Such a practical truthful Mindful statement!!! I am grateful for my awareness alertness, will continue to practice 🙏🙏Liked this so much listening again and again 🙏🙏
हजुर म पनि प्रत्यक्ष बसेर यो ज्ञानको यो ध्यानको साधना गर्न चाहन्छु । आफ्ना जीवन पद्धतिलाई ब्यवस्थित ब्यवस्थापन गर्न चाहन्छु । कहाँ सम्पर्क गर्ने होला ?