🖥️ Video Title :
✔️ Testimony : Sis . Manju Pradhan
📸 Video Camera :
✔️ Heavenly Pilgrims Team
🎞️ Video Edit :
✔️ Bro. Paul Yom ( Prithvi Jung Hamal )
Jehovah Sammah Prayer House Jumla , Nepal
📢 हाम्रो भनाई
यी भिडियोहरुमा बोलिएका कुराहरु कसैको जिवनमा मेल खान पुगेमा यो एउटा संयोग मात्र हुनेछ ।
कसैको धार्मिक आस्थामा चोट पुर्याउनु ,कसैको धर्म परिवर्तन गराउनु , सामाजिक सदभाव खलबल पार्नु , कसैको ब्यक्तीगत जिवनमा ठेस पुर्याउनु , आदि हाम्रो उदेश्य होइन ।
यदि यी भिडियोहरुबाट कसैलाई साहस , आत्मिक उर्जा र प्रेणा मिल्छ भने हामी परेमेश्वर प्रती हार्दिक नमन , कृतज्ञ र धन्यवादी छौ साथै हामीले प्रस्तुत गरेका भिडियोमा परमेश्वरको जिवित बचन बोल्नुहुने प्रति हृदयबाट नै धन्यवाद प्रकट गर्दछौ ।
हामीले बनाएका भिडियोमा बोलिएका सबै कुराहरु हाम्रा रचनाहरु होइनन् ती सम्पुर्ण बोलिएका कुराहरु परमेश्वरका हुन हामी एक माध्यम मात्र हौ , जो पुल बनेर तपाइहरुको दैनिक मन्नाको आवश्यकता लाई मात्र पूरा गर्ने प्रयास मात्रै गरेका हौ ।
अझै आशिसित भिडियो हेर्नको लागि हाम्रो यस च्यानल लाई SUBSCRIBE गर्न नभुल्नु होला तपाइको एक Subscribe ले यस्तै खालका आत्मिक भिडियो निर्माण गर्न थप हौसला र प्रेणा मिल्नेछ ।
🔷 थप जानकारी : +९७७९८४८००००२५
#BhuwanBaral #HeavenlyPilgrims #TimothyNeupane
5 окт 2021