टोखा नगरपालिका वडा नं ०३ निवासी आसमिरुको छोरी अलिशा डंगोलले २०८० को कक्षा १० को (SEE ) परिक्षामा सर्वोत्कृष्ट 4.00 GPA ल्याउन सफल भइन् । Tejaswi Academy ले आयोजना गर्नु भएको FAREWELL PROGRAM मा अलिशा डंगोललाई Laptop सहित नगद पुरस्कार प्रदान गर्नुभएको थियो।
2 июл 2024