Тёмный

Image Lok Kalakar Season 2||Episode 16|| Deuda Round ||Top 12 Guest : Nanda Krishna Joshi 

Image Lok Kalakar
Подписаться 76 тыс.
Просмотров 223 тыс.
50% 1

Deputy Executive Producer
Shailaza Singh Neupane
Anusha Poudel
Director
Bikash Shrestha ( Milan )
Associate Director
Babina Poudel
Script/Presenters
Babina Poudel
Bikash Shrestha ( Milan )
Judges
Tara Thapa
Ramesh BG
Tulasi Parajuli
Musician Co-ordinator
Ishwary Prasad Bhusal
Marketing
Sujan Sharma
Camera Chief
Nabin Shrestha
Camera
Sahadip K.C
Kumar Katuwal
Kumar Thapa
Rakshya Bajracharya
Devendra Maharjan
Camera Assistant
Sundar Gurung
Online Edit
Suresh Manandhar
Edit
Saroj K.C
Sazan Shahi
Graphics
Uday Poudel
Amit Shrestha
Sound
Prakash Maharjan
Title Song Lyrics
Anupa\Milan
Composer
Dharmendra Sewan
Arranger
Kobid Bajra
Singers
Dharmendra Sewan/Tika Pun
Web
Sabu Thapa

Опубликовано:

 

19 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 606   
@KaranKaran-dn5pf
@KaranKaran-dn5pf 5 лет назад
आज deuda कार्यक्रम को लागि लोकइमेज परिवारलाई धेरै धेरै धन्यवाद खुसी लाग्यो पुर्बपसिम देखिको सस्कृती लाई उजागर गरिदिनु भएको मा धेरै रमाइलो भयो जय नेपाल 🇳🇵🇳🇵🇳🇵❤️❤️
@tekrajpuri5224
@tekrajpuri5224 5 лет назад
संखुवासभा कि छोरी भगवती खाती ! इमेज लोककलाकार मद्धे सबैभन्दा माथी!
@vishnukancha1018
@vishnukancha1018 5 лет назад
न्नदकूश्ना जाेशि सर लगायत सम्पूर्ण जज ज्यु हरुम हार्दिक मनम छ है शुष्म नानू निराश नाहुना जिन्दगी शंङ्गश हाे र हार र जित भई राखछ सबै जित्ने हाेईना एक जनाले हाे जित्ने है दुख लायाे नानू बहिरिदा र अक्रकाे भाइ तिमी दुबई लाई अाउदा सँङ्गीतिक यात्रा काे शुभकामना ,,, सबै काे प्रष्तुति उत्कृष्ट नै छ सबै लाई बधाई ,
@kamarulkamal8112
@kamarulkamal8112 5 лет назад
देउडा ठाडी भाका असाधै मन पर्ने गाएक भुबन दाहालको शिव मगरले असाधै राम्रो गाउनु भयो बधाई छ।
@binodthapa1123
@binodthapa1123 5 лет назад
नन्द कृष्ण जोशी सर सुदुर संगीतका हस्ती हनुहुहुन्छ.....शब्द नै छैन तपाइलाइ संबोधन गर्न कति मिठो बोली हजूरको त्यो जजमेंटमा पनी ............सम्मानअनि आभार छ हजुरलाई😍🌺🌷🌷🌿🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@sudurpasimdeudacalchar1551
@sudurpasimdeudacalchar1551 4 года назад
यस्तो पनि जज हुन्छ भैंसी को गोठालो हो नन्द किस्ण जोसि बुढो शब्द उच्चारण हेरेकै छैन अरुले गायका राम्रा राम्रा गित चलेका गित उता गयर मैले गायको गित हो भन्ने मेरो गित सग मेल खायको छ भन्ने तेञो नेस्नल मिडिया मा कसैको बदनाम गर्नु राम्रो होर यो धेरै गलत हो जस्तै यस कार्यक्रममा भुबन दाहाल को गित माथि प्रहार गरेको छ IME lom star मा भोज राज भट्ट को गित मा प्रहार गरेको छ यो सालो चुतिया सुदुर पश्चिम को देउडा सँस्कृति मेरै हो मेरै निजि हो मै हु यस्को राजा भने जस्तो गर्छ
@nirbc824
@nirbc824 5 лет назад
मोहन दाइ म ह्जुर लाइ हृदय देखीनै सलुत गर्छु। म पनि पिउठानि हो दाइ पिउठान तल्लो सारी भिङ्री देखी पल्लो पट्टि। ह्जुरको आवाज मा साचिकै जादुछ। यो आवाज 100बर्स पुग्दा खेरि पनि यस्तै रही रहुस। यो स्वर आवाज्मा कसैको नजर नलागोस। ह्जुर लाइ मुरिका मुरी पाथिका पाथि बधाइ तथा शुभकामना छ। मेरो तर्फबात
@user-yc9yc6dq1p
@user-yc9yc6dq1p 5 лет назад
सबैभन्दा मन छुने र मीठो प्रस्तुति मन केसी र शिव मगर भाईको लाग्यो सांगीतिक यात्रा सफल रहोस् भाई दुबैलाई ।।
@villagernepalese4825
@villagernepalese4825 5 лет назад
मलाई धेरै मन पर्ने लोकभाकाहरुमा लमजुङे ठाडो भाका देउडा अनि बाग्लुङे म्याग्देली यानीमाया सालैजो पञ्चेबाजा।।आजको कार्यक्रम विशेष रहयो मेरो लागि।।घुम बादल घुम घुम ईन्द्रेणीमा सुनेको देउडा यति मन पर्योकि डाउनलोड गरेर राखेको छु आज ईमेजमा सुन्न पाईयो खुसी लाग्यो।।
@Rameshb-it3vn
@Rameshb-it3vn 5 лет назад
ईमेज लाेक दाेहाेरि का सम्पुर्ण कलाकारहर लाई हृदय देखि नै धन्यवाद सुदुर पञ्चिमकाे देउडा पुर्वका कलाकारले गाउदा खेरि धेरै खुसि लाग्याे
@nirdoshdaai6325
@nirdoshdaai6325 5 лет назад
शिव मगरको गायनले भुवन दाहालको झझल्को दियो।अमेजिङ भ्वाइस शिव मगर जि ।किप इट अप।
@sabinkazibhandari9944
@sabinkazibhandari9944 3 года назад
Thanks for promoting sudurpaschim's culture and language 🥰 #JaySundarSudurPaschim ✌
@mahanandwosti2845
@mahanandwosti2845 5 лет назад
Great Nanda kirshna joshi सम्मान छ गायक नन्द कृष्ण जोशि ज्यु लाइ
@user-ol2yz5jj1c
@user-ol2yz5jj1c 5 лет назад
आज को प्रस्तुतिमा सबै भन्दा उत्कृष्ट र मार्मिक भावनामा डुबेर गायको गित मोहन केसि भाइ को छ कुनै ठाउँमा खोट छैन
@binodrawal9664
@binodrawal9664 5 лет назад
इमेज लोक कलाकारमा एकदम फरक र सर्बोत्कृस्ट भाग धन्यवाद इमेज टि.भि.जस्ले मध्य तथा सुदुर पस्चिमको देउडालाई स्थान दिएकोमा
@Rajyan41
@Rajyan41 5 лет назад
नमस्ते सबै दर्सक जद्ले यो इमेज लोक कलाकार हेर्दै हुनुहुन्छ म पनि यो कार्यक्रम नियमित हेर्दै आयेको छु र यो जिल्ला त्यो जिल्ला का सहभागी ले जित्नु पर्छ भन्नू भन्दा पनि जस्ले राम्रो गाउछ उसैले जित्नु पर्छ ,, ठूलो कुरा त यो हो कि सुदुर पुर्ब का साथी हरु ले सुदुर पश्चिम् का भाका गाउनु अनि सुदुर पश्चिम् का साथी हरु ले सुदुर पुर्ब तिर का भाका गाएर न्याये दिनु सक्नु पर्छ गित सङित मा कुनै भेद्भाब हुनु हुदैन चाये सुदुर पश्चिम को भाका होस या सुदुर पुर्ब को भाका होस सबै ले सबै भाका हरु को संरक्षन गरौ tq all of my frne who are loking this program
@maniculers
@maniculers 5 лет назад
प्युठानी मोहन केसि अनि संखुवासभा कि भगवती खाती ✌💕
@surya6429
@surya6429 5 лет назад
मेरो।देश मेरो गौरब ।जय देउडा गित ।सबै लाई शुभकामना छ ।सब्ले निका अर्याछन।
@hemdhami2801
@hemdhami2801 5 лет назад
शिव भाइ भउत भउत भउत रामृाे अति मिठाे सहि गायका छउ सुपर डुपर नम्मर यक मा छैा भाइ सलिउट छ भाई
@elishagurung1006
@elishagurung1006 5 лет назад
Sahii hoo
@kushalbahadur299
@kushalbahadur299 5 лет назад
Shiva magar is best singar ho yati ramro gako iam so happy
@ganeshkhadka8756
@ganeshkhadka8756 5 лет назад
aaja ko prastuti sabai ko ramro tara shiva bhai ko geet ati nai ramro tesmadheya mero ta aaakha bata nai aasu aayo xa , tq bhai shiva 💞💓💓💓💓💓
@elishagurung1006
@elishagurung1006 5 лет назад
विशेष धन्यबाद!! बाध्यबाधन ज्युहरुलाई!! सबै को दामी प्रस्तुती तर शिव मगर को न.१ लायो।।।।
@lokeshdiyal9865
@lokeshdiyal9865 5 лет назад
ईमज लोककलारको सबैभन्दा राम्रो ईपोसोड देउडा राउन्ड अति राम्रो लाग्यो हाल म साउदि अरब बाट हेर्दै छु
@nirmalmagar8214
@nirmalmagar8214 5 лет назад
mohan k.c 100% lok kalakar suruko episode dekhi nai excellent prastuti.....
@shankarshrestha8859
@shankarshrestha8859 5 лет назад
Palpali bhaile yo git nabujheni ruwoyo run man lagyo so nice song
@anupsapkota3837
@anupsapkota3837 5 лет назад
yo tara lie judge ma kas le rakheko?? coment garna nai aaudaina kahli aautai word matra xixixixii
@shivarajchaudhary5281
@shivarajchaudhary5281 5 лет назад
नेपाली मौलिकता भएको गितहरुलाई Dislike गर्नेहरु पक्कै पनि नेपाली नागरिकता त्यागेका हुनुपर्छ यिनिहरुलाइ मुक्का 👊 हान्नुपर्छ ।र आजको प्रस्तुतिहरु इमेज लोक कलाकारको मंचमा आगो लायो ।सारै राम्रो 😘
@deepudarpan8165
@deepudarpan8165 5 лет назад
माेहन केसी जि काे गायन सबैभन्दा राम्रो लाग्यो अरु साथीहरूको प्रयास पनि असाध्यै राम्रो छ ।
@RatnaThapaMagar
@RatnaThapaMagar 5 лет назад
शिव मगर र मोहन के सि यि दुई मध्यबाट यो सालको बिजेता हुने छन!
@nimasherpa1851
@nimasherpa1851 5 лет назад
साँखुवासभा को नाम राख्नु होला हार्दिक बधाइ छ!! बगावती खाती लाई हाल साउदी बाटा हेर्दै छु नेमित दार्साक कोल्केट इमेज लोगकलाकार को।।
@sagarchhettri3295
@sagarchhettri3295 5 лет назад
Palpa ko vai shiv ko voice mannu parxa ajhai pargati garnu hola bro..
@mohonmohon6028
@mohonmohon6028 5 лет назад
शिव मगर ले झन राम्रो गायो
@basantkathayat3180
@basantkathayat3180 5 лет назад
खुशीको सिमा रहेन सर्बप्रथम प्रायोजक लाई धन्यवाद सुदुर तथा मध्य पश्चिमका deuda भाकाहरु national shows मा यसरी रास्ट्रका भिभिन्न ठाँउ बाट आएका प्रतियोगीहरुले गाउँ देशै भरी deuda मय वा
@प्रकाशढकाल-ब5ण
शिव भाईको अाबाज अति मीठो,,,,,
@Reshamsarbuja465
@Reshamsarbuja465 5 лет назад
देउदा गित धेरै राम्रो मेरै जिल्ला को मेरै नाम को गायक ल बधाई छ रेशम लाई सफलता को लागि निकै भावुक बनायो सुस्मा को पल र बोलिले बाकी जीवन मा सफलता को लागि सुभ कामना सुस्मा जि
@loksubedi2326
@loksubedi2326 5 лет назад
पाल्पाली भाइ शिब लाइ धेरै धेरै बधाई छ आज को प्रस्तुति को लागी ।।
@केशबघर्तीमगर
बत्ती थापा मगर , मोहन केसि । बेस्ट ओफ लक । आज बत्ती थापा ले सारै मिठो प्रस्तुति आयो ।।
@koshmali1393
@koshmali1393 5 лет назад
Palpali thito shiva bhai ko ramro prastuti😍
@prakashkshetri7083
@prakashkshetri7083 5 лет назад
आहा ।। कति मिठा भाका।। ।।अनि कति मिठा स्वर।। ।।।सारै।। मन परेयो।। धन्यवाद ।।।। सम्पुर्ण ।।। लाई 😘
@madhugnawali9386
@madhugnawali9386 5 лет назад
आज देउडा गित गायेको सबै भन्दा राम्रो मोहन र रेसम अनि भगवती र शिव को लायो मलाई त
@sanjivjoshi3979
@sanjivjoshi3979 4 года назад
Shivko
@Tarakhola_Ramugckamal
@Tarakhola_Ramugckamal 5 лет назад
आहा बास्तबमा आज म एकदमै रमाइलो र खुसी लाग्यो मपनी लोक गीत मौलिकता र सस्कृतिको निकै प्रेमी भएर होला देउडा को राउन्ड नै सबैभन्दा मिठो लाग्यो वाओ
@mahanandwosti2845
@mahanandwosti2845 5 лет назад
गर्ब लाग्छ मेरा शुदुर पश्चिम को देउडा यसरि पुर्ब बाट पनि गाउदा
@tekchand8734
@tekchand8734 4 года назад
Right
@rameshdhami2887
@rameshdhami2887 5 лет назад
shiv magar..love u so much super
@KARNABAAG
@KARNABAAG 5 лет назад
Shiv Bhai best
@ramailochhaonlinemedia7602
@ramailochhaonlinemedia7602 5 лет назад
इमेल च्यानल लाई अभारी छु एसरी मौलिक लाई उत्थान गर्ने ठुलो भुमी का गरेको छ सलुत छ मेरो जति हित हुनु पर्ने तेति हित आझै नभए जस्तो लाग्छ सबै ले सक्दो सेर गरेर यो प्रोग्राम लाई top 1मा ल्याउन लागि परौ।।।।
@pradiprasaily3739
@pradiprasaily3739 5 лет назад
यो episode को बिजयी शिव मगर हो ।
@langhalisolty4510
@langhalisolty4510 5 лет назад
प्युठानको सान मोहन के सि जय प्युठान बत्तीको पनि फ्यान है म
@punmasak2470
@punmasak2470 5 лет назад
Wow shiv nic voice
@sandeepwod274
@sandeepwod274 5 лет назад
ईमेज टि.भी लाई धेरै धेरै धन्यवाद ।
@sanjukarki6956
@sanjukarki6956 5 лет назад
🙏आफुत भगवती खातिको आवज लाई सम्मान गरिन्छ । भगवती बहिनीले लोकगीत मात्र हैन जस्तो गाउन सक्छिन।😘😘😘😘😘
@bhimbatala2974
@bhimbatala2974 5 лет назад
Mohon kc shiva magr dami xa👩‍❤️‍👩👩‍❤️‍👩👩‍❤️‍👩
@safalthapa2334
@safalthapa2334 5 лет назад
Rasham dailai badhai xa baglung galkot ko san
@dipendrabhandari584
@dipendrabhandari584 5 лет назад
सबै लाई धेरै धेरै धन्यवाद छ है सुदूर पश्चिम का देऊडा भाका गाऊनु भनेका पूर्व पश्चिम का दाई भाई र बैनी हरु लाई येही छ मेरो शुभकामना
@bandanapunbudha5173
@bandanapunbudha5173 5 лет назад
All the best Siva Magar best wishes I love your voice keep it up bhai
@dirghasaud882
@dirghasaud882 5 лет назад
धन्यवाद छ हजुर सबैलाई मेरो तर्फबाट हजुर
@Laxmee359
@Laxmee359 5 лет назад
Wow Shiva vai sarhai ramro gaunu vo aaja 👍👍👍👍best of luck vai keep it up 💐💐💐
@jerrysushant5195
@jerrysushant5195 5 лет назад
King of deuda nanda krisna raj Joshi....proud of our sundr sudur paschim
@suryalama7782
@suryalama7782 5 лет назад
शुष्मा तिमी गहा भरी आँसु झार्दै बहिरिदा मलाई पनि धेरै दुख लाग्यो मैले सोचेको थिएन तिमी टप १२ बाट नै बहिरिन्छौ भनेर । खएर केही छैन शुष्मा हजारौंको सङ्ख्या बाट तिमी टप १२ सम्म पुगेर बहिरिनु पनि तिमी प्रथम नै भएको हो भन्ने सम्झेको छु । र तिमीले पनि यही सम्झेर अगाडी बड्ने छौ भन्ने पुर्ण बिश्वास लिएकी छु र तिमीले यो कार्यक्रम बाट धेरै अनुभवहरु लिन सफल भएकी छौ सबै भन्दा ठूलो एउटा उपलब्धि अनुभव लिनु पनि हो त्यसैले हार नमन्नु होला । बाकी आउने दिनहरुमा तिम्रो सुरिलो अवाजले भरिएको मिठा मिठा गीतहरु सुन्न पाउने प्रतीक्षामा बस्ने छु तिम्रो हरेक पाइलाहरुले सफलताको शिखर चुम्दै जाउन यही शुभकामना छ शुष्मा तिमीलाई ।
@shivapaudel5556
@shivapaudel5556 5 лет назад
सुस्मा तिम्रो प्रतिभा को पुर्ण सम्मान गर्छु यहाँबाट बाट बाहिरिय पनि नेपाली लकोक संगित मा सदैब चम्किलो हुनु तिम्रा गित खोजि सुन्ने छु
@लोकनाथखड्कागल्कोटे
@Shusma Rai बहिनी तिमी यहाँ बाट धेरै सिकेर जाँदै छौ जति सिक्नु भएको छ उपयोग गर्नु हुन्छ भन्ने आसा छ
@rairabin272
@rairabin272 5 лет назад
Surya Lama jee ko shabda hubahu sapat lie : शुष्मा तिमी गहा भरी आँसु झार्दै बहिरिदा मलाई पनि धेरै दुख लाग्यो मैले सोचेको थिएन तिमी टप १२ बाट नै बहिरिन्छौ भनेर । खएर केही छैन शुष्मा हजारौंको सङ्ख्या बाट तिमी टप १२ सम्म पुगेर बहिरिनु पनि तिमी प्रथम नै भएको हो भन्ने सम्झेको छु । र तिमीले पनि यही सम्झेर अगाडी बड्ने छौ भन्ने पुर्ण बिश्वास लिएकी छु र तिमीले यो कार्यक्रम बाट धेरै अनुभवहरु लिन सफल भएकी छौ सबै भन्दा ठूलो एउटा उपलब्धि अनुभव लिनु पनि हो त्यसैले हार नमन्नु होला । बाकी आउने दिनहरुमा तिम्रो सुरिलो अवाजले भरिएको मिठा मिठा गीतहरु सुन्न पाउने प्रतीक्षामा बस्ने छु तिम्रो हरेक पाइलाहरुले सफलताको शिखर चुम्दै जाउन यही शुभकामना छ शुष्मा तिमीलाई ।
@mohanmagar6488
@mohanmagar6488 5 лет назад
@Shusma Rai दिदि हजुर को साङ्गित यात्रा सधै निरन्तर रहोस भोली का दिन हरुमा हजुर को सुरिलो आवाज सुन्न पाइयोस् म मध्यपश्चिम सल्यान बाट हेर्दै छु
@manojchy7049
@manojchy7049 5 лет назад
सुस्मा तिम्रो आवाज र स्वर मिठो र सुरिलो छ तिमी हारेको छैनौ त्यसैले आशु नझारी देउ है त
@priyankatamang8408
@priyankatamang8408 5 лет назад
आफू त बत्ती दिदी को बैनी बत्ती दिदी लाई Best, of luck...भन्न चाहान्छु । र सबै सबै लाई पनि । love u oll💘💘💘💘💘💘❤️❤️❤️❤️💖💖💖💖💖🌷🌷🌷🌷
@uniqchanel8891
@uniqchanel8891 5 лет назад
शिव मगर को बिरह देउडा गित अति राम्रो। Best of luck.
@gaynubohara7056
@gaynubohara7056 3 года назад
Shib congratulations
@gaynubohara7056
@gaynubohara7056 3 года назад
Buban dahal ko 2054 ma aayako geet ho doti
@gaynubohara7056
@gaynubohara7056 3 года назад
Ganesh chepang congratulations
@gaynubohara7056
@gaynubohara7056 3 года назад
Ganesh ji yo geet pani buban dahal ko hun doti 2054
@sangambist7853
@sangambist7853 5 лет назад
Wawa salam x sabailai Ra shiv magar ra mohan kc lai hitai dekhi salaam
@krishnakarki2389
@krishnakarki2389 5 лет назад
रेशम निर्दोष जी प्लिज अझै मेहनत गर्नुपर्यो अनि हल्का हाउभाउपनी दिनुपर्यो!तपाइमा भएको क्षेमता बाहिर निकाल्नुपर्यो!यदि तपाइले प्राविधिक त्रुटि गर्नुभएनभने तपाईं लोककलाकार सिजन2 को लोककलाकार बन्ने पक्का छ।
@sunilk.c1954
@sunilk.c1954 5 лет назад
waoo mohan waoo !!
@birmalthapa3516
@birmalthapa3516 5 лет назад
ईमेल लोक दोहोरीले देउडा गितलाई स्थान दिनु भयेकोम धेरै धेरै धन्यवाद, कतै हराउछकि भनेको त झनै जगेर्ना गर्नु भाको रैछ,साथै सुदुरपश्चिमका सम्राटलाई पनि धेरै धेरै धन्यवाद
@harishsinghdhami158
@harishsinghdhami158 5 лет назад
आज त पूरा डोटेली देउडा सुन पाउँदा म धेरै खुशी छु र सब लाई धन्यवाद दीन चाहान्छु
@Munaal_Sanchar
@Munaal_Sanchar 5 лет назад
बबिना ..... को कारेक्रम प्रस्तुति राम्रो ....!!!! मन पर्छ .....
@bimalgharti879
@bimalgharti879 5 лет назад
shiva magar bast
@harishsinghdhami158
@harishsinghdhami158 5 лет назад
राम कुमार सर ले आली अली शब्द मा मीस्टेक गरे को जस्तो लागीरा छ र सोर मीठो छ र नीर्णायक जी ले शब्द देउडा का न बुज्ने रैछ्न र पो म लाई राम्रो लाग्यो सुभ कामना छ
@bhojpuronlinet.v825
@bhojpuronlinet.v825 5 лет назад
best ofluck bhagawati .khusi lagyo aatmabal yesarinei badaudei janu .image lok kalakarko mero choice ko pratispradhimadye bhagawati ho .dherei .dherei suvakamana
@rocclama1416
@rocclama1416 5 лет назад
Nice
@vinoddarji4320
@vinoddarji4320 5 лет назад
महोन के सि को जित हेर्न चाहाने हाजिर हुम है
@rojmagar5678
@rojmagar5678 5 лет назад
रामकुमार जि धेरै रामा्े
@ramprasadzosisramprasadzos433
@ramprasadzosisramprasadzos433 5 лет назад
Vinod Darji i
@sundarnepal2725
@sundarnepal2725 3 года назад
रेशम भाइ लाई मुरि मुरि धन्यवाद छ अति मिठाश लेनिमानु भयाे तर सरल छ याे गित जय सुदुर
@gsp8642
@gsp8642 4 года назад
पुतली राई भन्ने बैनीले सारै राम्रो गाउनु भयो ओरिजिनल गीत जस्तै छ।
@motiramroka316
@motiramroka316 5 лет назад
सबैको परस्तुती राम्रो छ तर मलाइ मोहोन के सि को सरै मन छोयो सबैलाई धन्दयाबाद
@Munaal_Sanchar
@Munaal_Sanchar 5 лет назад
आजको पाउना मन पर्यो........ अब जीवन शर्मा लाई हेर्न मन छ ....!!!
@BhojrajBhojraj-vu5bs
@BhojrajBhojraj-vu5bs 10 месяцев назад
नन्दकृष्ण जाेशि त डेउडागयक भयरपनि के जजगर्नु हुन्छ राम नेपालिले भाेजराज भट्टकाे गितकाे शब्द कति भरक छ आगामि दिनहरुमा यसरी जज नगरनु हाेल्ला
@rambasnet670
@rambasnet670 5 лет назад
तेति नबुझे पनि सारै मन छाेयाे डेउडा भाका सुन्न पाउदा
@mayathapa4902
@mayathapa4902 5 лет назад
Shiva magar n resham best of luck
@laxmibasnetbohora172
@laxmibasnetbohora172 5 лет назад
resham nirdhosh galkot baglung all the best of luck
@RPfan01
@RPfan01 5 лет назад
Baglung tarakhola
@bhandarijeevan4901
@bhandarijeevan4901 5 лет назад
Baglung Galkot
@goodnews2565
@goodnews2565 5 лет назад
Wow very good song's album is like Nepali deuda geet 💝💝💝💝
@sundarnepal2725
@sundarnepal2725 3 года назад
सुभकामना छ भाइ तर अछामि बडाे लाल बाहादुर धामि काे गित
@sundarnepal2725
@sundarnepal2725 3 года назад
मयश अाउजि काे गित राम्राे सँगनिमा उनुनु भयाे भाईले भबिसे काे सुभकामना धन्यवाद महन भाइ जय सुदुर
@gopalgopu7785
@gopalgopu7785 5 лет назад
tulsi sir dherai ramro jaj
@gorakhalamichhneyoutubecha9648
सर्वप्रथम त ईमेज लोक कलाकार सिजन 2लाई धेरै धेरै धन्यवाद, मध्य तथा सुदूरपक्षृिम मा गायिने यी लोक देउडा लाई आज सर्वोत्कृष्ट सो मा प्रस्तुत गरेको मा हृदय देखिनै धन्यवाद धन्यवाद साथै नमन ब्यक्त गर्दैछु। र आज को प्रस्तुति गणेश चेपाङ भाईको अति उत्कृष्ट छ मेरो शुभ-कामना भाई गणेश लाई।
@shahimanish4846
@shahimanish4846 5 лет назад
रेशम निर्दोश राम्रो लाग्यो धौलागिरी शान
@santoshsubedi4908
@santoshsubedi4908 5 лет назад
Aja ni ramko prastuti atyantai ramro lagyo sathi ho hamra laai vandapani ramralaai jitau
@karkijaman9546
@karkijaman9546 4 года назад
aafu ta Mahakali ko xoro pariyo ramilo lagyo dhanyabad image lok kalakar lai👍️👍️
@ganeshbohara2630
@ganeshbohara2630 4 месяца назад
शिव मगर ले सारै राम्रो गाएका छन
@evransingh2242
@evransingh2242 3 года назад
Deuda ka sor samrat nanda Jose parti naman xa
@KrishanLal-uy7ww
@KrishanLal-uy7ww 5 лет назад
निकै राम्रो रबिन प्रस्तुति
@deepakpokharel7467
@deepakpokharel7467 5 лет назад
resham nirdosh wow best of luck
@bahadurbohara1293
@bahadurbohara1293 4 года назад
सलाम छ मेरो देश नेपालका गला का कला कारलाई योनै कलाकारिता को पहछान हो पुर्ब मेचे पश्चिम माहाकालि को सब्दहरु सहज तरिकाले गाउनु नै कोलगेट ईमेज लोक कलाकार को पहिच्यान हो।💙💗💗❤️
@gsp8642
@gsp8642 4 года назад
पूर्व को मान्छेले सुदूपश्चिमाञ्चलका देउडा गीत गाउन धेरै राम्रो लाग्यो🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@kalaldalal4129
@kalaldalal4129 5 лет назад
Bhagwati buini le purbeli lok geet ma udhum machauchhi sarai mitho voice chha malai purbeli geet ra deuda song sarai man parchha
@Prakashbhatt-
@Prakashbhatt- 5 лет назад
आहा कार्यक्रम हेर्दा आँखा बाट आँसु छल्क्यो देउडा विशेष कार्यक्रम को लागी इमेज टेलीभीजनलाइ धेरै धन्यवाद झन सुनमा सुगन्ध देउडा सम्राट् नन्दकृस्ण जोसी दाइ को आगमनले लाग्यो जय सुदुर पश्चिम् बैतडी हाल मलेसिया देखि प्रकाश देब भट्ट
@binodrawal9664
@binodrawal9664 5 лет назад
बहुत मजा आयो सर गत वर्ष झै यो वर्ष पनि हाम्रो देउडालाई स्थान दिएकोले इमेज टि.भि. लाई मुरि मुरि धन्यवाद
@shambhubdrramtel320
@shambhubdrramtel320 5 лет назад
हाम्रो जिल्ला को नाम उच्च राख्न सफल हुनुभएको मा राम कुमार नेपाली जी लाई हार्दिक बधाई तथा शुभकामना l सफलता को शुभकामना thank you very much.
@loksubedi2326
@loksubedi2326 5 лет назад
मोहन केसि को आज धेरै राम्रो लाग्यो ।।
@RatnaThapaMagar
@RatnaThapaMagar 5 лет назад
Lok Subedi पक्कै हो, यो भाईको स्वरले सरिर भरि काँडा ऊमार्यो
@loksubedi2326
@loksubedi2326 5 лет назад
@@RatnaThapaMagar yakdami ratna ji
@khikatimalsina9093
@khikatimalsina9093 5 лет назад
कति राम्राे छ है।।हाम्राे कल्चर।।।।
@premsahil8815
@premsahil8815 3 года назад
भगवति जि नै देउडा मजा आयो
@उदितखत्री
@उदितखत्री 5 лет назад
अति राम्रो सबै जनाको स्वर
@sundarnepal2725
@sundarnepal2725 3 года назад
बनिकाेनि परेश अजैगनु प्रछ भगवती बईनि
@ramchandrajoshi8958
@ramchandrajoshi8958 5 лет назад
omg 😮😮 how they sing perfectly deuda songs k. Wow best of luck to all😊
@puspasubedi403
@puspasubedi403 5 лет назад
GANESH chepang bro kati mithio voice
@laxmandahal636
@laxmandahal636 5 лет назад
Excellent Ganesh 101%
@laxmandahal636
@laxmandahal636 5 лет назад
PUSPA SUBEDI very nice voice
Далее