Тёмный

नेपालमा अब कम्युनिष्ट पार्टी रहेन । Aahuti on Tamasoma Jyotirgamaya 

RamSar Media Pvt. Ltd
Подписаться 2,6 млн
Просмотров 68 тыс.
50% 1

--------------Copyright @ Ramsar Media Pvt. Ltd.------------- Aahuti on Tamasoma jyotirgamaya with Tikaram Yatri
Program: Tamasoma Jyotirgamaya
Make Up: Karishma Shahi Thakuri
Music: Raprabin
Camera Asst : Subash Shrestha
Camera:Ashok/Ashish
Graphics: Lokesh/Sunil/Ramesh
Editor: Madhab Belbase
Research:Tej prasad Wagle
Presentor: Tikaram Yatri
Producer: Phurba Sherpa

Опубликовано:

 

21 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 234   
@samirkc1592
@samirkc1592 4 года назад
मेरो प्रिय विद्वान् अाहुति सलाम छ।तपाईं सँग म सधै सहमत छु।
@anjanchalise1608
@anjanchalise1608 6 лет назад
यात्री जी पत्रकार हुनुहुन्छ । आहुती विश्लेषक । भुमिका फरक फरक हो । हामी आहुतीजीको विश्लेषण सुन्न चाहन्थ्यौ। यात्रीजीको ट्यार्ट्यार बढी सुनियो ।
@anirudhshahi7184
@anirudhshahi7184 Год назад
Tyahi ta bhanya. Aahutilai padhauna khojne dherai dekhiyo . Tika mitra ko ghamanda pokhiyo.
@Dhru987
@Dhru987 3 месяца назад
टिकारम यात्री जो संग पनि ट्यार ट्यारति गरिरहने महान ब्यक्ति होईसिन्छ ।
@rabindraghimire5921
@rabindraghimire5921 6 лет назад
आहुती नेपालका निकै आशा लाग्दा समाजबादी चिन्तक हुन् । उनका बिचार प्रष्ट छन् । अबको नेपालको समाजबादी आन्दोलनको नेतृत्व उनले गर्न सक्दछन् भन्ने विश्वास पलाउन थालेको छ ।
@raaikoyouchams3913
@raaikoyouchams3913 6 лет назад
विश्वभक्त साच्चिकै एक युगमा जन्मेका वास्तविक विद्वान् हुन् । नमन छ अाहुति ! ✋✋
@ombamjan8459
@ombamjan8459 6 лет назад
टिकाराम सरको प्रश्न गर्ने क्षमता चाहिँ खतरा छ ।
@thamansharma4963
@thamansharma4963 6 лет назад
वा क्या बौद्धिक र तर्क परक कुरा यस्ता हुनु पर्छ नेता भनेको । यहाँ त हावा कुरा गर्ने गफाडि लाई नेता मानिन्छ कठै हामी। अनि टीकाराम सर को धमला प्रवृत्ति अलि राम्रो भएन
@thamugrg763
@thamugrg763 6 лет назад
सैधान्तिक बहस सार्है राम्रो टिकाराम सर।ती सैधान्तिक कुरालाइ ब्याबहारिक रुप मा लागू भए आहा: समाज कती राम्रो अनि सभ्य हुन्थ्यो है।
@shyamtamang3752
@shyamtamang3752 6 лет назад
टिकारामजिको बौद्धिक पत्रकारिता सहि तरिकाले प्रस्तुत भएन ।
@Dhru987
@Dhru987 3 месяца назад
भौगोलिक कारणले नेपालमा क्युम्युनिष्ट शासन हुन सक्दैन । नेपाल कम्युनिष्ट हुन भारत पनि कम्युनिष्ट हुनु पर्छ ।
@bibeksharma527
@bibeksharma527 5 лет назад
Ahutai is real humanist and socialist thinker of Nepal -lal salam
@tekendrasunar126
@tekendrasunar126 2 года назад
इतिहासले नचिनेको महान कमरेड आहुति ।
@demsbudhamagar9918
@demsbudhamagar9918 6 лет назад
धन्यवाद टिकाकाराम सर।।।बिश्वभक्त दुलाल जस्तो बहसमा रमाउने मान्छे ल्याउनु भो।अब माओवादी नेता रामबहादुर थापालाई ल्याउनुस जुन एक्कसी रास्ट्रपति र प्रधानमन्त्री उम्मेदवारको रुपमा प्रस्तावित हुन्छ्न।उहाँलाई म जस्ता सुस्त बौद्धिकले चिनेकै छैनौ कि एकैचोटि रास्ट्रपति मै देखिने हो?
@chhitlingaathpahariya2847
@chhitlingaathpahariya2847 6 лет назад
धन्यबाद हौ यात्री सर....विश्लेषण तार्किक छ र अब खगेन्द्र सङ्रौला सर लाई निम्ता गराउनु त।वहाँ को पाटो बाट पनि गिजोलेर गहिराइमा पुग्नु सजिलो हुन्छ कि
@purnimalama3600
@purnimalama3600 6 лет назад
खगेन्द्र संग्रौला जस्तो खरब पिण्डे अरु लाग्दैन
@kajiamoljung9463
@kajiamoljung9463 4 года назад
बेस्ट मान्छे हो आहुति।।। सहि विश्लेसन गर्छ।।
@westernvlogger-h6i
@westernvlogger-h6i 5 лет назад
आहुती त नेपाली समाजका जराजरा विष्लेसण गर्नसक्ने व्यक्ती हुन।
@manikoirala6885
@manikoirala6885 6 лет назад
कस्तो राम्रो दृष्टिकोण आहुती सरको।
@strambishwakarma4616
@strambishwakarma4616 6 лет назад
अति मिठो छ सोच आहुती सर को
@chetanathniraula1643
@chetanathniraula1643 6 лет назад
कम्युनिस्ट बिचार र सिद्धान्त लाई आहुतिले जस्तो व्याख्या गर्नसक्ने अरु देखिएन। इनले भनेको कुरा निकै दमदार छ। टिकाराम जी सैद्धान्तिक बिषयमा छलफल गर्दा चै अलिकति सम्यमता र धैर्यता चै चाहिन्छ।आज तपाई अलिक अनावश्यक बोल्नुभो,जुन जरुरी थिएन। एउटा बिचार शून्य सुन्दर युवक वा सुन्दरी युवतीलाई ल्याएर अन्तरबार्ता लिएको जस्तो गर्दिनुभएन।
@sivaboko4037
@sivaboko4037 5 лет назад
I agree bro
@karmatamang8388
@karmatamang8388 6 лет назад
आहुती जी ले सहि कुरा गर्दैछ✊✊✊
@kamalshenchury9269
@kamalshenchury9269 5 месяцев назад
आफुले परम्परागत रुपमा सोच्दै आएको बिचार माथी आघात भएको कारण यात्री जि मा धमला प्रवृत्ति हावी हुन आयो।
@ranjanrai6349
@ranjanrai6349 6 лет назад
He is really wise. Learn lot. Thank u ahuti.
@dineshrijal2944
@dineshrijal2944 6 лет назад
Salute Aahuti......
@bhanubadu8155
@bhanubadu8155 6 лет назад
Wow mind blowing interview ....good to see you आहुती।।।
@yogayurvedandnaturopathy5500
@yogayurvedandnaturopathy5500 5 лет назад
धन्यवाद दाइ
@nainasinghnaina6038
@nainasinghnaina6038 6 лет назад
अतिथी लाई बोलाएर सम्मान गर्न सिक्नुस।तपाइत आफै जानकार बन्नु भएको छ।त्यो आफ्नो घमण्ड लाई त्याग्नु होला ।आहुती जि लाई प्रश्न गर्न भन्नुस र उत्तर आफैले दिनुस।
@rajeshbk1328
@rajeshbk1328 6 лет назад
सहि कुरा गरनुभयो आहुति सर ले
@BimalParajuli
@BimalParajuli 6 лет назад
बास्तबमा आहुति को विचार ठिक छ प्रचण्ड भन्दा।
@earthwaterair2546
@earthwaterair2546 2 года назад
टिकाराम सार्है जान्ने पल्टेको यो पहिलो अन्तर्वार्ता हो। यो अन्तर्वार्ता पछि नतमस्तक भएर आहुतिसँग प्रस्तुत हुने शैली नै परिवर्तन भएको छ। नपत्याए यो पछिको अरु अन्तर्वार्ता हेर्नुस्🤣 आजफेरी यो पहिलो जुहारी हेर्न आको 2021/01/20
@tekendrasunar126
@tekendrasunar126 2 года назад
Great lidar aahuti
@mahapurushchaulagai3590
@mahapurushchaulagai3590 6 лет назад
अरे वा मैले धेरै अगाडि देखि हेर्न चाहेको मान्छे ।
@socialistguy1
@socialistguy1 6 лет назад
प्रदिप गिरीलाई फेरि एक पटक ल्याउनुपर्यो!
@RatnaThapaMagar
@RatnaThapaMagar 6 лет назад
टिकाराम यात्रि ज्यु म कमिनिस्ट होईन, तर आहुतिको तर्क र तार्किक यथेस्ठ प्रमाण सहित तपाईको हरेक प्रस्नको जवाफ दिनु भयो, तर तपाईको तिहुन चखुवा प्रस्न मन परेन, आफ्नो सर नपरेसि वा हार्ने तर्क गरेपछि फ्याट्ट अर्को असन्दार्भिक प्रस्न गर्ने त्यहाँ पनि हारे पछि ईतिहांस र स्टाटिक तेर्साऊँने त्यहाँ पनि हारे पछि, फेरि अत्तो थाप्ने प्रस्न गर्ने! वाह क्या छ तपाईको अहंमता! जे होस आज तपाईको धुलाई भो, धन्य आहुति ज्यु, ठिक गर्नु भयो! एऊटा कुरो मान्छे विभिन्न क्षमता लिएर जन्मिन्छन, तर ऊनिहरुको हक समान हुनु पर्यो, कोहि असहाय डिसेवल भयो भन्दैमा ऊपेक्षित हुनु पर्ने? त्यसो हो भने तपाईले भनेको ब्यक्ति बैज्ञ्यानिक हवकिन्स डिसेवल हुन, ऊनि कसरि बैज्ञ्यानिक हुन सफल भए? विभितता सुन्दर पक्ष हो जस्तो फुलवारिका फुल, तर सबै फुलहरुलाई समान हेरचाह गर्नु पर्छ कि पर्दैन? नेपालमा विभितता छ तर समान रेखदेख पुगेको छैन,
@bholamanrai3533
@bholamanrai3533 5 лет назад
Great ahuiti .
@SangitaSangam555
@SangitaSangam555 6 лет назад
वास्तवमा अाहुितकाे भनाइ अति तार्किक छ है। मानवतावादलाइ मात्र हेर्ने र काम फरकलाइ क्षमता फरककाे नाम दिएकाे पाे रे छ त जस्ताे लाग्यो ।यसरी हेरेमा उहालाइ वुभःीन्छ त ।
@geetabasulaka817
@geetabasulaka817 6 лет назад
Great philosophy with strong argument and great personality. But it is not easy in reality, good luck Aahuti Comrade.
@sivaboko4037
@sivaboko4037 5 лет назад
Aahuti ji lai next pheri launu hola ..tika ji ..
@amritthapa4815
@amritthapa4815 6 лет назад
यात्री जी आफू मात्रै धेरै जान्ने हुन खोज्नु ठीक होईन र हुन्न । प्रश्न सोद्धा लामो गन्थन नगरिकन सोध्नु पर्छ । नत्र दिक्क लाग्न सक्छ ।
@rajnishal8125
@rajnishal8125 3 года назад
Aahuti sir is perfect leader of Nepal
@RajeshKumar-jy5jb
@RajeshKumar-jy5jb 6 лет назад
नेपाल को प्रधान मन्त्री त आहुति सर हिनुपरने वा वा
@Laxman-m1x
@Laxman-m1x 6 месяцев назад
नेपालमा आहुति जस्तो बौद्धिक राजनिति कर्मी जन्मेको छैन।
@chetanx44
@chetanx44 6 лет назад
Make a debate with Ahuti on history please
@shaktisunar154
@shaktisunar154 4 месяца назад
आहुती एक महान नेता हो
@bharatgautama1402
@bharatgautama1402 3 года назад
Tika raam timi atti jaane!! Yo duniyaamaa sabai kuraa timillai nai thaah chha hai!!
@haridulal8928
@haridulal8928 4 года назад
Aahuti is best
@girijb2002
@girijb2002 6 лет назад
Dherai sandarvik saidhantik tarka ra bahas ko lagi dherai dhanyabad Com. Aahuti dai.
@bhimdarnal2118
@bhimdarnal2118 6 лет назад
Very good interview
@bhimdharnal5512
@bhimdharnal5512 6 лет назад
Very good interview aauti
@manikumarlimbu7862
@manikumarlimbu7862 5 лет назад
आहुती दाइ जस्तो बौद्धिक ब्यक्ती अरु कोइ छैन
@sivaboko4037
@sivaboko4037 5 лет назад
Ahuti ji ko dimag pranchanda ra baburam vaya ko vaya kaha pugthiyo nepal ........ ..
@countryexplore158
@countryexplore158 4 года назад
Powerful SPEECH BY AAHUTI SIR.. GRAND SALUTE..AAHUTI SIR 10-15 JANAA MATRA RAHEXAN YO DESHMA PRAGIK BEKTI TESHAMA MERO POINT OF VIEW BAATA TAPAI AAHUTI SIR NO 1 MA PARNA SAFAL HUNUVAYO...DHNYABAAD
@ruppun1558
@ruppun1558 6 лет назад
good bislesan thanks you
@shaktisunar154
@shaktisunar154 11 месяцев назад
Aahiti is always great great
@rajub.m8090
@rajub.m8090 5 лет назад
Thank you ram sir and dulal sir
@ramnepali6054
@ramnepali6054 6 лет назад
जय होस पशुपति नाथ !!! टिकाराम यात्री सर ३ नम्बर प्रदेश सभा को मन्त्री केशव स्थापित लाई बोलाउनु होला !!!!
@helloreaction4136
@helloreaction4136 6 лет назад
best talk
@sabinpathak3731
@sabinpathak3731 4 года назад
Aahuti is great unselfish revolutionary leader of Nepal lal salam revolutionary salute
@RajeshKumar-jy5jb
@RajeshKumar-jy5jb 6 лет назад
सहिकुरो आहुति सर
@govinlama2731
@govinlama2731 Год назад
You are right
@thamugrg763
@thamugrg763 6 лет назад
वाह: सुन्न लायक अन्तर्वार्ता।
@krishnababu1478
@krishnababu1478 6 лет назад
गजबको कुरा मनमुटाव जे भयपनि प्रचण्ड कै लवज र हाउभाउ माअाेबादि नेता र कार्यकर्ता काे
@grpkonlinecreation3260
@grpkonlinecreation3260 12 дней назад
यी टिका दाइ धेरै बोले, तिमले प्रश्न गर्ने हो पाठ पढाउने हैन आहुतिलाई, आहुतिको विश्लेषण राम्रो संग सुन पहिले
@sivaboko4037
@sivaboko4037 5 лет назад
Aahutiji lai next pheri bolaunu paryo ..
@manbahadurmagar607
@manbahadurmagar607 6 лет назад
Wow super debates about diplomatic political systems
@gadhekipuchh4667
@gadhekipuchh4667 4 года назад
नेपालमा स्पस्ट्सङ्ग आफ्ना तर्क राख्न सक्ने थोरै नेताहरु मध्य आहुती एक हुन।उनी आशालाग्दा बौद्धिक कम्युनिस्ट नेता र समाजबादी बिचारक हुन तर के गर्ने!!!!!!
@bijaykc8172
@bijaykc8172 6 лет назад
Jabarjasta xan aahuti ji ka kura
@kamalthapa5867
@kamalthapa5867 6 лет назад
Very knowledgeable leader. At the nutshell whatever ideology we follow, end of the day it's attitude of the leaders that matters.
@sisyphus_619
@sisyphus_619 5 лет назад
Wow. New thoughts that are pretty interesting.
@salimwongjeng8098
@salimwongjeng8098 6 лет назад
ahuti sir ra gopal kirati sir milera feri maobadi party lai punergathan garnu hos, hami tapai haru ko satha ma chhou
@technicalanalysisnepal7983
@technicalanalysisnepal7983 6 лет назад
May I request to C P Mainali for discourse on Doctrine of Nepalese Communism, new progress on UML and Maoist and further possible doctrine of new Unified party?
@bhimbhattarai4726
@bhimbhattarai4726 6 лет назад
Now, it seems Yatri is suffered from 'superiority complex'.
@prakashrai9416
@prakashrai9416 6 лет назад
टिका राम सर गोपाल किराँती लाई पनि आमन्त्रण गर्नुहोला कार्यक्रमको अर्को श्रिङखलामा
@anupdhakal27
@anupdhakal27 6 лет назад
puspakam dahal kobhai jasto lagu haaaaa but its superb sir jai NEPAL
@milansubba7135
@milansubba7135 2 года назад
आहुती आहुती नै हुन ।
@nepaliboy595
@nepaliboy595 6 лет назад
विषय वस्तु भन्दा बाहिर गयो यो बहस।खास बहस पार्टी एकता सम्बन्धि र यसमा आहुती को बिमत्ति सम्बन्धि थियोे
@shovakharpaudel7582
@shovakharpaudel7582 6 лет назад
टीका राम सर प्रा .डा सुरेन्द्र के सि लाई बोलाउनु पर्यो एकपटक !
@prakashch.gajurel4689
@prakashch.gajurel4689 6 лет назад
Shovakhar Paudel सुरेन्द्र केसी बाम गठबन्धन बनेपछि र चुनाव पछि दुई पटक आईसकेका छन ।
@shovakharpaudel7582
@shovakharpaudel7582 6 лет назад
+Prakash Ch. Gajurel हो कि !धन्यवाद सर !
@rakeshnirakar1891
@rakeshnirakar1891 6 лет назад
ब्यबहारिक कुरा गर्नुस महासय,२१ औं शताब्दी को यो युग मा आर्थिक वाद नै मुख्य वाद हो । साम्यवाद,क्रान्ति,सर्बहारा आदी आदी नामको ब्यापार गरेर रातारात धनी हुने र धनी हुन चाहाने बर्ग हरुको बिचमा बसेर बर्ग संघर्श को कुरा नगर्नुस्!!! २०० साल पुरानो अनि झट्ट सुन्दा आदर्शिक लाग्ने थोत्रा सिद्दान्त हरुको डम्फु बजाएर हुने वाला केहि छैन अब । । देश अनि जनता निती ले हैन नियत ले चल्छ भन्ने कुरा तपाइलाई पनि राम्ररी थाहा छ, त्यसैले निती लाई लिएर बहस गर्नु को कुनै तुक छैन र समय सान्दर्भिक पनि छैन । ।केवल गफ ले कुनै समाज अनि रास्ट्र को भलो हुने होइन , तसर्थ गफ गर्न छोड्नुस अनि असल कर्म गर्ने तर्फ लाग्नुस, त्यसो गर्दा मात्र तपाइ को पछाडी राखेको "आहुति" उप-नामले सार्थकता पाउछ , हैन भने तपाइ जस्तो वाक चातुर्यता भएको नेता धेरै भैसक्यो यो देश मा!!!
@balbahadurgurung2659
@balbahadurgurung2659 5 лет назад
घनश्याम भुसाल र नारायणकाजि स्रेष्ट काे बारेमा अाहुति बन्दुकाे विश्लेषण सहि लाग्याे !
@salimwongjeng8098
@salimwongjeng8098 6 лет назад
great spech ahuti sir, yesta ahuti jasta bidwan buddhi jibi ra imandar karya karta lai maobadi netritwa le dhoka diyera nakkali comunist ko mukundo odheko amale sanga gayera tasiyo
@nurbahadur2696
@nurbahadur2696 6 лет назад
I really love to hear this man.
@rajutiwari3517
@rajutiwari3517 6 лет назад
विस्वभक्त दुलाल आहुती जि को तर्क तथ्यपरक देखिएन साएद नेपाल को बस्तु स्थिती लाई बुझ्नु भन्दा बढी सतही सैदान्तिक हुनु घातक छ नेपाल जस्तो तेस्रो विश्वमा बसेर भुमन्डलीक्रित विश्व पूँजीवादलाई उस्कै तह बाट सक्छु भन्नु अत्यन्तै काँचो बिस्लेशण देखियो, एकदिन अबस्य समाजवाद आउछ अज्झै साम्यवाद नै आउछ त्यस्मा दुइमत छैन तर उहाले जुन बाटोको प्रारुप देखाउदै हुनुहुन्छ त्यो बाटो बाट असम्भव प्राय छ,,
@mrrai737
@mrrai737 3 года назад
फेरि बोलाउनु पर्यो आहुती सर लाई
@nepallotsofyaks4721
@nepallotsofyaks4721 6 лет назад
Nepali media most active on borders issues plz
@mohankc6530
@mohankc6530 6 лет назад
Best view
@Dhru987
@Dhru987 3 месяца назад
हो ,नेपालका कम्युािनिष्ट पार्टी त कमाउनिष्ट पार्टी हो क्या !आहुति बामपन्थि नेता नभइ बिश्लेशक चाहिँ पक्कै हुन्।
@rameshluitel5083
@rameshluitel5083 6 лет назад
Good
@urgenlama5275
@urgenlama5275 6 лет назад
आफै सबै जान्ने जस्तो गरेर अन्तरबार्ता लिन खोजेको कि अन्तरबार्ता दिन खोजेको !
@krishnapathak8997
@krishnapathak8997 6 лет назад
अब हामीलाई कुनै वाद वा तन्त्र चहिएन माननिय नेता भनाउदाहरु हो। खुरु खुरु देशलाई अब कसरी बिकास गर्न सकिन्छ भन्ने तिर सबैजना सोच्न र बहस गर्न थालन हो,वाक भैसकियो राजनीति गफले। त्यसैमा हाम्रो देश र हामी सबैको भलो छ। धन्यवाद
@shovakharpaudel7582
@shovakharpaudel7582 6 лет назад
कुरा सुन्दै जादा त कलकारखाना ,उधोग धन्दा नखोल्ने रे ,मलाई त मन परेन हो महासयको बिस्लेशण !!!
@sivaboko4037
@sivaboko4037 5 лет назад
Hjr le yo manxe lai chinna garo xa .....ali bujnu ani kura grnu na
@SureshSamarpan
@SureshSamarpan 6 лет назад
खगेन्द्र दाइ लाई लेउनु न।
@sudarshansubedi2884
@sudarshansubedi2884 6 лет назад
तमसोमा ज्योतिर्गमय जस्तो कार्यक्रममा राजनीतिक दलका पदाधिकारीहरुको साटो बौद्धिक जगतका व्यक्तिहरुलाई निम्त्याएको भए ठीक हुन्थ्यो ।
@kirat102
@kirat102 6 лет назад
टिकाराम यात्री सर अतिथी लाई निम्त्याए पछि राम्रोसँग बिचार प्रस्तुत गर्न दिनुहोस् यो तपाईंको धमला प्रवृत्ति भयो अन्तरबार्ता हेर्दा तपाईंले बिचार राख्न भन्दा पनि आहुती लाई सिकाउन बुझाउन निम्त्याएको जस्तो देखियो तपाईं प्रस्तोता हो कम्तीमा स्पष्ट तर्क राख्न दिनुहोस् ✋
@offbeatnepali1720
@offbeatnepali1720 6 лет назад
Life is struggle bichar manthan hudai xa ra uchha baicharik baha hudai xa ta, aahuti le bhaana chaheko sabai kuro bhane, yaatri le kottyauna chaheko sabai kuro kottyaye. Tapai lai k aapatti bhayo ra? Yo baicharik talk show ho ni yeha quistion answer matra hudaina.
@kamaltamang329
@kamaltamang329 6 лет назад
hoho..tikaram kangress ko karyakarta ho..
@pankajkoirala7902
@pankajkoirala7902 6 лет назад
i am regular viewer of Tamasoma jyotirgamaya but today's interview discussion is all about " A Glass which is half filled with water" and one is talking by seeing the filled portion and the other is discussing by seeing the empty part.... here empty part has been discussed by guest...... we should be optimist by seeing the filled portion of glass... not pessimist like the guest.... however depending upon the scenario and circumstances we have to decide that which part we have to take side....but in the particular case that the guest is debating might be seeing wrong side.....this is my personal belief....my intention is not to prove the guest wrong....
@madhavgyawali9611
@madhavgyawali9611 6 лет назад
अब जुनसुकै वाद आए नि केही हुदैन ।बिकासको कुरा गरम। ज ब ज र माओबाद ले केही हुदैन काम गर्ने इच्यासक्ती चायो
@dineshbasnet4514
@dineshbasnet4514 6 лет назад
कुरा गर्न र ब्यवहार मा उतार्न फरक कुरा हुन एक्काइसौं सताद्धि का मानिसकाे मनस्थिति बुझ्नुपर्ने हाे अाहुति जि ले अब कुरा मात्रै मा गरेर विस्वसनिय भैदैन परिणाम हेर्छन मानव जातिले ...
@suyograna8806
@suyograna8806 6 лет назад
Hait babal rahexan hou aahuti...saarai chaakh ko saath heriyo suniyo..
@sarojparajuli678
@sarojparajuli678 4 года назад
अाहुतिसरकाे कुरा सुन्दा पश्चिमाकाे गन्ध अाउँछ।
@deepakthapa8395
@deepakthapa8395 6 лет назад
खगेन्द्र सङ्रौला लाई सुन्ने मन छ ।
@bishnubohara9271
@bishnubohara9271 6 лет назад
सिंहदर्वार घेराउ अान्दोदन देखि यो माअोबादी पार्टी पनि कम्युनिष्ट पार्टी होइन रहेछ भन्ने प्रष्ट देखि सकेको हुँ ।स्वीकारौं नस्विकारौं कम्युनिज्म भनेको गरिव शोषित उत्पिडितहरुको नाममा ठगि खाने ट्रेडमार्क नै बन्यो ।
@yubarajbhusal2911
@yubarajbhusal2911 6 лет назад
सुबोध प्याकुरेल र डा सुरेन्द्र के सी लाइ निम्त्याउनु पर्यो यात्री दाजु। मिले सम्म भरत दहाल पनी।
@haridulal8928
@haridulal8928 4 года назад
Good annalise aahuti sir.
@129-h3j
@129-h3j 5 лет назад
ali badi bolnu vo jasto lagyo tikaramji prasna sodhe paxi bolna dinu paryoni ramrari
@hamropatihaniramropatihani2699
टिकाराम जि अलि घमण्ड बढि भो तपाईंको । सबै वकालत आफैलाई गर्ने रहर नै हो भने आहुतिलाई प्रश्न सोध्न लगाएको भए बेस हुन्थ्यो ! आहुति म भन्दै छु भन्दैछन्.... टिकाराम एकोहोरो बोलेको छ बोलेको छ ।
Далее