यो दुनिया मा आदरणीय दाई प्रदीप रोदनको कोई ठूलो प्रशंसक हो भने त्यो मै होला सायद। यस्ता पुष्पगुच्छा आजिवन सुन्न पाइयोस्। दाईको गजलहरू प्रेरित एउटा गजल ।✍️ यो गजल दाईको शैली बात सुन्न पाइयो भने आफूलाई दुनियाको सबैभन्दा भाग्यमानी ठान्ने छु । म आफू भित्रै भित्र भासिएर हिँडेको थिएँ अझै अरूको आँसु पुछिदिएर हिँडेको थिएँ आजभोलि माटो सँग पनि ठेस लाग्न थाल्यो कुनै दिन पत्थरलाई कुल्चिएर हिँडेको थिए मलाई आगो उपहार दिनेको भीड लागेको छ हातमा अलिकति पेट्रोल लिएर हिँडेको थिएँ मेरो निदमा हिड्ने बानीले संका कसैलाई भएन मलाई थाहा छ त्यो रात म व्युझिएर हिँडेको थिएँ
गुरु नमस्कार ❤अनी मिठो सम्झना गजल मा रुचि भएता पनि मैले हजुरको गजल सुन्न थाएको लगभग एक महिना जति भयो तर प्रदीप रोदन नाम सुनेको थिए । मलाई पनि गजल लेख्ने शोक छ र म नी लेख्दै छु तर हजुरको interview हेर्दै गर्दा हजुरले मैले गोरखा को एक जना कैसले सिकाउनु भयो भन्नु वहाँको थियो तर म र म जस्तै युवाले आजको दिनका सिक्ने वातावरण छैन त्यस कारण हजुरले कै साथ सहयोग गर्नु हुन्छ भन्ने ठूलो आशा र गजल को बारेमा। र गजल सम्भन्दी जानकारी गराउँदै एउटा भिडियो बनाइदिनुस् न है