प्रकाश शायमी दाई को recall गर्ने क्षमता लाई मान्छु म। शैलेश जी को नेपाली गीत संगीत अनि स्वर सम्राट नारायण गोपाल ज्यु प्रति को माया स्नेह र आत्मा मै राखेर हिड्नु भएको महसुस गरे।।।
नारायण गोपाल पात्र जसलाई मेरो बुबाले सुन्नु भयो आज म पनी सुन्दैछु नत मलाइ बुबाले यो सुन छोरा नै भनेर सुनेको हुँ मेरो सन्तती ले पनी मेरो सिफारिस बिना सुन्नेछ अलबिदा स्वरसम्राट 🇳🇵
सम्पुर्ण अतिथी , कार्यक्रम सन्चालक लाई नमन यो कार्यक्रम का लागि 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 स्वर सम्राट नारायण गोपाल को जय होस ❤️❤️❤️❤️❤️ हार्दिक श्रद्धा सुमन 🙏🙏🙏🙏🙏🙏
धेरै राम्राे लाग्याे । धेरै नया कुराहरू थाहा पाइयाे । शैलेश सिंहकाे कस्ताे राम्राे गायकी, प्रकाश सायमी सर त गीत सगिंतकाे इतिहासकाे स्राेत नै हुनुभयाे । धन्यबाद टिका सर
सानोमा देवकोटाको कविता र नारायणगोपालको स्वर सुन्दा एउटै मानिस जस्तो लाग्थ्यो । कक्षा 8/9 पछि मात्रै फरक व्यक्तित्व भनेर छुट्याउन सकेको मैले। स्वरसम्राटलाई श्रद्धासुमन!!
सार्है उत्कृष्ठ कार्य्क्रम, गायक श्री शैलेश सिहले सबै गीतहरु एक्दम भावनामा डुबेर गाउनु भएकोछ, सार्है मिठो लाग्यो, नारायण गोपालका अन्तरङका ज्ञाता श्री प्रकाश सायमीको त बिषयमा केहि लेख्नु नै परेन ।अगामी यसतै कार्यक्रम रहे श्री नारायण गोपालको " श्रद्दाको फुल चढाई दिनु ..." गाउन हुन श्री शैलेश सिहलाई हार्दिक अनुरोध गर्द्छु ।कार्यक्रम प्रस्तोतालाई पनि बिशेस धन्यबाद ! ! !
स्वार सम्राट नारायण गोपालको स्मृतिमा तयार गरीएको कार्यक्रम निकै नै सान्दर्भिक र रोचक लाग्यो, यसको लागि कार्यक्रम प्रस्तोता लगायत आमंत्रित अतिथिज्युहरुलाई हार्दिक आभार ब्यक्त गर्दछु ।🙏🏻🙏🏻🙏🏻
स्वर सम्राट नारायण गोपालको स्मृति दिवसको अवसरमा गीत संगीत र सिर्जनामा चुर्लुम्म डुब्नु भएका र स्वर सम्राट संग नजिक रुपमा जोडिनु भएका सर्जक श्री प्रकाश सायमी ज्यू तथा नारायण गोपालको सांगीतिक यात्रालाइ हृदय भरी राख्ने श्री शैलेश सिंह जीलाई कार्यक्रममा प्रस्तुत गरेर टीकाराम जीले एकातिर नारायण गोपाल प्रति उचित सम्मान दिनु भएको छ भने अर्कातिर कार्यक्रमको पनि उच्चाइ बढाउनु भएको छ। बास्तबमा भन्ने हो भने यो कार्यक्रमका अतिथि र प्रस्तोताको आ- आफ्नो क्षेत्रको साधनालाइ सलाम गर्नु नै पर्छ। शैलेश जीको मन्त्र मुग्ध बनाउने स्वर र लगनशिलताको जति प्रशंसा गरे पनि पुग्दैन। प्रसुति साह्रै रोचक छ । स्वर सम्राट नारायण गोपाल सबै नेपालीको मनमा सँधै रहि रहनु हुनेछ। उहाँको पुण्यात्मा प्रति हृदयभरिको श्रद्धा सुमन।
Sailesh Singh dai , You are my recent favorite. 🙏 You have a solid and melo voice. Prakash sir thank you for telling story about THE GOAT 🐐 # Legendary # Mr. Narayan Gopal.
I salute Tikaram Yatri for your lovely presentations that hold special public interest in every walk of life. Your presentations are thought provoking, concise and what else not. I also offer my deepest condolences to the one only timeless Narayan Gopal
तपाईं तिन आयमीक ब्यक्तित्वहरुको यो नारायण गोपालको सम्झनालाइ मुहुर्तरूप दिने कृया र प्रस्तुति अत्याधिक उत्कृष्ट मान्न सकिन्छ। यो VDO पुनः हेरेर चित्त बुझाएर प्रतिक्रिया दिनु पर्ने भयो हो ।
यो टिकाराम काकालाई कलाको सम्मान भन्ने अलिकता पनि थाहा रहेनछ । गायकले गाईरहदा वा गाएर सकेपछि , आहा ! मिठो! वाह! यस्तो केहि भनिदिनुपर्छ भन्ने यसले कहिल्यै बुझेन । मूला 🙄
Always interesting to know multitude characters and attitudes of our ONLY ONE LATE BELOVED EMPEROR OF NEPALESE SINGER, HONORABLE Narayan Gopal . May his departed soul find Rest In Peace , forever or as long as this universum exist. Still I have keept safely his recorded song in cassettes, which are priceless and emotionally connected. Besides everything , his voice is the most unique in the world , as a layman in music knowledge, expressing this personal views. Namaste from Holland.
मलाइ प्रकाश सायमि अत्यन्तै मन पर्नुहुन्छ,उहाँ एउटा एफ एमको Ceo हुदा तयहाँ म कार्यक्रम रेकर्ड गर्न गको थिएँ पाहुना बनेर, नजिकबाट ठुलो भनिने मान्छे देख्ने मौका ठान्थे म त्यो बेला؟ म फ्यान भएँ अनी....
प्रकाश सायमीको स्मरण शक्तिलाई मान्नैपर्छ तर कहिलेकाही अलि बढी Exaggerate गरेर बोलिदिन्छ भन्ने मात्रै हो।सैलेस सिंह भाइ जस्तो प्रतिभा साली मान्छे अगाडि आउने कोशिस गर्नुपर्यो।
सैलेस सिंह मैले सुनेको नाम हो । नारायणगोपाल संगीत पुरस्कार बाट बिभुषित भयको पनी थाहा लाग्यो , आदरनिय प्रकाश दाई ले खुबै च्याप्नु भयको पनी धेरै थाह छ । तर यो मेरो गीत मेरै प्रतिबिम्ब गायको एक रति भयन नारायण गोपाल को बेज्जत गरेको लाग्यो .... आकासको निलो भनेको के हो यस्तो धत्।।।। प्रकाश दाजु शैलेस सिंह लाई भन्नुस त दाजु अली अभ्यास गर्नु भनेर
Talking about NarayanGopal lhve a sad memory on 19th of Mansir2o47at9pm when late Pravin Giri announced that Swor samratNarayanGopal has died then cried for half an hour on my bed!