Тёмный
No video :(

कुलमानमाथि ओलीको प्रहार, उद्योगीको खेल : ८ अर्बमा झेल ! प्रचण्ड पनि मिसिए 

Yoho Television HD
Подписаться 1,1 млн
Просмотров 128 тыс.
50% 1

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RU-vid र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Опубликовано:

 

5 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 293   
@randhojlimbu702
@randhojlimbu702 Месяц назад
कुलमानको अडान ठिक छ। राष्ट्रियको एउटा सच्चा सपुत
@himalpun6110
@himalpun6110 Месяц назад
Parchanda huda line dini Kp pm huda katni Good hoina
@user-pt8bq3dl6s
@user-pt8bq3dl6s Месяц назад
We love ghising
@Ruticatham
@Ruticatham Месяц назад
केपि ओलि जिउदो रहुन्जेल यो देशमा केही पनि हुदैन। इतिहासकै नालायक ब्यक्ती।
@himalpun6110
@himalpun6110 Месяц назад
Parchanda pm hudasamma line dini kp pm huda katni True k ho bujhnu parxa
@BhimGharti-d4y
@BhimGharti-d4y Месяц назад
देशको होनहार सपूत कुलमान घिसिङ हिम्मत नहार।सम्पूर्ण नेपाली जनता तिम्रो पछाडि छ।त्यसैले भ्रष्ट डाका गुन्दा के पि वली संग झुक्न र डगमगाउनु हुँदैन ।
@samir.mukhiya2052
@samir.mukhiya2052 Месяц назад
के पि ओलि इतिहासको नालायक गद्दार ब्याक्ती हो 😣😣😣😣 यो सकियो भने देश बन्छ ।
@nabinshrestha2027
@nabinshrestha2027 Месяц назад
केपि ओली को बोली सुन्दा यिनी तस्कर ब्यापारीको एजेन्ट हुन् जस्तो लाग्छ l
@tekchantbthapa8187
@tekchantbthapa8187 Месяц назад
जब सम्म ओलि सत्ता मा रहन्छन देश लाइ अझै खदो हाल्छ्न
@rajendrashrestha192
@rajendrashrestha192 Месяц назад
काँग्रेस एमाले हरु मान्छे हुँदै होइन र जो मान्छे हो त्यो काँग्रेस एमाले बन्दै बन्दैन।
@basantaacharya7869
@basantaacharya7869 Месяц назад
Teso vaye tero bau wa tero aama wa tero hajur buwa wa tero jiju bau pakkai pani congress hun ke tini haru pani manxe hoinan yedi tiniharu manxe hoinan vane ta parchanda ko paltu kutta ke hos
@khimthapa7502
@khimthapa7502 Месяц назад
पहिला महसुल बुझाउ त्यस पछि लाइन जोड देश त्यसै गरिब बनेको होइन। कुलमान नाआएको भएत यी डाका हरुले अँध्यारो मै राख्द रैछन्नी।
@KushalPun-pg9br
@KushalPun-pg9br Месяц назад
जब सम्म केपि ओलि र सेरे मर्दैन तब सम्म यो देस र जन्ता ले दुख मात्रै पाउने हो
@user-nn8jk1bk7o
@user-nn8jk1bk7o Месяц назад
हिरा शीत गु दाज्ने? कुल्मान हिरा हो देशको सान हो। केपि गु को किरा हो😀
@sachinkhadka7847
@sachinkhadka7847 Месяц назад
कहाँ जाबो ओलि 😂 कहाँ महान कुलमान❤ लेबल नै मिल्दैन नि यार। हामी हुलमान को साथ मा छौ। जय कुलमान❤
@user-tm1nj6vr3f
@user-tm1nj6vr3f Месяц назад
वली जी जनता लेतीन महीना नतीरदा लाईन काटने उधोग ले बरसो नतीरदा पनि लाचार देखाउने यो कस्तो सरकार हो वली यो वली मात्रै देश हो ।यो देश जनता को हो । जनता को लागी काम‌ गर्नुस।
@BhimGharti-d4y
@BhimGharti-d4y Месяц назад
के पि देहावसान भएको दिन सिस्नु घोटेर खाईन्छ।यो देशका जनताले पनि मुक्ती पाईन्छ।
@purushottamadhikari5558
@purushottamadhikari5558 Месяц назад
kp oli महा धुर्त रेछ थाह भयो
@bukeshmudbari2037
@bukeshmudbari2037 Месяц назад
We are with Kulman Ghisingji. He is a good person among all the politicians. He gave us the light in everyone's home and the street ❤❤❤❤
@Case-no.420
@Case-no.420 Месяц назад
भ्रष्टाचारको राजा केपी वली
@user-nj6gc5tv8c
@user-nj6gc5tv8c Месяц назад
कुलमान देशको शानसँग भ्रष्टहरुलाई नदाजियोस्। ओली र देउबाको सरकार आफैंमा भ्रष्टाचारीहरुले भरिएको र भ्रष्टाचारीहरुलाई संरक्षण गर्न बनेको सरकार हो।
@BishwoBandhuPrasaiThakuri
@BishwoBandhuPrasaiThakuri Месяц назад
विद्युत महसुस त अनिवार्य असुल गर्नुपर्छ छुट कुनै हालतमा दिनुहुन्न ।
@SantaTamang-mi6mc
@SantaTamang-mi6mc Месяц назад
ओली सरकार राष्ट्रघाती छ, कुनै हालतमा पनि कुलमान घिसिङ ले खुट्टा नमान्न आग्रह गर्दछु।
@parbeshmagar7754
@parbeshmagar7754 Месяц назад
ओलि भ्रष्टाचारको राजा हो🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋
@infotainmentnepalizone7581
@infotainmentnepalizone7581 Месяц назад
यी चोरहरुले कसरी देश लुटेर खादैछन भन्ने बुझ्न अझै समय लिन पर्दैन ! यिनीहरू देश लुटेर नै खान यो देशमा बसेका हुन ! तर यिनीहरूको एक एक हिसाब हुन पर्छ !
@ramchandrashrestha8216
@ramchandrashrestha8216 Месяц назад
सर्वसाधारण ले पनि महसुल नतिर्नु सबैले अब।
@himprakasholi8489
@himprakasholi8489 Месяц назад
सुन्दा नराम्रो लाग्न सक्छ पार्टीको झोलेहरुलाई अब एमालेको गति ओरालो लागेको मृगको चाल भइसकेको छ।कुलमान काम गर्ने सच्चा नेपाली सपुत हुन भन्ने कुरा नेपाली जनताले चिनेका छन्❤❤
@rajkumaradhikari4418
@rajkumaradhikari4418 Месяц назад
रास्ट्रीय पुजि को प्रबर्द्धन गर्नु सरकार को कर्तव्य हो
@messimessi8098
@messimessi8098 Месяц назад
Kulman sir pm le vandae ma line najodnu hola janta hami hajurko sathma xou ...we r with Kulman sir🙏🙏🙏
@mayaramyadav3685
@mayaramyadav3685 Месяц назад
Nepal aamako sachchaa sapur kuman salut xa❤❤❤
@yubakc3529
@yubakc3529 29 дней назад
Jay Kulman sir,🌹
@rameshjhankri6963
@rameshjhankri6963 Месяц назад
अब निरुङकुस शैलिमा जाउ नेपाली जनतालाई बेकुप बनाउ ।
@kumarrai1077
@kumarrai1077 24 дня назад
सुगुरलाई स्वारग भनेजस्तै नेपालका सुरुग मुखी बाहुन हरु देखेर मलाई अजिब लाग्छ
@AyanMukhiya
@AyanMukhiya 23 дня назад
Jya kulman sir
@narayankhanal2985
@narayankhanal2985 Месяц назад
ज्यान मारा हरु को सपोट गर्ने तो पनि ज्यान मारा हो के पी प्रधानमन्त्री ज्यू कार्भआई गरुँम् की ❤🎉
@dineshrai8216
@dineshrai8216 Месяц назад
लुटेरा व्यापारीहरूलाई जस्तै गरिब जनताहरूलाई चै कहिले कर छुट हुन्छ होला नी ?
@rachinthapa4801
@rachinthapa4801 Месяц назад
कुलमान सहि हो पछि हट्नु हुन्न हट्न बाध्य पारे भने ठिक हुनेछैन।
@PratimaThapa-y4r
@PratimaThapa-y4r 29 дней назад
यो देशमा विभिन्न निकायमस जवसम्म पार्टीको झोले नियुक्त हुन्छ तवसम्म देशमा यस्तै हो।
@himalpun6110
@himalpun6110 Месяц назад
Parchanda pm huda jodni kp pm huda katni mahashul badhi lini kulman beimani ho
@MinGurung-sb8ss
@MinGurung-sb8ss Месяц назад
Kulman ki jai
@user-xr2cl6fq2f
@user-xr2cl6fq2f Месяц назад
गुलमान नभयकाेभय मतिसमजनता बिनाबिजुलि माबसनुपृनेथियाे तरनेताहरुझाेलेकाे साथमा लागेकाे हुनाले अबइनेतालाई कालाेमाेसाे लगायर चउरासिमा ईनिहरुलाई लखटेन पृ छ सबैजनतायकहुनु पृ छ
@bikashrai7593
@bikashrai7593 Месяц назад
केपीले बिद्युतको पैसा व्यापारी बाट खाइसकेको छ त्यै भएर नतिर्नलाई न्वाउरान देखीको बल लगाईराखेको छ
@GaganjangThebe-sn3ow
@GaganjangThebe-sn3ow Месяц назад
Good Kulman sir
@roshanadhikari6640
@roshanadhikari6640 Месяц назад
Kulman is good
@sureshmaharjan8481
@sureshmaharjan8481 27 дней назад
Salute kulman
@bishnubhattbishnubhatt
@bishnubhattbishnubhatt Месяц назад
केपि वलि अनि तेरो बाउले तिर्छ त बिल यत्रो बिल पुगन्जेल सम्म किन के हेरेर बसेका थियो देस घाटा मा छ भन्नु हुन्छ गरिब जनताले एक महिना को बिल तिरेन भने घर मा आएर लाइन काटेर जान्छ यो कस्तो लाज निति हो राजनिति भन्न पनि घिन्लागेर आउछ
@RamNepaljayeghanti-gk4oi
@RamNepaljayeghanti-gk4oi Месяц назад
Good kulman sar 👍🙏♥️
@user-oi5tg7bq7g
@user-oi5tg7bq7g Месяц назад
Right Kulmanghisin
@GambirShingLama
@GambirShingLama Месяц назад
केपि लाई जनताकाे प्रश्न पलिला पनि अाेलि प्रधान मन्त्री हुदा उस्काे मान्छे हाल्याे अहिले पनि उखाने मन्त्री हुने बितिकै किन यसाे गर्छ सांसद हरुले स्पस्टीखाेज्न जरुरी छ ।याे सब पैसा नतिर्ने खेल हाे ।
@BhagirathBhatta-l8l
@BhagirathBhatta-l8l Месяц назад
Verynice
@MohanSingh-nu9tq
@MohanSingh-nu9tq Месяц назад
कुलमान देशका सच्चा सपुत हुन वाहाको निर्णय सहीहो के पी ओली गलतहो
@sabinkumarbomjan4802
@sabinkumarbomjan4802 Месяц назад
सच्चा देश भक्त ❤
@rajushrestha944
@rajushrestha944 Месяц назад
kulman is right
@user-xw5bq5xq7k
@user-xw5bq5xq7k Месяц назад
Rip kp oli
@binodmagar7904
@binodmagar7904 Месяц назад
केपि ओलि महा भ्रष्टाचारि र अपराधी हो।।
@user-ls3cx3qr1u
@user-ls3cx3qr1u Месяц назад
ला खेस केपी ओली झापा कुन मुख लिएर आउँछन् सहकारी को मिन गर्नु भन्दा चाई नसुने जस्तो गर्ने धनी मनिलाई चाई मिन गर्ने
@RajuBhat-bm2tb
@RajuBhat-bm2tb Месяц назад
Good
@SanjanaShrestha-y2l
@SanjanaShrestha-y2l Месяц назад
सर हमरो घरमात तिन चार महिना नतिरदा नै लाइन कातिनछ अनि उनि को पावर भयर हो र सर पैसा नतिरे सम लाइन जोडनै हुदे न सर
@SurendraDevLama
@SurendraDevLama Месяц назад
, प्र धान मत्री। फ्टारहेछ
@KrishnaRawal-xm8el
@KrishnaRawal-xm8el 29 дней назад
पसु बुढिए भिड खोज्छ मन्छे बुढिए निउ आज के पि त्यहि भइ राखेको छ के पि बुडि सक्यो उल्टा चल्छ दिमाग।😢😢😢
@amrittamang8955
@amrittamang8955 Месяц назад
बरु जागिर छोड्नु बत्ती मरे पनि नजोड्नु ओलिले जबर्जस्त गरे वालुवाटार नै लाईन काटिदिय हुन्छ
@shirisashirisa9018
@shirisashirisa9018 Месяц назад
यो भ्रस्ट पित्तृ लाई सबैले यमराजलाई जिम्म लगाई देउ😡
@SumanSuman-cg3ek
@SumanSuman-cg3ek Месяц назад
एउटा खान लाउन नसक्ने कमजोर जनताले त रिण खोजेर भयपनी बत्ती पानीको पैशा तिरिरहेको हुन्छ,यहाँ त लुटपनी कतिसम्म हो बाफ्रे बाफ यस्तो पनि सरकार हुन्छ माफिया हो माफिया।।।।।
@rajendrathapa1455
@rajendrathapa1455 Месяц назад
कुलमान ले पुर्याएको योगदान फुटानी प्रसाद को भन्दा सयौ गुना देश र जनताको पक्षमा छ? त्यो ईतिहासले विर्सनेछैन? राजनीतिक आडमा कुलमान जस्तो कर्मवीर लाई सक्न खोजे तिम्रा भ्रष्ट झुण्ड सवै सकिने छ? जनताले यो कुरा को हेक्का राम्रो संग हिसाब राख्ने छ?
@chamlingranahoma3134
@chamlingranahoma3134 Месяц назад
100%oli
@SitsramMahato
@SitsramMahato Месяц назад
ओलि ले पहिला नै औद्योगिकहरु सङ कमिसन खाइसकेको होला अनि बिजुली जोडेन भने भन्डाफोर हुन्छ नि त्यहिभएर
@user-wr6tc5pz1t
@user-wr6tc5pz1t Месяц назад
रास्टको ढुकुटिमा किन जम्मा गर्नु 84 मा भोट किन्न कमिसन लिनु पर्छ उध‍ोकसगं
@jitlalshris5139
@jitlalshris5139 28 дней назад
कानुन ठिक भए त समय मा तिर्न लगाईन थियो होला बक्यौता सरकारले
@RabiRai-pl5do
@RabiRai-pl5do 27 дней назад
Oli g, please bidhut pradhikaran nadubanus
@user-ob5ic4ql9e
@user-ob5ic4ql9e Месяц назад
kp ओलि मरेको दिन सबै नेपाली खुसी हुन्छ्न
@binrai1826
@binrai1826 Месяц назад
तँ अपराधी पत्रकार पनि काङ्ग्रेस एमालेको हन्डि खादै भ्रस्टाचारमा सहयोग गर्दैछस।
@KesharB.k
@KesharB.k Месяц назад
Yo kp oli vanne chor le yai garna sattama ayako ho . Yo kp oli vanne khate yai garna ko lagi Arju Rana jasti taskar liyara hideko yai Kam ko lagi ho
@ShreeprasadLamichhane
@ShreeprasadLamichhane Месяц назад
उखानेले तहस नहस बनाउने बाटोमा हिंडेको देखिन्छ।
@shambhukc2011
@shambhukc2011 Месяц назад
Good speech 🎉🎉🎉🎉🎉🎉🎉🎉
@NingmarLama-cg7os
@NingmarLama-cg7os Месяц назад
Rip kp
@GhanendraKhadka-sr1sr
@GhanendraKhadka-sr1sr Месяц назад
अब केपिबा भत्ता खादेइ बस
@tulasiramsubedi80
@tulasiramsubedi80 Месяц назад
सामान्ने जनताले एकमहिनामा ७ युनिट खर्छ गर्छन । बिल काट्दा ९०रुपयाको काटछन । २० युनिट सम्मको छुट गर्ने भनेको त्य्हि हो ?
@kiransapkota9710
@kiransapkota9710 Месяц назад
Kulman ❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵
@minbahaudrranabhat.9829
@minbahaudrranabhat.9829 Месяц назад
भ्रष्टाचारी को नाइके ओलि
@mahadeeppandey4531
@mahadeeppandey4531 Месяц назад
Yo mg kp
@user-hs5xi7pj9b
@user-hs5xi7pj9b Месяц назад
@user-hr4pe3mf7v
@user-hr4pe3mf7v 26 дней назад
के पि भनेको माफियाको पनि माफिया हो
@user-tz7zx2ch2l
@user-tz7zx2ch2l Месяц назад
Jaya Rastra Badi kulman
@Dhondub
@Dhondub Месяц назад
ओली शेरे प्रचण्ड जस्ता हिन्दु राजा राना शासनले पालेकाहरु हुन। यिनीहरू बाट टाटपल्टिँदै
@deendayalkewat7739
@deendayalkewat7739 Месяц назад
ओलीको बाउको राज हो। यो महसुल ओली तेरो हुन्छ है त।
@kumarmagar5501
@kumarmagar5501 Месяц назад
गरिब ले महसुल तिर्नु पर्ने।अनि अर्ब पति लाई छट दिने ओलि को निर्देशन कति उचित हो। यो ओलि कम्युनिष्ट हो कि चोर् हो?
@mahendrakarki8550
@mahendrakarki8550 Месяц назад
Ek jagha kaseelai pani jayada samaye rakhanu huna chortartra suru hunxa.har 6 month change garnu parxa
@BinuTamang-ux4ny
@BinuTamang-ux4ny Месяц назад
जनताको घरमा 2महिना पछि पैसा नपाए टि भि पङ्खा लुटेर लैजान्छन् उद्योगलाई चहिँ अरब अरब माफी दिने नया सरकार
@jitbahadurgurung-yi4mx
@jitbahadurgurung-yi4mx Месяц назад
पावर लगाएर बिधुत महसूल छुट दिन खोज्ने वोलीलाई जेल हाल्नु पर्छ!
@keshavpdadhikari8742
@keshavpdadhikari8742 Месяц назад
Yo mamala ma pm kp oli aghi badhnu thik hundaina.❤.
@SubashRai-ez7cr
@SubashRai-ez7cr Месяц назад
यो के पि ओलीलाई म सफाय गर्दिन्छु। यदि कोहि कसैले मेरो परिवारको जिम्मेवार लिन्छ भने...
@hpnp9996
@hpnp9996 Месяц назад
इतिहिस कै कुलंगार र भ्रस्टचारीहरुको नायिके KP वोलीलाई कानुनको दयारामा लिएर जेल कोच्नु पर्छ|
@nothing-oi8pt
@nothing-oi8pt Месяц назад
ओलीको १००००००००००००००००००००००००००% गलती ।
@garjamanrai8220
@garjamanrai8220 26 дней назад
Oli rip
@dhanbahadursubba5996
@dhanbahadursubba5996 Месяц назад
बर्षा‌ै बर्ष बिजुला चलाकाे बक्याेता उठाउनु लाग्दा कुलमानकाे काहां कुनियत देखियाे हाै। त्याे पनि १/२ लाख हैन अर्ब, उध्याेगीले बिजुली चलाएर नाफा त गरेकाे हाेला, अलि अलि दिदै जान पर्छ नि शक्ति र पहुचको दुरूपयाे किन गर्ने
@SurajKumal-pw3vc
@SurajKumal-pw3vc Месяц назад
बिल भुक्तानी नगर्दा सम्म नजोड्नु राम्रो
@ashoklama3508
@ashoklama3508 Месяц назад
Okp ba lae pm bata hataunu parx..sab dash bata aandolan garenu parx....
@omprakashadhikari7397
@omprakashadhikari7397 Месяц назад
Sabai varastachari ko naike kp oli nai ho desh ko dhamiro
@nayanepal7084
@nayanepal7084 Месяц назад
अपराथिक जिन भएको घृणित दुर्गन्धित तानाशाह बाऊनवादी कानुन भन्दा फरक सैलीमा बिद्धुत महसुल उठाउन खोजेको हो भने संसद मा लाईभ बहस गर्ने हिम्मत किन गरिएन...........
@alishabhusal5098
@alishabhusal5098 Месяц назад
Kin garib ka netale Dhaniko Chakari Garchhan
@KamalaTiwari-i2u
@KamalaTiwari-i2u Месяц назад
Pratukar
@tekmagar676
@tekmagar676 Месяц назад
सप लाई सयो गरेर देस डुबि सकेछ
@dreamleader9265
@dreamleader9265 Месяц назад
राजा जसेताे शासन भएन गुण र दाेषकाे अाधारमा राजाकने राज्य धेरे उत्तम रहेछ नेपमलकाे लागि
@TilakGhartiThapa
@TilakGhartiThapa Месяц назад
Good pardhanmantiri jiu Le yo Des ma naramro Kam bebasta lai hatayera ramro Kam ramro bebasta lyauniho ki sabai ramra Kam ramra bebasta hatayera naramra Kam bebasta lyauniho yo Des ko paraiministar bhaneko AK Ghar ko Babu jastai ho yo Des ka 3 karod Janta ko pardhanmantiri lai kehi matlabxaina ke galat ke Sahi hajur Le matra bhanera ya garera hudaina nepali Janta ko chitta bujne gari Kam garnuparxa yo Des ko pardhanmantiri bhayepaxi purai Des ka Janta ko bhabisya Herne hajur ko jimbebari hoainara teskaran yo damba ghamanda Ra ahangkar Le noksan puryauxa kadapi faida hudaina Ra Yi vastachari ka fayal haru Pani kholnuparxa yo Des ka sabai parti neta lai sahamati garera Des ma bikas rojgar lyaune hajur ko dahityo ho
Далее
small vs big heart 💖 #tiktok
00:13
Просмотров 5 млн