Тёмный
No video :(

ओली देउवा खुकुरीको धारमा हिँड्दै,देश द्वन्द्वको भुमरीमा ।। बेचन झाको कारण सरकार ढलेको भन्नू बेकार ।। 

Churo Kuro TV
Подписаться 108 тыс.
Просмотров 1,6 тыс.
50% 1

Churo Kuro Tv
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#kpoli
#ravi
#prachanda
#rishidhamala
#sidhakurajanatasanga
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest: Maniram Upadhyaya
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.

Опубликовано:

 

21 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 11   
@changetrack2545
@changetrack2545 Месяц назад
आलुको जनमत जनमत।कुनै नेता पार्टी र दलले जनमत को सम्मान गर्दैन।जनतालाई बाल फरक पर्छ???
@K.Enjoy30second66
@K.Enjoy30second66 Месяц назад
अब सबै प्रमाण लुकाउँछन् सर
@user-pd3ik9tx2y
@user-pd3ik9tx2y Месяц назад
सत्य विष्लेषण काे लागि धन्यवाद छ।तर अचानक यस्ताे शुभ बिचार के कारणले आयाे त? भविष्यमा के.पि.ओलिले कुनै राम्रो काम गर्न सक्दैन उही उरवाटुक्काकै भरमा देश चलाउने हाे।
@uttammagar9362
@uttammagar9362 Месяц назад
सवै पार्टिहरू लुटन अाएका भन्ने फेरि काग्सेस र एमालेलाई जनमत लुटनको लागि नै सरकारमा गएको हो भने जनमतको कदर कसरी भयो । यस्ताहरूलाई ल्याएर कार्यक्रमको स्तर नघटाउन प्रस्तोता लाई अनुरोध ।
@sadhuramshrestha8158
@sadhuramshrestha8158 Месяц назад
हाेईन याे बेचन झा भनिमान्छे काे हाे राजा हाेकि नेता हाेकि दलाल हाे जन्ताले बुजेकाे छैन यउटा ठगमात्र हाे भनी समाउदा किन भुईचाल अायाे देशकाे सरकारलाई यउटा साधन मान्छे समायर कारबाही गर्दा यस्ताे राेईलाे किन हुन्छ बुजेन साेजाजन्ताले
@laxmankhanal6686
@laxmankhanal6686 Месяц назад
एकदम सहि कुरा सहि बिस्लेसन
@K.Enjoy30second66
@K.Enjoy30second66 Месяц назад
तेती खेर झिना मसिना थिए अहिले ठूलो माछा जलमा पर्ने भएर हो
@komalgc
@komalgc Месяц назад
Ya DESHA RA JANTA BHANE KO RA KANUN BHANE KO KURA AUTAI HOINA K YASTO KURA MA PARINCHHANA HUN 6 RA BIDWAN BARGA?????????
@rameshsewa9837
@rameshsewa9837 Месяц назад
Aba neta lai janamat hoina America KO tramp lai jastai goli hanuu parcha
Далее
Мама приболела😂@kak__oska
00:16
Просмотров 411 тыс.
How Indian Cinema looks at  the question of caste ?
1:08:53