Тёмный

ओली विरुद्ध प्रेम सञ्जेलको खुलासा: रवि होइन,ओली जेल जाने ! बालेनलाई धेरै हेपे बंगलादेश बन्ने खतरा ! 

Headline Nepal
Подписаться 318 тыс.
Просмотров 60 тыс.
50% 1

#headlinenepal #sanjeeb #rabilamichhane #kpoli #balenshah #premsanjel #deuba
ओली विरुद्ध प्रेम सञ्जेलको खुलासा: रवि होइन,ओली जेल जाने ! बालेनलाई धेरै हेपे बंगलादेश बन्ने खतरा !
👉Headlines Nepal Presents:
Program: Headline Bishesh
Presenter: Sanjeeb Regmi
Guest: Prem Sanjel
Camera: Sachin Bist
Edit: Ratan Sunar
👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
👉Follow Headline Nepal
Facebook: / headlinenepal
Twitter: / headlinenepal
RU-vid: shorturl.at/lKQW5
👉Note:
Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

Опубликовано:

 

16 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 289   
@TangkanathSubedi
@TangkanathSubedi 6 дней назад
अब को अख्तियार प्रमुख प्रेम सन्जेल सर नै हुनुपर्छ।
@pratapghimire8747
@pratapghimire8747 6 дней назад
प्रेम सञ्जेल सर बाट हामीले धेरै सिक्ने बुझ्ने मौका पाएका हुन्छौं । त्यस कारण प्रेम सर को दर्शन भैरहोस् । प्रायः नेपाली जनता को चाहना यो छ कि अख्तियार प्रमुख मा प्रेम सञ्जेल नियुक्त गरियोस् । नेता को भागाभाग त्यत्तिकै सुरु हुन्छ कुनै आन्दोलन गर्नै पर्दैन । १०० आन्दोलन बराबर हुन्छ प्रेम सञ्जेल को नियुक्ति ।
@rabibaral9333
@rabibaral9333 6 дней назад
१००% अख्तियार प्रमुख प्रेम संजाल बनाए,देश हितमा ।
@kalidashshrestha3782
@kalidashshrestha3782 6 дней назад
१००%सही कुरा आयो प्रेम सरबाट
@mahendrasamarung.7574
@mahendrasamarung.7574 6 дней назад
सन्जेल ज्यू तपाइ राजनीतिमा प्रबेश गरी प्रक्रिया अप्नाएर अख्तियार प्रमुखमा नियुक्ती हुनु पर्यो ।यदि तपाइ उम्मेदवारमा भाग लिनु भए १००% तपाइको पक्षमा हुने छन् ।जय प्रेम सजेंल
@user-wc4pg6qg2l
@user-wc4pg6qg2l 6 дней назад
धन्यवाद राष्ट्रको sebak प्रेम sanjel पत्रकार भाइ 🎉😇👏🙏💪🇳🇵👏
@HarishAgri-b7q
@HarishAgri-b7q 6 дней назад
प्रेम सन्नेल जस्तो मान्छे अख्तियारमा आउनु पर्छ ।
@BinodKarki-w1q
@BinodKarki-w1q 6 дней назад
Sahi kura bolnuhunx j hos daile
@GomadeviKatuwal
@GomadeviKatuwal 6 дней назад
Bt banaune kasle?
@ChandraNaral
@ChandraNaral 6 дней назад
Sai ho🎉🎉
@user-rq4pj4sz3z
@user-rq4pj4sz3z 6 дней назад
​@@BinodKarki-w1q L
@DeshrajTamang
@DeshrajTamang 5 дней назад
बिल्कुल
@chetnarayan3025
@chetnarayan3025 5 дней назад
प्रेम सन्जेल सर् को बिचार रबोली सुन्द्दा धेरै माजा र सुनओ सोनओ लागिरहन्छ उहाको हर सब्द मूल्य बान छन
@manbahadurchhetri3107
@manbahadurchhetri3107 5 дней назад
बालेन पि यम रबि गिरिह प्रेम संजेल शर आयोग पर मुख. हुन पर्छ यो देश मा तेसपछीके बल्ल हुन्छ कायाक पल्ट हेर्दै जाउ जय देश
@bukeshmudbari2037
@bukeshmudbari2037 6 дней назад
के यस्तै अवस्थालाई लोकतन्त्र भनिन्छ ? काँग्रेस र कम्युनिष्टहरूको आदर्श, आचरण, लक्ष्य र व्यवाहार यस्तै हुन्छ ?
@SDPElectricPlumber
@SDPElectricPlumber 6 дней назад
साथीहरु यो भेडा च्याङ्ग्रा जनताहरू तेरो बाउले 24 खर्ब 72 अर्ब ऋण बनाएको छ। यो ऋणले नेपाली जनताहरू महंगीको चपेटामा परेको छ यो भेडा जनताहरू नेपाली कांग्रेसको झोले कार्यकर्ताहरू एमाले पार्टीको झोले कार्यकर्ताहरू हो। ए झोले कार्यकर्ताहरू शेरे र केपी बाले 24 खर्ब 72 अर्ब ऋण छ। यसको ब्याज कति हुन्छ याद गर भेडा च्याङ्ग्रा जनताहरू
@user-dt2nh2xj6g
@user-dt2nh2xj6g 6 дней назад
BALEN. KO. JAYA HOUS
@anilshrestha6288
@anilshrestha6288 6 дней назад
रबि सर जिन्दावाद 🙏
@user-qh4qv9mi1m
@user-qh4qv9mi1m 6 дней назад
वा जय नेपाल संजेल सर तपाईंको भनाइ सहि छ जेल जाने दरले १० दल्ले हर्क र बालेनललाई रोकने बिरोध गर्ने काम गरेका छन युवा साथीहरू होसियार हुनुपर्छ ल
@bishnuaryal1028
@bishnuaryal1028 5 дней назад
साह्रै सत्य कुराकानी सधै सबैले सुन्न पाइयोस ।
@ps6732
@ps6732 6 дней назад
काङ्ग्रेस र एमाले लाई बहिस्कार गर्नुपर्छ अब आउने चुनावमा बहिस्कार गरौ।
@salu7277
@salu7277 6 дней назад
Real hero prem sanjal कती राम्रो र साँचों कुरा गरेको स्ल्युट छ हजुरलाई 🙏🏻
@MingmarSherpa-l9g
@MingmarSherpa-l9g 6 дней назад
सहि जबाफ दिनु बो पेृम जि
@dhaniramshrestha8247
@dhaniramshrestha8247 6 дней назад
सलाम छ प्रेम सन्जेल ज्यु तपाईंको हिम्मत लाई सलाम छ !!
@dipakgiri5000
@dipakgiri5000 6 дней назад
हामी जनताले सजिलै बुझ्ने गरि सबै कुरा खोल्दिनु भयो 🙏🙏🙏🙏
@rkmnepal2970
@rkmnepal2970 6 дней назад
गलत काम गर्नेहरूकाे कुरा समयमै खुलस्त गर्नुपर्छ ।
@sushilrai3
@sushilrai3 6 дней назад
१००% सहि हो ।
@dumikirantrankasu
@dumikirantrankasu 5 дней назад
प्रेम सञ्जेल सर ! साहै मीठो र सबै कुरा खुलासा गरिदिनु भयो हामी लाटोलाई यसरी प्रष्टाई दिनु भयो मुरी मुरी धन्यवाद 🤗🙏🙏🙏🙏🙏🙏🙏🤗
@RamCharitrachaudhary
@RamCharitrachaudhary 6 дней назад
एकदम सही हो ! बिश्लेसन राम्रो छ !
@sumankhadka9226
@sumankhadka9226 6 дней назад
प्रेम सन्जेल जस्तो मान्छे कसरी हुन्छन् अक्तियार प्रमुख ??? आफुले भनेको जे भन्यो तेहि मान्नेलाई बनाउछ्न्न।
@hikmatmagar4191
@hikmatmagar4191 6 дней назад
जेल जानू पर्ने नै ओलि सेरे प्रचण्ड आर्जु धेरै भ्रस्टाचार जहाँ छ त काङ्ग्रेस एमाले माओवादी 💪👊💪👊
@user-lj8qf8mj3z
@user-lj8qf8mj3z 6 дней назад
देशमा हुदैआएको र हाल गर्दैगरेको जस्ताकोतस्तै जनतालाई सुनाउनुभयो , निरन्तर्ता भैरहोस हाम्रो प्रार्थना
@user-pg3rl3zm3h
@user-pg3rl3zm3h 6 дней назад
खरो दरो निष्पक्ष राजनीति तर्कबिद #प्रेम सर ज्यु नमस्कार मेरो 🙏
@ushathapaliya7325
@ushathapaliya7325 4 дня назад
देशलाई सहि बाटोमा ल्याउने होभने प्रेम सन्जेल सरलाई अख्तियारको प्रमूख वा न्यायाधीश प्रमूख बनाउनू पर्छ ।
@bibaslama2262
@bibaslama2262 6 дней назад
प्रेम सन्जेल दुरदर्सि ब्याक्ती हो तर यो देश बिकास नहुनुमा नेपाली जनता लगाएत भ्रष्टाचारी पाटीको कार्यकर्ता हरु हुन।एदि यो देश बिकास गर्नको लागी नेपाली जनताले बिचार परिवर्तन गर्नु नै पर्छ तेसको लागी प्रेम सर ले जनता लाइ सु-सोजित गरेर #रास्वपा लाइ साथ-सपोट गर्नुस
@ramchandrashrestha2626
@ramchandrashrestha2626 6 дней назад
प्रेम सन्जेल दाइ चाहिँ हतियार प्रमुख भएर आउनुपर्छ। अब आउने चौरासीमा उहाँलाई शुभकामना छ❤❤❤
@sudinneupanebisfot9228
@sudinneupanebisfot9228 6 дней назад
एक्दम सहि मान्छे ल्याउनु भएछ। भ्रस्टाचार शब्द उहाको डिक्स्नरिमा छैन।
@krishnaadhikari2942
@krishnaadhikari2942 6 дней назад
प्रेम सन्जेल अहिले मात्रै हाेईन कर्मचारी हुँदा पनि सही काम गर्थे र सही बाेल्थे ❤❤❤❤
@saritasaritu8248
@saritasaritu8248 6 дней назад
Right kura garnu vo sir God bless you 💖 🙏 ❤️ 🙌 😊 💙
@yogendrakhadka7715
@yogendrakhadka7715 6 дней назад
ब्यबस्था परिवरतण भयमा अख्तियारमा सन्जेल र सर्वाेच्चमा स्वागत नेपाललाइ प्र,म,मा बालेन हुनुपर्छ ।
@laxmanparajuli3421
@laxmanparajuli3421 6 дней назад
नेपाली राजनीति यिनै बृद नेताहरुको पेरिफेरिमा चलिरहेको छ हुने केहि होइन तपाई हामीलाई बुढो मात्रै बनाउने हुन ।देश बनाउने हो भने प्रेम सन्जेल अख्तियार प्रमुख बनाउन पर्छ यो सरकारले ।❤❤❤❤
@manbahadurchhetri3107
@manbahadurchhetri3107 5 дней назад
जबतक बालेन पि यम अख्तियार प्रमुख प्रेम संजेल शर हुनु हदैनतब तक यस्तै यस्तै हुदैन बुझ्नुपर्ने कुरा हो जय देश
@dhankumaripun7027
@dhankumaripun7027 6 дней назад
100%right.
@Mohanilaal
@Mohanilaal 6 дней назад
प्रेम जस्तो पुर्ब सचिबलाइ अख्तियारको अध्यक्ष बनाउनेतर्फ लागौं ।
@vivekmahat1469
@vivekmahat1469 6 дней назад
“तपाईँले कति राम्रो कुरा गर्नु भको” यो भनाई चै प्रेम सन्जेलजीको खुब मन पर्यो 😅😅 उहाँ प्रष्ट वक्ता हुनु हुन्छ जे बोल्नु हुन्छ सही विश्लेषण गरेर बोल्नु हुन्छ।🙏
@DhaneshworJha
@DhaneshworJha 6 дней назад
अहिले सबै राजनीतिज्ञहरु को अनुमान फेल खाइरहेछ
@rambahadurbk5547
@rambahadurbk5547 6 дней назад
Rabi ले गर्न खोजेको रहेछ गर्न नदिएका रहेछन भन्ने कुरा थाहा भयो।
@dipakkumarray5214
@dipakkumarray5214 6 дней назад
Right ❤️❤️❤️❤️❤️👍👍👍👍👍👌👌👌👌👌
@umakantasitoula6562
@umakantasitoula6562 3 дня назад
प्रेम सन्जेलको भनाईमा धेरै दम छ।
@shantapokharel66
@shantapokharel66 6 дней назад
अब प्रेम सन्जेल ज्युलाइ प्रधानमन्त्री बनाउनु पर्छ अनि सबलाई जेल हाल्नु पर्छ।
@sameershrestha7197
@sameershrestha7197 6 дней назад
जय रवि दाई जय घण्टी 🔔🔔🔔🔔
@bambahadurrai3572
@bambahadurrai3572 6 дней назад
हो के , पि ,ओ , र आर्जु देउवा लाई पहिलो नम्बर मा जेल हाल्नु पर्ने भ्रष्ट अपराधी हरुका नाईके हरुलाई नै हो । त्यसपछि अरु को को जान्छन् था छैन साह्रै राम्रो ब्यक्ति प्रेम सञ्जेल लाई कार्यक्रममा ल्याउन भयो । सञ्जिब सर् लाई धेरै बधाई छ ।
@user-zj3tk6gh4i
@user-zj3tk6gh4i 6 дней назад
Jay desh jay ghanti antim aasa rabi dai❤❤❤❤❤
@DenishaLama-x6y
@DenishaLama-x6y 6 дней назад
Right kura sir💪👍Jay Nepal 🇳🇵🙏
@kumarsiwasiwa1872
@kumarsiwasiwa1872 6 дней назад
हजुरको कुराले धेरै कुरा सिक्न पाए सर 🙏🙏
@durbakc1075
@durbakc1075 6 дней назад
Good job rabi dai❤
@youbatikc4923
@youbatikc4923 6 дней назад
सर सही राजनैतिक कुराहरु गर्नु भयो कुनै दीन तपाईंको पनी दीन आउँछ सही कुरा गर्नी लाई जनता ले खोज्छन्
@TapBahadurKhand
@TapBahadurKhand День назад
उहाँको नामै काफी छ उहाँलाई नयाँ नेपालीको अख्तियार प्रमुखको जिम्मेवारी दिनु पर्छ ।
@JayantiNath-z6d
@JayantiNath-z6d 5 дней назад
यकदमै राम्रो अन्तर बार्ता सहि लाग्यो प्रेम सन्जेल सरकाे
@durbakc1075
@durbakc1075 6 дней назад
Good job best of luck rabi dai❤
@manbahadurchhetri3107
@manbahadurchhetri3107 5 дней назад
सहि ही कुरा गर्नु भाछ जय देश
@shitalkhanal6853
@shitalkhanal6853 3 дня назад
हो सन्जेल जि रवि बालेन जये नरेश जये नेपाल
@resambahadur9818
@resambahadur9818 6 дней назад
100 right sir
@DipendraOli-mt3mw
@DipendraOli-mt3mw 6 дней назад
Great bektito prem sir Aktiyar parmukhma Prem Shanjel Aunuparxa
@AarjuSingh-r5w
@AarjuSingh-r5w 6 дней назад
अहा तपाईं जस्तो महान ब्यक्ति अख्तियारमा भयको भय अहिलेसम्म भ्रष्टाचारको शुन्यता हुन्थ्यो र देशमा शुसान्ति विकास,अमन चयन विश्वकै उत्कृष्ट देश कायम हुन्थ्यो ।म भगवान पशुपतिनाथ संग प्रार्थना गर्दछु कि त्यो दिन छिटोभन्दा छिटो देख्न पाइयोस् ।
@DeepakTimalsina-i5e
@DeepakTimalsina-i5e 6 дней назад
Rabi jendabad
@gangatamang3409
@gangatamang3409 6 дней назад
Jai.(Nepal)Jai.Balin.
@SukraKumar-i4p
@SukraKumar-i4p 6 дней назад
Prem Sanjel hajur Ekdam safa man vayeko hajur Laie samman sath Solute xa ma ♥️ ❤️ 👌 Dheraie kura sunxa Dheraie Suva kaamana ani dhaneyabad 💯 ♥️ ❤️ ❤xa Great Jobs 👍 Like me 👍 Kumar Gurung Gorkha ❤❤❤Lovely great Jobs 💯 percent Right kura ho ❤❤❤
@haridhakal9149
@haridhakal9149 6 дней назад
You are right
@gajenyakha2370
@gajenyakha2370 6 дней назад
100% सहि कुरा आयो प्रेम सर
@user-ek4pp8lu6m
@user-ek4pp8lu6m 6 дней назад
Right 👍 kuro sir ❤❤❤
@user-pq4co8qw3y
@user-pq4co8qw3y 6 дней назад
नेपाल को जिऊदो छोरा
@gunjangunjan7676
@gunjangunjan7676 5 дней назад
प्रेम सन्जेल अबको मेरो देश नेपालको अक्तियार अनुसन्धान आयोग को प्रमुखमा ल्याउन सके हुनेथियो । उहाँ त सफामन र उर्जाशिल तत्परता का साथ काम गर्ने बौद्धिक ब्यक्ति हुन।
@GamGurung-l6p
@GamGurung-l6p 6 дней назад
Very good news
@jawansinghtamang
@jawansinghtamang 6 дней назад
💯% sahi bichar
@manbahadurchhetri3107
@manbahadurchhetri3107 5 дней назад
अब ऐमाले कांगेरेस पार्टी ऐकि किरित कमनिसट भन्दा फरक पर्दैन अलग पार्टी भन्न पर्दैन जय देश
@DambarGurung-k8p
@DambarGurung-k8p 6 дней назад
Good interviue
@LalBohara-z1y
@LalBohara-z1y 4 дня назад
प्रेम संजेल ज्यु सल्युट।
@prashantkhatri2897
@prashantkhatri2897 5 дней назад
अब को अखतियर मा प्रेम सनजेल सर लाई ल्याउनु पर्छ
@mohanbaniya6060
@mohanbaniya6060 5 дней назад
सलाम छ सन्जेल सर
@rajarani8335
@rajarani8335 6 дней назад
Prem sanjel dherai paxi dekhna paiyo❤
@narayanbohara4824
@narayanbohara4824 6 дней назад
यदि तपाई अख्तियार प्रमुख हुनुभयो भने १ करोड बाहिर छ्न १ करोड जेलमा जान्छन् १ करोड घरमा बस्छ्न । पहिला जेल बनाउनुस अनि अख्तियार प्रमुख हुनुस 🙏
@kongrai6993
@kongrai6993 6 дней назад
wa wa wa Prem Sanjel namai kafi.Salam sir.
@khagendrakharel4865
@khagendrakharel4865 3 дня назад
सहि विश्लेषण
@janakkn
@janakkn 6 дней назад
सञ्जेल सरलाई ❤
@BinodKarki-w1q
@BinodKarki-w1q 6 дней назад
Sahi kura vannuvo daile
@user-dt2nh2xj6g
@user-dt2nh2xj6g 6 дней назад
PREM. SUWAL. SIR. LAY. RAMRRO. TELLING. THANG. TO YOU
@BharatmaniAdhikari
@BharatmaniAdhikari 6 дней назад
100% हकिकत बेक्तितो प्रेम सन्जेल जि अख्तियार पर्मुख भयको हेर्ने रहर छ
@user-nj1hb6rk4r
@user-nj1hb6rk4r День назад
Prem Sanjel Sir, that what you have said the 100% Right. 🌸🇳🇵🌼👍.
@PurnaBahadurtamang-i4e
@PurnaBahadurtamang-i4e 6 дней назад
Jay Rabi sir
@dipakkumarray5214
@dipakkumarray5214 6 дней назад
Good luck Rabi Sir 👍👍👍👍👍👌👌👌👌👌👌👌👌👌
@khagenbhandari6110
@khagenbhandari6110 4 дня назад
एस्ता पचमुखेहरु जति पढेपनी हरि लठ्ठक हुन ।
@BG-tw9yl
@BG-tw9yl 6 дней назад
हर्क साम्पाङ ले पार्टी खोल्यो भने थो प्रेम सर लाई पनि ठाउँ दिनुपर्छ ।
@liladhar6394
@liladhar6394 6 дней назад
Sanjel sir hajurle biggyaharulai liyera aaunu hosh janata sathma chhan.
@dipakc7871
@dipakc7871 4 дня назад
Pream sanjaayaal brilliant go ahead sir
@KeshavBhandari-px5cx
@KeshavBhandari-px5cx 5 дней назад
एक दम सहि बोल्नु भो सर !
@durgagurung3580
@durgagurung3580 6 дней назад
Absolutely 200% right
@narayandattasubedi7960
@narayandattasubedi7960 6 дней назад
प्रेम सन्जेल जि नमस्ते धेरै समयमा आउनु भयाे
@Bhawani-fg3nk
@Bhawani-fg3nk 5 дней назад
Prem Sanjel Sir!!🇳🇵🙏🙏..👍🎉
@PuranSingh-dk5hf
@PuranSingh-dk5hf 6 дней назад
❤Good Supar News Xa❤
@chandagautam2915
@chandagautam2915 6 дней назад
right information with good example given sir🙏🙏🇳🇵🇳🇵
@ashoksunar6641
@ashoksunar6641 6 дней назад
Great prem sanjel
@sukumarthulung9877
@sukumarthulung9877 6 дней назад
Prem sanjel sir lai tin char barsa agadinai boldai aayako ra sundai aa ko. Aak dam sahe ho.
@sagarrimal296
@sagarrimal296 6 дней назад
Param daiko🎉🎉🎉🎉🎉🎉❤❤❤
@user-ju1ht5hi6f
@user-ju1ht5hi6f 6 дней назад
प्रेम सन्यजेल ❤❤❤❤ देश लाई चाहिने मान्छे हो।
@padamgurung8828
@padamgurung8828 6 дней назад
Salute
@durbakc1075
@durbakc1075 6 дней назад
Best of luck rabi dai❤❤
@rinastha6057
@rinastha6057 6 дней назад
👞👞👞👞👞👞Rabi Dai sahakari thug
Далее