अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकार राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल, पवन खतिवडा, एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे र वेगम नेपाली रहेका छन् ।
Subscribe this channel for more News and Entertainment.
...................................................
More about 'Ahileko News'
Website: ahilekonews.com
Facebook: / ahilekonews
Twitter: / ahilekonews
Instagram: / ahilekonews
Email: ahilekonews@gmail.com
6 окт 2024