Тёмный

दिन र रातको अन्तर? | God Created Everything? | मानिसले किन बिश्वास किन गर्दैन? | Neville Jayasundara 

Heavenly Pilgrims
Подписаться 43 тыс.
Просмотров 4,7 тыс.
50% 1

Jayamasih To Dear Viewer
GOD Servant & Church Responsible Meeting 25th To 28th May , 2024 - Paniel Prayer House Birauta , Pokhara , Nepal
VIDEO TITTLE.
दिन र रातको अन्तर? | God Created Everything? | मानिसले किन बिश्वास किन गर्दैन? | Neville Jayasundara
GOD’S MESSENGER.
Bro. Neville Jayasundara
INTERPRETAR.
Bro. T.R. Titus Bhusal
SOUND SYSTEM.
Bro. Suman Parajuli
Bro. Roshan Nepali
VIDEO RECORDING.
Bro.Joseph Snehi
VIDEO EDITING.
Bro. Prithvi Jung Hamal
VIDEO RCD VENUE.
Paniel Prayer House
Birauta , Pokhara , Nepal
SPECIAL THANKS.
Bro. Roshan Nepali
Bro. Stephen Koirala
उत्पत्ति १:१-२६
शुरुमा परमेश्‍वरले आकाश र पृथ्वी सृष्‍टि गर्नुभयो। अनि पृथ्वी आकारविनाको र शून्य थियो; अनि गहिरा सागरको सतहमाथि अन्धकार थियो। अनि परमेश्‍वरको आत्मा पानीको सतहमाथि घुम्‍नुहुन्थ्यो। अनि परमेश्‍वरले भन्‍नुभयो: “उज्यालो होस्!” तब उज्यालो भयो। अनि परमेश्‍वरले त्‍यो उज्‍यालो असल भएको देख्‍नुभयो; अनि परमेश्‍वरले उज्यालोलाई अन्‍धकारबाट अलग पार्नुभयो। अनि परमेश्‍वरले उज्यालोलाई ‘दिन’ भन्‍नुभयो, र अन्धकारलाई ‘रात’ भन्‍नुभयो। अनि साँझ पर्‍यो र बिहान भयो - पहिलो दिन।
अनि परमेश्‍वरले भन्‍नुभयो: “पानीको बीचमा अन्तर होस्; र यसले पानीलाई पानीबाट अलग पारोस्!” अनि परमेश्‍वरले एउटा अन्तर बनाउनुभयो र अन्तरमुनिको पानीलाई अन्तरमाथिको पानीबाट अलग पार्नुभयो; तब त्यस्तै भयो। अनि परमेश्‍वरले त्‍यस अन्तरलाई ‘आकाश’ भन्‍नुभयो; अनि साँझ पर्‍यो, र बिहान भयो - दोस्रो दिन।
अनि परमेश्‍वरले भन्‍नुभयो: “आकाशमुनिका पानीहरू एक ठाउँमा जम्मा होऊन्, र सुक्खा जमिन देखा परोस्!” तब त्यस्तै भयो। अनि परमेश्‍वरले सुक्खा जमिनलाई ‘पृथ्वी’ भन्‍नुभयो, र जम्मा भएका पानीलाई ‘समुद्र’ भन्‍नुभयो; अनि परमेश्‍वरले त्यो असल भएको देख्‍नुभयो। अनि परमेश्‍वरले भन्‍नुभयो: “पृथ्वीले घाँस, बीउ हुने सागपात र आ-आफ्नो जातअनुसारको फल दिने फलका रूखहरू, जसको बीउ त्यसैमा हुन्छ, यस पृथ्वीमाथि उमारोस्!” तब त्यस्तै भयो। अनि पृथ्वीले घाँसहरू, आफ्नै जातअनुसारको बीउ हुने सागपात र आ-आफ्नो जातअनुसारका फल दिने रूखहरू उमार्‍यो, जसको बीउ त्यसैमा हुन्छ। अनि परमेश्‍वरले त्यो असल भएको देख्‍नुभयो। अनि साँझ पर्‍यो र बिहान भयो - तेस्रो दिन।
अनि परमेश्‍वरले भन्‍नुभयो: “दिनलाई रातबाट अलग पार्नलाई आकाशको अन्तरमा ज्योतिहरू होऊन्, अनि ती चिन्हहरूको रूपमा होऊन्, अँ, ऋतुहरू, दिनहरू र वर्षहरूका निम्ति होऊन्; अनि पृथ्वीमाथि उज्यालो दिनलाई ती आकाशको अन्तरमा ज्योतिहरूका निम्ति होऊन्!” तब त्यस्तै भयो। अनि परमेश्‍वरले दुईवटा ठूला ज्योतिहरू बनाउनुभयो: ठूलो ज्योति दिनमाथि प्रभुत्व गर्नलाई, र सानो ज्योति रातमाथि प्रभुत्व गर्नलाई; उहाँले ताराहरू पनि बनाउनुभयो। अनि उहाँले तिनलाई पृथ्वीमाथि उज्यालो दिनका निम्ति आकाशको अन्तरमा राख्‍नुभयो, दिनमाथि र रातमाथि प्रभुत्व गर्नलाई, अनि उज्यालोलाई अन्धकारबाट अलग राख्‍नलाई; अनि परमेश्‍वरले त्यो असल भएको देख्‍नुभयो। अनि साँझ पर्‍यो र बिहान भयो - चौथो दिन।
अनि परमेश्‍वरले भन्‍नुभयो: “पानी चलफिर गर्ने जीवित प्राणीहरूले प्रशस्त गरी भरिओस्; अनि पृथ्वीमाथि आकाशको खुला अन्तरमा चाहिँ पक्षीहरू उडून्!” अनि परमेश्‍वरले ठूला-ठूला जलजन्तुहरू र चलफिर गर्ने सबै जीवित प्राणीहरू सृष्‍टि गर्नुभयो, जसले आ-आफ्नो जातअनुसार पानीलाई प्रशस्त गरी भरिदिए; अनि उहाँले आ-आफ्नो जातअनुसारका सबै पखेटा भएका पक्षीहरू पनि सृष्‍टि गर्नुभयो; अनि परमेश्‍वरले त्यो असल भएको देख्‍नुभयो। अनि परमेश्‍वरले तिनीहरूलाई यसो भनेर आशिष्‌ दिनुभयो: “फल्दै-फुल्दै र वृद्धि हुँदै जाओ, र समुद्रहरूको पानीलाई भरिदेओ! अनि पृथ्वीमा पक्षीहरू बढ़्दै जाऊन्!” अनि साँझ पर्‍यो र बिहान भयो - पाँचौं दिन।
अनि परमेश्‍वरले भन्‍नुभयो: “पृथ्वीले आ-आफ्नो जातअनुसार जीवित प्राणी अर्थात् आ-आफ्नो जातअनुसार घरेलु पशु, घस्रने जन्तु र पृथ्वीका वनपशु उत्‍पन्‍न गरोस्!” तब त्यस्तै भयो। अनि परमेश्‍वरले पृथ्वीका वनपशुलाई त्‍यसको आफ्नै जातअनुसार, घरेलु पशुलाई त्‍यसको आफ्नै जातअनुसार र पृथ्वीका घस्रने जन्तुलाई त्‍यसको आफ्नै जातअनुसार बनाउनुभयो; अनि परमेश्‍वरले त्यो असल भएको देख्‍नुभयो।
अनि परमेश्‍वरले भन्‍नुभयो: “हामी मानिसलाई हाम्रै स्वरूपमा, हाम्रै समानतामा बनाऔं, र तिनीहरूले समुद्रका माछामाथि, आकाशका पक्षीहरूमाथि र घरेलु पशुमाथि, साथै सारा पृथ्वीमाथि र पृथ्वीमा घस्रिरहने हरेक घस्रने जन्तुमाथि अधिकार राखून्!”
DOWNLOAD BIBLE.
play.google.com/store/apps/de...
FOLLOW US ON.
Facebook 🔻
prithvijungh...
Facebook Page 🔻
HeavenlyPilg...
Instagram 🔻
prithvi_jung_ha...
Don't Forget To Subscribe To Our Christian Channel To See More Message Videos , Aatmik Sambad Life Testimony , LIVE Fellowship Service and Christian Documentary Videos.
© Digital Copyright 2024
Heavenly Pilgrims Media Group
All Rights Reserved.

Опубликовано:

 

3 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 14   
@victorgamer3467
@victorgamer3467 Месяц назад
Praise the Lord everyone 🙏
@narbdrrai8087
@narbdrrai8087 Месяц назад
Amen
@basmatthapa9318
@basmatthapa9318 19 дней назад
Paris the lord thank you god
@pratapbibash9606
@pratapbibash9606 Месяц назад
Amen.Praise the lord our in name.
@CanaanPrayerHouse07
@CanaanPrayerHouse07 Месяц назад
praise the lord
@purnimamagar216
@purnimamagar216 Месяц назад
Amen praise the Lord Jesus thank you for the important blessing massage God bless you all 💯🙏👍🏻💖
@birswr4905
@birswr4905 Месяц назад
Praise the Lord.
@basmatthapa9318
@basmatthapa9318 19 дней назад
Jai mashi All ❤❤❤❤❤😅😅😅😊🎉🎉
@user-nc9mb1dk8e
@user-nc9mb1dk8e Месяц назад
Amen.
@gauravgurung7682
@gauravgurung7682 Месяц назад
Praise the Lord yes amen 🙏
@manojalley451
@manojalley451 Месяц назад
Praise the lord 🙏🏻
@tilakbache1035
@tilakbache1035 Месяц назад
Amen 🙏
@aashathapa8262
@aashathapa8262 Месяц назад
Jaimasih❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😊😊😊😊😊😊😊😊😊
@basmatthapa9318
@basmatthapa9318 19 дней назад
❤ halleluyah mahima jesus 😂😅🎉🎉
Далее
Телеграмм-Колян Карелия #юмор
00:10
रूखहरूका राजा King of Trees
1:02:37