सच्चा शहिदको सम्मान हुन नसक्ने मेरो देश। सच्चा कर्मचारी कुलमान जस्ता कति कुलमानहरुको सम्मान गर्न नसक्ने मेरो देश अब कहिले आउला त्यो दिन जब हामीले कल्पना गरेको, बिकाश भरिएको उच्च संस्कृत भएको देश भएको हेर्ने दिन।।।।
अत्यन्त मार्मिक अन्तरवार्ता सँगै जीवन्त प्रस्तुति अत्यन्त सुन्दर श्रृजना सुन्न पाइयो दुबै सर्जक प्रदीप रोदन एबम अर्जुन पराजुली लाई धेरैधेरै धन्यवाद एबम बधाई टक्र्याउँदछु हाम्रा लोकप्रिय सञ्चार कर्मी रवि लामिछने भाइ धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ देशले शान्ति पाएको छैन रुँदैछ मुग्लानी शहीद हुन लागेको थिएँ मुक्तिको निशानी गद्दार मान्छे सत्तामा आए देश नै रुवाए पार्टीको मान्छे सत्तामा गएछिमेकी हसाए मोहन आचार्य जलद बेलायत
तपाइलाई यदी रोचक जानकारी मनपर्छ भने मेरो channel मा पनि आउन ल ज्ञानगुनक़ा कुराहरु छन् 🙏🙏 ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-WZFwYF_V6DM.html
अत्यन्त मार्मिक अन्तरवार्ता सँगै जीवन्त प्रस्तुति अत्यन्त सुन्दर श्रृजना सुन्न पाइयो दुबै सर्जक लाई धेरैधेरै धन्यवाद एबम बधाई टक्र्याउँदछु हाम्रा लोकप्रिय सञ्चार कर्मी रवि लामिछने भाइ धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ देशले शान्ति पाएको छैन रुँदैछ मुग्लानी शहीद हुन लागेको थिएँ मुक्तिको निशानी गद्दार मान्छे सत्तामा आए देश नै रुवाए पार्टीको मान्छे सत्तामा गएछिमेकी हसाए
प्रदिप रोदनका केही रचना सुनेको थे मनछुने समस्यामा रचना खुब मन पर्छ्न 😍 कवि अर्जुन पराजुलीलाई चिनेको थिन मिठो मौका मिलो #सिधाकुरा जनता मार्फत धन्यवाद रवि लामिछाने ज्यु 🙏🙏 अनि कुलमान घिसिङलाई उर्जामन्त्रीको मन परो😍😍
अत्यन्त मार्मिक अन्तरवार्ता सँगै जीवन्त प्रस्तुति अत्यन्त सुन्दर श्रृजना सुन्न पाइयो दुबै सर्जक प्रदीप रोदन एबम अर्जुन पराजुली लाई धेरैधेरै धन्यवाद एबम बधाई टक्र्याउँदछु हाम्रा लोकप्रिय सञ्चार कर्मी रवि लामिछने भाइ धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ देशले शान्ति पाएको छैन रुँदैछ मुग्लानी शहीद हुन लागेको थिएँ मुक्तिको निशानी गद्दार मान्छे सत्तामा आए देश नै रुवाए पार्टीको मान्छे सत्तामा गएछिमेकी हसाए मोहन आचार्य जलद बेलायत
@@narayanprasadsubedi964 मेरो तिहार विशेष दिदिलाइ परदेश बाट सन्देस गजल हेरेर सुझाब दिनु न है ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-OPrINt_b6DQ.html
तपाइलाई यदी रोचक जानकारी मनपर्छ भने मेरो channel मा पनि आउन ल ज्ञानगुनक़ा कुराहरु छन् 🙏🙏 ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-WZFwYF_V6DM.html
प्रथम सबै सिधाकसरा जनतासंग जोडिनु भएका नेपालीहरुमा शुभदिपावलीको शुभकामना ,सिधाकुरा टिमलाई अझ धेरै जनताको हक अधिरकार र न्यायको पक्षमा खरोदरो बोल्न शक्तति मिलोस शुभकामना साहित्य लाई पनि स्थान दिनुभएकोमा धन्यवाद ।
जय चन्द्र सूर्य 🇳🇵 राष्ट्रपति- शेष घले उप रा्ट्रपति- सुशिला कार्की प्रधानमन्त्री- रबि लामिछाने उप- प्रधानमन्त्री- प्रेम बानियाँ गृहमंन्त्री- रमेश खरेल रक्षामंन्त्री- डा. प्रेमसिंह बस्नेत कानुनमन्त्री- डा. सुरेन्द्र भण्डारी परराष्टरमन्त्री- डा. सुरेन्द्र केसी अर्थमन्त्री- ज्ञानेन्द्र शाही श्रममन्त्री- प्रेम सञ्जेल पर्यटनमन्त्री- विजय लामा उर्जामन्त्री- कुलमान घिसिङ सञ्चारमन्त्री- सुशिल पाण्डे बिज्ञान योजना मन्त्री - महाबिर पुन भौतिक पूर्वाधार मन्त्री- धुर्मुस स्वास्थ्य मन्त्री- डा. के सी खानेपानी मन्त्री-श्रव्ता खड्का यातायात मन्त्री- निखिल उप्रेती कृषि मन्त्री- सुन्तली मामिला मन्त्री- अपील त्रिपाठी उधोग वाणिज्य - वनमन्त्री- अन्य तपाईं हरु ले थप्दै जानुहोला 🙏!!
कति नमिठा लाग्ने समाजका तिता दुखहरु मात्र सुन्नु....धन्यवाद रवि सर आज यस्ता अदभूत कविवर हरुलाई बोलाएर यत्ति मिठा कविता गजल सुन्ने अवसर प्रदान गर्नुभएकोमा ✋✋
कुलमान प्रति मेरो पनि सम्मान छ..। कवि गजलकारलाइ कार्यक्रममा बोलाएर सार्है राम्रो काम गर्नु भयो। फरक प्रस्तुतिको कार्यक्रम राम्रो छ... सम्पूर्ण जनलाइ तिहारको धेरै धेरै सुभकामना..
यो श्रृंखला अत्यन्त मार्मिक अन्तरवार्ता सँगै जीवन्त प्रस्तुति लाग्यो लोक मान काे जीवन्त सम्झना गर्दै लोकप्रिय सञ्चार कर्मी रवि जीले साहित्यकार अर्जुन पराजुली र प्रदीप रोदन लाई लिएर आजको कार्यक्रम साहित्यमय बन्यो नेपाली साहित्य समाज कल्याण बनोस्
नयाँ एपिसोड!सिधा कुरा कविज्यु र गजलकारज्यु संगमा सारै राम्रो लाग्यो।नेकपा सरकारले एक चोटी हेर्नै पर्ने कार्यक्रम।धन्यबाद कविज्यु,गजलकारज्यु अनि रविसर।साची कै राम्रो लाग्यो अाजको कार्यक्रम।
🙏नमस्कार रबि सर हजुर लगायत हजुर को टिम कार्यक्रम हेरेर बस्नुहुने सम्पूर्ण साथीहरू दिदिबहिनी तिहार भाइटीका को सुभकामना सधैं खुसी रहुन सधैं स्वास्थय रहोस लक्ष्मि माताले सबै को घरमा बाँस गरुन 🙏
100% सही कुरा हो रवि सर हामी जनताले कुल मान जि लाई कहिलेई पनि भुलना हुदैना र अबा कुल मान जि चुनाब लडनु पछा उजा मन्त्री को लागि हजुर लाई पुरै 3 करोड जनताले साथ दिने छन सर जय कुल मान जि