राजधानीको चक्रपथ विस्तार अन्तरगत चीनीया सहयोगमा निर्माण हुने कलंकी - चावहिल धोविखोला खण्डमा यसैसाता देखि रुख तथा पोल हटाउने काम सुरु हुने भएको छ । दोस्रो चरणको निर्माण थाल्नुअघि नै सडकका साढे दुई हजार रुख कटान गरिने र विजुलीका पोल सार्न विद्युत प्राधिकरणलाई बजेट पठाइसकिएको चक्रपथ सुधार आयोजनाले जनाएको छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RU-vid मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RU-vid मा जोडिनुहोस् : ru-vid.com...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurtel...
Twitter: / ourktv
Instagram: / kantipurtelevision
2 авг 2019