Тёмный

कस्तो अचम्मको कुरा ! कल्की अवतार हुँ,७ वर्षमा पृथ्वीका पापीको नाश गर्छु ।। आँखिर को हुन् यिनि ? 

Churo Kuro TV
Подписаться 117 тыс.
Просмотров 21 тыс.
50% 1

Опубликовано:

 

6 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 193   
@praladjungkarki5472
@praladjungkarki5472 21 час назад
हाम्राे समर्थन छ अहीलेकाे पस्चिमा तडक भडक बिस्वमा लाेप हुदै गएकाे युध्द र नेपालकै दाैरा सुरुवाल र पन्चे बाजा फर्की सकेकाले पनी प्रमाणीत गरीसकेकाे छ धन्यबाद ❤
@sahijnyan
@sahijnyan 15 часов назад
जन्मदैं नदेख्ने व्यक्तिले, कहिल्यै नपढेको नसुनेको विषयमा यो वेद उपनिषदको यति खण्ड र अंकमा यो लेखेको छ भनेर संस्कृत उच्चारण र अर्थ सहित भनिदिएमा तपाईं के भन्नुहुन्छ ? विज्ञानलाई चुनौति ! नपढी वेदका मन्त्र ज्ञान ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-B4hcOiXW_8w.htmlsi=G6fB9hsgqI1oVz_P
@nandaprasadlamichhane28
@nandaprasadlamichhane28 20 часов назад
एक एक शब्द वैदिक छन परमपुज्य गुरुदेव कृपालु जि महाराज का वाणी शीत मिल्छन। भगवान को शक्ति आन्सिक रुप मा प्रकट भएको जस्तो छ।
@rajukuinkel6006
@rajukuinkel6006 13 часов назад
कौतुहलता जगाउने सम्वादका लागि धन्यवाद ! फेरि एक पटक शास्त्रीय सम्वादका लागि आग्रह गर्दछु ! 🙏🙏🙏🙏
@rameshsilawal2315
@rameshsilawal2315 19 часов назад
जय गुरूदेब, अब पापीको नास अनिबार्य भैसक्यो ।देश र जनता डुबी सक्यो ।
@ramkc5371
@ramkc5371 18 часов назад
धर्म बचाउन आउनु भएको राजा लाई हार्दिक नमन विश्व मा जति पनि घट्नाहरु भएका छन् नपताउँदा त्यस कारण घर्म राजाले भनेको कुरा पनि न होला भन्न सकिन्न।
@bijayathapa2987
@bijayathapa2987 12 часов назад
पत्रकार बन्धु को खोज, प्रश्न र प्रस्तुती गजब छ।
@devendrakc8281
@devendrakc8281 12 часов назад
पत्रकारज्यू म पनि यस्ता कति अन्धविश्वासहरु छन् ढुङ्गी कति छन् तर आज मैले उहाँलाई साँच्चिकै कृष्ण देखेको छु पत्रकारज्यू तपाईँ त अगाडि दर्शन गर्नुभयो मान्नुस् उहाँ कृष्ण नै हो । जय श्री कृष्ण ( अर्जुन )
@Pangra.gothalo1477
@Pangra.gothalo1477 11 часов назад
कामना गरौं समस्त देवी-देवताहरुले सुन्नुहुनेछ सबैको जय होस
@nabrajstha7290
@nabrajstha7290 14 часов назад
रामरो काम्मा जन्ता साथ छ।धर्म्को र देस्को रक्छा होस।
@durgaprasadphuyal7653
@durgaprasadphuyal7653 19 часов назад
सहि लाग्याे गुरु नमन
@ramkrishnaadhikari6946
@ramkrishnaadhikari6946 10 часов назад
जय होस् सम्पूर्ण जगतको हरेकृष्ण हरेराम राधे कृष्ण राधे श्याम जय अक्षर श्री महाराज राज आध्यात्मिक सरकारको र अर्को पटक पनि उहाँको संगत वा प्रवचन सुन्न पाइयोस् यही चुरो कुरो टिभीबाट कति सुन्दर र जति सुने पनि नसकिने यो अन्तर्वार्ता फेरि सुन्न पाउँछ चुरो कुरो टिभीलाई मेरो नम्र निवेदन छ। हरेकृष्ण हरिराम राधे राधे
@GopalMagar-x3s
@GopalMagar-x3s 20 часов назад
🙏🙏🙏अदभूत शक्ति भएको देखियो वहाको कार्य सफल होस ।🇳🇵🇳🇵🇳🇵
@surajthapa4608
@surajthapa4608 12 часов назад
संवाद मा गुरु बाट निस्किएका बाडीहरु पूरा होउन्। जगतको कल्याण होस।
@rameshkumarneupane8986
@rameshkumarneupane8986 20 часов назад
जय होस शान्ति होस वैदिक सनातन हिन्दु धर्मको पालना रहोस
@pramodkarki755
@pramodkarki755 13 часов назад
कल्कि अवतार को जय होस
@ramjiadhikari1061
@ramjiadhikari1061 16 часов назад
उमेस सर गाली गर्ने मुर्खता हो उहाँ असल पत्रकार ।किनभने सबैलाई समेटिएको देखिन्छ लिने न लिने आफुमा भर्पर्छ ।उमेस सर को खोजी पत्रकार सबै को कुरा जनता को माझ ल्याउनु भएको छ ।❤❤❤
@ramjiadhikari1061
@ramjiadhikari1061 16 часов назад
लाई भुलेको
@LaxmiDevkota-k7h
@LaxmiDevkota-k7h 20 часов назад
ॐसत्तेपूरूसं जगतनाथ जगद्धीस्वरम् नमोनमः।।श्रीनेपालमाताको जय जय जय।। 42:38
@durgaranabhat4694
@durgaranabhat4694 16 часов назад
बाबू धेरै धन्यवाद अाज अक्क्षय श्रि महाराजकाे अन्तरवर्ताले धेरै मानिसहरुलाई साेच्न वाध्दय वनाउने छ भन्ने विस्वाश लागेकाे जय नेपाल अामा जय जननि 🙏🔔🤲🌿💐🇳🇵
@durgapoudel3214
@durgapoudel3214 17 часов назад
🙏🌹अक्षयश्री महाराजको ( सुशील घिमिरे ) जय!जय!!जय!!!🌹🙏
@AnnoyedLawnmower-qn1pd
@AnnoyedLawnmower-qn1pd 11 часов назад
जय श्री अक्क्ष माहाराजजी ।।।।
@jeebanbaral3574
@jeebanbaral3574 20 часов назад
हार्दिक शुभकामना , जय होस
@ratnamaninath
@ratnamaninath 8 часов назад
सर्व प्रथम गुरु लाई हार्दिक नमन छ ,उमेश सर लाई पनि धेरै धेरै धन्यवाद ?अब आर्को पनि अन्तर्वार्ता पनि यसै गरि हामी माझ यसरी नै देव बाणि सुन्न आतुर छु।
@jitkumarigurung5230
@jitkumarigurung5230 19 часов назад
प्रणाम गुरुजि छिट्टै शान्ति छाअाेस्
@deepakbadu7445
@deepakbadu7445 18 часов назад
O.....ho nikai ramailo rahasyamaya interview jati suna Pani suni rahu jasto patrakar mitra ko prasna Ani susil GHIMIRE Bhai ko jabaf Dina saili bado gajab
@pratimagautam8090
@pratimagautam8090 16 часов назад
जय गुरूदेव, जय महाराज हजुरको कार्य सफल होस , यदि योग्य छु भने हजुरको अभियान मा जोडिन चाहन्छु , हजुरको शिष्य हुन , पाउ छुन पाउॅ , कृपादृष्टि पाउॅ।
@jeebalalbhusal683
@jeebalalbhusal683 12 часов назад
अन्तर्वार्ता लिन माहिर चुरोकुरोका प्रस्तोताको प्रश्नमा एउटा अठाईस वर्षीय जनमान्ध र प्रचलित औपचारिक शिक्षा अप्राप्त व्यक्तिको भद्र, व्यावहारिक, शान्त तथा रहस्यमय उत्तर सार्है मार्मिक अनि सान्दर्भिक लाग्यो !!! यिनै प्रश्नहरु कथित नेताहरुलाई सोधेको भए माराकुटी हुन्थ्यो होला !!
@dongalnabin3284
@dongalnabin3284 15 часов назад
रमाइलो अन्तरबार्ता जे होस अलिकति सोच्न बाध्य पार्छ सबैको भलो होस्
@sabeenabista6865
@sabeenabista6865 20 часов назад
पत्रकार मित्र याे अनाैठ अन्तरबार्ता आयाे केहि बुझन सकिएन के हुदैछ देसमा आर्काे अन्तरबार्ता फेरि चांडै लिइदिनु हाेला ।
@prakashguragain3872
@prakashguragain3872 20 часов назад
श्रोता प्रस्तोता सबैको जय होस
@krishnalohani3007
@krishnalohani3007 13 часов назад
Jaya hos
@hareramraut7035
@hareramraut7035 19 часов назад
अरू भन्दा ३ जना भ्रस्ट नेताहरूबाट नेपालबाट मुक्ति गराउन परयाे,कल्की अवतारले ।
@dilipkumargurung
@dilipkumargurung 13 часов назад
अक्षय श्री महाराज प्रति मेरो पूर्ण साथ र समर्थन रहोस् ।
@ramkrishnaregmi1826
@ramkrishnaregmi1826 16 часов назад
सम्मान व्यक्त गर्दछु गुरु
@NepaliM1
@NepaliM1 19 часов назад
जय प्रभु सचिता आनन्द जे होस् हजुर
@puskarrajpandey7923
@puskarrajpandey7923 21 час назад
जय होस ।
@kabindrabikramkarki8286
@kabindrabikramkarki8286 19 часов назад
काल्पनिकता मै सही यि असाधारण क्षमतावान पुरुषका आश्वाशनयुक्त प्रस्तुतिले नेपालीजनमा आशाको त्यान्द्रो पलाउन सहयोग पुर्‌याउन सक्छ। बिना पिंधका फटिचर, लुटेराहरुका आश्वाशनमा दशकौं बिश्वाश गरेका हामीले यिनको सकारात्मक परिकल्पना प्रति किन नकार गर्ने?
@harigaire3901
@harigaire3901 17 часов назад
उहाँ मा अदभूत चमत्कारित शक्ति छ❤
@parshutamang8625
@parshutamang8625 19 часов назад
Morden scientist Stephen hawking पनि यस्तै अस्क्ता थियो। हामी समान्य मान्छेले भन्दा अलि बढी केन्द्रीत गर्न सक्छन यस्ता व्यक्तिहरुले अफ्नो दिमाग लाई। Hawking science and technology तिर लागियो तेस्तै वातावरण थियो। हाम्रो देश को वातावरण तेहि बेद पुराण तिर छ तेतै लागियो। वातावरणीय प्रभाव धेरै पर्छ हाम्रो जिवनमा।
@PratapKc-i1d
@PratapKc-i1d 19 часов назад
योगी महाराज भनाउँदा कस्ता-कस्ता ढोंगीहरुका तथाकथित 'धार्मिक अनुष्ठान'हरुमा ठेलमठेल गर्दै दर्शनाभिमुख पनि यही नेपाली समाज हो। म धर्म-संस्कृती रक्षार्थ लागिपर्नेछु भनेर बैचारिक प्रस्तुति गर्ने यि महोदयको के दोष देख्छ यही नेपाली समाज? आस्था छैन, मन परेन भने चुप लाग, नीच र तुच्छ शैलीमा कसैको निन्दा गर्नेले बुझ्नुपर्छ- अरुले तिमिलाई निच देखिरहेको हुन्छ।
@KamalBk-q1p
@KamalBk-q1p 11 часов назад
जय गुरुदेव भगवान को जय 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹
@sachinkhadka7847
@sachinkhadka7847 21 час назад
केही मानिस हरु मा एक किसिम को मानसिक समस्या या स्थिती हुन्छ , जुन अवस्था मा मानिस ले आफुले आफुलाइ भगवान वा supernatural power भएको सम्झनछन र कल्पना मा पनि तेस्तै कुरा देख्ने गर्छन ।
@narayangautam5293
@narayangautam5293 21 час назад
कसैको केही भर हुदैन ,। नेपाल देब भुमि हाे
@sahijnyan
@sahijnyan 14 часов назад
सुनेको भरमा विश्वास गरिहाल्नु हुँदैन । सुझबुझ गर्नुपर्छ ।
@nbhandari100
@nbhandari100 14 часов назад
नेपाल मा नै हुन्छ जे हुन्छ । तर श्रीपेच लगाएर मन शान्त पारेछन। जे जानेका छन वाहुन ले नै जानेका छन
@nirmalbaba3996
@nirmalbaba3996 8 часов назад
खप्परमा सुगुरको लादि भरिएका ले त के सोच्न सक्छ त्
@shambhuphuyal7437
@shambhuphuyal7437 20 часов назад
वैदिक सनातनका सम्पुर्ण गुरुजनहरु प्रती सदैव उच्च संमान र गौरव गर्छु 🌼🙏🌼। यहाँ दु:खको विषय चै महान दर्शनको बच्चपना अपब्याख्या गरदै भ्रमको खेतिगर्ने हरामिहरुका किर्ते कुराहरुमा पछि लाग्नेको भिड धेरै हुनु र सचेत भनाउदाहरु पनि अलमलमै यस्तै ढाेगिका पछि लाग्नु🤔। हरे हरे 💐💐 उमेश जि तपाई पनि गल्नु भयछ हो 😱
@GYANLama-u4j
@GYANLama-u4j 8 часов назад
Maharaj ko bachan wahaa le bolnu bhaeko samaya seema bhitra poorna hos ra patrakar jyu lai pani dherai dherai dhanyavad
@user-su6cn6xh4g
@user-su6cn6xh4g 9 часов назад
धन्यहोस पत्रकारज्यू हजुरको
@narayankhawas5491
@narayankhawas5491 16 часов назад
चाडै पुरा होस।
@saraswotibhatta3470
@saraswotibhatta3470 15 часов назад
जय कल्की महाराज सबैकाे भलाे हाेस ।मेराे घरमा हजुरकाे शक्ति काे पर्भाव कने अनबश्यक छ । जय गुरूदेव
@prabinmagar9060
@prabinmagar9060 2 часа назад
Jay Desh 🇳🇵🫡 Jay Achhashree Maharaj 🕉️🙏 Love to see again soon 🤩 Loveandlights 💖
@omprakashadhikari3852
@omprakashadhikari3852 17 часов назад
जय हाेस्
@kumarkarki1477
@kumarkarki1477 17 часов назад
यिकुरा असत्यहैन ईश्वरको लिला अपत्यारिलो र अप्रत्यासितनै हुन्छ ॐ जय श्री हरिनारायणाय नमः ।।
@ApsaraGautam-v8b
@ApsaraGautam-v8b 18 часов назад
Jaya guru 🙏
@NepalHomnath
@NepalHomnath 16 часов назад
जय होस
@suryathapa8470
@suryathapa8470 12 часов назад
बाहुन परिवारमा भएकोले देबि देवताहरुको कथा र संस्कृत राम्रोसँग सुनाएका सिकाएका रहेछन, सानैदेखी यस्ता कथाहरु सुन्दै गर्दा दृस्टी विहिन भएकोले उनी सोही कथाको कल्पनामा डुब्दै र बहँदैगए फलस्वरूप अहिले स्वघोषित कलकी हुनपुगे, यस्तै सिद्धबाबा लिटल बुद्धहरु पनि भएकाथिए ।
@madanadhikari2175
@madanadhikari2175 11 часов назад
मलाईपनि अद्भुत लाग्यो,केही न केही शक्ति रहेछ कि के हो!
@meenabudhadhoki9757
@meenabudhadhoki9757 8 часов назад
Jay ho Maharaj guru ji.good abo yo bharasta papai neta haru lai sajay dinuparyo.
@motipaudel4394
@motipaudel4394 18 часов назад
सम्मान ब्यक्त गर्दछु।
@camilalll7894
@camilalll7894 18 часов назад
Jay Sri Krishna Jay Radhe Radhe 🙏🙏🌺🌺 Jay guru dev
@ArxettriArxettri
@ArxettriArxettri 18 часов назад
म धर्म सस्कार र सस्कृत को पुजारी हु तर यी भाई त पूरा चतुर खेलाडि रैछन म यस्ता ढुङ्गिलाई पुज्न चै सक्दिन है हजुर ।दैबि शक्तिको र ऋिषिमुनि हरुको त्याग तपस्याको कसरि यस्ता ढुङ्गिका कुरा सुनेर भुल्न सकिन्छ र ।
@sahijnyan
@sahijnyan 14 часов назад
पर्खौ हेरौं ।
@rsdulal5295
@rsdulal5295 17 часов назад
उहाँ गुरु ले स्वं आफ्नु मृत्यू को दिनाङ्क पनि घोषणा गरिसक्नु भएको छ ।
@posteraz
@posteraz 18 часов назад
जय होस 🙏
@Lovelyman-w5i
@Lovelyman-w5i 12 часов назад
Gyan cha manche I respect his knowledge
@BeniThapa-rs4fe
@BeniThapa-rs4fe 20 часов назад
जयहोस नमन
@devideurali4956
@devideurali4956 19 часов назад
खैके खैके,यति नै।
@bimitaaryal7394
@bimitaaryal7394 7 часов назад
सफल हाेस् धन्यवाद
@NepalHomnath
@NepalHomnath 16 часов назад
वैदिक सत्यसनातन रास्ट्र नेपालको जय जय जय
@durgashah1120
@durgashah1120 11 часов назад
🙏🙏
@Nikita_0227
@Nikita_0227 12 часов назад
jaya hos sabaiko
@LekhNathDhakal
@LekhNathDhakal 18 часов назад
लौ आएछन् अब देवताका प्रतिनिधिी । यिनलाई वेला वेलामा मनोचिकित्सकसँग कुरा गराउन लैजानु होला है भक्त मण्डलीका साथिभाईहरुले ।
@poudyalmadhusoodan8150
@poudyalmadhusoodan8150 4 часа назад
केही विलक्षय लक्षण त देखिएको छ । वहाँको पालन पोषणको समग्र पृष्ठभूमी र पारिवारिक परिवेश समेतको अध्ययन गरी अर्को अन्तर्वार्ता पनि लिनु हुनेछ, पत्रकारज्यू ।
@gokulgautam8019
@gokulgautam8019 7 часов назад
Jaya shee krishna jaya guru dev
@ashokghimire2293
@ashokghimire2293 18 часов назад
Koti koti naman🕉️🙏
@MadMan-ll1pr
@MadMan-ll1pr 16 часов назад
दैवी शक्ति पक्कै छ आँखा नदेख्ने उहाँ लाई केही सपोट छ।
@sushmasen4266
@sushmasen4266 18 часов назад
Jay hos Guru ❤❤❤🎉🎉🎉
@khadgashakya8719
@khadgashakya8719 16 часов назад
जय कल्की महाराज 🎉मा नमन गर्छु।
@bhimrajsubedi4914
@bhimrajsubedi4914 21 час назад
Jay gurudev.
@TaraKhadka-j4c
@TaraKhadka-j4c 15 часов назад
Jaya jaya gurudeb sabai janatalai sat buddi sat marga tir dhyan lagai dinu hola kalki raja
@suryabhanusapkota7292
@suryabhanusapkota7292 19 часов назад
बकवास, त्यस्तो अवतार नै लिन सक्ने भए र पूर्वजन्म र पुनर्जन्म को ज्ञान हुनेले पूर्वजन्म या पुनर्जन्मको कुनै झलक भौतिक रुपमै देखाउन सक्नुपर्छ । त्यस्तो क्षमता भए पुष्टि गरेर देखाउन पनि सक्नुपर्छ । यस्ता नौटङ्की कति उमृन्छन कति....
@sherbahadurshah7288
@sherbahadurshah7288 15 часов назад
मलाइ त यो ब्यक्ती पुर्णत सिल्ली जस्तो लाग्यो उमेस सर, कल्की ले अवतार लिने स्थान र समय नै पुराण मा तोकिएको छ भने ५३ साल र चितवन दुबै नै पुराण संग मिलेन
@sahijnyan
@sahijnyan 14 часов назад
हेर्दै जाऔं । अनुसन्धान परिक्षण गरौं । खुल्ला छ ।
@keharmagar2275
@keharmagar2275 19 часов назад
Jay shmbho.
@richathapa2153
@richathapa2153 15 часов назад
Uha ko Yu tube maile dherai jaso herne garchhu malai ramro lagchha herda sadharan tara nikai urjawan hunuhunchha. Maile pratyaksha bhetera mahasus gareki chhu uha dibya byaktitwo hunuhunchha. Uhako laksha chhito pura hos. 🙏🙏🙏 ma prathana ra samman gardachhu.
@gokarnakoirala814
@gokarnakoirala814 19 часов назад
Jaya🎉
@balrajpradhan9881
@balrajpradhan9881 16 часов назад
🎉 GURU YO 3 WATA VRASTACHARI NETA HARU MANTRA BATA BAAN HANERA THEGAN MA LAGAUNA SAKIYELA PRABHU ...?? YETI VAYE PUGHA GURU ...DHANYABAAD..❤❤
@gomalama6465
@gomalama6465 15 часов назад
He bhagban yo prithabi Lok ma santhi chaosh jay guru dev
@chandagautam2915
@chandagautam2915 13 часов назад
Naman maharaj🙏🙏💐💐🇳🇵
@radikathapa2095
@radikathapa2095 17 часов назад
Jai krishan
@sagarghimire1786
@sagarghimire1786 13 часов назад
Jay shree Krishna
@gunakhardawadi4889
@gunakhardawadi4889 9 часов назад
Jay aakchay shree maharaj parvo🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@urmilaacharya6854
@urmilaacharya6854 17 часов назад
जय गुरूदेव जय🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@spdip6371
@spdip6371 13 часов назад
Jaya hoss hamroo
@astalama6867
@astalama6867 12 часов назад
वाईहात,,,यस्ता समचार ल्याउँछ,,,केही शक्ति छैन यदि राज परिवारको अउतार हो भने पनि होईन शक्ति भए किन चिप्ल्यो आँखा छेंडेर? कुनै पनि धातूले शरीर छेड्नै मिल्दैन थ्यो।
@Ramnathkawar-i9n
@Ramnathkawar-i9n 6 часов назад
Jay rastra guru pashupathinath
@AjayKumargurungAjayKumargurung
@AjayKumargurungAjayKumargurung 14 часов назад
Good newss🙏🕉️🕉️
@yamakantabaral5899
@yamakantabaral5899 20 часов назад
गुरु देब नमन
@dharmakoirala7963
@dharmakoirala7963 17 часов назад
हरिॐ
@RamilaMadhikarmi-st6ef
@RamilaMadhikarmi-st6ef 13 часов назад
जय कल्की गुरु जय नेपाल
@bindapaudel6806
@bindapaudel6806 17 часов назад
जय सरब सक्त्ति भगवानको जय होस
@omprakashbhusal3063
@omprakashbhusal3063 18 часов назад
Umes ji kalki autar kai antarbarta linu bho.... kalyan hos
@devibahadurpandey8528
@devibahadurpandey8528 19 часов назад
Om namah shivaya om namah shivaya
@Ramprasadguragain-i9w
@Ramprasadguragain-i9w 8 часов назад
Umes ji shari gyan bardak banai sunna paiyo guru ju shahasra naman garda chu
@ikeap6
@ikeap6 5 часов назад
Akshay Shree Maharaj♥️🙏
Далее
I Did This With Coffee! 🤯☕️ #shorts
00:22
Просмотров 420 тыс.