भोट् फर करन, नेपाल आईडल सिजन 5 को ट्रफी करन परियारको हातमा हेर्न चाहाने को को हुनुहुन्छ अहिले देखिनै जति सक्दो धेरै भोट गरेर उहालाई साथ सपोर्टको भरपुर माया दर्शाउ है फेरि पछि पछुताउनु पर्ला, उहाको भ्वाईस मात्र होईन गित गाउने शैली कन्फिडेन्ट जुनसुकै गितलाई पनि आफ्नो बनाएर 100% enjoy लिएर गाउने खुबी भएको एकमात्र कनटेस्टेन्ट करन परियार भन्दा फरक पर्दैन, राम्रो मान्छेलाई चिनौ र जिताउ..
Bakwas garda winner ta hola, but pachhi Winner bhaisake pachhi Pahile Jitera Ahile Harayela Nepal Idol haruko halat hola. Aakash ma Udera pani Jameen ma teknu parchha vanne kura Kasaile pani birsinu hunna.