Тёмный

WHAT NOT TO DO TO BE SUCCESSFUL || Dr.Yogi Vikashananda |  

Manokranti Centre
Подписаться 677 тыс.
Просмотров 2,6 млн
50% 1

सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरुलाई यस मनोक्रान्ति केन्द्रको अफिसियल RU-vid च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञानबर्द्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुनेछ । धन्यवाद !
तपाईंको प्रश्न गुरुदेवको उत्तर सहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zom Live Class भइरहेको छ।
घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
Our Daily Gava Meditation Schedule:-
गुरू उर्जा Live: Morning Shift (5.30-6.30)am
गुरू उर्जा Live: Day Shift (11-12)pm
गुरूउर्जा Live: Evening Shift(5-6)pm
गुरूउर्जा Live: Night Shift (8.30-9.30)pm
आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरू -ऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।
ZoomLink:
genesesolution.zoom.us/j/9703....
Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
For More Details about-The GAVA369 Environments
Visit: • Guru Urja Dhyan-The Ga...
All content included in this video including text, graphics, images, video clips, and audio clips, is the property of Manokranti Centre or our associates and protected by international copyright laws. The collection, arrangement, and assembly of all content on this site is the exclusive property of Manokranti Centre and protected by international copyright laws.
You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.
Contact Us :
Mobile : 9840914805, 9828007177
E-mail : manokrantiecospiritual@gmail.com
/ dryogivikash. .
dr.yogi.vik...
श्रद्धेय गुरुदेव डा. योगी विकाशानन्दज्यूका सम्पूर्ण पुस्तकहरू प्राप्त गर्नका लागि यस Link मा Click गर्नुहोस् र sajilo_store बाट घरमै बसीबसी प्राप्त गर्नुहोस् । धन्यवाद ! Link: / sajilo_store
सम्पर्क: 9843319833
#Manokranti, #Dr_Yogi_Vikashananda, #Nepali_Philosopher, #Manokranti_centre, #Eco_spiritual, #Spiritual_master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech

Опубликовано:

 

13 янв 2020

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,4 тыс.   
@ManokrantiCentre
@ManokrantiCentre 4 года назад
धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण मनोक्रान्ति प्रेमी मित्रहरूमा । हजुरहरुको यस्तै माया र सद्भावले हामीलाई अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ । यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी पुण्य कर्ममा सहभागी बन्नुहोस् । सबैको जय होस्, कल्याण होस् , जय मनोक्रान्ति
@himmatmaskey6884
@himmatmaskey6884 4 года назад
आज सम्म त महान नै मानेको थिएँ तर आज विजय शाही भाईको बिषयमा बोलेको सुन्दा उहि ढ्याङ्गको जस्तो लाग्न थाल्यो । माफ पाम
@surajkoli1081
@surajkoli1081 4 года назад
Sir ilke you massage God bless you...my life changing ...
@shankarshrestha5132
@shankarshrestha5132 3 года назад
P
@peace9741
@peace9741 3 года назад
Sir part 2 please
@ManokrantiCentre
@ManokrantiCentre 3 года назад
Sesond: ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-foQTs4R_tRk.html Third: ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-zUNFaZuUZwA.html
@keshabkhadka-ns8oq
@keshabkhadka-ns8oq Месяц назад
समय मिलेसम्म हजुरको यो भनाई हरु सधैं हेर्न सुन्ने गरेको छु मैले पनि। गरु❤❤❤
@user-se3qh3xl6p
@user-se3qh3xl6p 4 года назад
सुन्दा मात्र आनन्द आउछ but जिन्दगी मा प्रयोग गर्न गारो छ🙏
@mespangrai5240
@mespangrai5240 4 года назад
Hajur Gunaasho garnu hunna bhaneko garnu hudo rahechha, ani kasari hunchha ta prgati!
@saraspandey9200
@saraspandey9200 4 года назад
100%
@user-wg6ed5xe8b
@user-wg6ed5xe8b 4 года назад
नेपालि चेलि ॐ sagi kura hawa guff garera hudaina
@unseenvlogSamir
@unseenvlogSamir 4 года назад
You are going to right maile k garne sabb thook Gare what has happened its all about lectures as I know he is suffering in that case.... Salute you....
@bavimthegalaxy4344
@bavimthegalaxy4344 4 года назад
pheri yaha pani gunaso🤣🤣😂😂
@swagatbhattarai8299
@swagatbhattarai8299 4 года назад
मैले मोटिभेसन को लागि पहिले इन्डियन हरु को हेर्‍थे जब हजुर को युटुब मा भेट्ताए नियमित सुन्न्न पाएको छु आफुलाइ धेरै परिबर्तन गर्न सक्ने भएको छु ! आफुलाइ सम्हाल्न सक्ने भएको छु 😍😍
@PyakurelKhem
@PyakurelKhem 4 года назад
रमाईलो लागो हजूर भिडियो हेरेर👌👌
@purivai744
@purivai744 4 года назад
😍😍
@LB-917
@LB-917 4 года назад
म पनि उहाको नियमित हेर्ने श्रोता हु सारै मन पर्छ बास्तब मा हामी गरिब भएर हेपिएका हैनौ कसैका लागि काम नलाग्ने भएर नै हेपिएका हौ
@ashokkarki4533
@ashokkarki4533 3 года назад
Good guru jiii
@rabesirrajntemaaunuparogc6047
@rabesirrajntemaaunuparogc6047 3 года назад
Good
@karuanu745
@karuanu745 3 года назад
जय गुरु देव 🙏🙏🙏हजुरका हरेक प्रवचनले गर्दा महिले नयाँ जीवन पाएको छु , जस्तोसुकै परिस्थितिमा पनि मनस्थिति परिवर्तन नगरी बाच्नु पर्छ भन्ने जिउन जानेको छु ,हजुर प्रती नमन🙏🙏 छुट्टाउन चाह्न्न्न यो मेरो छुटेको रहेछ ,
@prataptamang7638
@prataptamang7638 2 года назад
jye gurub
@ranjitapaudel8641
@ranjitapaudel8641 6 месяцев назад
के कस्तो गरि मन लाई शान्त बनाउने 😢😢
@ganga_regmi4989
@ganga_regmi4989 4 года назад
जो लोग पास होते है उसे हम बुरा कहते है जिसे हमने देखा हि नहि उसे हम खुदा कहते हैं Kya baat h guru jii
@gyanushrestha1686
@gyanushrestha1686 10 месяцев назад
मन्त्रमुग्ध भएर जब सुनि रहे! सुनि रहे आफैंमा हराएर अब आत्मबल बढाएर तेहि सोच्छु तेहि गर्छु भनेर सुन्दा सुन्दै सकिएछ मुढामा बसेको खुट्टा नै निदाएछ अन्तिममा फेरि पुनं तेहि........। 🙏
@ManokrantiCentre
@ManokrantiCentre 3 года назад
TikTok प्रेमी मित्रहरूलाई खुशीको खबर ! ज्ञान बर्धक एवं जीवन उपयोगी छोटो छोटो भिडियो हेर्नका लागि मनोक्रान्तिको अफिसियल TikTok Channel लाई Follow गर्न सक्नुहुनेछ धन्यवाद । सबैको जय होस् , जय मनोक्रान्ति । vm.tiktok.com/ZGJkmnDtL/
@LB-917
@LB-917 3 года назад
यो कुरा 110% नै सहि हो हामी पैसाको पछि लाग्ने भएर सिप सिकेनौ यदि कुनै पनि सीप भएको भए बिदेस मा पनि राम्रो हुन्थ्यो
@babuthakuri2363
@babuthakuri2363 4 года назад
ज्ञानको खानी गुरु देब प्रनाम हजुरलाई💞💞💞
@govindkandel1317
@govindkandel1317 4 года назад
गुरुदेवले भन्नखोज्नु भयको नै आफुले आफैलाई परिवर्तन गर्नुस । तपाईंको हरेक शब्द पिच्छे super natural power chha...👉️🤞🙏🙏
@gopalrasaili
@gopalrasaili 3 года назад
Exactly brother-
@SaritaThagunna-gl6bs
@SaritaThagunna-gl6bs Месяц назад
कति महान भनाई गुरु देब🙏❤️❤️❤️❤️
@mgrreshmi9794
@mgrreshmi9794 4 года назад
21/22 मिनेट सम्म त आकाश मै उडिरहेको थिए भिडियो सक्के पछि त थाहा भयो मलेसियामा security गर्दै रहिछु
@gorkhaliajit822
@gorkhaliajit822 4 года назад
Haha
@rameshneupane3597
@rameshneupane3597 4 года назад
Yes I am confuse about motivation ......
@madhugiri6498
@madhugiri6498 4 года назад
Hahahaha
@santoshrauniyar5652
@santoshrauniyar5652 4 года назад
Tapai sang kaam cha tapai lucky 🍀 hun huncha
@arjunchalise2728
@arjunchalise2728 4 года назад
🤣🤣🤣🤣
@narayanpokhrel8751
@narayanpokhrel8751 4 года назад
मैले हजुर बाट धेरै कुरा सिके हजुर को जय होस। हजुर को प्रबचन गर्ने शैली अरुको भन्दा बेग्लै छ यहि हजुर को खासियत हो can you imagined ? हासी हासी बोल्ने मान्छे हजुर मात्र हो 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 जय गुरु देब
@rohitacharya7110
@rohitacharya7110 4 года назад
in uum. lL 00000PL p p
@amritbasyal8370
@amritbasyal8370 3 года назад
dherae ramro
@HimmatTikhatri
@HimmatTikhatri 3 месяца назад
हजुर लाई हामी गरीब अनि मजबूर को तर्फ बाट धेरै धान्ने बात छ किन कि आफैं भित्र टुक्रेको अनि दमन भएको सकती लाई पनि सदुपयोग गर्ने एउटा हौसला मिलछ हजुर को यो पवित्र मुहार बिंदु को सोर ले धेरै कुरा हरु सिख्ने मौका हरु पाएको छु म पनि कै मधेम्म को एउटा व्यक्ति मा पनि पर्छ जन्म धेकी को सँगर्सा मा जुडी रहेको छू तर दल दल मै दाम घुटी रहेको थिए अफसोस हजुर को ज्ञान हरु बात धेरै ज्ञान हरु प्राप्त गर्न मौका पाएको छू अनि त्यो दल दल बाट उम्किने यात्रा को गन्तबे। को बाटो हिन्ने मौका पाए धान्ने बात ❤
@ramukarki5036
@ramukarki5036 3 года назад
कहिलै न मिच्छाउने हजुरको यो प्रवचन ले मेरो जिवन मा ठूलो परिवर्तन ल्याउने वाचा गर्न चाहन्छु डक्टर साहाब हजुर लाइ धेरै धेरै धन्यवाद
@mirakhadka4214
@mirakhadka4214 2 года назад
गुरु प्रणाम हजुरको भनाई सही छ मैले पनि यही बाटो अपनाएको हु प्रेम सहयोग मिठो बचन दिने तर पनि आफै भित्रका व्यक्ति यस्ता छन् जसले यसको कदरै गदैॅनन् उल्टै यसलाई कमजोरीका रूपले लिने गछॅन मानव हो मन दुखी त हुन्छ नै
@khumanmagar7227
@khumanmagar7227 2 года назад
हजुरको प्रबचनले धेरै प्रभावित भाछु गुरु नछुटाई हेर्छुसुन्छु 😍😍😍
@user-ec2ii7nf3j
@user-ec2ii7nf3j 4 года назад
राम राम गुरु कति मीठो प्रबचन हजुरको मत भखर भखर भेटेर आएको हजुर को च्यानल मा अब नियमित आउने छु हजुर को मीठो प्रबचन ले मेरो जीवन मा अनि म जस्तै अबुझ नबुझ्नी हरुले ज्ञान् पाउन यहि कामना गर्छु
@hbhvdcddbyew
@hbhvdcddbyew 2 года назад
मैले आज सम्म हेर्ने motivational भिडियो मध्ये सबैभन्दा बढी उत्कृष्ठ सन्देश motivational speech हजुरबाट प्राप्त गरेको छु हजुरलाई धेरै धेरै धन्यबाद ज्ञापन गर्न चाहन्छु
@chhabijangsunarofficelchan2602
@chhabijangsunarofficelchan2602 4 года назад
जय विकासनान्द सर सधै हेर्ने गर्छु हजुरको यस कार्यक्रम सधै हेर्न पाउ अनि केही सिक्न पाउ सबै आउनुस है हेर्न लाई
@ramchandrasimkhadayoutubec500
@ramchandrasimkhadayoutubec500 3 года назад
कति राम्रो कुरा हजुरको प्रवचन साह्रै राम्रो लाग्यो❤😍
@pahaloli3878
@pahaloli3878 Год назад
धन्यवाद गुरुदेव दिव्य ज्ञान प्रदान गर्नु भएकाेमा हार्दिक नमन
@santoshlimbu8965
@santoshlimbu8965 3 года назад
गुरु नमस्कार, हरेक विहान तपाईको प्रवचन सुन्छु अनि आनन्द लिन्छु ।
@drukpaphilosophybuddhist2357
@drukpaphilosophybuddhist2357 4 года назад
Jaye gurudew Jaye manokranti it's really Motivational speach I am proud such types of Manokranti leader have it Nepal I am watching from Saudi Arabia
@ganeshpanthi1441
@ganeshpanthi1441 3 года назад
जो लोग पास रेहेते हे उस्से हम बुरा केहेते है जैसे देखा तक नै उस्से हम् खुदा केहैते है !
@keshabkhadka-ns8oq
@keshabkhadka-ns8oq Месяц назад
ज्ञानको खानी गुरु देव प्रणाम हजुरलाई।।
@kumarkhadka2078
@kumarkhadka2078 Год назад
हजुरको प्रवचन सुन्दा त आन्नद महसुस हुन्छ एकछिन त सारा बिर्से झै लाग्छ तर गुरु जी व्यवहार मा उतार्न धेरै गारो छ
@ishanbajracharya9671
@ishanbajracharya9671 4 года назад
सहि हो गुरु ज्यू! बुढा-बुढी आमा बुबा पनि काम नलाग्ने भएको हुन्छ अनि वाल्ल परेर छोडेर गईन्छ, छोराछोरी र बुढी लाई काखमा च्यापिन्छ!
@happyjointfamily-hq7ss
@happyjointfamily-hq7ss 2 года назад
जय गुरुदेब हजुरकाे प्रबचन सुन्न सुरु गरेपछि मैले मेराे मनमा स्थाईत्व महसुस गरेकाे छु हजुरकाे जय हाेस्🙏🙏🙏🙏🙏🙏🙏🙏
@anitakarki6681
@anitakarki6681 8 месяцев назад
हजुर को हरेक प्रबचन ले धेरै कुरा सिकायो गुरु हामी धन्य भयौ🙏🙏🙏🙏🙏🙏🙏
@pradipkarki5432
@pradipkarki5432 Месяц назад
सुन्नलाइत सरै आनन्द आउँछ तर जिबन मा लागू गर्न अति गरो
@bhimgurung880
@bhimgurung880 3 года назад
I am very lucky to listen very precious words from you guru , your soul mate speech make me to wake up in my daily routine’s life . I always appreciate you guru. I’m from USA.
@haribahadur7367
@haribahadur7367 Год назад
वास्तविक जीवनमा मेल खायाे गुरु❤
@mayashrish3296
@mayashrish3296 2 года назад
बहुत मन पर्‍यो यति मन पर्‍यो कि सिमा नै छैन गुरु हजुरको प्रबचन 👍️👍️👍️
@hemantashahi9685
@hemantashahi9685 Год назад
We are always respect to him and his voice with sounds ❤❤❤
@dipendratamang50
@dipendratamang50 3 года назад
जय होस् गुरु देव ।हजुरको प्रवचन ले धेरै परिवर्तन भएको छु सुनदै आनन्दा लाग्छ गुरु ,🧘💞🙏💘💘👌
@mitrarai3491
@mitrarai3491 4 года назад
Lord Buddha had thought to human about Peace & love .... but Dr. Yogi sir is teaching true formula of life living. We highly appreciate Jai Guru Dev🙏💐
@veesalgurung2473
@veesalgurung2473 9 месяцев назад
😂😂 अब यस्ता यस्ता गफाडि बाबा होकि गुरु लाइ बुद्ध सँग दाजेको देख्ने माहा मुर्ख पनि देखियो 😂😂😂
@gomagiri2
@gomagiri2 Год назад
धेरै राम्रो गुरु म भाग्यमानि ठान्छु हजुरको उपदेश सुन्न पाउदा
@dibyabaralkattel711
@dibyabaralkattel711 2 года назад
जय होस् गुरूजी हजुरको हजुरका ज्ञानरुपी शब्दलाई म सम्मान गर्दछु
@rabinniraula
@rabinniraula 4 года назад
पहिलो पटक हजुर्को video हेरे मन छोयो 🙏🙏
@pradipshrestha2706
@pradipshrestha2706 3 года назад
Same yrr
@pawankoirala698
@pawankoirala698 3 года назад
हजुरको अभिव्यक्तमा जीवनको उर्जा मिल्छ नमन गुरुदेव।
@pharsuramgaire8957
@pharsuramgaire8957 2 года назад
सकारात्मक बिचार 🙏⚘🇳🇵🌍
@vozkumarshrestha145
@vozkumarshrestha145 3 года назад
भन्न सजिलाे छ गर्न गार्हाे छ ।
@MrBHDahal
@MrBHDahal 4 года назад
रियालिटी र हार्ट टचिङ अनि जोश भर्ने भिडियो 🙏🙏🙏गुरु देव
@shyambhattarai3731
@shyambhattarai3731 3 года назад
जय श्रीकृष्ण !!! जय गुरुदेव!!! जय मनोक्रान्ती!!! 🧘‍♂️🧘‍♂️🧘‍♂️🧖‍♀️🧖‍♀️🧖‍♀️🇳🇵🇳🇵🇳🇵💓💓💓
@tog610
@tog610 2 года назад
सारै मन पर्छ हजुरकाे सबै motivational video हरु🙏🙏🙏🙏
@omnamobhagawatebasudeway
@omnamobhagawatebasudeway Год назад
परिवर्तन हुन चाहनेका लागि गुनासो नगर्नु रामवाण नै सत्यता हो🌺🌺🥀🥀❣️
@optimistic1742
@optimistic1742 4 года назад
हजुरको भिडियो बाट मैले आफुले आफुलाई धेरै परिवर्तन भएको महसुस गर्ने गर्छु
@dipendrabam5431
@dipendrabam5431 3 года назад
Hajur KO video herar aak xin KO lagi mativate hunxu paxi ustae k garu sir aafulae kasari change garu
@ashmitapathak458
@ashmitapathak458 3 года назад
Love your speech entertaining and motivational❤️❤️❤️
@Ganeshsir993k
@Ganeshsir993k 3 года назад
Wow
@tankabasnet8536
@tankabasnet8536 2 года назад
Super
@dillirajkhanalkhanal7787
@dillirajkhanalkhanal7787 2 года назад
@@Ganeshsir993k ñnñ Jann ññññ!
@rambhandari375
@rambhandari375 2 года назад
@@dillirajkhanalkhanal7787,,* ??
@shukrarai7780
@shukrarai7780 8 месяцев назад
Jaya Hos Gurudev, Jaya Hos Manokranti.
@kamalaadhikari7047
@kamalaadhikari7047 2 года назад
गुरूदेव कोटी कोटी नमन सारै मन मा आन्द लाग्यो हजुर लाई धेरै धेरै धन्यबाद छ 👏👏👏👏👏
@shyambhattarai3731
@shyambhattarai3731 3 года назад
जय श्रीकृष्ण !!!! जय गुरुदेव!!! जय मनोक्रान्ती!!! जय होस् सबैको !!! 🙏🙏🙏🧘🧘🧘💓💓💓🙏🙏🙏🤲🤲🤲🙂🙂🙂
@sushmalimbu9771
@sushmalimbu9771 2 года назад
Thank you sir ..I was really...upset and down towards my life in days thank you for thiss beautiful motivation 💗💜💕now on I won't think about all nonsense 😇
@omjbr1721
@omjbr1721 4 года назад
Wow great thought and speech feeling motivated thank you Guru Dev
@tankabhattarai7465
@tankabhattarai7465 3 года назад
गुरूजी प्रणाम, अत्यन्तै उपयागी लाग्छन् हजुरका स्ववचनहरू ।
@rekhamagar9474
@rekhamagar9474 3 года назад
म हजुर प्रति आभारि छु 🙏🙏
@globalwarmingairpollution8720
@globalwarmingairpollution8720 2 года назад
Omm
@actionframe
@actionframe 4 года назад
thank you gurudev..very INSPIRING and touching
@GomadeviKarki-tv7ts
@GomadeviKarki-tv7ts 5 месяцев назад
गुरु नमस्कार 🙏 मलाई थाहा छ म धेरै पिडामा छु आफ्ना ले पनि तिमरलाई आफ्नो भन्न लाज हुन्छ भन्थे।तर आज हरेक आफ्नत र सत्रु मेरो प्रसंसा का साथै मलाई बोलाउने प्रयास गर्छन्। आज म जुन बाटोमा हिडिरहेको छु हजुरको हरेक भिडियो ले मलाई हरेक दिन आन्नदीत तुल्याउँछ,🙏🙏🙏
@Stoner-God
@Stoner-God 2 месяца назад
जय श्री राधे राधे
@kalyanghimire2005
@kalyanghimire2005 4 года назад
हजुरको प्रत्येक पर्वचनले एउटा नयाँ कुराको ज्ञान दिन्छ गुरु
@gaurabgautambhuwan1509
@gaurabgautambhuwan1509 4 года назад
😊
@sangamshrestha6282
@sangamshrestha6282 4 года назад
Ekdam mann ma lageko kura shree gurudev 🙂 hajurlai dheraj dherai dhannebad ani naman .💛🙏kass yo kura sap le buje ko vaye 😑
@yogiaananda7191
@yogiaananda7191 4 года назад
गजब
@dinessharma1643
@dinessharma1643 4 года назад
You are best guruji . Thanks for your motivation . You sharing your knowledge . Thank you soo much guruji .
@shreeparbati6353
@shreeparbati6353 3 месяца назад
❤जय होस जय होस जय होस जय होस जय होस जय होस मनोक्रान्ति श्री गुरुदेव जी कि जय होस जय होस जय होस राधे राधे जी ❤ ❤❤राधे राधे राधे राधे राधे राधे ❤❤
@ramaslearn
@ramaslearn 4 года назад
1 Don't complain 2 Love others 3 Do not run after money, learn skills
@rohanshrestha1203
@rohanshrestha1203 4 года назад
4& 5 k ho ...
@rishisapkota6259
@rishisapkota6259 4 года назад
5 Kura bhanchhu bhanthe buda ..jamma euta matrai bhane jasto lagyo...gunaso nagarnu aru k hun ta?
@pabitratimsina9432
@pabitratimsina9432 3 года назад
अति सुन्दर वाचन अान्दमय धेरै धेरै धन्यवाद गुरुजी प्रणाम।🧘🙏👍️👍️👍️
@nisanbaral1154
@nisanbaral1154 3 года назад
@@rishisapkota6259 3 kuraa chai thaa paaye 1. stop grumbling 2. do not run after money. 3. Leave entertainment
@rishisapkota6259
@rishisapkota6259 3 года назад
Instead of reading it carefully if you keep looking for respect , you will end up feeling disrespected , i donn have any intention to show respect or disrespect ,
@bijayabhulun5523
@bijayabhulun5523 4 года назад
सुनेको काठमाडौ छोड्दै हुनुहुन्छ भन्ने सुनेको छु नछोड्नु होला गुरु जि हजुरको प्रबाचनले म निदाउने माध्यम बनेको छ हाल साउदी अरेबियाबाट घर ललितपुर
@dhirendrabahadurbista
@dhirendrabahadurbista 4 года назад
्््््् अाध्यमिक गुरूहरूकोपसलकाठमान्डुममाठुलोछ।यसललाई नैसर्वोत्तम भन्ने अवस्थाछैन।तैपनिसरलतारबुझिनेहिसाबले मनो करानति नं1मा आउछ़
@bharatirai527
@bharatirai527 4 года назад
@@dhirendrabahadurbista ,mitra jan,I am going through some rough time for some time now, so yoga meditation sikera, anxiety depression bata mukta hunu chahanchhu,yo gurudev ko centre pokhara sareko raichha,ktm ma kun kun centre hola jaha mo jau??thank you 🙏🙏
@Pawan12278
@Pawan12278 5 месяцев назад
तीन बर्श पछि हेर्ने को को हुनुन्छ हात उठाउ 😔
@SureshBhandari-vm4mp
@SureshBhandari-vm4mp 2 месяца назад
म 4 बर्ष पछि
@kabitabohara2019
@kabitabohara2019 Месяц назад
Mh 4 barsa paxi aaj
@SomdomaSherpa-zv8mf
@SomdomaSherpa-zv8mf 2 дня назад
​@@kabitabohara2019sem
@PadamDevkota-de3fd
@PadamDevkota-de3fd День назад
4 वर्ष पछि
@bharatirai527
@bharatirai527 4 года назад
Money is not everything but money is something, just saying gurudev 😍😍🙏🙏
@Vlog-hw3vx
@Vlog-hw3vx 2 года назад
yes miss
@dharmarajdevkota8090
@dharmarajdevkota8090 Год назад
money is not everything but money is something just saying my frd guru...
@sitadahal3692
@sitadahal3692 4 года назад
Namaskar gurudeb Hajurle dery dery dhanywd Hajurle duyka sandesle male dery sahyog pugeko cha great program
@lalitgurung9168
@lalitgurung9168 4 года назад
Great GuruDev 🙏😊👌❤️
@Kritana223
@Kritana223 Год назад
हरि ॐ गुरु देव नमन राधे राधे 🙏🙏
@AshokBohara-lx1un
@AshokBohara-lx1un 3 года назад
धेरै धेरै धन्यवाद
@sameernarayan7922
@sameernarayan7922 4 года назад
Mann chhoyo...Naman chha Gurujeelai
@lopsonsherpa9948
@lopsonsherpa9948 2 года назад
Thanks for teaching us a beautiful lesson💖
@booby9319
@booby9319 3 года назад
धेरै धेरै धन्यवाद् गुरू जी 🙏
@roshangarbuja6729
@roshangarbuja6729 3 года назад
Sharai mitho thank you..gurudev
@sukrawaiba1837
@sukrawaiba1837 4 года назад
Jay gurudev
@sujeenshrestha3706
@sujeenshrestha3706 4 года назад
गुरू हजुरको हरेक प्रबचन बाट म निक्कै प्रभाबित भएछु।जय होस हजुरको।
@gaurabgautambhuwan1509
@gaurabgautambhuwan1509 4 года назад
😊
@gurudevgautam9053
@gurudevgautam9053 4 года назад
जय होस। मैले प्रथम पटक हजुरको प्रस्तुती कमेडी च्याम्पिअन मा देखेको थिएं। अहिले नयां सस्क्राइबर हुं। हजुरको स्पीच्ले मन छोयो। जय होस स्वामी जि..
@basantisaud8023
@basantisaud8023 3 года назад
Thank u guru for this heart touching saying
@raghubahadursreshtha2328
@raghubahadursreshtha2328 3 года назад
Sir u r 100000 % right. Your words are exactly suitable for me. Yes I'm with you. May god bless you.
@sharadamanandhar5672
@sharadamanandhar5672 4 года назад
प्रणाम गुरुदेव 🙏🙏🙏 जय होस् संधै संधै !
@gaurabgautambhuwan1509
@gaurabgautambhuwan1509 4 года назад
😊
@nepalonlineeducationacadem4661
@nepalonlineeducationacadem4661 10 месяцев назад
You're hero of our country ❤I appreciate you and I learn may things from you sir❤. Proud to be heard you words . Thank you for being with us .
@chitrapdpokhrel151
@chitrapdpokhrel151 3 года назад
धेरै महत्त्वपूर्ण जानकारी दिनुभयो गुरु जि ।
@inforabindra
@inforabindra 2 года назад
you are my motivater guru. Always respected you gurudev.
@user-zt9lz4sz9q
@user-zt9lz4sz9q 4 года назад
Jaya guru dev Thank you 😊
@bimalabaniya7270
@bimalabaniya7270 4 года назад
Jay shree Radhe 🙏 Nice pravachan pranaam. Guru jiu🙏
@saraswatakc7311
@saraswatakc7311 2 года назад
कति मिठो प्रेरणा ❤️❤️
@RamYadav-jh2yr
@RamYadav-jh2yr 4 года назад
God give you Long life 🙏🙏🙏
@krishnaadhikari2235
@krishnaadhikari2235 4 года назад
सत्य वचन गुरुदेव 🙏👍🙏
@kashimayagurung5485
@kashimayagurung5485 6 месяцев назад
गुरुदेवको जय होस् 🙏🙏💐♥️
@ritraut6114
@ritraut6114 3 года назад
जय मनोक्रान्ती गुरु ज्यु🙏🙏🙏🙏🙏🙏🙏
@rohitkharelkumar7304
@rohitkharelkumar7304 3 года назад
गुरू जी हजुरको कायक्रम म नियमित हेर छु। हजुरको आवज अनि हजुरको ज्ञान सुन्न पाउर्दा मेरो शरीर नै धेरै अन्नदीत हुन्छ ।सधै यसरी नै कयक्रम RU-vid मा uploadगर्नु होस ल गुरुजी । हामी पनि केही सिक्न पाउँछौ हजुरको क्रयकम बाट🙏🙏😊
@shankarsthapit1734
@shankarsthapit1734 3 года назад
Jay Gurudev, 🙏🏽
@reshamthapa5450
@reshamthapa5450 2 года назад
गुरूको जय होस
@bikashshrestha.jhapa97
@bikashshrestha.jhapa97 2 года назад
एकदम right सही लाग्यो
@allknowledge1694
@allknowledge1694 4 года назад
You are really really great sir😘😘 i am really impressed your speech sir
@kamananembang6454
@kamananembang6454 4 года назад
Jaya gurudev 😍😍😍
@chiranchiran2015
@chiranchiran2015 Год назад
धेरै धेरै धन्यबाद sir
@suryakalauni7463
@suryakalauni7463 3 года назад
हजुर प्रति म धेरै आभारी छु । धेरै कुरा सिक्न पाएँ हजुर बाट ।
Далее
WE COOKED A SHRIMP KEBAB  #recipe #barbecue #food
00:21
Просмотров 133 тыс.