Тёмный

ओली प्रधानमन्त्री बन्ने पक्का,राष्ट्रपतिले ग्यारेन्टी गरेपछि ओली देउवा सहमति ।। अब सकिए प्रचण्ड रवी 

Churo Kuro TV
Подписаться 108 тыс.
Просмотров 3,4 тыс.
50% 1

Churo Kuro Tv
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#kpoli
#ravi
#prachanda
#rishidhamala
#sidhakurajanatasanga
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest: Bharat Basnet
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.

Опубликовано:

 

22 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 16   
@bhupendrashrestha5973
@bhupendrashrestha5973 Месяц назад
किर्ते नागरिक्ता स्विक्रित गर्नेले जे पनि गरिदिन्छ कुनै नौलो कुरा होइन । किनकी देश सिद्याउनु छ यिनिहरुलाइ ।
@SharashowtiAdhikari
@SharashowtiAdhikari Месяц назад
Bharat. Dahal Ra. Jesan biidhaya sir matrii ho. Nepal ma. बिस्लेसक आरु सबै। पाटिका झोले हुन
@dawauk7811
@dawauk7811 Месяц назад
केपि ले फेरि माओवादी लाई समर्थन गरेर भ्रस्टाचार हरुलाइ कार्बाही गर्नु पर्छ
@manigurung1469
@manigurung1469 Месяц назад
अइले सम्मा राजनैतिक बिष्लेशन गर्ने वक्तहरू मद्दे यहाँले सही कुराहरू गर्नु भयो । सलाम छ ।
@Lalit-chanda
@Lalit-chanda Месяц назад
के काँग्रेस र एमालेमा देश द्रोही र अपराधी छैनन्। प्रचण्ड जत्तिकै अपराध र देशद्रोहका भागी कांग्रेस र एमालेका टाउकेहरु पनि हुन्। राजनितिमा खेलेर विदेशिका गोटि बनेका सब एजेण्ट, अपराधी र देशद्रोहिहरु हुन्।
@bungdebaitado
@bungdebaitado Месяц назад
नेपाली जनताल! राजा खोजेर के गर्ने हो नेपाल नै अमेरिकी अघोषित उपनिवेश बनाईसके
@ananathsapkota2032
@ananathsapkota2032 Месяц назад
कागलाई बेल पाक्यो हर्ष न्,सोक् भनेजस्तै,यो बेबस्था रहुन्जेल, देश र नेपालि नागरिकको लागि केहि फाईदा हुनेवाला छैन,
@BishnuprakashShreesh-l2q
@BishnuprakashShreesh-l2q Месяц назад
ओइ फन्टुस पत्रुकार यो मान्छेलाई माओवादीको साधारण कार्य कर्तासंग डिबेट गराई ।
@diwakarsharma4254
@diwakarsharma4254 Месяц назад
Basnet ji maobadi bomb ho bomb afai padkidaina ago lagaunu parchha tyo ago laune kaam eemale ra congress nai ho ,sabai bhanda thila paapi emale ra congress nai ho.
@nabins3597
@nabins3597 Месяц назад
Yesto manchey haru ko pani interview?
@kumarmagar5501
@kumarmagar5501 Месяц назад
को हो यो। आफ्नै तर्क छ।
@SharashowtiAdhikari
@SharashowtiAdhikari Месяц назад
Yo mugii. KP KO. Jhole. Ho
@user-ms1pz1yn5t
@user-ms1pz1yn5t Месяц назад
यस्ता पाखनडको के कुरा सुनेको
Далее
Never Troll Shelly🫡 | Brawl Stars
00:10
Просмотров 1,3 млн
Новый фонарик в iPhone с iOS 18
00:49
Просмотров 487 тыс.
When I met the most famous Cristiano
01:03
Просмотров 21 млн