Тёмный

ओली क्याबिनेट, मन्त्री बन्न दौड, देउवाको रोजाईमा गगनकोे अंकुश, ओली रिझाउन प्रचण्डलाई गाली || 

Yoho Television HD
Подписаться 1,1 млн
Просмотров 63 тыс.
50% 1

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RU-vid र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Опубликовано:

 

7 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 120   
@-Rr1990
@-Rr1990 12 дней назад
हामी जनता आफुलाई नेपाली नागरीक भन्नु लाजमर्दो भयो। देश लुछेर खानेहरुको हातमा ठुलो भाग परेको छ अब देशनै बेचेर भारतको गुलाम बन्न सहयोग पुग्ने भयो।
@user-ps8ms9qy6z
@user-ps8ms9qy6z 12 дней назад
आरजु परराष्ट्र मन्त्रि भई भने यसले देश बेच्ने छे 😊
@DilliramBhandari1992
@DilliramBhandari1992 12 дней назад
hawa kura nagar fata
@ompun4349
@ompun4349 12 дней назад
😂😂 अब सब नेपाली american हुनी भैयो
@sangitagautam1823
@sangitagautam1823 12 дней назад
Aameriki sarkar
@binabina7708
@binabina7708 12 дней назад
जनताहरुनै पशु भयपछी पशु हेर्ने गुवालाले अाफुखुसि जे मन लाग्याे त्यही गर्नेनै भयाेनी । जनताहरु नसुध्रिदा सम्म याे देशका पार्टीहरु र पार्टीका लुटेरा नेता कार्यकर्ताहरु सुध्रिनेवाला छैनन ।
@kbadhikri8418
@kbadhikri8418 12 дней назад
यो गठबन्धन देश को हितमा होइन केबल bhrastachar को file dissmiss garna को लागि मात्र हो. यो सबै नेपाली जनता लाई थाह छ
@user-vg1jr7dw4g
@user-vg1jr7dw4g 12 дней назад
लुट लुट, अव लुटन के नै बाँकी छ र!
@buddhikafle8117
@buddhikafle8117 12 дней назад
चोरै चोरको सरकार भन्दा ठुला ठुला चोरको सरकार बन्नेछ
@sameerlama5440
@sameerlama5440 12 дней назад
देखिने गरि काम त मेयर बालेनले गरिहाल्छन नि यिनिहरूले त नदेखिने तर प्रस्ट थाहा हुने गरि देश कंगाल र जनतालाई धुरूधुरू रूवाउने काम १०००% पक्का छ !
@Shyamgiri-s3m
@Shyamgiri-s3m 12 дней назад
😊आरजुलाई भुटानिसरणाथी मनतरि बनाउनुपरछ।
@nctv100
@nctv100 12 дней назад
लुटेर खा देश अरु देशमा छैन हाम्रो नेपाल देशमा नै छ छूट ।
@GopalMagar-wu1nz
@GopalMagar-wu1nz 12 дней назад
भ्रष्टाचारीहरुले सत्ता पाएपछि अब देशको हालत के होला?😢😢
@tekkarki8900
@tekkarki8900 12 дней назад
Tattu -Taat....
@user-fv5ck9ue1j
@user-fv5ck9ue1j 12 дней назад
याे पत्रकार काे headline नै मिलेन रविकाे गृहमन्त्राय निजि हाेर
@ALONE-Universe...
@ALONE-Universe... 12 дней назад
... नेपाल मा जुन नेता भ्रष्टाचारी, दलाली, नेपाल र नेपालिभुमिको लागि कामै नगर्ने ब्याक्ती छ, उसै नालायक नेताको धेरै अन्धभक्त मा लिन झोलेहरु छन् र उहीँ झोले हरुले हाम्रा गाउँका सोझा आमाबाबाहरुलाई vote Bank को रुपमा प्रयोग गर्छन् र उहीँ नालायक नेता कै जित हुन्छ...
@user-vu6tb3hg9f
@user-vu6tb3hg9f 12 дней назад
नेपाली जनताहरूले भाेट गरेर चाहेकाे हाे अबकाे सरकार बधाई छ 😅
@user-mg1vg9fk6o
@user-mg1vg9fk6o 12 дней назад
अरु जो जस्तालाई मन्त्री बनाए पनि आरजु राणा देउवा लाई र रघुवीर महासेठ लाई मन्त्री नबनाऊ।
@rajanluitel3257
@rajanluitel3257 12 дней назад
अब जहाँ भेटिन्छ भ्रष्ट, भु माफियाहरु ज्यान लिने अाक्रमणकाे तयारि गरेर बस्ने हाे । देशभक्त नेपाली नागरिकरु तयार हुनुस ।
@mingururng-ho9xx
@mingururng-ho9xx 12 дней назад
अरथ त गाेकुल ठिक छ।
@user-lj5bm6ek8f
@user-lj5bm6ek8f 12 дней назад
गगन थापा वा बिश्व प्रकाशकाे नेतृत्वमा नया भजन भएकाहरूलाई मन्त्री परीषदमा पठाउनु परछ,पुराना हरूलाई पटक पटक माैका दिनु हुदैन ।
@pamirsupamtimilsina8813
@pamirsupamtimilsina8813 12 дней назад
सबै भरस्ट् नेताहरूलाई मन्त्री बनाए हुन्छ। नेपाल लाइ सिकिम्म बना दलाल हरु। धिक्कारछ हामी नेपाली जनताहरुलाई। ६ क्का बनायो हामीलाइ नेताहरूले।
@kumaridirghashahi8838
@kumaridirghashahi8838 12 дней назад
चोर हरु 1 ,1 महिना पालैपालो गरि आचि खाउ आचि सरि नै हो तिमिहरुले खाने पद होईन जनता को आचि
@digitalron1648
@digitalron1648 8 дней назад
चिठ्ठामा त्यहा पुगेको बिके जस्तो मान्छे यत्रो पार्टी को प्रबक्ता , सक्किगोनी , ध्वस्त हुने भो😊
@user-pt3we3zd6y
@user-pt3we3zd6y 12 дней назад
भाउजू पक्राउ परने भई हामिले बाेलिलाई प्रसताप गरेउ भन्न डाका
@brcreation2
@brcreation2 12 дней назад
ओलिले एउटा शरणार्थी मन्त्रालय पनि थपोस र आर्जुलाई शरणार्थी मन्त्री बनाईयोस।
@omprakash-hi7ut
@omprakash-hi7ut 12 дней назад
अब झन युवालाई बिदेस पठायर झन सजिलरि शासन गर्न पाउने भय।याे चुनाबि पणालिले राम्रो मान्छे लाई।चुन्दैन। अब निर्द्लीय शासन पणालि अाबस्यक छ।
@quick4KTV
@quick4KTV 12 дней назад
सुहाङलाई कानुन मन्त्री हेर्न पाईयाेस्,या सुचना तथा संचार मन्त्री हुनु पर्छ🎉🎉🎉🎉😊
@NimaLamatmg-bd4ei
@NimaLamatmg-bd4ei 12 дней назад
खत्तम नेतालको देश नेपाल
@nbpgaming117
@nbpgaming117 12 дней назад
काङ्ग्रेस मा दाग नलागेको नेता हरु चाहिँ कोको हुन्नि😂😂😂
@khageshwargautam1218
@khageshwargautam1218 12 дней назад
दाग नलागेकाे मुख्य नेता अारजु हाेला कांग्रेसमा ।
@kabirmaharjan654p
@kabirmaharjan654p 12 дней назад
Baakhra chor
@shankershrestha6859
@shankershrestha6859 12 дней назад
सबै मन्त्रि समानुपातिको हुनु पर्छ
@user-me5hu1vo9u
@user-me5hu1vo9u 12 дней назад
ठाकुर पर्साद गैरेलाई गृह या सिछ्या मन्त्रि बनाउनु पर्छ
@bikashgyawali1208
@bikashgyawali1208 12 дней назад
पहिलो पटकको सांसद लाई कस्ले गृह बनाउँछ? खानेपानी मन्त्री पाउलान् पाल्पाली ले।
@bindrakulung1708
@bindrakulung1708 12 дней назад
देश लुट्नेहरु मिलेको छ 😂😂😂😂😂
@PremKumar-vf9vm
@PremKumar-vf9vm 12 дней назад
मन्त्री यस्तो होस जो देशको माया गरने मान्छे मन्त्री बनाउनु होला देश को जिम्मा जन्ताले 2 पाटि लाई रोजेका हुन
@manirshrestha5729
@manirshrestha5729 12 дней назад
नेपाल सरकारको समाचार सुन्दा मानौँ म स्तार प्लसको (star plus) सिरियल हेरिरहेको सम्झन्छु। कहानी लम्बिन्दै लम्बिदै जान्छ कहिले सकिन्छ टुङ्गो नै छैन। नेपाल सरकारको अस्थिरता पनि यही serial जस्तो हो भन्ने लाग्न थाल्यो।। जनता हरु वाक्क दिक्क हुन थाले।। हे भगवान्।।।।
@ujjwalshrestha8736
@ujjwalshrestha8736 12 дней назад
हल्लाछनि भष्ट,ज्यानमारा,जनतामारा सहकारिका र देश वेचुवाहरू मंत्रि वनेर देश चलाउदै छरेनि नया वाेरामा कुहियकाे चामल भर्ने भय भनिन्छनित केहाे।
@koylimkoylim2140
@koylimkoylim2140 12 дней назад
अब नेपाली सबाई अमेरिका पुगने भयों नेपाल को नगरीता त्यागेर 😡😡
@krishnapaneru5066
@krishnapaneru5066 12 дней назад
नक्कली भुटानी शरणार्थी र गिरि बन्धु मिलेर ठगबन्धन बनेर देश लाई लुट्न बाहेक अरू केही हुने वाला छैन आ आफ्ना भ्रष्टाचार ढाकछोप गर्न यो ठगबन्धन बनेको हो। सबै जनता सचेत हौ
@MeghrajChand-bx6zz
@MeghrajChand-bx6zz 12 дней назад
केही खुलक्याउदैनन यति बर्ष खाएकै हुन चोर्याएका केही होईनन आफुकसरी बच्ने र देश बेच्ने खेल हो
@user-ci2yg6jo3b
@user-ci2yg6jo3b 12 дней назад
यनिहरुकाे सरकारले जाे जाे लाई जे जे पद र मन्त्रालय दिय पनि भ्रष्टाचार मा मुझियका भ्रष्ट हरुलाइ सहि छानबिनगरिदाेसि ठहरियमा तिनिहरुकाे सातपुस्ताले कहिलै न ब्रिसनगरि नाङ्गगै बनायर जेलमा काेचि छाला तारेर नुन चुक लगाउनु भयाे भने मात्रै जन्ताले सदै साथ दिने छन्
@madhavpandey9863
@madhavpandey9863 12 дней назад
Because this is Nepal
@seanthakuri7944
@seanthakuri7944 12 дней назад
कालो धन सेतो बनाउने मौका काङ्ग्रेसी र एमालेलाई सजिलो भो बधाई छ भष्ट्रचारीलाई ।
@bicharighale1061
@bicharighale1061 12 дней назад
देशका यूवा शक्ति त बिदेश पठाएर रित्याई दिए भने देश सक्काउन थोरै बाकी थियो अब यी दुई दलले नेपाल ❤️🇳🇵❤️आमालाई पनि सक्काउने भए । यी दुई दलले ईतिहास देखीनै देश र जनतालाई बर्वाद गर्दै आएका थिए अब सक्काएर छाड्ने भएछन किन की अहिले सम्म यीनीहरुले देश र जनताका निम्ति कुनै उपलब्धि गरेका छैनन ।
@user-ns4cj5ez1m
@user-ns4cj5ez1m 12 дней назад
ने. का. सबभन्दा राम्रो ब्यक्ति चन्द्र भण्डारीको नामै लिदैनन् कसैले l चन्द्र भण्डारीको नेतृत्वमा ने. का. ले स्वछ छबि भएका संसद लाई मन्त्रि बनाउनु पर्दछ l
@dipendrakumarshrestha6429
@dipendrakumarshrestha6429 12 дней назад
दाग नलागेको साम्सद लाइ मन्त्री मन्डलमा लियाउनु होला
@babarregmi7058
@babarregmi7058 12 дней назад
देवर बाबू हरुको हालखबर के छ ?
@kajisujanthapa4344
@kajisujanthapa4344 12 дней назад
राम्रो हुने भयो त दुई छाक मासु भात मा बिकेर भोट हाल्ने हरुलाइ ।।नेपाली भेडा हरुले यो भन्दा चार गुणा दु:ख पावस अझै ।।।।।।
@rajanluitel3257
@rajanluitel3257 12 дней назад
महाभ्रष्ट र भु माफियाहरुकाे गाँठजाेडमा सरकार बनेपनि ३0 दिन नटिकाेस शुभकामना ।
@sandeepshrestha5938
@sandeepshrestha5938 12 дней назад
हामी जन्ताले लाटाले पापा हेरे जस्तै हो के गर्न सकिन्छ र भोट् हालीयो अफ्नै खुट्टा मा बन्चरो हानीयो😢😢😢😢😢😢😢😢😢😢😢😢पहिले भाको मन्त्री अहिले के गर्ने अंश ग्र्नी होर यत्रो बर्श हमी लाई अध्यारो मा रख्यो यो के पी शरे काम छैन किन भोट् हल्छ हो ज्न्ता बुज्नुन ।म दुबै खादी मुलुक बात😢😢😢😢😢😢
@omthapamagat3293
@omthapamagat3293 11 дней назад
हाहाहा शेरबहादुर देउवाको हनुमान मीनबहादुर बिश्वकर्माको तर्क => नेपाली काँग्रेस र एमालेले देशलाई स्थायित्व सुनिश्चितता सहिद समृद्धि तर्फ लैजाने गरे कति हास्नु यार 😃😃
@thulokanchhalama8470
@thulokanchhalama8470 12 дней назад
Now samabesi Govt.of.nepal Like sajafulbari No.like.toribari
@tekkarki8900
@tekkarki8900 12 дней назад
Nepalma jati-jati gathabandhan ra sarkar ferinxan teti-teti rastraghat ra aparadh badhxa kina ????
@sureshsaud5974
@sureshsaud5974 12 дней назад
Gagan ko haisiyat zerooo xa dai bhauju rahungel 😂😂
@LbMagar-jc2gj
@LbMagar-jc2gj 12 дней назад
Midiya harule Naya samikaran Lai bharastakari Lai k garni hu nchha sodhhi diy hune
@rubinbhusal8500
@rubinbhusal8500 12 дней назад
याे सँगै नेपालीहरुको लागि अमेरिका जान अझै सजिलो हुने आशा । 😂
@padambiswakarma8042
@padambiswakarma8042 12 дней назад
except prime minister all others ministers must not be repeated at all and should be fresh new candidates and no any criminals records against them. give opportunity to gulf returned as well.
@surendraaryal4369
@surendraaryal4369 11 дней назад
Media trial hola hoina madam ly foreign minister banauna. K aayo ta result probably banauda huncha aayo hola hoina?
@RameshKarki-ln7rc
@RameshKarki-ln7rc 12 дней назад
यो मीन बाहादुर नेपाल धर्ती को गु हो??
@hondakubo9399
@hondakubo9399 12 дней назад
बम ले उडाईदिए हुन्छ नि कसैले यार यी चोर भ्रष्ट देश लुटेरा नेता भनौदाहरू सबैलाई ! चरम ब्रमलुट गरे देश मा यार
@abinvesmskyofficialy7142
@abinvesmskyofficialy7142 12 дней назад
भुकम्प आयर सबै यिनिहरु असार २८ अधि नै मर्नु नि ।
@user-ns4cj5ez1m
@user-ns4cj5ez1m 12 дней назад
ने. का. र एमालेले देश विकास गर्ने तथा आफुहरुको बिग्रेको छबिमा सुधार गर्ने हो भने निस्कलंक व्यक्तिलाई मन्त्रि बनाउनु पर्दछ l मुख्य अहिलेको गठ्बन्धन गिरिबन्धु र भुटानी शरणार्थी काण्ड नै हो l यीनीहरुले देश बर्बाद गराएको नै यी दुई दल र माओबादी नै हुन l
@ramkumarshrestha3121
@ramkumarshrestha3121 12 дней назад
Kam garne hoina,praman nasta garne file gayab parne yiniharuko kam ho
@dasrathnepallimbu3644
@dasrathnepallimbu3644 12 дней назад
पहिलो कुरा के हो भने मीन बहादुर कामी तिमिहरु को समाज मा ससम्मान जीवन यापन को निम्ति ज्यान को बाजि राखेर लडेको मान्छे प्रचण्ड लाई नाबिर्सी खाते
@narayandattasubedi7960
@narayandattasubedi7960 12 дней назад
लुुटाहा भ्रष्टाचारि काङ्ग्रेस एमाले नत हिजाे राम्राेकाम गरे नतभाेलि गर्छन कुकर्मकाे फल छल्न र साना दल सङ्ग डराएर २दलमात्र राख्ने कुरात नेकैहाे राप्रपाकाे ज्ञानबहादुरले मस्काे मुल हेरेकाे छ याेदेशका भ्रष्टचारि ठुला तीन दल हुनकाि रबि
@bhaktachhetri1395
@bhaktachhetri1395 12 дней назад
राम्रो कुरा मीनबहादुर विश्वकर्माजीको
@Shyamgiri-s3m
@Shyamgiri-s3m 12 дней назад
नेपाली कागरेश र ऐ
@Visibleshorts3
@Visibleshorts3 12 дней назад
Kati chalkhel budo raixaa Ravi laii girya mantri bata hatau naa 84 kho chunab ma pane amalay congress laii vote halnay ho vane sakhiyoo bepal
@tekkarki8900
@tekkarki8900 12 дней назад
Aba nepal Ukraine jastai yuddha grasta banne batoma ho????
@user-zi8yg6rc9r
@user-zi8yg6rc9r 12 дней назад
Chor ko sarkar kasto hunu
@RoshanShrestha-os4xy
@RoshanShrestha-os4xy 12 дней назад
ओली मिडिया !
@DSharma117
@DSharma117 12 дней назад
Prachandele afno sabai gumayo jo bhrastachar garthyo thorai baki xa including him tara jaba Congress r Amaleko manxe thunna khojyo tamasa suru bho, natra ekkasi k garya
@arjunmishra8928
@arjunmishra8928 12 дней назад
Bhrastachar jogauna yo gathbandhan baneko ho...aba kangresh xodinxa ...balen ko paxi laginxa
@pradipkunwar1004
@pradipkunwar1004 12 дней назад
Deshvakta Janata sadak ma aauna aawan gardaxu neta kutne din aaisakyo
@ramkumarshrestha3121
@ramkumarshrestha3121 12 дней назад
Arju pararastra mantri vayara vutani shananarthi ko mudda america ma bicharadhin mudda hatauna ho
@Pshmgr-ux6ik
@Pshmgr-ux6ik 12 дней назад
ABA yo dalalni lai Mantri banayo vane desh America Ko haat ma jimma laau chey....yes lai chito jail kochnu parne ...
@RamPrasai-to2or
@RamPrasai-to2or 12 дней назад
लुट लुट अब केही छैन देशमा जनताकाे रगत चुस यहीहाे नेताकाेहरुकाे एकजुट😎😎
@tekkarki8900
@tekkarki8900 12 дней назад
Rastraghat ra gaddari garera bideshi maliklai khushi parne malikko shaktiko aadma sattama pugne ani desh lootera moj garne ... Delhika 12 bunde dalal haru ko karma ra bisheshta.
@user-qz7ql3dk3x
@user-qz7ql3dk3x 12 дней назад
Tapai,ko,karkarm,ma koi,xain
@visitnepalone
@visitnepalone 12 дней назад
haina yo karya karm ma phone 2 jane ko thekka ho aruko mat sunna paunu pardaina hamile khali yeutai kura dohoryaka xan inle teso bhayeko huna le prastota jiu arulaini chance dine garnu hos .
@sunitashrestha8587
@sunitashrestha8587 12 дней назад
aarkherma ye natihuko baouk pabwa rahes yo des ra jantal dukha paounri rahech
@singeryagya292
@singeryagya292 12 дней назад
18 18 main lutne programme cha tara janata kina yati bheda bhaye k sabaile gareko kanda yati dherai samacharma bhanda pani tinkai pachi lagne 😢
@kamalpoudel7036
@kamalpoudel7036 12 дней назад
Samman ka sath congress,amaley,mauwadi,ra sasapa lai muji vanna chahanxu
@DawaSherpa-mp8jj
@DawaSherpa-mp8jj 12 дней назад
Yesta neta bislesak Le bigareko des
@keshabregmi5556
@keshabregmi5556 12 дней назад
एउटा वडाको विकास गर्ने ढङ्ग छैन अमेरिकाको उदाहरण दिन्छन झोले हरू
@rknirjar6357
@rknirjar6357 12 дней назад
आर्जु परराष्ट्र मन्त्री ?? कति छन भ्रष्टाचारी हरु सब लै मन्त्री बनावो
@HariprasadPathak-wh9mk
@HariprasadPathak-wh9mk 12 дней назад
देशबनाउने कोहि छेेैन सबेैचोर
@nbpgaming117
@nbpgaming117 12 дней назад
होइन पहिला सरकार त बनाएर देखाउन हो। के को मन्त्रालाय बाडफाड नि😂😂😂😂😂😂
@tekkarki8900
@tekkarki8900 12 дней назад
Mantralaye bandfand hoina dhukuti bandfand ho..... yee gaddarharule rastraghati filema lyapche laune ra deshko dhukuti lootne bahek ke garekaxan ra aba garxan..
@cheese351
@cheese351 12 дней назад
America ra Britain sanga compare Garxa lawn Navajo congress, direct elected prime minister banamnata: PM lai sidai citizens le rojxa
@merodesh1234
@merodesh1234 12 дней назад
Hami janata nai pashu ho yiniharu le congress ra uml lai vote dier ahile samma ke payo hamile kewal election ko samaya chiura masu ra ek gilash raksi ko kamal ho lut sabai janata lai arab ra malaysia pathau
@ynln9456
@ynln9456 12 дней назад
Lutna sake lut knxa nepal ma nai x chhut
@Visibleshorts3
@Visibleshorts3 12 дней назад
Arju jail ghanay per rasta mantri arju kho barayma lekhxaa kantipur lekhdhaii naaa.
@akalsijalisijali3288
@akalsijalisijali3288 12 дней назад
Chor congress bolna laja lagdhaina
@tekkarki8900
@tekkarki8900 12 дней назад
Min bahadur ji, jhunsukai byawastha aaye pani timiharu jasta rastraghati ko aguwai hunjel deshko bikash ra unnati kahilai hundaina, timiharuko uddheshya nai nepallai samapta parnu ho kinaki yehi bahudaliye samsadiye byawastha le Singapore lai Asia kai sabaibhanda garib bata 15 barsha mai Asia kai sabai bhanda dhani rastra banayo kina-kashri?? kinabhane Singapore ma tehi byawastha deshko bikash ra unnatika lagi lyaiyeko thiyo bhane Nepalma tehi byawastha bideshiko swartha pura garna nepal ko bikashlai rokna ra deshlai sadhaika lagi garib ra kamjor banaunaka lagi lyaiyeko thiyo ..tesaile byawastha lyaune haruko uddheshya ra niyat anusar kaam gareko prasta dekhiyeko xa.. Aba yedi yeenai delhika 12 bundeharu bata byawastha pariwartan hunxa bhane nepal jhan badhi thulo sankat ra durgatima fasne pakka xa....
@RamitThapa-x8q
@RamitThapa-x8q 12 дней назад
vrast.pararastcasremelchha
@ramkumarshrestha3121
@ramkumarshrestha3121 12 дней назад
Yo buddi navayako kami ko kam xaina
@sharadpoudel-b4u
@sharadpoudel-b4u 12 дней назад
थु थु थु
@bindirashrestha2133
@bindirashrestha2133 12 дней назад
Chee 😡😡
@SikhaRai-zs5te
@SikhaRai-zs5te 12 дней назад
xi xi
@JayJayShreeRam1234
@JayJayShreeRam1234 12 дней назад
माओवादी लाई देश निकाला गर्नु पर्छ अब
@Syangdan136
@Syangdan136 12 дней назад
2084 ma kun kun party sakinxa Balen Dai lae vote halnu hatar xa malai 😊jay Balen Dai 🙏
@bikashgyawali1208
@bikashgyawali1208 12 дней назад
काठमाडौं मा न पा मा नबस्ने काठमाडौं नी.क्षे.नं.10 घर नहुने काे चुरी😂😂
@user-qz7ql3dk3x
@user-qz7ql3dk3x 12 дней назад
3buda,Marta,hor
@TimalsinaRaj-qb2to
@TimalsinaRaj-qb2to 12 дней назад
yo 12 vai lae thahah huna ko kata vanara sala
@prashantoli6240
@prashantoli6240 12 дней назад
आरजु भ्रष्टाचारी हो भनेर कहिले भन्छ यो मिनेले
@madankumarrai5361
@madankumarrai5361 12 дней назад
देश सक्किन लाग्दासम्म पनि राजाले टुलुटुलु हेरेको देख्दा जन्ता छक्क परेका छन् ।
@puzanngrg5185
@puzanngrg5185 12 дней назад
Giri bandu ra sanarhhi kai karan yo muji bhrasta a ma le ra kagrees mileko 100% ho 1 2,3
Далее