Тёмный

हसायरै मुर्छा पारिन कमला ले हेर्नुहोस भिडियो बिमा कु दुरा द्वारा सम्मान Kamala Ghimire Live dohori 

Arjun Khadka
Подписаться 272 тыс.
Просмотров 3,7 млн
50% 1

पछिल्लो समय कि लोक पृय कान्छी भाइरल गायिका कमला घिमिरे को नया लाइभ दोहोरी - चौतारी को वर
विशेष आभार
बरिस्ठ गायिका बिमा कुमारी दुरा
#kamalaghimire #kamalaghimiredohori #livedohori
Episode - 14
-------------------------------------------------------------------------------------
-------------------------------------------------------------------------------------
Singers
☞ Vocal:-Kamala Ghimire Vs Amrit Sapkota , Arjun Khadka
Support :-
Sarita Sunar
Jalumaya Gurung
Sapana Roka
-------------------------------------------------------------------------------------
Musician Team
☞ Keyboard :Bhuban Biswokarma - Baglung
☞ Autopad : Phagendra Budhathoki - Sallyan
☞ Madal : Pn sailo - Salyan
☞ Madal : Binod Koli - Baitadi
☞ Sarangi : Hemraj Gandharba - Dang
☞ Flute : Purna Thapa - Myagdi
-------------------------------------------------------------------------------------
THANKS;
Rabin Lamichane
Bhim Poudel
Mansing Khadka
Kumar Karki
Nishan Bc
Tek Raj Bhandari
Bijay Baniya
Kumar Karki
Babu Krishna Pariyar
Prakash Dura
Dilip Thapa
Amrit Sapkota
Dila BK
Mina Budhathoki
Shobha Karki
Nisa Khadka
Sapana Roka
Laxmi Bhattrai
Jalumaya Gurung
Nira Chantyal
Mina Lama
Sharmila Bc
Kamala Ghimire
contact
Call number +9779849664562
धेरै धेरै धन्यवाद
कमला घिमिरे को उज्वल भबिष्य को कामना सहित कमला लाइ सहयोग गर्नु हुने सहयोगी दाता हरु मा ,
संदेश लिम्बु (साउदी ) - रु ५०००
दिपक केसी ( मुसिकोट ) - रु ५०००
कमल महत , अनमोल मदन , योगेन राइ (साउदी ) - रु ९९०६
तारा नाथ अर्याल ( समाजसेबी ) - रु ३०००
पिताम्बर दुलाल , राम बर्तौला ( मकवानपुर ) - रु २०००
-------------------------------------------------------------------------------------
© Arjun Khadka, 2019
-------------------------------------------------------------------------------------
Please like, share & subscribe Arjun Khadka's official videos.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2,3 тыс.   
@luckygopal2007
@luckygopal2007 5 лет назад
Dherai ramro aawaj ani talent god bless you
@khempuri9057
@khempuri9057 3 года назад
जुन दिन कमला घिमरे बुनु को लोकदोहोरी सुने तेही दिन देखि लोक दोहोरी कहिले नछुटाइ सुनने गरछु बुनु लाई धेरै धेरै शूभकामना परगती गरदइ जानु
@minu8036
@minu8036 5 лет назад
अमृत सर लाई नि सलाम छ नानू लाई यहाँ सम्म लाउनु भयो😍😍😍😍
@biwassanroula3206
@biwassanroula3206 5 лет назад
मैले आज सम्म कहिले लोक दोहोरी सुन्ने गर्दिन थिए तर जब कमला नानी आइन उस्को कुनै भाग छुट्टाउनु मन लाग्दैन 😍 उस्को तुक्का अनि स्वोर सारै मन पर्छ
@sp-magar
@sp-magar 5 лет назад
बहुप्रतिभाकी धनि कमला बहिनी !
@keshab170
@keshab170 5 лет назад
धेरै राम्रो यति सानी नानी कमलाको जबाफ दिने तरिका १००% उत्कृष्ट छ।यो क्षमताको लागि हिर्दय देखि धन्यवाद ! र आगामीदिन हरुमा यस्तै पर्गती गर्दै जानू शुभकामना छ्🌹🌹अन्त्यमा अर्जुन खड्काजि लाई पनि सलाम छ 🙋 यो मिठो प्रस्तुतिको लागि।
@haraksinghdhami9861
@haraksinghdhami9861 5 лет назад
बाल कलाकार कमला घिमिरेको कला प्रस्तुती देख्दा निकै प्रभावित भए । नानीको उज्वल भविश्यको कामना । साथै Rodhi परिवारले यस्ता बालकलाकारलाई दर्शक सामु ल्याएकोमा धन्यवाद ।
@user-rr9ds2xe2h
@user-rr9ds2xe2h 5 лет назад
सलाम छ अंमरीत सर लाई अंमरीत सर लाई पनि सहयोग र सम्मान गरनु पर छ अंमरीत सर ले नै अगाडी ल्याउने र अगाडी बडाउने उहा ले नै हो बधाई छ अमरीत सर कमला नानी उतर उतर प्रगति को हार्दिक शुभकामनाएँ
@ramkrishna6396
@ramkrishna6396 5 лет назад
नानि को गित सुनेरमेरो मन सारै खुसी लायोा नानि को सोरमासरस्सोतीले बासगरून है सबै लाई नमस्कार
@parsuramregmi3543
@parsuramregmi3543 4 года назад
उदार भाव माया दया र करुणा का खानि अम्रित सर लाई हार्दिक अाभार साथै अद्भुत क्षमता र कला कि धनी कमला घिमिरे लाई सफलता काे कामना ।
@minagaire8935
@minagaire8935 5 лет назад
कमला सङ्गै सम्मान र सहयोग हुनु पर्छ अमृत लाई पनि😘😘बुझ्नु पर्छ सहयोग र सम्मान गर्ने वरिष्ठ ब्यक्ति हरु ले
@klangmsm4074
@klangmsm4074 5 лет назад
धन्यवाद अमृत सर हजुर लाई कमला बुनुको प्रतिभा मिडिया मा ल्याउन मद्दत गर्नु भएकोमा हजुरको प्रतिभा पनि धेरै उत्कृष्ट छ।
@kanchiofficial9454
@kanchiofficial9454 5 лет назад
अर्जुन सर अमृत सर र कमला बहिनिकाे याे दाेहाेरि सारै सभ्य भब्य हेर्न पाईयाे शुभकामना
@papilmangpahangrai3278
@papilmangpahangrai3278 5 лет назад
आमामा कति बाठी सुनी राख्नु मन लग्ने सानो सानो हात हलाउदै गाको कति मजा आयो हेर्ना नानी लाई धेरै धेरै शुभकामना ।। अमृत सर लाई समान सरुप मुरि मुरि धन्देबात शुभकामना ।।
@yogeshgurung149
@yogeshgurung149 5 лет назад
धेरै धेरै धन्यवाद नानु हजुर को प्रतिभा लाई हामी सम्मान गर्दा छौ बधाई छ सफलताको अग्रिम अग्रिम सुभ कामना आगामी दिन मा नि सफलता मिलोस यहि छ कामना ??
@sheshrajdahal498
@sheshrajdahal498 5 лет назад
जस्ले जे भने नि कमलालाई यो स्थानमा ल्याउनुमा अमृत सरको प्रमुख भुमिका छ।।तेसैले सम्मान र आर्थिक सहयोग अमृतसर र कमला बहिनीलाई बराबर हुनुपर्छ।।भेदभाव हुनु भयेन।।
@DhanbahadurNeupane
@DhanbahadurNeupane Месяц назад
JM
@DhanbahadurNeupane
@DhanbahadurNeupane Месяц назад
Q
@asaphalsk2109
@asaphalsk2109 5 лет назад
‌‌अमृत सर को म धेरै ठुलो फ्यान भय मैले कुनैपन गित नछुटाइ हेरि राछु सर
@rajkumarraw3525
@rajkumarraw3525 5 лет назад
Nice
@santoshmagar9187
@santoshmagar9187 5 лет назад
Nice
@ghimirerita7358
@ghimirerita7358 5 лет назад
Thik ho
@jayaramkarki4655
@jayaramkarki4655 5 лет назад
धेरै धेरै बधाइ छ कमला घिमिरे बहिनिनी ।। बधाइ तथा शुभ कामना छ ।।
@devkumarishrestha1220
@devkumarishrestha1220 4 года назад
कमला बहिनिलाई धेरै धेरै बधाई छ ।😃😄
@omnath2649
@omnath2649 4 года назад
Well done dear sister kamala God bless you
@sumitrabhattarai3304
@sumitrabhattarai3304 5 лет назад
अमृत सरलाइ नि सम्मान गर्नु पर्छ उहाको हात छ कमला बहिनी अगाडि बढनु मा ।
@hamronepalhamromedia158
@hamronepalhamromedia158 5 лет назад
मैले त अमृत सापकोटा सरलाइ भगवान् नै मान्छुके र प्रतक्क्ष भेटे फुलमालगाइ दिने ठूलो धोको छ किन कि यी बाल कलाकार कमलाको जन्म दाता भाग्य दाता नै हजुरहो यउटा गाउँमा पुगेर सुनखानि पत्ता लगायर आज दुनियाँका अगाडि ससारमा चिनाउनु भयको छ मैले कमल मात्रै होन हाम्रो अमृतसर लाई सबै ले सम्मान गर्नु पर्छ भाइरल अमृत सापकोटा * कमल हुन् र मलाई नि साह्रै अमृत सर सग दोहोरि गाउनि मन छ तर मेरो कहाँ यस्तो भाग्य छ र !!!!! साह्रै रमालो लाग्यो आजको दोरि 🎶🎶🎶🎶♥️♥️♥️
@regmiresham2890
@regmiresham2890 5 лет назад
अमृत सरलाई सलाम छ कमलालाई सदा साथदियर अगाडि बढाउनु होला तपाईं कमला जस्तै धेरैको भगवान बन्नुहुनेछ
@user-gg4bn7xr8k
@user-gg4bn7xr8k 5 лет назад
कमला शुभकामना छ
@sarasharma2850
@sarasharma2850 5 лет назад
@@user-gg4bn7xr8k q q
@safalsubedi525
@safalsubedi525 4 года назад
@@user-gg4bn7xr8k DR
@bhaskarbista8031
@bhaskarbista8031 5 лет назад
अमृत सर ले कमला बैनिलाइ 100%सहयोग गरेकोमा सर हजुर लाई हिर्दय देखिनै धनेवाद sir
@shusilwar7227
@shusilwar7227 5 лет назад
दामी लाग्यो अमृत सरलाइ पनि मान समान दिऔ सयोग गरु ।अमृत सरको पहलले गर्दा कमला बहिनी यह सम्मा पुग्ना सफल हुनुभयको छन््
@sagarhumagain8763
@sagarhumagain8763 5 лет назад
अमृत सर लाई पनि सहयोग गर्नु पर्छ है आज यो कमला नानी या सम्म आउनुमा अमृत सर को ठूलो हात छ सम्मान कम भयो अमृत दादा लाई
@e.h.t.blofisongs8457
@e.h.t.blofisongs8457 5 лет назад
Ohai lai ni. Sayoug Garni paro ni
@regmiresham2890
@regmiresham2890 5 лет назад
कमला नानिलाइ सफलता को शुभकामना छ 😍😍👌👈️
@sunitashrestha3523
@sunitashrestha3523 5 лет назад
कमलकाे बुबाकाे मुख चेय किन अदेराे
@shubharajlgurung6677
@shubharajlgurung6677 5 лет назад
@@sunitashrestha3523कान्छी बुढी लाई सम्जिन्द त्यस्तो बाको हाेला।
@dreamboy7161
@dreamboy7161 5 лет назад
@@shubharajlgurung6677 t whb
@basudevbista1857
@basudevbista1857 5 лет назад
अमृत सरलाई पनि सम्मान होस् ।कमला बहिनीलाई साथ दिएर यहाँ सम्म ल्याउन त ठुलो हात अमृत सरको छ।
@debaanjle7550
@debaanjle7550 5 лет назад
पहिलो सलुट अमृत भाइ लाई अनि कमला नानी लाई अनि सम्पुर्ण मिडिया देसबिदेस बाट हेरेर साथसहयोग दिने सम्पुर्ण लाइ
@jayaramrokka6092
@jayaramrokka6092 5 лет назад
सबैभन्दा पहिला अम्रितलाई नै सम्मान गर्न पर्नि हाे उहाँलाई पनि सहयाेग गरिदिय सम्पुर्ण मा अाभारि हुनिथिय र अज्ज राम्राे गर्दैजानु कमला बहिनी यहिनै छ सुभकमना सुभकामना
@sumitrapariyar3611
@sumitrapariyar3611 5 лет назад
Dami xa live dohori geet nanu Amrit bhai best of luck all time
@santoshirai6485
@santoshirai6485 8 месяцев назад
0
@sanchalal4920
@sanchalal4920 5 лет назад
कति राम्री गुडीया जस्तो देखेको छ कमला नानीलाई उज्ज्वल भबिस्य र सफलताकाे धेरै धेरै शुभकामना
@anupandey8526
@anupandey8526 5 лет назад
अमृत भाइ लाई पनि सम्मान गर्नु पर्छ कमला सानी लाई यहाँ सम्म पुराउन लाई उहाको ठुलो हात छ तैपनी हामी सबै खुशी छौ एउटा कुरा नि कमला सानी को बाबा को अनुहार मा सधै किन औसि को रात जस्तो अधेरो कहिले कुनै पनि दोहोरी मा उहाँको उज्यालो अनुहार देखिदैन किन होला
@friendsforeverinvestgroupn921
@friendsforeverinvestgroupn921 5 лет назад
खोई प्राय सबै भिडियो मा उहाँको अनुहार निउरे को मात्र देख्छु मैले सुनेको 3/4 ओटा बिहे गरेको छरे अनि हेला गर्थ्यो रे कमला लाई खोई सत्य होकी होइन त्यो त थाहा भएन
@sunitamagar3753
@sunitamagar3753 5 лет назад
Amrit sir lai pani samman garnu parxa
@mgr5776
@mgr5776 5 лет назад
कमला बहिनी को भबिस्य उज्ज्वल छ सबैले साथ दिनुपर्छ
@pramilakh3967
@pramilakh3967 5 лет назад
अम्रित दाइलाइ हिद्द्य देखि नै मनन् छ बइनिलाइ अगि बडाइ सयोग गर्नु भयकोमा अागामि दिन हरु पनि राम्रोसँग सम्मानित भइरहनु अाग्रिम सुभ कामना छ
@rajunayaju9343
@rajunayaju9343 5 лет назад
बधाइ छ सानु कमला नानी लाइ सबै भाखामा गाउन कोशिस गर्नु सङ्गगित क्षेत्रमा प्रगती गर्नु अघाडीबदनु नानू लाई सुभकामना
@laxmighale8388
@laxmighale8388 5 лет назад
आहा फेरि आयो हाम्रो सम्मानिय दाजु अमृत दाजु र नानु कमला को दोहोरी अमृत सर नानु कमला लाई सफलता को सुभ कामना 👏👏💐💐💞💞।
@induaryal6018
@induaryal6018 5 лет назад
अमृतसरकाे ठुलाे हात छ उहालाई सम्मान र सहयाेग अाबस्यक छ
@Sunilkesi01
@Sunilkesi01 5 лет назад
She kuro grnu vyo
@supriyakc4257
@supriyakc4257 5 лет назад
Bichara Amrit sir lai poni helps hunu parxa ni
@chudarajkarki5890
@chudarajkarki5890 5 лет назад
Woow so cute nani,nani ko dohori dherai man parxa ,nani ko dohori naheri nindra lagdain bani pari sake❤️❤️❤️
@kandelnabin4024
@kandelnabin4024 5 лет назад
अझै प्रगति गर्र्दै जानु सानु कमला अनि दाजु अमृत दाजु तपाइँ लाई जति गरेँ पनि कम नै हुन्छ दाजु
@milanmilan6756
@milanmilan6756 5 лет назад
सारै राम्रो बिनाकुमारी दिदी धन्यवाद हामी साच्चै लोक पारखी छौ र जोगाउनु पर्छ कमला बहिनी सफलताको को कामना
@guragaiagni4272
@guragaiagni4272 5 лет назад
कमला नानिको गाएन प्रति धेरै धेरै बधाई छ।सधै यसै गरि अगाडि बड्नु होला।धन्यवाद।
@sitathapa9406
@sitathapa9406 5 лет назад
नानुलाइ मात्रै हैन धेर थोर सहयोग अमृत लाई पनि गर्नु पर्छ कमलालाइ यहाँ सम्मा ल्याउन वहाँ कै ठूलो हात छ ।
@laxmikhadka4425
@laxmikhadka4425 5 лет назад
sahi kura ho
@RajKumar-py4bn
@RajKumar-py4bn 5 лет назад
Amrit sir ko name nayee kafi X poisa tulo hoeen
@binsuostar9571
@binsuostar9571 5 лет назад
कमला बैनी र अमृत सर को जति तारिफ गरेनी कमै हुन्छ आगामी दिनहरूमा प्रगतिको शुभकामना ......कार्यक्रम संचालक रोधि अर्जुन सर Vs इन्द्रेणी कृष्ण सर को दोहोरी हुनुपर्छ भन्ने को को छौं
@manemane3932
@manemane3932 4 года назад
67
@dilbahadurmalla3968
@dilbahadurmalla3968 3 года назад
आज पनि हेरियो यो दोहोरि फेरी पनि कमला बैनी को दोहोरि हेर्न आतुर छु 👌👌
@ganeshkhadkakhadka9587
@ganeshkhadkakhadka9587 5 лет назад
अर्जुन अंकल सङ सुन्न मन थियोे बहिनिको दोहोरी बहिनी लाइ शुभकामना छ ।
@sitathapa9406
@sitathapa9406 5 лет назад
दौरा सुरवाल घरमा थिएनन अर्जुन सरलाइ मगेको दिएन सहि हो अर्जुन जि अमृत जिलाइनी दाउरा सुरवालले सम्मान गर्नु भाको भए धेरै राम्रो हुन्थ्यो।
@ushakarki6815
@ushakarki6815 5 лет назад
Shai vannu vyoo
@prakashkoirala9112
@prakashkoirala9112 5 лет назад
क्ल्बव्स्जन
@adhuromaya4264
@adhuromaya4264 4 года назад
अमूत दाजु लाई पनि म बधाई दिन चहसन्छु किनकि अहिले कमलाको भबिब्य कति दामि बनाई दिनु भयो को मा धन्यबाद अमूत दाई सम्मा छ है
@laxmilaxmilaxmi4274
@laxmilaxmilaxmi4274 5 лет назад
शुभ कामना नानू लाई मैले नानू को सबै गाना हेरछू यक गाना 2/3 पटक भन्दा ज्यादा हेरछू connection nanu & god.bless you & thank you for you amit ji
@ramkc879
@ramkc879 5 лет назад
कमला नानी को दामी छ दोहोरी जे होस अमृत सर ले साथ दिनु भयको छ यसरी नै सधै साथ दिनु होला
@sunitamagar3753
@sunitamagar3753 5 лет назад
ramro lago malai
@dipaksapkota8924
@dipaksapkota8924 5 лет назад
👌😍अति मिठो गित बधाई छ कमला नानू 😍🎂👌
@madhabrajsharmanepal7945
@madhabrajsharmanepal7945 5 лет назад
बैनिकाे सफलताकाे शुभकामना
@Alinapariyar25
@Alinapariyar25 5 лет назад
कुशल गायक सर्जक संगितकार तथा मोडल हाम्रो प्यारो भाई अर्जुन र सानो नानु लाई हृदय देखिनै आशिर्बाद संगै उच्च उच्च प्रगतिको कामना💕
@DilaoliDilaoli
@DilaoliDilaoli 5 лет назад
अमृत सर लाई धेरै धेरै धन्यवाद छ किन कि उहाँकै हात हाे कमला अगाडि बड्न सकेकि छन् सफलताको शुभकामना छ 🌹🌹
@lalitabhujel1505
@lalitabhujel1505 5 лет назад
बधाई छ कमला बूनु तिम्रो प्रगतिका पाइला लम्कीरहोस
@binitaadhikari4915
@binitaadhikari4915 5 лет назад
सम्मान नानी र दादा दुबै लाई गर्नुपर्छ र सहयोग पनि नानी लाई सबै जानले गर्दै गर्दा दादा लाई पनि थोरै भए पनि गर्नु पर्छ यसरी नानी को लागि साथ दिदै हिड्न पर्दा दादाको आफ्नो काममा पनि समस्या आउन सक्छ । आज नानी लाई यो स्थान सम्म ल्याउन सफल Amrit दादा मा सम्मान गर्छु । आगामी दिनमा पनि दादा को यो सहयोग नानी को लागी निरन्तर होस् भन्ने पनि चाहन्छु ।
@indirabasnet7953
@indirabasnet7953 5 лет назад
हो नि
@omprakashkhatiwada351
@omprakashkhatiwada351 5 лет назад
यो सम्मान गराइ चाहि मन परेन अमित सर लाइ चै खोइ त जे भए पनि तिह्म सम लियाने उहि हून नि त
@Nepala17
@Nepala17 5 лет назад
बैनित यसैनी ठिक ।अनि अर्जुन जि को कार्यक्रम पनि प्रगती हुँदै रहेछ ।साउन सिस्टम चाइ सारै राम्रो छ।
@prakashsunam4788
@prakashsunam4788 5 лет назад
amrit sir lai k hi help hunu paro nani vailar banaune unai hun
@premrk2888
@premrk2888 5 лет назад
यसरी अगाडि बदै जानू कमला नानू @@सफलता को कामन छ ###
@alexmuskan8563
@alexmuskan8563 5 лет назад
congratulations amrit sir lai
@namugcgc2479
@namugcgc2479 5 лет назад
सफलता को सुभकामना नानी ❤️❤️❤️
@binukunwar4514
@binukunwar4514 5 лет назад
अमृत भाईले गर्दा तपाईहरुले कमला बैनी भेटाउन भाको छ खोइत अमृत भाईलाई सहयोग र सम्मान
@ninjagamers4019
@ninjagamers4019 5 лет назад
कमला को बाउ लाईभनदा आमा लाई हिदालनु
@pradeshiprem1548
@pradeshiprem1548 5 лет назад
ho tw ni yo kurama tw malai chitta bujena
@yujarai6898
@yujarai6898 5 лет назад
कमला बुनुलाई यहाँ ल्याउन को लागि ठूलो हात अमृत सर को छ सो उहाँ लाई पनि खदा होइन दोसला ले नै सम्मान गर्नु भएको भए राम्रो हुने थियो ।बुनु को उज्ज्वल भबिस्यको कामना ।💘💘💘💘
@salsall4577
@salsall4577 5 лет назад
दामि छ नानि को दोहोरी
@NaNi-db8kd
@NaNi-db8kd 4 года назад
@@salsall4577 . Gzs bs
@bishaltamangtamang6322
@bishaltamangtamang6322 4 года назад
@@NaNi-db8kd xfhds
@sarmilashretha2291
@sarmilashretha2291 4 года назад
@@salsall4577 1a
@dragongaming8540
@dragongaming8540 4 года назад
@@salsall4577 p
@AJsoulmate
@AJsoulmate 5 лет назад
धेरै राम्रो mis you all Rodhi family ...
@sanubantawarai5568
@sanubantawarai5568 5 лет назад
बधाई छ कमला बुनु लाई अनि स्पेसली यो ठाउँ मा कमला बुनु लाई ल्याउनु मा अमृत सर लाई धन्यवाद छ ।
@chandrathapa6805
@chandrathapa6805 5 лет назад
कमाला सङ्ै अमृत भाई लाई पनि केही रकम छुट्टैयाेस् किनकि लुकेकाे पाैरख लाई अगाडि ल्याउने लाई पनि त हाैसाला र सम्मान हुनु परेयाे
@pramodnepal1931
@pramodnepal1931 5 лет назад
Sahi kura
@himalthapa7875
@himalthapa7875 5 лет назад
Chandra Thapa 🤙🤙🙏❣️👍
@bishnubhujel8958
@bishnubhujel8958 5 лет назад
Sahi 100 %
@manisabudathoki1974
@manisabudathoki1974 5 лет назад
नानू बधाई छ
@ranavlog8179
@ranavlog8179 5 лет назад
Shahi kura garnu vayo hjr le
@minakhadka8423
@minakhadka8423 5 лет назад
अमृत भाइलाइ मुरि मुरि धन्यवाद कमला नानिलाइ यहाँ सम्म ल्याउन सहयोग गर्नु भएकोमा र कमला नानिको अझै प्रगती र उज्ज्वल भबिस्यको कामना ।।
@sitathakuri6056
@sitathakuri6056 5 лет назад
amrit vailai हार्दिक नमन गर्छु म उहाँ नभएको भए आज कमला सानि नानू यो स्थान मा हुनि थिनन् तेसै उहालाइ हार्दिक नमन साथै धन्यबाद गर्दछु कमला नानिलाइ अग्रिम सुभकामना छ भोली को दिनमा यसरी अगाडि बड्नु सधै अम्रित जिलाइ सम्मान गर्नु उहाँ तिम्रो गरु हुनुहुन्छ
@hammerhummer7589
@hammerhummer7589 5 лет назад
अमृत सापकोटालाई धेरै धेरै धन्यवाद ! सानी बालिकालाई यतिधेरै प्रसिद्ध बनाउने काम गरेकोछ लोकगीतको बरदान कमला नानूलाई जन्माउनु भएको छ!
@bikashkandel4731
@bikashkandel4731 5 лет назад
कति सुवायको गुनियो चोलिमा नककलि कमला लाई मेरो चाहानानि यस्तै छोरि जनमाउन मनछ
@surendrabamthakuri8190
@surendrabamthakuri8190 5 лет назад
बधाई छ कमला बैनि लाई नेपाली पहिरनमा कति राम्री देखियकी धन्यवाद छ अर्जुन खड्का सरलाई अमृत सापकोटा सर लाई
@chandradhakal7420
@chandradhakal7420 5 лет назад
गृनेभन्दा गराउनेभलो
@samixapudasaini7241
@samixapudasaini7241 5 лет назад
अर्जुन सर अमृत सर लाइनी दरुवा सुरुवाल दिनु पर्थियोनी तर यक्दम राम्रो छ पस्तुति
@anjalidon8955
@anjalidon8955 5 лет назад
K
@bishnumoktan3913
@bishnumoktan3913 5 лет назад
अमृत भाइ लाई धेरै धन्यवाद
@parkashbhai5183
@parkashbhai5183 5 лет назад
हार्दिक बधाई छ रोधी घर लाई। साथै कमला नानु को प्रगति को शुभकामना 🌹🌹😍😍😍
@kaidi3820
@kaidi3820 5 лет назад
कमला नानीलाई यो स्थान सम्म पुर्याउन अमृत सर को ठूलो योगदान छन् यता त अमृत सर को सम्मान अनि सहयोग त देखिएन नि 😭😭
@rambc4793
@rambc4793 5 лет назад
धेरै धेरै बधाई छ कमला नानू र अमृत सर साथै इन्द्रेणीलाई र सम्पुर्ण टिमलाई ।
@nabinmagar1294
@nabinmagar1294 5 лет назад
कमला बैनि लाई सफल्ताको लाखौ लाख शुभकामना छ
@itsmeanisha1614
@itsmeanisha1614 5 лет назад
अमरित सरले होनि नानिलाई सबै माज चिनाको अमरित सरनि साथैमा नानिलाई लेर जानू हुनछ अमिरत भाईलाईनि तेहिनानिको काममात हिडनुभछनि अमरित भाईलाई सयोग गरनुपरच अब देखि सबैले जानेकुरा अबदेखि सयोग गरेको देखन पायोस सर
@sunitashrestha5483
@sunitashrestha5483 5 лет назад
Yo nanu ko buwa kina risako
@laxmansunuwar5846
@laxmansunuwar5846 5 лет назад
Very nice song voice Kamala bunu all the best of luck bunu
@DeepakKumar-nz5le
@DeepakKumar-nz5le 4 года назад
Very nice song 👌👌 super 💕
@pradeshiprem1548
@pradeshiprem1548 5 лет назад
wow kya khatra dohori gayako nanu vabisya ma baball singer hunxa yo nanu congratulations kamala nanu
@puspapoudel9536
@puspapoudel9536 5 лет назад
यहाँ सम्म कमलालाइ ल्याउने अमृत भाइलाई सम्मान छ
@shresthabishnu6288
@shresthabishnu6288 5 лет назад
wou congratulation kamala bune good luck best of luck wish you all the best for bright future
@ambikabasnet9259
@ambikabasnet9259 5 лет назад
आफु जहा गयो त्यही लग्दा उहाको कति खर्छ हुन्छ आज उहा सहयोग त कता हो कता सम्मान सम्म पनि देखियेन
@shivashrestha8260
@shivashrestha8260 5 лет назад
Amrit sarle garrda nai kamala bahini yo thauma pugeko ho kamala bahini lai agadi badhauni hat amrit sir ko ho r amrit sir lai pani sahayogi hat agadi badauna parrxa ra buba vanda aamalai sangai liyara hinda ramro holaki
@sunitasapkota_vlog97
@sunitasapkota_vlog97 5 лет назад
100% sadhai testai dekhinxa media ma
@sitasherchan8577
@sitasherchan8577 5 лет назад
होतनी उहाले पनी आफानो काम छोडी छोडी कमला लाई डुलाउदा कत्ती खर्छ हुन्छ उत्ता आफ्यानओ काम बाट पैशा आउँदाइना कमला को साथ साथ मा अमृत सर लाई पनी सम्मान र सहयोग हुनु पर्छ भन्ने कुरामा त म पनी सहमत्छु !!!
@ubapaudel7496
@ubapaudel7496 5 лет назад
उम के कस्तो माया लाग्यो मलाइ त
@tulashakarki2259
@tulashakarki2259 5 лет назад
हाे अमृत भाइ लाई पनि सहयाेग गनु पछ
@durgaadhikari5379
@durgaadhikari5379 5 лет назад
Best performance sanu bunuko ani amrit dajulai thank u
@binumagarbinumagar9119
@binumagarbinumagar9119 5 лет назад
सर्ब पर्थम सम्पुर्नमा दर्सन नमस्कार तक्राउन चाहान्छु पहिला अमृत भाइ लाई सम्मान अनि कमला बुनुलाइ हुनु पर्नी हो
@farbahadur2146
@farbahadur2146 5 лет назад
धेरै राम्रो सम्मान र हल्का सहयोग,,,अमृत सर लाई पनि हुनु पर्ने,,,,किन कि यो समाज मा कमला बुनु लाई ल्याउनु हुने उहाँ नै हो
@ramaneupane9251
@ramaneupane9251 5 лет назад
कमलालाइ यहासम्म पुर्याउने अमृत भाइलाइ पनि सहयोग गरिदिए राम्रो हुनेथियो ।
@user-lf7ku6rk5p
@user-lf7ku6rk5p 5 лет назад
मेरो प्यारो मित्र मेरो मन मुटुमा बस्ने एक इमानदार अनुसासन करोडौं जनताको मन मा बस्न सफल अर्जुन जि सदै यसरी नै राम्रो प्रगती गर्दै जानू होला साथै कमला नानुको नि अझै प्रगतिको कामना गर्दाछु आदरणीय दिदी बिमा कुमारी दुरा नमन्🙏गरे
@shaktikumargodar389
@shaktikumargodar389 5 лет назад
खुशी लाग्यो अर्जुन दाइले कमला नानी संग भेटघाट र दोहोरी प्रस्तुत गर्न खोज्नु भएको थियो आज त्यो अबसर जुर्यो खुशी लाग्यो।
@madanlama5406
@madanlama5406 5 лет назад
अमृत सर पनि गर्नु पर्यो जस्ले दुनियाँ लाई चिनाइ देको छ सो हामीले कमला ननि लाई जति सम्मान गर्छ उतिनै अमृत सर पनि गर्नु पर्छ ✋✋
@minagaire8935
@minagaire8935 5 лет назад
बाबा लाई होइन आमा लाई गर्नु पर्छ सम्मान अरु बेला वास्ता नगर्ने अहिले मिडिया आउन र सहयोग पाउन थाले पछि बल्ल छोरी भन्दै खुसी का शब्द दिने
@user-tl6ml5zf3d
@user-tl6ml5zf3d 5 лет назад
अम्रित जि हजुरलाई धेरै धेरै धन्यवाद कमला लाई यहाँ सम्मा पुराउनुमा हजुरको ठूलो साथसपोट छ। नेपालीहरुको बानी एउटा यतिमात्रैइ खराब छ फल खानापय फल फलाउने बिरुवा को कुनै वास्था छैन
@shambhugurung5386
@shambhugurung5386 5 лет назад
सानी बैनि कमला दोहोरीमा गर्छौ हमला 👌
@amargurung9685
@amargurung9685 5 лет назад
Congratulations nanu kamala...keep it going,Weldon. (Off course all the team as well)
@sumanpariyar8185
@sumanpariyar8185 5 лет назад
कमला बैनि र मेरो साथी अमृतलाइ देखेर आयको धेरै राम्रो लाग्यो ।।।।
@dipsanthapa9226
@dipsanthapa9226 5 лет назад
काचो दाउरा आगो मा बल्छ लगाउन पनि मगेर चल्छ र wowowo ky ramro Love you kamala yasari nai aagadi badeko dekhna pam subakama x nanu lai
@premoli1510
@premoli1510 5 лет назад
यो सम्मान त अामाले पाउनु पर्ने हो।।मिडियाका साथिहरु।।
@minagaire8935
@minagaire8935 5 лет назад
होनि तर बुझ्ने ले नबुझे पछि....😭😭
@sitasherchan8577
@sitasherchan8577 5 лет назад
हो यो सहयोग समाउन र सम्मान पाउन त आमा आउनु पर्थ्यो त्यो जबा पाल्ने हुर्काउने बेलामा ५,६ बर्ष छोडेर वास्तानै नगरि कान्छी लिएर गाको जाबो बाउलाई केको सम्मान अबो कुनै ठाउमा सम्मान कार्याक्रम भयो भने आमा लाई सम्मान गरेको देख्न चाहान्छु!!!
@krishnasharma9317
@krishnasharma9317 5 лет назад
no words to say bunu, keep it up
@luckygopal2007
@luckygopal2007 5 лет назад
Amrit bro has also very good talent
@dipakmilan9563
@dipakmilan9563 5 лет назад
Dherai dherai ramro dohori xa all tim lai dhannayabad xa
@itsmeanisha1614
@itsmeanisha1614 5 лет назад
दुबै लाई सयोग गरनुस अनारथ नसोचनुस नानिलाइ अमरित भाईला पनि सयोग गरनुस
Далее
Modus males sekolah
00:14
Просмотров 10 млн
Modus males sekolah
00:14
Просмотров 10 млн