प्रचन्ड ले मार्ग प्रसस्त गर्नु पर्छ टिआर्सी बिधेक पास गरेर देशमा शान्ती स्थापना गर्नु पर्छ । ओलिले नि कसैलाई धोका दिनु हुदैन । कांग्रेस अफ्नो निर्नयमा आडिग हुनुपर्छ । येसैमा देश र जनता लाई भलो हुन्छ ।
जो जसले जे भनेपनि अन्तिममा केपी ओलीले शेर बहादुर देउवा लाई गेडा देखाई दिने निस्चित छ। यता गर्यो उता गर्यो अन्तिममा देउवा हेरेको हेरेकै हुने पक्का छ। चेतना भय