वरिष्ठ डेउडा गायक जोशीको साङ्गीतिक यात्रा कार्यक्रम बाडुलीमा ।। कसरी बने नन्द कृष्ण जोशी डेउडाका सम्राट ।। #NandaKrishna_Joshi_With_Chandani_Malla_Thakuri On Baduli-#TV_Today
हाम्रा नेपाली जनता का अग्रम देउडा गाएक तथा लेखक हाम्रो सुदुरपश्चिम को हाम्रो बझाङ्ग जील्ला तलकोट मा जन्म भएका नन्द कीषण जोसी ज्यु लाई धेरै धेरै धन्यवाद छ साथै बाडुली कारेक्रम का संचालक चाँदनी मल्ल बैनी लाई पनी धेरै धेरै धन्यवाद छ
डेऊडा साम्राट भयर अरूको चलेको गितलाई मेरो गित भन्नू हून्छ डेउडा साम्राट ले यस्तो नगर्नू पर्ने र आजभोली वाहा डेउडा बाट टाडा हुनुहुन्छ १५/२० साल देखि कुनै एल्वम सुन्न पाईएको छैन डेऊडाको। तर सूदुर पश्चिमका पहिला एल्वम निकाल्ने कलाकार यिनै हुन
Aja nanda kisna daju lai intarbiu lina niuma 3/3 jana milara uha nanda dajulai hepda ra girauda sarai dukha lagyo tara janta darsakla commet bata nyaya xutayara buldinu vako xa khusi lagyo nanda dajuko geet chori vakai raxa
अरुको get lai pani mero geet ho Bhandai hidxan Sor सम्राट पनी mandina मत किन की तेति khassai sor pani teti ramro xaina Deuda सम्राट को उपाधी dine ho bhuwan dahal lai dinu parxa Galti bhaye माफ pau
हाम्रा पुर्खाका सिर्जनाहरुलाई आफ्नो भन्दै दुनियाको आँखामा छारो हाली बनेका सर्जक हुन् यिनी मेरो नजर मा । देउडा भाका अघि बढाउने होइन देउडा भाकालाई पछि पार्ने व्यक्ति हुन् इ मेरो नजर मा | येस्तालाइ देउडा सम्राट भनि देउडा प्रेमीहरुमा गलत सन्देस न फ़ैलाइदिउ मिडिया कर्मिहो
ननद कुषण जूयू तपाई कि छोरि voice npl bata out हून भा छ यसमा के त भनू हजूर को सोरस फोरस पूगेन ब बडाऊ न चली त छौक रैछ बडाऊ Shirkhla didi को भबीसय बनाऊनू बडाऊ