सत्ता गुमेपछि रन्थनिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अनेक टिप्पणी गर्न शुरु गरेका छन् । आफु अब सरकारको नेतृत्वमा नजाने घोषणा गरेका दाहालले अहिले भने देशमा फेरी एउटा क्रान्ति आबश्यक रहेको अभिब्यक्ती दिएका छन । अध्यक्ष दाहालको पछिल्ला अभिव्यक्तीलाई सत्ता गुम्नुको छटपटिको रुपमा अथ्र्याएका छन ।#GlobalTVHD #breakingnews #letestnews
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
Twitter : GlobalTVHD1
Facebook : globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com
तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।
15 сен 2024