Тёмный
Ahileko News
Ahileko News
Ahileko News
Подписаться
Комментарии
@dilipkatuwal-bx4gn
@dilipkatuwal-bx4gn 21 час назад
यसलाई कुनै पार्टीलाई उचालेको
@jimmagar3059
@jimmagar3059 День назад
mukul parichalit xa hola
@purushottamadhikari5558
@purushottamadhikari5558 3 дня назад
doctor भएर जाबो फोहोरी राजनिती मा किन लागेको
@AngKamiSherpa
@AngKamiSherpa 3 дня назад
🇳🇵🇳🇵
@user-ns5zg8wm3c
@user-ns5zg8wm3c 3 дня назад
Jaya halo
@atozkhanal931
@atozkhanal931 3 дня назад
Jay mukul🙏
@maketheway-savethelife9978
@maketheway-savethelife9978 3 дня назад
Mukul lai kasley chunxa Ravi is hero
@BhandariSiddharaj
@BhandariSiddharaj 3 дня назад
Great
@pralhadmahat6463
@pralhadmahat6463 4 дня назад
garihalyo ni kaam ramrai sanga... dherai mathee udne chahana manxeko .. 8 class pass nabhko prasai ko fohari khel ko bhumari ma paryo
@prakashsuye
@prakashsuye 4 дня назад
यो मान्छे भदुवा हो
@ganeshbikramthapa9890
@ganeshbikramthapa9890 4 дня назад
Dherai talented manche hunuhudo rahecha.
@PreciousNepal
@PreciousNepal 4 дня назад
Lyangre raixa yo
@aarabgamer5869
@aarabgamer5869 4 дня назад
शुभकामना ❤❤
@bishnugautam8956
@bishnugautam8956 4 дня назад
देखियो यो मान्छेको हैसियत यसलाई तुरुन्तै पार्टीको पदबाट हटाएर साधारण सदस्य मात्र बनाउनु पर्छ अरु केही क्षमता छैन रैछ तैट यस्तो धतुरे पनि महामन्त्री रे😡
@prithibahadurbasnet4004
@prithibahadurbasnet4004 4 дня назад
डाक्टर होकि डाँकाहो थाहा भएन खै
@birudadal
@birudadal 5 дней назад
कान्तिपुर मा कति बर्स काम गरे
@anandajuwa6172
@anandajuwa6172 5 дней назад
1:06
@Honest611
@Honest611 5 дней назад
सलाम छ मुकुल ढकाल जि ❤❤
@TheMerodesh
@TheMerodesh 5 дней назад
डाक्टरले राजनीति गर्ने होइन, बिरामी चेकजाँच गरी उपचार गर्ने हो। त्यसैले त्यही गर्नुस सर।धेरै टाउको नदुखाउनुहोस।
@prathamsapkota1806
@prathamsapkota1806 6 дней назад
Mukul is a real hero❤❤
@sugamlawati3065
@sugamlawati3065 6 дней назад
😅😅😅😅अब सकिन्छ 🔕🔕🔕
@picnictillotama5
@picnictillotama5 6 дней назад
Mukul hoina yo sukul gundaa
@VinodMathema
@VinodMathema 6 дней назад
Dr. Mukul ra Dr. Baburam ustai ustai
@girbahadurrana3954
@girbahadurrana3954 6 дней назад
भाउजुको।कान्छो।देवर।हो
@SaritaDahal-zr8ox
@SaritaDahal-zr8ox 6 дней назад
Yo mukul vanna jantu anta bata sanchilatt raxa aslai hatau ravi g
@manirshrestha5729
@manirshrestha5729 6 дней назад
Mukul dhakal is young and energetic and straight forward person , now he got very irritate and tempered to nepalese Political style , so he is out of control and went against its party alone without worring to his future.. He has loss his patience in this politics..
@bimalatiwari4640
@bimalatiwari4640 5 дней назад
Paisa kamaune Rahar jagyo mukul lai.. As a doctor, He shouldn’t have forget his ethis and displine.problem ta jaha pani hun6.. patience ko satin ma teslai discussion n solve garnu par6. Mediabaji is cheat attitude
@arjunadhikari9153
@arjunadhikari9153 6 дней назад
उद्देश्य मा विचलित नभई सफलता चूमनी हो ❤डा. मुकुल शुभ कामना छ Dont worry, Face The problem All
@bhimdangi4291
@bhimdangi4291 6 дней назад
अहि केबिगारो तो ऐथनेले
@younzanraj1270
@younzanraj1270 6 дней назад
yo manche lai birami ko upachar garaune ho..rajniti garaune haina
@bimalatiwari4640
@bimalatiwari4640 5 дней назад
Yeslai Afnai upachar chaiyeako6.. Hez mentally sick
@bishnukumarshrestha5839
@bishnukumarshrestha5839 6 дней назад
डा. हाे कि कडक्टर हाे मुकुले लाई ICU मा भरना गर्न्नुहाेस रवि जि😂😂😂
@Devraaz_magar
@Devraaz_magar 6 дней назад
ठुलै गाठ लियर रास्वापा सक्न परिचालन गरियको ब्याक्ती मुकुल ढकाल भन्न कुनै सोची राख्नु पर्दैन
@DanBahadurKarki-cg3wf
@DanBahadurKarki-cg3wf 6 дней назад
Kun tero baule diyo nachaido bakwash garxa yesle yo news naherda hunxa
@kajisunuwar3950
@kajisunuwar3950 6 дней назад
hospital ko kam xodera hinne bethotma
@maheshchhatri9911
@maheshchhatri9911 6 дней назад
Yo dr hoin dalal ho
@JayDevSingh-tm7zl
@JayDevSingh-tm7zl 6 дней назад
बुद्धि भ्रष्ट डाक्टर छ्या
@sunMoon-vp1zh
@sunMoon-vp1zh 6 дней назад
Congress KO chela huna Mukul Dhakal, Be strong Rastrya Swatantrata Party
@sunMoon-vp1zh
@sunMoon-vp1zh 4 дня назад
Dr.Mukul Dhakal Jadaiya ho jaila jhyap ma huncha
@ombahadurgurung8819
@ombahadurgurung8819 6 дней назад
डाक्टर मुकुन्द ढकाल राजनिति गर्ने मान्छे हेाईन ।यिनलाई महामन्त्रि वाट हटाउनु पर्छ ।
@user-op4ln5hr3o
@user-op4ln5hr3o 6 дней назад
Timra bau neta harule Des lae uvogati tira doryayeko vye aaja patrukar, doctor, engineer kin rajniti ma aaunu parthyo rw!!!🤮🤮🤮🤮😡😡😡😡
@Honest611
@Honest611 5 дней назад
राजनीति किन गर्नु भाइ रबिलाइ हिरो बनाउने पाटिको नाम राख्ने एक कुशल हो रबि जस्तो स्टन्ड बाजि गर्ने मान्छे होइन काम गर्ने मान्छे हो भाइ
@laxmiaryal9364
@laxmiaryal9364 6 дней назад
यलेरबि सिधा्याउनु तिरलागेयाे अरुबाटपरिचालितछ
@BasantDarai-su4tu
@BasantDarai-su4tu 7 дней назад
Yo muji Bakam pusey la chiniyo Aaj yo pani biki sakeyo
@user-bm1lo7wj8e
@user-bm1lo7wj8e 7 дней назад
ढकाल काङ्ग्रेसी र कान्तिपुर देखि परिचालित हाे हातले हानेर निकाल्नु पछ नया पाटि जन्माउने र रास्ट्र पाटि बनाउने रबि लामिछाने हाे काेहि माइकाला हैन
@ghhhhhh9999
@ghhhhhh9999 7 дней назад
गुहिए होयो
@krishnadoman5957
@krishnadoman5957 8 дней назад
this is Fake news Rabi Lamichhane build the rajcot hospital ❤
@dipakashrunjali4598
@dipakashrunjali4598 9 дней назад
अहिले मुकुलले बुझाएको प्रतिबेदनको आधारमा नै उनको बिरोध गर्नु बेकार छ। त्यो प्राबिधिक पक्ष मान्न सकिन्छ। यदि उनमा अरू गम्भिर आरोप छैनन् र भएर पनि पुष्टि हुन सकेन भने😮😮😮❤❤❤
@Mingmarification
@Mingmarification 9 дней назад
सहकारी ठग का गुट
@luckydlucky5379
@luckydlucky5379 9 дней назад
Mukul Dhakal yo Deslai chhaine sahibektihun hamisabaile bujhnajaruchha yestabekti khasai kamaihunchha wahako kamra.ehanatko hami kadargarchhau Jay Dr Mukaldhakal
@bimalatiwari4640
@bimalatiwari4640 5 дней назад
He is a chor Betrayor!
@sabinatiwari4110
@sabinatiwari4110 9 дней назад
Mukul is a hero
@bimalatiwari4640
@bimalatiwari4640 5 дней назад
Displine nabhako attitude wala man6e kaşarı hero hun6.Hero huna down to earth huna siknu par6.
@Xyzing.ongbing
@Xyzing.ongbing 9 дней назад
रवि लामिछानेले आफुलाई नेपाली कांग्रेसले गरेको प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बन्नको निम्ति कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन सहयोग गरे। राष्ट्रिय स्वतन्त्र पार्टीको लागि कम्युनिष्टहरू सँग मिलेर सरकार बनाउन पाए पछि मुखमा आएको प्रधानमन्त्री पद पनि नचाहिने रहेछ। राष्ट्रिय स्वतन्त्र पार्टी बामपन्थी कम्युनिष्ट झुकाव राख्ने भएकोले राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक शैली कम्युनिष्ट पार्टीहरुको जस्तै छ। राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक संरचना पनि कम्युनिष्ट पार्टीहरुको जस्तै छ यस पार्टीको सदस्यहरु को आचरण व्यवहार शैली कम्युनिष्ट पार्टीहरुको जस्तै छ विरोधमा उतारेर आफु टाठाबाठा देखाउन सफल कम्युनिष्टहरु जस्तै रहेको देखिन्छ। प्रचण्ड सँग सेटिङमा रवि चितवनमा उठाउने र प्रचण्ड गोरखा गएका हुन् जसले गर्दा चुनाव जितेर सफत लिएको भोलिपल्टै माओवादी प्रचण्डलाई प्रधानमन्त्री बनाउन पुगेका थिए। संसदीय व्यवस्था विरुद्ध स्वर्णिम वाग्लेले संसदमा नै बोलेको रेकर्ड छ।रविले दोस्रो पटकको गृहमन्त्री भए पछी पहिले पटक संसदमा बोल्दा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र फाइल खोलिदिउ भनेर तर्साएर तर एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई चाहिँ कारवाहीको निमित्त फाइल खोलिदिउ भनेर चु पनि बोल्न सकेनन्।नेपाली नागरिकलाई न्याय मिल्ने खालको प्रणालीको विकासका वामपन्थी छद्म रुपी कम्युनिष्ट पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले दिने नसकेको अवस्था विद्यमान छ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय स्तरमा लोकतान्त्रिक देखिने जस्तो (सभापति, महामन्त्री)नाम राखिएको भए ता पनि तल तलका कार्यकर्ता को भने कम्युनिष्ट पार्टीको जस्तो छ।क्याडर बेस पार्टी बामपन्थी कम्युनिष्ट पार्टीहरु मध्य राष्ट्रिय स्वतन्त्र पार्टी पनि एक हो अतः नेपाली नागरिकलाई न्याय मिल्ने खालको राजनीतिक दल नभएर राष्ट्रिय स्वतन्त्र पार्टी नेकपा एमालेको भाई पार्टी हो। नाङ्लोमा चकलेट विस्कुट, ठेलामा मकै, पानी पुरी चटपटे बेचेर थोरै थोरै गरि बचतको रकम सहकारीमा जम्मा गरि टेलिभिजन च्यानल खोल्न करोड रुपैयाँ लगानी गरि Galaxy 4kटेलिभिजन खोलेर रविले मासिक दुई लाख तलब खाने अनि अहिले आएर रविले मैले पैसा खाएको होइन भनेर नैतिकता गुमाएका छन्। दुई पटक गृहमन्त्री हुँदा सम्झना गर्न लायकको के काम गरे? निर्मला पन्तको बलत्कार गरि हत्या गर्नेलाई चौविस घण्टा भित्र समातेर जेलमा हाल्न सक्छु भनेर टेलिभिजनमा भाषण दिने रवि गृहमन्त्रीलाई कसले रोकेको छ? स्वर्णिम वाग्ले कम्युनिष्टहरू सँग मिलेर नेपाली कांग्रेसलाई बदला लिने दाउमा छन् उनी हिजो नेपाली कांग्रेस हुँदा टिकट नपाएको रिस पोखिरहेका छन्।रविले केपि ओली प्रचण्ड शेरबहादुर माधवकुमार नेपाल झलनाथ खनाल बामदेव गौतम , गोकुल बास्कोटा विष्णु पौडेल महेश बस्नेत शंकर पोखरेल ईश्वर पोखरेल रघुजी पन्त अमृत बोहोरा राजेन्द्र पाण्डे सुरेन्द्र पाण्डे, ठाकुर गैरे, प्रेम राई,रामकुमारी झाँक्री हरुलाई कारबाही गरी जेल सजाय दिएको खण्डमा गृहमन्त्री रविको साच्चै इमान्दार रहेछन् भनेर प्रमाणित हुन्छ।
@tikabaral1069
@tikabaral1069 10 дней назад
@user-yq7lm8tk4z
@user-yq7lm8tk4z 10 дней назад
हिस्टिरि त रविलामिछाने को भन्दा राम्रो रहिछ।
@bimalatiwari4640
@bimalatiwari4640 5 дней назад
Auta medical doctor bhayera displine ra good character basna sakdaina bhane. he can never be a good human
@user-vc6np9gl5h
@user-vc6np9gl5h 11 дней назад
Rabi jasto dalal hoinan mukul 2 paspot 4 sirmati sakari thag jasto hoinan mukul