अलमलमा छु कसरी धन्यवाद भनौँ तपाइहरुलाई ! निशब्द छु तपाइहरुको यति बिघ्न प्रेम देखेर ! यो संसारमा प्रेम भन्दा ठुलो के नै रैछ र ? यो स्टेजमा मलाई टिकाइरहनुभएकोमा सबैलाई Thank you so much 🥰❤️ तपाइहरुको माया मैले सबैभन्दा उच्च स्थानमा राखेको छु । यो ऋण म चुक्ता गर्ने बाचा गर्छु है ❤️🥰
नेपाल आइडल मा उस्को कला देखाउने मौका नपाएको भए "त मरो दमाई" भनेर सबैले हेप्थे होला तर आज उस्को कलाको अगाडि सबै झुकेका छ्न धन्यवाद भगवान एउटा् गरिबको छोरो लाई याहा सम्म पुर्याउनु भएकोमा
सांगीतिक यात्रा अथा पार गर्नु छ यो त तपाईको यात्रा भखरै सुरुवात हुँदैछ कारणको सुमधुर आवाज यत्रा तत्र सर्बत्र बजारमा ल्याउनु छ करोडौ दर्शकको साथ सपोर्ट माया अनि आशिर्बाद सदा सर्बदा मिलोस फेरी पनि नेपाल आइडल सिजन 5 को बिजेता हुनुभएकोमा बधाई छ 🎈🎈🎈🎈करण सामान्य singer होइन नेपालकै रफ्तार आगो हो जुनियर पाटीमा करण एक हुनहार प्रतिभा शाली singer हुन यो सांगीतिक क्षेत्रलाई बिचमा नछोड्नु तपाईले आफ्नो गन्तब्य सम्म पुग्नलाई अझै संघर्ष अनि मिहेनत गर्न अति अवस्यक छ मेरो सदैब आशिष छ good bless you बाबु🙏
Yo paliko idol karan pariyar nai hunuparxa kina vane karnko voice dherai mitho xa jun sukai git pani suhaune voice xa ❤❤❤❤❤ best of luck karan ❤️god bless u❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉