बिहान ७ बजेको कान्तिपुर समाचार, २६ असार २०८१ | Kantipur Samachar
आजका मुख्य समाचार
* रातिदेखिको वर्षाले विभिन्न स्थानमा बाढी र डुबानको त्रास/ बाढीबाट विस्थापितलाई गाँस र बासकै समस्या/ प्रभावित क्षेत्रमा संक्रमण फैलिने जोखिम ।
* सुर्खेत सिम्ताका नागरिक सामान्य स्वास्थ्य सेवाका लागि पनि अन्य पालिका र सदरमुकाम जान बाध्य/ स्वास्थ्य संस्थामा प्रयोगशाला नहुँदा अनुमानकै भरमा उपचार ।
* नयाँ मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री नराख्ने ओलीको तयारी/ एमाले सचिवालय बैठक आज/ कांग्रेस नेताहरु पनि मन्त्री चयनको गृहकार्यमा ।
*संयुक्त राष्ट्रसंघद्वारा निर्मित विद्यालयमा इजरायलको आक्रमण/ २९ प्यालेस्टिनी मारिए, ५८ घाइते/ युद्ध विराम वार्तामा असर पर्ने हमासको चेतावनी ।
* फ्रान्सलाई २-१ गोलले हराउदैं स्पेन युरो कपको फाइनलमा/ स्पेनका यमल बने युरो कपमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी ।
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RU-vid मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RU-vid मा जोडिनुहोस् :
ru-vid.com?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurtel...
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
8 июл 2024