Тёмный

थामिएन कसैको आँशु सात कक्षामा पढ्ने Ankeet Sangraula को भाषणले हलभरिका सबै मानिस रुवाबासी ! 

MMS Entertainment
Подписаться 679 тыс.
Просмотров 1,2 млн
50% 1

MMS Entertainment Pvt. Ltd. Presents:- Speech by Ankeet Sangraula
थामिएन कसैको आँशु सात कक्षामा पढ्ने Ankeet Sagraula को भाषाणले हलभरिका सबै मनिस रुवाबासी !
Rights for this video for RU-vid Platform is with MMS Entertainment
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Social Links.
Facebook: / darpan.rai.np
RU-vid: ru-vid.com/show-UCP8A...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Thankyou. MMS Entertainment.

Развлечения

Опубликовано:

 

27 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 777   
@MMSEntertainment
@MMSEntertainment 6 лет назад
के तपाईले हाम्रो RU-vid च्यानल MMS Entertainment लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस । आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
@hirdeshshahishahi1516
@hirdeshshahishahi1516 6 лет назад
MMS Entertainment .
@keshavbahadurthant1678
@keshavbahadurthant1678 6 лет назад
MMS Entertainment
@hyp_saugat
@hyp_saugat 5 лет назад
Like.
@sarmilasalimbu7821
@sarmilasalimbu7821 4 года назад
MMS Entertainment wow kati ramro soca babuko
@junujunu5556
@junujunu5556 4 года назад
good
@nepaliresham5755
@nepaliresham5755 4 года назад
सच्चिकै महान छौ भाइ तिमि,तिमिलाइ अझै पनि सफलताको लाखौं लाख शुभकामना छ।
@bharatgurugang2977
@bharatgurugang2977 Год назад
बावु तिमी यस्तै बने ठुलाे हुनेबेला सम्म आशिरबात छ ।♥️🌹🌹🌹🇳🇵🇳🇵🇳🇵
@sanjaya9011
@sanjaya9011 6 лет назад
साच्चिकै महान छौ भाइ तिमि तिमी जस्तो मानिस को खाचो छ। यो समाज मा
@IshwarThapa
@IshwarThapa 5 лет назад
कति बुद्धि भएको बालक हुन शब्द सन्द मार्मिक लाग्यो, आँसु पनि आयो धेरै अघि बढ्नु सुभकामना छ
@premghatane9207
@premghatane9207 4 года назад
रुवायौ बाबु। तिमी लाई धेरै प्रगति को सुभकामना।
@khatrichhetri837
@khatrichhetri837 Год назад
बाबू सांच्चिकै महान देश भक्त बनि गांऊ घर पर देशको इज्जत राख्नू धन्यवाद ❤
@nandurajranabhat6542
@nandurajranabhat6542 4 года назад
धेरै धेरै धन्यवाद बाबु को राम्रो भासन
@parshuramrai8994
@parshuramrai8994 4 года назад
कडा दियो फुच्चे भाईले भाषण अभिभावकहरुको लागि !
@manuseni617
@manuseni617 6 лет назад
सानो भाइ तिमीले भनेका हरेक कुराहरू मा दम छ र तिमीले यस्तै गरेर हरेक कुराहरू यसरी नै अगाडि बढ्दै जानु ल भाइ साथै शुभकामना भाइलाई !
@b-techcomputerhousedocumen1151
कस्तो राम्रो विचार, धेरै प्रगतिको शुभकामना बाबु❤यति सानो उमेरमा यतिधेरै कुरा बुझ्ने!
@maushamthakuri8649
@maushamthakuri8649 4 года назад
कस्तो तेजिलाे दिमाग हाे याे भाईकाे बधाई छ अामा बुवालाई जसले याे नेपाली भुमिमा जन्म दिनु भयाे राम्रो काम गरेर ठुलाे मान्छे भयकाे देख्न पाउ शुभकामना छ भाई तिमिलाई👏👏
@rajukhanal3232
@rajukhanal3232 4 года назад
साच्चिकै माने हजुर 👋 भोलीको रबी लामीछाने हो यो बाबू
@starbohara8278
@starbohara8278 4 года назад
वाह कति मार्मिक शब्द अब रवि लामिछाने पछिको सानू बाबू हो 🇳🇵🇳🇵🇳🇵🇳🇵
@shrestha1520
@shrestha1520 Год назад
मन छो यो अन्तर हृदयको भाबना को अभिव्यक्ती बाबु अफै प्रगतीको कामना सगीत बाबुको अभिभाबक हरु प्रती नमन छ
@shobhajoshi5232
@shobhajoshi5232 9 дней назад
सानै उमेरमा कति राम्रो गहकिला शब्दहरु भन्न सक्ने अदभुत क्षमता भएका यो बाबुलाई उज्ज्वल भबिश्यको कामना
@kumargharti1371
@kumargharti1371 4 года назад
यो स्कुल को होल युनित सर मेम हरुलाई सलाम छ येत्ती राम्रो टालेनड बनाउने गुरु हरुलाई येत्ती ठुलो रोल गराउने हो साच्चिकै अभिभावक को छोराछोराछोरी को मन भावन बुझन जरुरी छ समय र काम प्रोफेसनल समय मा उमेर अनुसार उसको काम कार्यसफल हुने छ पक्कै पनि
@anuradhagurung8861
@anuradhagurung8861 6 лет назад
यति सानो उमेरमै बाबुको दमदार प्रस्तुताले मनै छोयो बधाई छ बाबु भविष्यमा राम्रो सफलता हात पार्न सकुन शुभकामना छ।
@ganeshshahi8276
@ganeshshahi8276 Год назад
यो बाबुलाई भविश्यमा देश र जनतालाई आबश्यकता छ। बाबुलाई मेरो तर्फबाट हार्दिक बधाई छ।
@DKMusicPvtLtd
@DKMusicPvtLtd 4 года назад
साच्चिकै महान छौ भाइ तिमी भबिस्यका कर्णधार हौ याे देशका तिमिलाई शुभकामना छ
@smarikagm5318
@smarikagm5318 6 лет назад
भासण र असल जिन्दगीमा धेरै फरक हुन्छ बाबू समय सङै तिमि लाई सब कुरा को ज्ञान् हुनेछ। times is good teacher so time will teach u how poor people struggling everyday.
@hemlalgharti9116
@hemlalgharti9116 6 лет назад
Smarika Gm right
@arjununa7340
@arjununa7340 6 лет назад
Right
@chimsikala1884
@chimsikala1884 4 года назад
@@arjununa7340 .
@kamalsth9337
@kamalsth9337 4 года назад
भाइ ले पर्गति को सिखर चुमोस
@gaurishankarmasyauraudhyog2149
@gaurishankarmasyauraudhyog2149 4 года назад
And he is able to take and gain that knowledge teaches by time teacher.
@santoshrofficiallchannel7473
@santoshrofficiallchannel7473 6 лет назад
भाइको बिद्वान स्वच्छ मन उच्च विचार उ रहन्छ इमान्दार भबिष्यको कर्णदार शुभकामना भाइलाइ
@unnatkhana8826
@unnatkhana8826 4 года назад
ramro xa
@NabarajRegmi-fi2rh
@NabarajRegmi-fi2rh 6 месяцев назад
धेरै राम्रो कुरा सुनाउनु भयो बाबुले धन्यवाद छ हजुरलाई मेरो जय नेपाल जयरास्ट जयदेश
@SitaramNeupane
@SitaramNeupane Год назад
साह्रै मन छोयो❤😢
@anitarai1727
@anitarai1727 4 года назад
Rabi sir. Ko aarko janma. You are great babu good luck for ur better future lots of love
@gauravkumari8487
@gauravkumari8487 4 года назад
वाउ भाइ सलुट तिमिलाई नेपाली परिबेसलाई एकदम बिखन्डित परिवारलाई यति मिठाे सुझायाै शुभकामना
@lilroka817
@lilroka817 4 года назад
दामि छभाई हजुरलाई रिदय देखि नै धन्दे बात छ हाे हाम्राे देश नेपाल लाई अब यस्ता यस्ता ब्याक्ति बाबू हरु लाई खाचाे छ मलाई पनि खाचाे
@kripakripagrg4666
@kripakripagrg4666 Год назад
धेरै धेरै राम्रो प्रस्तुति,भबिष्य उज्ज्वल होस।
@fghgh350
@fghgh350 Год назад
बाबुकाे कुरा रमाईलाे मन छुने रुवाउने रभाबुक बनाउने भनाईले मेराे मन साचिनि छाेयाे तिमी माहान छउ बाबू तिमिले पछि नेपाल काे प्रादान मन्त्री बन्नु बाबू सलाम छ
@gangarampoudel1371
@gangarampoudel1371 Год назад
साच्चिकै भावुक वनाएउ बाबू । उज्ज्वल भविष्य को कामना
@pratikachalise5235
@pratikachalise5235 4 года назад
Omg 😱 khatra talented 👌 vie 🤭🖤🖤 fhuchhuu proud of u 👏 amazing bro 😱 ♥️ ✌️
@bipinrawat3862
@bipinrawat3862 4 года назад
शाचै बुद्धिजीवी बाबू शुभकामना
@durgachandregmi6409
@durgachandregmi6409 Год назад
रबि लामिछाने पछिकाे देशको र नेपालकाे नाम राख्ने छाै बाबु तिमिलाई जन्म दिने आमा,बुवा साच्चिकै भाग्यमानी हुनुहुन्छ।
@mukundakafle6152
@mukundakafle6152 Год назад
ल वावु मलाई धेरै खुशी लाग्यो तिमी जस्ता कर्णधार व्यक्तिलाई नेपालआमाले पर्खेर बाटो हेरेर बस्नुभाछ पैसा को लालचले विदेश नजानुहै । आशिर्वाद छ।
@indrabudhathoki1132
@indrabudhathoki1132 2 года назад
महान छाै बाबु ,
@roshanchaulagain9465
@roshanchaulagain9465 5 лет назад
हाउ भाउ चै ठ्याकै रबि लामीछानेको जस्तो.....ल राम्रो होस भाइको जीवन
@hrkc4482
@hrkc4482 4 года назад
साच्चै माहान छौ भाइ 😐️😐️🚩🚩
@santoshbk9229
@santoshbk9229 2 года назад
धेरै राम्रो छ भाई तिर्मो भनाई best off lock
@nabingiri3072
@nabingiri3072 6 лет назад
निकै राम्रो बाबू। Keep it up.
@shisirbhusal4711
@shisirbhusal4711 6 лет назад
वाह वाह बधाई छ सानो भाईलाई
@harishsinghdhami158
@harishsinghdhami158 5 лет назад
यो बाबू बाट हाम्रो देश का सबैइ नेता ले ज्ञान र देश बनाउने पाठ सीक्नु जरुरी छ
@devileyes232
@devileyes232 Год назад
वा यो भाइ को कला धन्यवाद ❤
@nishasakshi84
@nishasakshi84 Год назад
सफल ता को शु भ कामना छ बाबू यो देश को असल जिम्मे वार नागरिक मात्र होइन देश लाई सहि बाटो देखाउने मार्ग दर्सक बनेर नेपाल आमाको सिर उच्च राख्ने आशा छ
@chandralamsal9225
@chandralamsal9225 6 лет назад
वाह मेरो भाइ कति ग्यानी भबिस्य मा केही तिम्रो रबि को रुपमा प्रकट हुने छौ
@susmimagar6717
@susmimagar6717 4 года назад
Vaii 👌👌👌best of luck for your future
@renushagajurel2368
@renushagajurel2368 Год назад
Wow dherai ramro prastuti🇳🇵🇳🇵
@dhaniramshrestha8247
@dhaniramshrestha8247 Год назад
धेरै धेरै धन्यवाद छ बाबु तिमि लाई ! तिम्रो भबिस्य उज्ज्वल छ ! सबै ले यो बाबु को भनाइ बाट शिक्षा लिनु होला ?
@minatimsina4163
@minatimsina4163 Год назад
अझै सफलताको शुभकामनाबाबु हेर्दाहेर्दै आसु नै आएछ
@janaksubedi4735
@janaksubedi4735 Год назад
सारै राम्रो बिचार बाबुको सफलताको शुभकामना
@user-yz4kw3qp7b
@user-yz4kw3qp7b 6 дней назад
सारै मन छुने कुरा बाबु ❤❤अहिले ईनी बाबु का होलान् 🎉🎉
@prabhudbsir1830
@prabhudbsir1830 Год назад
🙏🕉️🙏महान बिचार उदारणिय पात्र🙏🕉️🙏
@hemkumarikoirala8650
@hemkumarikoirala8650 Год назад
अझै धेरै धरै ऊन्नति प्रगतीको शुभ कामना छ ।बाबु❤❤❤❤
@kavitaupreti854
@kavitaupreti854 Год назад
यति सानो उमेरमा यस्तो भाष्ण बधाई छ बाबू उज्ल भबिष्यको लागि
@santoshkumarchaudhary9055
@santoshkumarchaudhary9055 11 месяцев назад
साह्रै उकृष्ठ मनतव्य ! सम्झन लायक छ ❤❤❤❤❤
@santoshsuyalthapasantoshth4371
wow kati ramro soch voli yo babu le kehi garxan safalta ko suvakamana x ankit hero
@marthasunuwar6924
@marthasunuwar6924 4 года назад
Wow salam xa babu man lai ani timro soch bichar lai yesari nai agi baddai janu 👏👏👏
@gaurishankarmasyauraudhyog2149
@gaurishankarmasyauraudhyog2149 4 года назад
Your speech is really logical and practical thanks a lot.
@KaranRai-yh9nd
@KaranRai-yh9nd Год назад
Kati mittho prastuti babuko best of luck babu👍🙏
@bodharajbasnet4718
@bodharajbasnet4718 Год назад
अंकित बाबू । अनगिन्ति स्यालुट छ । भबिष्यमा ठूलो मान्छे भयर जानू कामना छ । दाङ्ग ।
@kavitaupreti854
@kavitaupreti854 4 месяца назад
चै अहिलेको परी बेश यस्तै छ बाबुले कति राम्रो संग भाष्ण गर्नु भएको बधाई छ उज्ल भबिष्यको
@mukundaadhikari4758
@mukundaadhikari4758 Год назад
सुन्दर भनाई धन्यवाद्
@pushprajkunwar8761
@pushprajkunwar8761 Год назад
अति उत्तम राम्रो कला यो सरस्वती को देन हो🎉
@rekhadhakal2387
@rekhadhakal2387 4 года назад
Thank you good performance babu.
@tashidlama2905
@tashidlama2905 Год назад
Great speech Brother Best of luck 🤞🙏🇳🇵
@rekhashrestha529
@rekhashrestha529 Год назад
बाबुतिम्रो यो शब्दले मलाई बिस्वास लाग्छ भबिष्यको दियो बन्न सक्ने सक्तिमिलोस
@motirampariyar.
@motirampariyar. 6 лет назад
रवि लामिछाने पछिको यो बाबु हूने रहेछ रवि लामिछाने
@Anticorr318
@Anticorr318 4 года назад
आदर्श छाँटेर बोल्न सक्ने भएर मात्र हुँदैन राष्ट्र,राष्ट्रियता प्रति स्वाभिमान भएर भ्रष्ट मानसिकतालाइ जरै देखि उखालेर फाल्छु गरिव निमुखालाई भाषणले मात्र हैन प्रत्यक्ष मनै देखि साथ् र सहयोग गर्छु भन्ने सोंच बिचार राम्रो हुनु पर्छ ! अनि मात्र रविले झैं जनताको मन जित्न सकिन्छ !प्रचण्डले पानि बोल्नको कम हाँक्ने थिएन अहिलेको अहिले नै जादु जसरि परिवर्तन गर्ने जसरि भाषण छाँट थे ,बिडम्बना दश बर्ष भित्र हजारौं हजार दुनियाको छोरा छोरी बुहारी जुवाई बाबु आमालाइ खाल्डोमा हालेर आफ्न परिवार मात्र मोटाउने परिवर्तन गरे !निराश पार्न खोजेको चाहिं अवश्य पनि होइन,तर प्रचण्ड,शेरे,ओली,खनाल,माकुने,नन्द किशोर,बादल,बर्षमान,ओनसरी,आदि इत्यादिहरु जस्तो चाहिं नहोस भन्न खोजेको मात्र हुँ !
@bimalarai449
@bimalarai449 6 дней назад
शब्द शब्द ले मन छोयो ❤️❤️❤️❤️😭😭😭😭
@homnathghimire4437
@homnathghimire4437 Год назад
बाबु लाई उज्ज्वल भविष्य को शुभकामना 🌹❤️
@Prm2.0
@Prm2.0 6 лет назад
Very thing perfect...go head
@Anuvlogs2055
@Anuvlogs2055 Год назад
कति महान विचार बाबुको यो बाबुको भिडियो सबै अभिभावक सम्म पुगोस र जसले आफ्नो छेनिक खुसिकोलागि सन्तानलाई आफू देखि टाढा राख्ने गर्छन ।
@mayarai4279
@mayarai4279 4 года назад
So much intelligent bhai.. God bless you and keep it up
@prakritipoudel5688
@prakritipoudel5688 Год назад
Aaha kati Ramro mahan bichar vabisya ko desko karnadhar 👍Very good
@madanbahadurshahi8980
@madanbahadurshahi8980 4 года назад
tq so much dear brother
@mahimabhattarai3801
@mahimabhattarai3801 6 лет назад
Good job 😊 every child has their dreams to be dreamed,they have their own rights 😊 they will do what they can do😊😊
@sushilkunwar7576
@sushilkunwar7576 5 лет назад
सलाम छ भाई
@mirapangeni3833
@mirapangeni3833 Год назад
भगवान को उपहार हौ बाबू तिमी त ❤❤म सलाम गर्न चाहान्छु।।।
@rambahadurrairai1711
@rambahadurrairai1711 Год назад
Very good babu God bless your life india of assam lakhimapur
@namitarijal5444
@namitarijal5444 Год назад
धेरै पर्गति हाेस बाबुकाे❤️
@user-ix3dd3rb6l
@user-ix3dd3rb6l 5 месяцев назад
बाबुको कलार दिमाकी सक्तिको सम्मान गर्दै भबिस्यको माहा महिम देसको माहा शक्ति कोकामना जये पसुपतिनाथ जय होस
@nepaliheart9840
@nepaliheart9840 6 лет назад
Awesome.....
@bantawadevi623
@bantawadevi623 Год назад
बाबु तिमी लाई धेरै धेरै धन्यवाद तिमी ठुलो मान्छे असल मान्छे बन्नु 💝💝मलाई त यस्तो महसुस भयो कम्तीमा पनि 65बर्ष को बुवा आमा ले आफ्नो छोरा चोरी आफू देखी मुनि को कोही आफ्न्त लाई सम्झाइ राखेको ज्ञान बुद्ध दिरहेको महसुस भयो ।।
@keshabkumar3663
@keshabkumar3663 4 года назад
U are the amazing speaker and amazing talente motivate the people. Always its can be possible to. Change our society
@mayagiri1880
@mayagiri1880 2 месяца назад
Yo babu Lai shlam x 🌹🙏❤️❤️ ;; ? Kati ramro kura vonu vo 🙏🙏 ? Aama dimahk th Manu porx ? ❤❤❤:
@samirapariyarnepal575
@samirapariyarnepal575 Год назад
एस्तो छोरा पाउने अामा र बाबा लाई धेरै धन्यवाद छ नेपाली छोराछोरी एस्तै भए कति सब्बे र सब्बे नेपाल हुनेथियो 😘😘😘धेरै माया र अासिक छ मेरो बाबू 🙏💋🙏💋🙏💋🙏💕💕💕💕💕💕💕💕
@phurduplepcha1446
@phurduplepcha1446 Год назад
His...every words and lines are an eye opening to every parents....hats up to the boy....you made ur parents proud...best wishes ❤❤❤
@ashokrai4426
@ashokrai4426 6 лет назад
Sooooo sentiment speech ! Great
@narayandahal4126
@narayandahal4126 6 лет назад
हैट बाबू भबिस्य तिम्रो उज्ज्वल छ!! you are great
@user-ps4em8jj5n
@user-ps4em8jj5n 6 лет назад
Super excited about topic
@n.r.magarvlogs2982
@n.r.magarvlogs2982 6 лет назад
good speech ankeet bhai best of luck bhai
@khemrajtamoli6621
@khemrajtamoli6621 6 лет назад
Wow..great though babu..really touched my heart💞💞
@letsexploretvnepal5257
@letsexploretvnepal5257 6 лет назад
I see him as a future entrepreneur no words the ways u talk is awesome
@sitapandit57
@sitapandit57 4 года назад
Congratulations babu
@parbatibaramu5717
@parbatibaramu5717 Год назад
❤❤❤❤❤Wow babu timro prasthutilai salut
@dineshdhami7819
@dineshdhami7819 6 лет назад
Thank you babu
@shyamkeseey489
@shyamkeseey489 6 лет назад
Well done bro keep it up
@sanamthapa60
@sanamthapa60 Год назад
Thanku sistear god bless you
@narayandhungel2136
@narayandhungel2136 6 лет назад
अंकित भाइ लाई बिचार धाराको लागि मुरी मुरी धन्यवाद छ, भाईलाई।
@basrshashrestha2685
@basrshashrestha2685 4 года назад
This speech made me cry lots of thanks babu.
@mayadevibhandari6130
@mayadevibhandari6130 Год назад
भाइ आफैं सानु यस्ता भासन कसरी आयो तिमिलाई धेरै धेरै धन्यवाद तिमित ठुलो भयर अजइ प्रगति कामना
@ChandraBaniya
@ChandraBaniya Год назад
Wow dami speech bhai good job he will become grate man in future congrats Salut u.
@priyankamagar7078
@priyankamagar7078 4 года назад
Bhai ko parent worldest lucky couple..... ❤
@prakritigurung2573
@prakritigurung2573 6 лет назад
Well said👏👏👏❤
@user-xt5dm6ex3n
@user-xt5dm6ex3n 4 месяца назад
सफलताको शुभकामाना बाबू
Далее
УРА! Я КУПИЛ МЕЧТУ 😃
00:11
Просмотров 739 тыс.
Spot The Fake Animal For $10,000
0:40
Просмотров 160 млн