Тёмный

कर्मचारी र वडा अध्यक्ष बिच अफिसमै झण्डै कुटाकुट | वडाअध्यक्षका हर्कत CCTV मा। कार्यालय राजनितिक अखडा 

Falano News
Подписаться 978 тыс.
Просмотров 222 тыс.
50% 1

Producer/Presenter : Apil Tripathi
Camera : Rajkumar
Gandaki Chhadke with apil tripathi Ep 291
Contact : 9856011452
Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com

Опубликовано:

 

11 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 876   
@Ashikatamangfoundation
@Ashikatamangfoundation День назад
यो हो खोज पत्रकारिता यो हिम्मतलाई सलाम छ अपिल सर❤❤
@mohanmagar4319
@mohanmagar4319 День назад
सलाम होइन सलुट होला नि सलाम त देश लुटेराहरुले प्रयोग गर्ने शब्द हो🙄😁🤗
@MayaSubba-w7h
@MayaSubba-w7h День назад
दिदि भनन कि जाठि भनन । मुत्न लाको मान्छेलाइ मुत्न देउ । आपत आको बेला कस्तो हुन्छ भन्ने था छैन भने केरा भाको मान्छेलाइ सोधम । गुफा भाको लाइ हैन
@AMANmusic30
@AMANmusic30 День назад
Fake ac laaa be aware
@myprem3520
@myprem3520 День назад
हाजुर्काे हिम्मतलाई पनि सल्युट छ सिस्टर 🇳🇵🇳🇵🇳🇵🇳🇵
@Pardeshigopu
@Pardeshigopu 23 часа назад
Apeal sir great job 👏
@bhatatpaudel3432
@bhatatpaudel3432 День назад
धन्यवाद अपिल जी। टायममा नै हेर्न पाईयो। असाध्यै राम्रो कार्यक्रम निडर र निस्पक्ष पत्रकारिता।
@rosgn
@rosgn День назад
गण्डकी छड्के हेर्नु हुने समस्त देश विदेश मा हुनु हुने दाजुभाई दिदीबहिनी हरुमा दशैँ को सुभकामना 🙏
@rajukhatri3654
@rajukhatri3654 День назад
नेपाल सुधारने हो भने सबै भन्दा पहिला यो काङ्ग्रेस एमाले र जंगली हरुको जरो उखेलेर फाल्न जरुरि छ नेपालि जनताले बुज्न जरुरि छ
@gurungkharkaraj9177
@gurungkharkaraj9177 23 часа назад
हजूर; यो पार्टीतन्त्र रहुँञ्जेल ई झ्याँईंकूटीतन्त्र जन्मजन्मान्तर रही रहने६न् भन्ने हाउँलैं लाउच्ँ भन्ने हाउँरो भनाईं हुन् … !!😂😂#गाँह्रो ६ हौं यहाँ !
@madulban7573
@madulban7573 21 час назад
यो उदन्डा अराजक्ता भ्रस्टाचार गर्न त सडक होस सदनमा होस या कार्यलयमा होस एमाले मायुर अनि त्यस पछि काग्रेसले सिक्दैछ एमालेबाट । त्यसकारण यो एमाले र काङ्ग्रेसलाइ जबसम्म जनताले पाखा लगाउदैन तबसम्म देश सम्बृद्द हुदैन।
@STSUDEEPYT
@STSUDEEPYT 10 часов назад
Sahi kura garnu vayo..
@AnojChhetri-n1j
@AnojChhetri-n1j 7 часов назад
All carmarchari melya motion dakeyo apil babu
@prakashbudha8577
@prakashbudha8577 День назад
नेपालको ७७ जिल्लाको समस्या यही नै हो। करारमा राख्ने कर्मचारी राम्रोलाई भन्दा पनि हाम्रोलाई राखेको पाइन्छ।❤
@ashikshrestha-h8o
@ashikshrestha-h8o День назад
अपिल त्रिपाठी जी को साहस अनि बोल्ने तर्क गर्ने तरिका निकै राम्रो छ। सदैब यसरि नै चिरफार भण्डाफोर गरि जनतालाई न्याय दिने काम गर्नुहोला।
@mohanmagar4319
@mohanmagar4319 День назад
गण्डकी छड्केको प्रखाइमा बस्नुहुने जति हाजिर हुम है हेरम को को हुनुहुन्छ। नेपालको एक मात्र निदर साहसी र भ्रष्टाचारीको सातो खाने ल्याकत राख्ने नम्बर 1 एक पत्रकार अपिल सरलाइ हिर्दय देखी सलुट छ् । हरेक जिल्लामा भ्रस्टाचार र कुरुटी विरुद्ध बोल्ने यत्तिको सच्चा र निदर पत्रकार हुन जरुरी छ्❤🙏
@dhrubabhatta6080
@dhrubabhatta6080 12 часов назад
१२ भाइ आचार्यले वडा अध्यक्ष लाई पेले कर्मचारी हरु ६भाइ सरुवा हुनु पर्छ ।
@lemgurung
@lemgurung День назад
हरे ! राम ! कोही भन्दा कोही कम छैनन् । सबै बेइमान र पार्टीका झोलेहरू हुन् । कसैलाई काखी च्याप्न जरूरी छैन ।
@gurungkharkaraj9177
@gurungkharkaraj9177 23 часа назад
हजूर राजा ! यहाँ पार्टीतन्त्रदेखि आचार्यतन्त्रको प्रभुँत्व पाँकेको देखिन्छ । कस्ले च्याँप्छन् र च्याँत्छन्; तों अब ८४ मा हेर्नु पर्ला कि, ङोलो ?? 😂 नमस्ते !🎉
@gunarajrai1554
@gunarajrai1554 23 часа назад
यस्ता पार्टीका झोले वदा अध्यक्ष र कर्मचारीहरुलाई जब सम्म जनताहरुले सबक सिकाउदैन तब सम्म यस्तै चलिरहन्छ।यो ७७ जिल्ला भरी कै समस्य हो। सलुट छ अपिल सर लाई 👍️🙏
@RabinBhandari-xz4lo
@RabinBhandari-xz4lo 8 часов назад
सबै कुरा बुझेर लेखिस कि दसैको बेला रक्सी धुतेर लेखिस गधा?
@prakashrai6022
@prakashrai6022 День назад
आचार्य ले सबै आफ्नो मान्छे ल्याएको देखिन्छ ।अध्यक्ष ले कर्मचारी लाइ धेरै सपोर्ट गरेको देखियो ।
@argaming7490
@argaming7490 23 часа назад
chuplag jhole. you are far away from reality
@surajrana5636
@surajrana5636 20 часов назад
सबैले यसरी आफ्नै आफन्त र नातागोताले गाबिस नगरपालिका चलाउने हो भने स्थानियहरू ले प्रतिकार स्वरूप कार्यलय बाट थुत्दै भाटा लगाउनै पर्छ
@RamthapaMagar-np1xz
@RamthapaMagar-np1xz 12 часов назад
​@@argaming7490 testai dekhiyo k sabailai saruwa gardida hunx
@SUNYAGAMING
@SUNYAGAMING 9 часов назад
⁠@@argaming7490kasari jhole vayo oe… tero bau ho yo acharya budo? J dekhyo tei vanda talai kina khas khas ?
@bijmayagurung5771
@bijmayagurung5771 8 часов назад
गूड जब गूड लक अपिल त्रिपाठी भाई एस्तो हूनू पर्छ निस्पक्क्षा पत्रकारिता भनेको यो हो नेपाल आमाको छोरा मूरी मूरी धन्यवाद👍👍👍
@rajarammahat8899
@rajarammahat8899 День назад
यो हो पत्रकारिता सलाम छ अपिल त्रिपाटि सर लाई 🙏🫲🙏
@Laxmigurung2334
@Laxmigurung2334 День назад
खोज पत्रकारिता के हो अपिल जी सँग सिक्नुस सलाम छ
@magar-yam
@magar-yam 23 часа назад
आचार्य खानदान लाई गाउँ निकाला गर्नुपर्ने देखियो,
@rameshchandraghimire5209
@rameshchandraghimire5209 2 часа назад
गलत
@khumgaha3642
@khumgaha3642 23 часа назад
आचार्यले आचार्यलाई धाक्छोप गरि राखेको महसुस भयो मलाई
@gokulthapa9580
@gokulthapa9580 17 часов назад
यो हाकिम भनाउदो टुप्पी वाला आचार्य लाई तुरुन्तै हटाइदेउ । यस्ता राणिका छोरा कर्मचारी भनाउदाले देस बर्बाद भयो । अख्तियार बाट यस्को सबै सम्पत्ति र काम को छानबिन होस ।❤❤❤❤
@pardesijevan9563
@pardesijevan9563 День назад
सलाम छ अपिल सर अब गन्डकी छड्के जाँच मात्र होईन देश भरमा कहाँ कहाँबाट यस्तै पिडा सहेर बसेका एक एक कुनाको पर्दाफास गर्न जरूरी छ
@KrishnaPunmagar-ev4bn
@KrishnaPunmagar-ev4bn День назад
अपिल सरले फटाहरुको लागि बाघ भयर सातो लिनु भको छ है।सलाम छ अपिल सर❤❤❤
@KrishnaPunmagar-ev4bn
@KrishnaPunmagar-ev4bn День назад
कर्मचारिले जनप्रतिनिधिलाइ साइजमा राखेका रैछन तेसै त हैन रैछ कर्मचारिले बिगारेको देश भनेर
@santoshgurungepstopik5772
@santoshgurungepstopik5772 День назад
कर्मचारी ब्युरो एकदमै खराब छ नेपालमा देस बिकास नहुनु बिफल हुनु कर्मचारीको पनि ठूलो हात छ
@kefashbishwokarma8746
@kefashbishwokarma8746 15 часов назад
12gau banayera basnu parxa ki janatako hitko lagi kam garnu parxa yesta xan karmachari.
@harkashrestha2382
@harkashrestha2382 14 часов назад
सब काक सबचोर हुन कर्मचारी ले २० २५ बर्शा खानी झोले हरूँ ले ५ बर्शा सब अफ़ई ठुलो चोर हुन
@prashantbhandari2102
@prashantbhandari2102 23 часа назад
गण्डकी छड्के का सम्पुर्ण टिम लाई काेटि काेटि नमन🙏🙏🙏🙏🙏साथै बिजय दशामी को धेरै धेरै शुभकामना 🙏🙏सथै माता दुर्गा भवानी ले कल्याण गरुन् 🙏🙏🙏अपिल सरको साहास निडर ईमानदारी लाई हजार तोपको सलुट🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️💓💓
@RohitThapa-z1t
@RohitThapa-z1t 23 часа назад
😢😢😢
@ChhetrirohanchhetriChhetri
@ChhetrirohanchhetriChhetri 20 часов назад
यो काइते हाकिमको धेरै रजगज रहेको कुरा इस्पस्त्त देखियो।अनि जनप्रतिनिधि भयेर येस्तो काम गर्न सुहाउँदो भयेन ।गाउँपालिका बासीले यी दुबैलाई बहिष्कार गर्नुपर्यो।good person apil sir❤❤
@Gitadarlami55
@Gitadarlami55 День назад
नेपालको एकमात्र सच्चा निडर इमान्दार साहसी पत्रकार अपिल सर नमस्कार 🙏🙏 सत्य तथ्य छानविन होस् र दोषिलाई कारबाही होस्
@PRADIPNEPALI-c1v
@PRADIPNEPALI-c1v День назад
सलाम छ हाम्रो अपिल सरलाइ
@MdSherbahadur
@MdSherbahadur День назад
Rabi lamichhane sir vaneko ekdam sai milyo kangresh Yamale Ko Sarkar khatrnak mod linexa vanera Jaya ghanti Jaya RSP party Jaya Rabi lamichhane sir 🔔🔔🔔🔔🇳🇵🇳🇵🙏❤️ great job April Tripathi sir🇳🇵🇳🇵🙏🙏
@kiranthapa-oh3zb
@kiranthapa-oh3zb День назад
सबै ठाँउ मा अपील सर जस्तो भय पक्कै शुधार आउनी छ ❤❤
@JeetMagar-k5m
@JeetMagar-k5m День назад
Real Hero, Patrakar Apil Tripathi ❤❤❤ Salute x Apil Sir hjrko Kaam Lai.
@robinlamichhane9591
@robinlamichhane9591 15 часов назад
यो देश विगारेकै सडेका राजनितीक दल तथा कर्मचारीतन्त्र हो | दुवै हानिकारक हुन् |
@cookbhansa
@cookbhansa 20 часов назад
जनताले तिरेको करबाट तलब खाने।अनि राजनितिक पार्टीको झोले बन्ने।यस्ता हुत्तिहाराहरुलाई कार्बाहि हुनुपर्छ।
@purzamagar925
@purzamagar925 День назад
यो आचर्य हरुले अली जाल झेल गरेकै होकी!जस्तो लाग्यो
@safurkhan7276
@safurkhan7276 6 часов назад
मलाइ पनि त्यस्तै लाग्यो
@himlalbhandari4593
@himlalbhandari4593 День назад
,,,,,,,आउदै गरेको ✍🏿नव वर्ष 2081 साल बडा दसैंको अग्रिम शुभकामना अपील सर🙏💕💕 💐🌹 हजुर लगायत हजुरकाे सम्पूर्ण परिवारमा 🙏❣️माता 🙏दुर्गाले सदैव कल्याण गरून् 🥀🥀🙏🇳🇵🇳🇵🇳🇵💕❤️❣️
@OmprakashGhartimagar-to1qf
@OmprakashGhartimagar-to1qf 12 часов назад
गण्डकी छड्के प्रत्येक हप्ताको शुक्रबार नछुटाई हेर्ने गर्छु अपिल सर को यो निडर पत्रकारिता देखेर अझै देशमा यतिको महान व्यक्तित्व देख्दा गर्वले छाति फुल्छ सधै यसरी जनता र देशको भ्रष्टाचार बिरुद्ध खवरदारि गरिरहनु होला हजुर को यो निस्वार्थ पत्रकारिता लाई हजार कोटि कोटि नमन छ ।
@RamBdrKc
@RamBdrKc День назад
हरे राम काेहि भन्दा काेहि कम छैन्न जनप्रतिनिधि काे त कुरै छाेडाै कर्मचारी पनि पाटिका झाेले भएपछि यस्तै हुन्छ जनताकाे कर तिरेर यिनिहरुलाई यहि गर्नेलाई हाे
@amitthapa395
@amitthapa395 День назад
देसको निडर अनि सच्चा पत्रकार ❤❤❤
@premlalchaudhary7461
@premlalchaudhary7461 День назад
जय होस अपिल जि को भगवान देबि ले सधै सधै रछ्या गरुन
@MahendraThapa-k5z
@MahendraThapa-k5z День назад
पत्रकार जन्मिउन त अपिल त्रिपटि जस्तो🙏
@kumarnewa-k7
@kumarnewa-k7 11 часов назад
बडादशैको शुभकामना,,टोटली पालिका को कर्मचारी सबै लाई अर्कै पालिका सरुवा गरेर नया कर्मचारी ल्याउनु पर्नी देखियो।
@bhaktbahadur2532
@bhaktbahadur2532 9 часов назад
पत्रकार भनेको अपिल तिरपती जस्तो हुनुपर्छ
@lamichhaneashish67
@lamichhaneashish67 4 часа назад
त्रिपाठी हाे तिरपती हैन ल 😂😂
@lalitarai7008
@lalitarai7008 День назад
Very bold n brave journalist Apil sir hats off to u salute cha hajur lai
@bindranathgurung6951
@bindranathgurung6951 22 часа назад
कर्मचारी नै पालिका अध्यक्ष ले पालेका रहेछ बदमासी पालिका अध्यक्ष को हो
@tandonkazi827
@tandonkazi827 День назад
यो comment मा लाइक गर्ने वा नगर्ने सबैलाइ बडा दशैको धेरै धेरै शुभकामना 🙏🙏
@k.bkarki6263
@k.bkarki6263 День назад
हो सचै खोज पत्रकारिता तर निस्कर्स हुनु पर्यो मान्छु आपिल सर को साहस तर आसिका दिदी इ दालाल पाटिका कार्याकर्ता हुनुउदैन यो बरि भयो इन्लाइ पराकाष्ठा गर्नु छ जय देस 🙏❤️❤️🇳🇵🇳🇵🔔
@Jhakkashahithakuri-m8q
@Jhakkashahithakuri-m8q День назад
अपिल सर सलाम छ 🙏🙏🙏
@sumanstha1355
@sumanstha1355 20 часов назад
हेर बिजोग हाम्रो जलजलामा यि बाहुनले एकलौटि गरेर नै यस्तो भएको हो। यदि सम्भब छ भने यि कर्मचारीलाई तुरून्र परिवर्तन गर्न पर्यो।
@dilliramupadhaya1804
@dilliramupadhaya1804 23 часа назад
मलाई पनि अपिल सरको अत्यन्तै आवश्यक छ। ठगीहरूको पर्दाफास गर्नको लागि सायद अब धेरै समय छैन।
@manishpokhrel1228
@manishpokhrel1228 День назад
कर्मचारी र जनप्रतिनिधि फरक .....
@AshokMagar00
@AshokMagar00 11 минут назад
नीडर साहसी पत्रकार अपिल सर लाई सलाम छ 👍♥️🙏
@ambarpun-bp1bi
@ambarpun-bp1bi День назад
अपिल सर को हिम्मत र आत लाई सलाम छ।🙏🙏🙏
@dbsen1498
@dbsen1498 16 часов назад
नेपाल कर्मचारीलाई त यतिले पुग्दैन।खिचेर दात झर्ने गरि दिनु पर्छ।
@baltamang9038
@baltamang9038 22 часа назад
नेपाल सुधार्नलाई गैजुरेको पार्टीलाई हटाई दिऊ एक जुट सम्पूर्ण नेपाली जनताहरुले।। सच्चा इमान्दार पत्रकार अपील त्रिपाठी ज्यूलाई सम्मान।।
@Ranabhatbdr-zf7jf
@Ranabhatbdr-zf7jf 22 часа назад
नमन छ अपिल सर अब इस्थानिय जनप्रतिनिधि निर्धलिय सगै इस्थानिय कर्मचारी नियुक्ति दिनु हुँदैन येस्तै कारण ले गर्दा हाम्रो देश बिकास नभएको हो तर यो केस मा कर्मचारी को गल्तीले यो सिर्जना भको हो
@pradipbudha7331
@pradipbudha7331 День назад
12 भाइ झै उएए हुन यहाँ कर्मचारी बातै राज्निती छ चोर हरु नेपाल मा कर्मचारी जस्तो भ्रस्त कोइ छैनन
@binodpradhan127
@binodpradhan127 12 часов назад
अपिल भाइ तपाईको कार्यक्रममा एक्सन,थ्रीलिङ,कमेदी सबै हुने भएकोले हेर्नै रमाइलो लाग्छ तर हेर्नै पुग्दैन। हाम्रो देशको हालत हेर्दा सुन्दा हास्न भन्दा पनि रुन मन लाग्छ कहिले देश जनता सुदृने हो।
@gurungkharkaraj9177
@gurungkharkaraj9177 День назад
सम्पूर्णमा हामी नेपालीहरूको महान चाँड "दशैं" को पाँवन अवसरमा यहाँहरूको समृद्दि, मनोकां६ा तथा स्वस्थ्वलाभ सहित हर्षत्सव रहोस् भनी हार्दिक शुभकामना; हजूर ! धन्यवाद/नमस्कार ! ❤ fr. हङ्गकङ्गदेखि । 🎉
@SDRegmi
@SDRegmi 22 часа назад
धन्यवाद छ पत्रकार अपिल त्रिपाठी लाई
@nandabasnet660
@nandabasnet660 23 часа назад
सबै चाेर बाहुन मात्रै रहेछ कार्यालय मा
@BirbahadurMalla-r1w
@BirbahadurMalla-r1w 3 часа назад
कर्मचारीले देश नै ध्वस्त बनाइसकेका छन ।
@Agriculturist555
@Agriculturist555 23 часа назад
धन्यवाद अपिल सर। कोही भन्दा कोही कम छैनन यहाँ।
@mohanlimbu7124
@mohanlimbu7124 16 часов назад
सलाम छ मेडीया अपिल त्रिपाठी सर राम्रो छान पिन गरेर जस्को गल्ती छ गल्ती अनुसार कारभाई चाही हुनै पर्छ।
@laxmibista6687
@laxmibista6687 6 часов назад
कति दुख गरि शिक्षा हाँसिल गरेर कर्मचारी मा भर्ति भएको हुन्छौं कर्मचारीको हैसियत यिनिहरू ले पने दिन्छन् त हामीलाई 😰😰
@anubhab-gallery
@anubhab-gallery День назад
❤❤❤❤ sahi sir always with u big respect
@sudipthapa6038
@sudipthapa6038 3 часа назад
जे गर्नु भयो वडा अध्यक्ष ले ठिक गर्नु भयो
@dineshmalla7509
@dineshmalla7509 23 часа назад
गण्डकी छड्के का अपिल सर लगायत सम्पूर्ण टिम लाइ दसैँ को सुभकामना अनि यसरी सधै भरि सबै को मन मुटु मा बस्नु अपिल सर 🙏🙏❤️
@harimagar3330
@harimagar3330 День назад
सबै आ-चार्य मिलेर खा-चार्य पनि हुन सक्छ है😂
@deepakregmi7498
@deepakregmi7498 22 часа назад
अपिल सर ले यस्तै एउटा जलजला गाउपालिकामा क्रसर ब्यापारी भएर काली गण्डकी जस्तो सालिग्रम पाईने नदिलाई आफ्नो ब्यापार बनाएर राजनीति को पहुँचमा धेरै अस्तव्यस्त छ जलजला गाउपालिका,,, यो बिसयमा अपिल सर को ध्यानाकर्षण भएकोमा समस्त पर्वत बासी खुसी छन र अन्य कुराहरू मा पनि ध्यानाकर्षण होस् है अपिल सर,,,,,👍️👍️👍️👍️👍️
@somgaire8584
@somgaire8584 20 часов назад
अपिल सरलाई नमस्कार कर्मचारी र वडा अध्यक्ष सबै बराबर हुन
@darpankhaber9991
@darpankhaber9991 4 часа назад
नियमन गर्ने समिती पनि उस्तै मनोमानी गर्ने कर्मचारी पनि उस्तै क्या गजब छ है अपिल सर सरकारी कर्मचारी बन्न
@Pratap_vloging
@Pratap_vloging 21 час назад
जनप्रतिनिधि र कर्मचारी मिलेर देश डुबाउने भयो यो हो नि त पत्रकारिता 🙏🙏🙏
@rabinlamichhane1241
@rabinlamichhane1241 День назад
यो देश बिगारेकै कर्मचारीले हो
@MohanRai-j2f
@MohanRai-j2f 16 часов назад
मेरो बुझाईमा ती पालिकाको नेता कर्मचारी सबैलाई बराबर कार्भाई गर्नुपर्छ त्यहाँका जान्ताहरुले🙏
@thalbirpratima7912
@thalbirpratima7912 12 часов назад
यी यस्ता कर्मचारी भएरै हो यो देशमा बढी भ्रष्टाचार हुने र गरिब जनता लाई दुख दिएका हुन् ,यो घुसपैठ सुरुनै यी कर्मचारी र पार्टीको झोले फोहोरी राजनीतिले हो,सलाम छ अपील सर लाई 🙋‍♂️
@dependralamichhane4727
@dependralamichhane4727 19 часов назад
देशमा जब काङ्ग्रेस एमाले र माओवादी सरकार हुन्छ तबसम्म नेपालमा यस्तै रमिता हेर्न पाइन्छ बिकास र जनताले राहत सुबिधा पाउनु भनेको उहीँ सम्झिनु मात्र हो
@BishnuOjha-ls3tf
@BishnuOjha-ls3tf 7 часов назад
अपिल त्रीपाठि जि काे पत्रकारिता कुरेर बस्ने काे काे हुनुहुन्छ हाजिर गरम त🎉
@balramdahal768
@balramdahal768 День назад
Apil sir you are so grateful people ni nepal I salut
@phadindrakarki7276
@phadindrakarki7276 2 часа назад
मत अपिल सर को फ्यान हो हजुर लाइ सलाम छ सर
@AmritAdhikari-hm1kf
@AmritAdhikari-hm1kf День назад
डामाडोल छ नेपाल को अालत जय अपील सरको 🙏🙏🙏👏
@nirmalbishokrma2259
@nirmalbishokrma2259 8 часов назад
जे हाेस अपिल सर लाई नमन छ?
@ramlalbk5698
@ramlalbk5698 20 часов назад
जोजोले जेभनेपनी यो देस बिगार्ने भनेकै बाहुन हरु ले हो सबै आचार्य हरु को राज रैछ अनि काँहाँ बाट अरुलाई टेर्नु
@TrPurna
@TrPurna День назад
निडर पत्रका अपिल ज्यु❤❤❤❤❤
@DineshBisht-y8e
@DineshBisht-y8e День назад
Apil sir lai dherai dherai dhanyabadxa
@shankarkhanal6274
@shankarkhanal6274 13 часов назад
कर्मचारी संचालन गर्ने काम प्रशासकिय अधिकृतलाई नै दिनु पर्छ !! राजनीतिज्ञलाई विकाश निर्माणमा मात्र अधिकार हुनु पर्छ !
@amitadhikari517
@amitadhikari517 13 часов назад
अपिल सर लाई सफलताको शुभकामना ❤❤
@brrjkubresali642
@brrjkubresali642 23 часа назад
🙏🙏पत्रकार होस त अपील त्रिपाठि जस्तै हौन बोलिमा दम खोज पत्रकारिता❤❤
@bikashshrestha8619
@bikashshrestha8619 13 часов назад
नेपाल अधिराज्य भरका पत्रकार हरुले अपिल सर ले जस्तो पत्रकारिता गरौं
@biddrohisaila2794
@biddrohisaila2794 23 часа назад
लु हौ अपिल जी देश बाहुनहरुले सिद्ध्यायो । कुन दीन तपाईलाई पनि चिलिम हान्दीन्छन । तेस्तो अवस्था न आओस हैईईईई
@khemchhetri1940
@khemchhetri1940 18 часов назад
यस्तो कुरा पदेलेखेको घमन्ड देखाउने त एउटा टिचरले पनि गर्या सुनेको थिए मैले नेपालमा कर्मचारी नेता भन्दानी नालायक यी कर्मचारी नै छन ।। क्षमता ले भन्दानी तिनै नेताको धोति समाएर आउछन अनि जनता र प्रतिनिधि लाई धाक् पो देखाउछन अचम्म
@surajrana5636
@surajrana5636 21 час назад
👉🏿हाहाहाहा 🔥🔥🔥वडाध्यक्ष क्षेत्री र सुचना अधिकृत र लेखा प्रमुख आचार्य बाहुनहरू को लडाई पो रहेछ तर एउटा प्रष्ट कुरा डबल एमए गरोस कि टुप्पि कसेर पढोस, यिनीहरू को ज्ञान भनेकै घुस खाने ठग्ने राजनिति गर्ने र अरूलाई दुख दिने बाहेक केही काम लाग्दैन।
@ReshamGautam-e3v
@ReshamGautam-e3v 20 часов назад
Ta kota bata ja vai aba
@surajrana5636
@surajrana5636 20 часов назад
@@ReshamGautam-e3vयस्ता कुहिएका जागिर चाहिएन, आईज भाई तलाई नै जागिर दिन्छु म
@dronapratapkc5052
@dronapratapkc5052 17 часов назад
​​@@surajrana5636 जातीय कुरा nagara मित्र बरु समस्याको समाधान कसरी garna sakincha त्यो तर्फ lagau
@gaharbudathoki782
@gaharbudathoki782 21 час назад
रत एस्ता कर्मचारीहरू वाडामा र जिल्लामा पालेर आफुहरूले तिरेको ट्रेकसबाट खुवादै पालनुको बदलमा त्योघाऊ जिल्ला बासी मिलेर उतै उनीहरूको नेता भहेको ठाऊ काठमण्डु तिरनै लखेटने आट सक्ती बसालनु होस हैत
@Om73823
@Om73823 23 часа назад
जय नेपाल🇳🇵जय अपिल सर🙏🏻 सम्पुर्णमा बिजयादशमी को शुभकामना 🎉
@KumariTamang-m4g
@KumariTamang-m4g 22 часа назад
नेपालमा नेता र पाटि सुरुवात हुनु नै देश काे बेईजत हाे ।एमाले काङ्ग्रेस र माओबादि र पाटि का झाेले हरु काे जराे सहिद उखेलेर फाल्नु पर्छ ।
@mekhrajrai-jh6yz
@mekhrajrai-jh6yz 12 часов назад
Patrakarita vaneko yo honi ta Apil tripati ❤❤❤sewa,Namsate
@shivasharma2609
@shivasharma2609 День назад
प्रथम दर्शक ।
@sandiplimbuofficial5290
@sandiplimbuofficial5290 18 часов назад
सबै कर्मचारी त नराम्रो नहोला तर ९०% कर्मचारिहरु खत्तम छन देश बिगारेको कर्मचारिले नै हो ठिकै हो वाडा अध्यक्षको कहिले कहि कडा पनि हुनु पर्छ
@MunaThapa-nf5jn
@MunaThapa-nf5jn 22 часа назад
याे कर्मचारीकाे दादा गिरी हाे साथिहरू
@aashishshrestha7867
@aashishshrestha7867 16 часов назад
सबै भन्दा फटाहा त फणिन्द् आचार्य सर हैछन ! अलि पावर रछ ईनकाे गलत तवर ले हाकिम हुने रहर नभय सरुवा भयर गय भयाे नि त !
@santagurung4589
@santagurung4589 День назад
जलजला चैं आचार्य हरुले रजाई गरेका रहेछन्।
@baburamwagle3872
@baburamwagle3872 15 часов назад
अपिल ज्यु को हिम्मत लाई salute छ ,ती नेता मुर्मुरियेका होलान् ।
@dawalama5568
@dawalama5568 4 часа назад
ओहो एउटै अफिसमा एउटै खानदानको मान्छे अनि घर पायक को नाममा सबै कर्मचारी राख्नु हुन्न यसमा खानदानी मिलेर बिताउँछ।
@sharadaprasadlamsal
@sharadaprasadlamsal 17 часов назад
अब आउँदा सबै तहका चुनाबहरुमा जनप्रतिनिधिहरुको सर्बमान्य हुनेगरी योग्यता निर्धारण गरिनु आवस्यक देखियो।
@dwaanbohara1217
@dwaanbohara1217 8 часов назад
सबै पार्टीका झोले झामटे हुन जनताको सेवा गर्न आयको मन्छे खुरु खुरु सेवा दियको भए यो रनाको हुने थियन
Далее
НАШЛА ДЕНЬГИ🙀@VERONIKAborsch
00:38
Просмотров 1,1 млн
Day 1 | IEM Rio 2024 | Playoffs | КРNВОЙ ЭФИР
7:04:51
Planning Of Article 370 Removal
43:06
Просмотров 10 млн
НАШЛА ДЕНЬГИ🙀@VERONIKAborsch
00:38
Просмотров 1,1 млн