млн