Official RU-vid Channel Of Falanonews.com. We bring you the latest news, interviews and happenings from Pokhara. Subscribe us for authentic and original contents.
यो जाँठा डाक्टरलाई सिधै ठगीमा मुद्दा सुरु गरौं अनि त्यत्रा ठगीएको मान्छेहरु काहा बस्नुभएको छ सबै एक हुनु जरुरी छ अब बङगलादेश को जस्तो अब सुरु गर्नु जरुरी छ एकदमै ढिलो भैसक्यो नत्र यो भ्रष्टाचारले यो देश बिरामी पर्नेछ 🙏🙏🙏🙏🙏
हस्पिटलले राखेका खुलेआम चोर नेपालमा यस्ता चोरलाई डक्टरकै मिलेमतोमा हस्पिटल राखेको हो यस्ता सोसकहरुलाई निर्मुल बनाउन के गर्नु पर्छ भन्दा इन्का हात खुट्टा भाचेर लंगडो बनाउनु पर्छ।
Samanya birami lai ward ma lagera varana garera hapta 10 dinma gamvir birami banaidinxha nana thari ko antibiotic ausadhi haru nasa bata layera ra khana diyera jyan paisa sabai gayo😢😢😢
अपिल जि तपाईं को यो कार्यक्रम धेरै नै उतम छ धेरै जसो १ लाख सम्म भस्त्रचार गर्ने लाई समात्नु भएको छ तर करोड र अरबौ भ्रटचार गर्ने लाई गण्डकी छड्के ले समात्ने हैसियत नपुगेको हो कि या कानुनी समस्या हो ? ठूलो माछा पक्डन सके सुनमा सुघन्ध हुन्थ्यो हाल सम्म त च्यापा र भुरा मात्र समातीय । अब ८४ को चुनाब मा पोखरा को मियरमा स्वत्रन्त्र बाट उड्नु जित निस्चित छ ।
Yes paxi k kasta action leyo ani k hudo rahexa corrupt gare paxi tyo ni information paye aru corrupted employee haru satark hune theya ...tasartha hami sewa grahi lee pani kehi janne tatha bujne mouka paune thim.