नेपाली शेयर बजारका बादशालह निर्मल प्रधान सलाम छ तपाईंलाई । बादशाह भएर पनि सम्पूर्ण नेपाली शेयर लगानी कर्तालाई तपाईंको(motivation ) ले निश्चय नै उत्शाहपुर्ण महायात्राको दृष्टिकोण सहित गन्तव्यस्थल प्राप्त हुनेछ भन्ने अाशा गर्न सकिन्छ ।
हो हु न त शेयर बजारको बादशाह नै रहेछ... तर म जस्तो १० कित्ता शेयर नहुनेले यो भनाई बाट सिक्ने के त....? उहाँको पो सम्पति रहेछ धितो राखेर ३ सय करोड ऋण लिएर शेयरमा लगानी गर्नु भएछ।सम्पति नहुनेले के गर्ने र यस बाट के सिक्ने
शेयर बजार हल्लाको भरमा चल्ने हो। आफूसँग भएको कम्पनीको शेयरको बढाई चढाई कुरा गरेर सोझा र साना लगानीकर्तालाई शेयर किन्न लगाएर त्यसको भाउ बढेपछि कसैले थाहै नपाउने गरेर सुटुक जुका मोटाए जसरी मोटाएर निस्किने वाला हुन यिनीहरू।
Thanks nirmal dai bless you and your future career, today 3karot nepali people friends family must be with shaer market and samabesi system really in Nepal keep go ahead I'm
आत्मरतिले आक्रान्त रछन् बाजे ... कुराे र भिडियाे काे टाइटल एक रत्ती पनि मिलेन । भ्यू चाहिएकाे रहेछ याेहाे कि त्याे हाे टिबीलार्इ (टिभी हैन, रोग टिबी चाहिँ भनेको, भ्यूज खोज्ने पनि रोगै त हो !!)।
निर्मल सरले जहिल्यै पनि बैंक को सेर किन्ना भन्नुहुन्छ तरा बैकले खासै प्रतिफल दिदैन बरु अरु सेक्टरमा लाभांश बौनस दिने कंम्पनिमा बुजेर गर्ने हो भने फाईदा हुदोरहेछ भन्ने कुरा अाजा बल्ल मैले बुज्दैछु बुल बजारमा सबै बड्छ ब्यरिसमा बैक पनि घटछ अरु पनि घटछ
निर्मल जि अनि किन त हाइड्रो को 500 पुग्दा हजुर लै बित्यास नै परेको किन होला? हामी जस्ता साना लगानी गर्नेलाइ झन डुबाउन खोज्दै हुनुहुन्छ हो सर? सेयर बजार त लिने दिनेको बजार हैन र भन्या? हजुर सङ्ग बैंक को सेयर धेरै मात्रामा छ भन्ने हामिले बुझने हैन त? यो कुरा चाहिँ नबिर्सनु होला सर हजुर एक्लो मान्छे ले कमाउदा हजारौं मान्छे डुबाएर कमाउनु भाको हो नि हैन र?
यस्तो अन्तर्वाताले शेयरलगानीकर्ताहरुलाई अवश्य प्रोत्साहन त मिल्छ तर देश विकास, उधोगधन्दा र रोज़गारीको अवसर कसरी सिर्जना हुन्छ? बिना शारीरिक परिश्रम आम्दानी हुने भए पछि नेपाली हरु यसै त अल्छि लगानी गर्न सक्ने त्यता लाग्छन् अनि जो श्रम गरेर खानें श्रमजीवी हरु छन् रोज़गार को अभाव मा खाड़ी मुलुक नगएर के गरुन्?
Money can't buy happiness , I can be happiest in the earth with 2-3 crores . I want to be an average person with no business tensions, no share tensions, nothing just travel monthly 😙 and eat nicely
के चहिं फरक भो त हजुर यत्रो धेरै धन भएर? खानु त दिनमा एक पेट दुई छाक नै होल। जिउमा लाउँने त समान्य नै रहेछ त त्यत्रो पैसा के गर्दैछ? कसलाई काम लाग्दैछ? नेपालको गरिब हरूलाई कतिको सहयोग गर्नुभो? नत्र सामन्य गरिबि परिवार र तपाइँमा के चहिं फरक भो त? कति जनालाई जुकाइयो?
Nirmal sir hajur लाइ slot garchhu तर मेरो confusion bhaneko हजुर को त्यो बेलाको जम्मा स्थिर सम्पति र आजको शेरबजारको हजुरको मिहिनेत लाइ सुन्दा हजुरको हिक्मत लाइ पुरै slot गर्छु। अनुरोध गर्छु एक पटक भेटने समय दिनु हुनेछ।
This man has done everything that you should not do in investing. Very bad example of investing. Investing is all about compound interest doing its magic. And most imp thing in investing is TIME.
Aauta kura nabujheko !!! Share bajar jaba badhcha taba Hydro, dev bank and finance badhcha . Yedi share bajar ghatyo vane sabai ghatcha including commercial bank , hotel , others , manu and micro ... haina badhda chai nabadhne re ani ghatda chai jhwam jhwam ghatne kasari safe vayo investment .... sabai sector same ho , pasio aayo vane tei ramro aayena vane pattur . Tei ho time ma exit huna jannu paryo dherai lob garnu hudaina .