Тёмный

कहिलेकाही धोका पनि अवसर बन्दोरैछ | रबि लामिछाने प्रधानमंत्री बन्ने बाटो खुल्ला | रास्ट्रपतिको भूमिका 

कालो किताब रिसर्च टिभि (Kalo Kitab Research TV)
Просмотров 103 тыс.
50% 1

#pm_rabi_lamichhane #Swagat_nepal #prachanda #rabilamichhane #kpoli #president_nepal
आफ्नै समर्थनमा बनेको प्रचण्ड नेतृत्वको सरकार ढालेर नेपालि कांग्रेस संग मिलेर प्रधानमन्त्री बन्ने खेलमा लागेका एमाले अध्यक्ष केपी ओलीको रणनिति लगभग असफल भएको बिस्लेशण भैरहदा अर्को रोचक तथ्यहरु सतहमा आएका छन्। अब के रबि लामिछाने प्रधानमन्त्री होलान ? नेपालको संबिधान र अदालतको फैसलाको अर्थ के ?
एमाले अध्यक्ष केपीले धोका दिदै कांग्रेस सभापति शेर बहादुर संग मिलेर आफ्नो सरकार गिराउने सहमति गरेको आक्रोसमा प्रचण्डले - रबि लामिछानेलाइ प्रधानमन्त्री बनाउने रणनीति बनाएको गोप्य श्रोतबाट सुचना प्राप्त भएको छ। यसका आधार र प्रमाण के छन् ? सबै भन्दा पहिले यो तथ्य हेरौ।
नेपालको संबिधानको धारा ७६ को उपधारा १ ले संसदको निर्वाचनबाट एउटै पार्टीले बहुमत प्राप्त गरेमा उक्त पार्टिको संसदिय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गरिने र उही प्रधानमन्त्रीको अध्यक्षतामा मंत्री परिषद गठन हुने भनिएको छ। तर नेपालको इतिहासमानेपाली कांग्रेसले एकपटक बिक्रम सम्बत २०१५ सालमा र दोस्रोपटक २०४८ सालमा बहुमत पायो। १५ सालमा राणा र राजालाइ पछि पार्दै इन्डियाको आशिर्वाद लिने प्रतिस्पर्धा गर्दा प्रजातन्त्रको अन्त्य र ३० बर्षीय पंचायती ब्ययाब्स्थाको सुरुवात हुन् पुग्यो। राजाको समयमा २०४८ सालको चुनाब पछि कांग्रेस फुटेर नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रीक हुदा देउवा र गिरिजाको लडाइको फाइदा प्राप्रपा, मधेसबादी सदभावना र एमालेले लिए। यस पछि नेपाली कांग्रेस पार्टि फुटेर २ भागमा छिन्नभिन्न भयो।
अहिले पछिल्लो पटक गणतान्त्रीक समयमा केपी ओली र प्रचण्डको टसलका कारण कम्युनिस्ट फुटेर माओबादि र एमालेमा बिभक्त छ। यसको फाइदा, राप्रपा , रास्वपा, मधेसबादी र कांग्रेसले लिए। नेपालका हरेक शक्तिहरुलाई इन्डियाको लालच र धम्कीको कैदी बनिदिदा देश झन झन् अस्थिर र हर तरहले जर्जर बन्न पुग्यो।
कालो किताब रिसर्च ब्युरो | kalo Kitab Research Bureau || Nepal's No. 1 News Media |
Kalo Kitab || कालो किताव (खोजतलास टिभी) kalo kitab Dot Com
The dark File
the Dark diary
the black book
The Dark Dairy
www.kalokitab.com
नेपाल सरकार सुचना तथा संचार मन्त्रालय , सुचना बिभाग र प्रेस काउन्सिलमा दर्ता रहेको कालोको किताबको आधिकारिक युट्युब च्यानलमा तपाइहरु सबैलाई हार्दिक स्वागत छ। हाम्रा ऐतिहासिक र बिशेष अनि खोजमुलक रिपोर्ट हेर्न सधै हामि संगै रहनु होला। सब्स्क्राई गर्न नबिर्सनु होला।
समन्याय, समानता, सुशासन र स्वाधिनताको सजिब बिगुल। राज्य र राजनीतिज्ञलाइ खबरदारी मात्र हैन समझदारिपुर्ण सहकार्यको प्रयास। कालो किताब। नेपालमा जनताको पहिलो मिडिया जो सधै अग्रगमन र अधिकारको पक्षमा शान्ति र स्थायित्व संगै रास्ट्रहितलाइ केन्द्रमा राखेर बिस्व मानब जातिको आस्थाको केन्द्र बन्ने छ कालो किताब। रास्ट्रिय तथा अन्तरास्ट्रिय महत्व र सरोकारका काला कर्तुतहरुको पर्दाफास एक महा अभियान। समाचार र साहित्य, नागरिक अधिकार, पहिचान र संस्कृति, उपन्यास, लेख रचना र रहस्य। तपाइको अनि हामि सबैको साझा चौतारी हो कालो किताब।
पत्रकार, लेखक, बिज्ञ र अनुसंधानकर्मिहरुको पुस्तक , उपन्यास , कथा , अध्ययन प्रतिबेदन , समाचार र स्थलगत रिपोर्टको संग्रह | हाम्रा भिडियोहरु फरक छन् तर बस्तुगत, तथ्यपरक र तर्कसंगत छन्
कृषकका कुरा , जनताका कुरा , नेताका कुरा , देख्नेका कुरा , सुन्नेका कुरा , स्वयं भोग्नेका कुरा नेपाल र नेपालीका कुरा -
#the_dark_file #dark_file #kalo_kitab #audio_leak
#कालो_किताब #kaloKitab #kaloDiary #TheBlackBook #ResearchTV #UntoldHistoryNepal #Kalo_Kitab
-----------------------------------------------------------------------------------------
पत्रकार, लेखक, बिज्ञ र अनुसंधानकर्मिहरुको पुस्तक , उपन्यास , कथा , अध्ययन प्रतिबेदन , समाचार र स्थलगत रिपोर्टको बिश्लेशणात्मक, बिबेचानात्मत र आलोचनात्मक र समालोचनात्मक संग्रह।
इतिहास , समाचार ,t तर आज बोल्दै छ नेपाल। खुल्दै छ रहस्य। आज बाट प्रसारण सुरु भैसकेको छ नेपाली टेलिभिजन।
-----------------------------
सुखका कुरा , दुखका कुरा , खुसीका कुरा , जीवनका कुरा , बिगुल सम्राटका कुरा , देशका कुरा अनि बिदेशका कुरा
------------------------------------------------------------------------------------------------------------------------------
नोट - प्रतिलिपि अधिकारको दुरुपयोग गरि अनधिकृत अपलोड गरिएको पाईए कानुन मबोजिम कारवाही गरिने छ।
----------------------------------------------------------------------------------------------------------------------------
साहित्यमा समालोचना , ऐतिहासिक बिषयबस्तुमा केन्द्रित रहेर तयार पारिएका हाम्रा भिडियोहरु दुर्लभ छन्।
----------------------------------------------------------------------------------------------------------------------------
कृषकका कुरा , जनताका कुरा , नेताका कुरा , देख्नेका कुरा , सुन्नेका कुरा , स्वयं भोग्नेका कुरा
नेपाल र नेपालीका कुरा - निरन्तर जारि रहने छ - कालो किताबको कुरा। कालो अक्षर
#कालो_किताब_रिसर्च_ब्युरो #kaloKitabResearchTV #UntoldFactNepal #Kalokitab #KaloAkshar

Развлечения

Опубликовано:

 

7 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 71   
@LakpaDJ
@LakpaDJ 12 дней назад
Rabi sir you're deserve it you must be prime minister 🇳🇵🇳🇵🇳🇵
@urmilaacharya6854
@urmilaacharya6854 13 дней назад
राष्ट्रियपरिचय पत्र पनि खारेज गनुपयाैँ स्वगत जि नेपालकाे नागरिता छ दैछ नि तै नागरिता लाई छानबिन हुनुपछँ
@gurkhadurbarfeltham6787
@gurkhadurbarfeltham6787 13 дней назад
स्वतन्त्र ब्यक्ति बालेनलाइ प्रधानमन्त्री बनाउनुपर्यो प्रचण्ड ज्यु।
@bijayp3i
@bijayp3i 12 дней назад
तो र्यापे लाई किन दिने ह
@bijayp3i
@bijayp3i 12 дней назад
प्रचन्ड पद नै ठिक छ अरु कोइ डाका हरुको भर छैन राजिनामा कोसैलाइ न दिनु प्रचन्ड बा
@chandralama8061
@chandralama8061 13 дней назад
राष्ट्रीय परिचयपत्र खारेज गर्नको लागि पनि पहल गरिदिन अनुरोध स्वागत जीलाई👍👍
@kumarniroula2780
@kumarniroula2780 12 дней назад
kin rastiya parichya patra kharej garnu parne vo kura bujin maile bhandinu paryo sir
@GunaramGurung
@GunaramGurung 12 дней назад
@@chandralama8061 किन गर्नेनी खारेज तिमिलाइ ठिक लागेनर राम्रो चिज कहाँ लाग्छर तिमिहरुलाइ ठिक रास्ट्रीय परिचितमा सबै कुरा उल्लेखित हुन्छ जो नागरितमा हुँदैन ।
@DoctorChaudhary-rx4tu
@DoctorChaudhary-rx4tu 10 дней назад
१६ अर्ब ॠण लिएर किन परिचय पत्र बनाउनु पर्‍यो ? आब्श्यक छ र राष्टृय परिचय पत्र
@kumarniroula2780
@kumarniroula2780 10 дней назад
@@DoctorChaudhary-rx4tu a rinma dubaune khel po rahichha ta yo banune lai thaha hola ke kam xa bhaner
@user-wx4el4fv6m
@user-wx4el4fv6m 12 дней назад
कहिलेकाही चाहिँ खाटी कुरा गर्छ यी दाजुले
@shivakumarrai9027
@shivakumarrai9027 12 дней назад
सही बिसलेसन
@dependralamichhane4727
@dependralamichhane4727 12 дней назад
प्रधानमन्त्री त रबि नै हुन,केपी शेरे प्रचण्ड खोइ पटकपटक भएर के गरे उहीँ आफ्नो कर्तुत अपराध भ्रष्टाचार लुकाउन दबाउन सरकार ढाल्ने खेल पुरानै हो,अनि कस्ले छुने,सबै भ्रष्टाचार मै माहिर छन।
@kumarkarki7941
@kumarkarki7941 13 дней назад
परिचय पत्र खारेजीतिर पहल गरौ ।
@prabesdewan9880
@prabesdewan9880 13 дней назад
ओली को सपना तुहियो जस्तो छ
@kebalkarki6523
@kebalkarki6523 12 дней назад
रास्तियपरिचयपत्रले सम्पुर्ण नेपालीको गोपनियता भङ्ग हुन्छ वा भैसक्यो । अब नेपालीको अस्तित्वनै खत्तम भैसक्यो ।
@user-tb1ci5ho8g
@user-tb1ci5ho8g 13 дней назад
नेपालका नेताले मिलेर सम्बिधान आफ्नो पक्षमा हित हुनेगरि बनाय अहिले त्यसैको प्रयोग गरी हेदैछन जनतालाई अल्मल पादै परिक्षण गदै रहेकोकुरा बुझिन्छ
@tilakkhadka3980
@tilakkhadka3980 13 дней назад
जनतालेत प्रतक्ष्य निर्बाचित कार्यकारि प्र म खोजेको छन त्यसोभय यो दुर्घटनाको अबस्था आउदैन
@shyamdongol5946
@shyamdongol5946 13 дней назад
नेपालका विश्लेशक, बुद्धिजिबी भनाउँदाहरु देखि पनि अचच्म लाग्छ, दलाल नेताहरुलाई विरोध गरेको हो की समर्थन गरेका हुन थाहा पाउँ नै गाह्रो ।
@krishnagiri7475
@krishnagiri7475 12 дней назад
होर हेरौ
@dibakarpant3390
@dibakarpant3390 13 дней назад
नेपालमा मध्यरातको घनघोर अध्यारोमा गरिएका-भएका (कु)कार्यले देशलाई पनि अध्यारो तर्फ मात्र लगिरहेको घटनाक्रमको यथार्थताले बताउछ । देशलाई दूरगामी असर-कसर हुनसक्ने महत्वपूर्ण कुरो गर्नपर्‍यो कि मध्यरातको अध्यारोनै रोज्नुले पनि यस्ले शुभ सन्केत गर्दैन भनेर बुझ्नु पर्ने हुन्छ । अध्यारो मन-पराउनेहारुबाट उज्यालो आशा गर्नु भनेको आफुले आँफैलाई धोका दिनु हो । जय न्यायाबतार कालभैरब !
@ramsharanmahat8772
@ramsharanmahat8772 13 дней назад
परिचय पत्र खारेजीतिर पहल गरौ
@angsanisherpa74
@angsanisherpa74 12 дней назад
Very good yastai hunu parcha
@dipakkumarray5214
@dipakkumarray5214 13 дней назад
Good luck Rabi Sir 👌 💙 ❤️ 💪
@SurprisedAirboat-fh7gl
@SurprisedAirboat-fh7gl 13 дней назад
🎆🌈♥️🎎🎊🌍️🇳🇵माहान गेटर नेपाल बालेन शनहको जय,
@mohansinghmahara9548
@mohansinghmahara9548 13 дней назад
कुरा सत्य हो
@pasnagmahatomahato7075
@pasnagmahatomahato7075 12 дней назад
Jay Ravi sar 🎉🎉🎉
@KaranSingh-me4rc
@KaranSingh-me4rc 12 дней назад
यै स्वागत नेपाल लाई प्रधान मन्त्री बनाउँदा राम्रो हुन्छ
@user-zh3wu8hl7e
@user-zh3wu8hl7e 13 дней назад
Good luck Rabi ❤❤❤❤Jai ghanti jaiNepal 🙏🇳🇵♥️
@Jasmin-wp8xt
@Jasmin-wp8xt 11 дней назад
Rabi❤🔔🔔🔔🔔🔔🔔 guff pani garcha kaam pani garcha tara milera sarkhar baneko huna le kaam ma badha aako ho. Eklauti sarkhar vayo vane Rabi le nepal lai pakkai banaucha.
@Lalit-chanda
@Lalit-chanda 13 дней назад
स्वागत सर, परिचय पत्र खारेजिको लागि पहल गर्ने होइन?🙏
@ramacharya5120
@ramacharya5120 11 дней назад
क्षमतावान वकिल स्वागत नेपाल ।
@ananathsapkota2032
@ananathsapkota2032 13 дней назад
नेपालको नेताहरु, सयमा, अशि, त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् छन्, अझैपनि कोही कोही बुद्धिजीवी भनौदा हरुले कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ, ऊहाँहरुपनि देश र नेपालि नागरिकको लागि सोलो पोईजन् पो होकि क्याहो कसोहो् बुझ्नै गाह्रो भयो अबत् ? नेपालि हामी रहुँला काहाँ नेपालै नरहे ?
@acharyatoya6707
@acharyatoya6707 12 дней назад
उत्कृस्ट बिस्लेसक भनेको स्वागत नेपाल हुन उनिलाइ सहयोग पुर्याउने केही अरु बाल्कृस्न न्यौपाने जेसन जस्ता बिस्लेसक छन जो बैचारिक अडान देसभक्ती बाट बालेन जस्तै निर्देसित भएको मैले देख्छु।
@user-bc6vq7xb9g
@user-bc6vq7xb9g 13 дней назад
जुन दलबाट राजिनामा दिए र सोही संसदमा प्रतिपक्षमा बस्न पाइन्छ,,
@ramanathdahal7151
@ramanathdahal7151 13 дней назад
हुन त कंग्रेस र एमालेका नेता पनि देशघाती र स्वार्थी नै हुन्।माओवादी चाहिँ थप जनघाती पनि हाे।अर्थतन्त्र शिथिल पार्ने काम ओलीले अत्यधिक घुस खाएर गरेकाे थियाे। माओवादीले लाेकतन्त्रकाे अर्थ " स्वतन्त्र ब्यक्ति" र अर्थतन्त्रकाे अर्थ " स्वतन्त्र बजार" भन्ने बिर्सिएर देशकाे अर्थब्यवस्था स्वतन्त्र हाे कि राज्यनियन्त्रित हाे भन्ने दाेधार बनायाे।घुस नदिनेसंग बदला लिन जनलगानी पुँजी नै मासिदियाे।फलस्वरूप आय शून्य भयाे। महंगी अत्यधिक वृद्धि गरायाे। सरकारलाई कर पनि आएन।जनतालाई हातमुख जाेर्न धाै धाै बनायाे।अर्थतन्त्र जानी जानी माओवादीले मासेकाेले कसैले पनि उकास्न सक्तैन।
@gitabhandari934
@gitabhandari934 12 дней назад
सहि भन्नु भयाे सर 🔔🔔🌺🙏
@user-th3se1mv7v
@user-th3se1mv7v 13 дней назад
🔔🔔🔔🔔🔔🔔
@shibaharidahal3470
@shibaharidahal3470 12 дней назад
अरु केहिहैन २७ गते समाननिय प्रधानमन्त्री पुस्पकमल ज्युको धर्म पत्नी सीता दाहालको बार्सीकी भयको र उहाँ स्वर्गारोहण हुंदा तेस बखत उहाँ पुस्पकल दाहाल प्रधानमन्त्रीनै भयको र स्व: सीतादाहाल दिवगत हुँदा बालुवाटारमै हुनुहुन्थ्यो तेसैले २८ गते रोज्नुभाको होला मेरो बिचारमा।
@anoj4sanju
@anoj4sanju 13 дней назад
नेपालको संबिधान पनि बेचन झाले नै नेताहरुलाई बुद्धि दिएर बनाउन लगाएको जस्तो लाग्यो त !
@user-wp2yr4jf6c
@user-wp2yr4jf6c 13 дней назад
Good nepal
@user-bo2qe9sj7g
@user-bo2qe9sj7g 12 дней назад
अाफनु,काम,अाफु,गरन,नसकनि,हुति,हाराइ,डाकाहरु,तह,लगाउन,अारमि शासन,लगायेर,खाेरमा,जाकनि,काेहाेला
@subhash7408
@subhash7408 12 дней назад
King
@user-cz5ih8cd1b
@user-cz5ih8cd1b 13 дней назад
अब के होला 28 गते
@debthadarai1702
@debthadarai1702 13 дней назад
हांमो्जरजसरको बिचारबहुतैरामो् देसकसलेब नाउँछसोचेर भनेकोर देसबंछभनेको सैनिकका्य लेगरेको जरज अखतियार इंटिलिजन सबैमिलेर पुरानचोरलाइ कसतुरिपकडेर कोचेदेसबंछ
@user-ns5zg8wm3c
@user-ns5zg8wm3c 13 дней назад
❤❤❤
@veermalathapamala5021
@veermalathapamala5021 13 дней назад
@sitamoktan8661
@sitamoktan8661 12 дней назад
भए को सरकार छोडि नभएको सरकार खोज्ने लाइ सिधा जेल हाल्नु पर्छ
@RajKumar-ge2jd
@RajKumar-ge2jd 12 дней назад
Rabi lai pardhan mantri banaunu parxa
@IndraSapkota-wq3ct
@IndraSapkota-wq3ct 12 дней назад
Very.good.❤❤❤
@gudmorning2871
@gudmorning2871 12 дней назад
Nepal gov should bring the strict LAWS that no any Nepali citizens whose three to five GENERATION LIVED IN NEPAL CAN ONLY PARTICIPATE IN NEPALS MOST HIGHEST RANK OF POST, INCLUDING NEPALS ( P.M ), PRESIDENT, NEPAL'S ARMY CHIEF, NEPAL'S POLICE CHIEF OFFICER, CHIEF OF COURT LAW, and to all those nepals gov officials, ra sab lai lagu hunu parda cha, ra no more than 2 terms, after that he/she must retire no matter what, and until now why no any gov officials bring the wave of free medical care for its nepali citizens,,,
@anutamang5042
@anutamang5042 13 дней назад
Rastpati kharej hunu paryo
@nishashrestha7509
@nishashrestha7509 13 дней назад
प्रचण्ड देउवा ओलि रबि पनि देखियो 🇳🇵
@tilakkarki2729
@tilakkarki2729 13 дней назад
Jhole prit patrukar ji lekheko kura sablai tha xa ni
@MilanYadav-nj6bn
@MilanYadav-nj6bn 12 дней назад
Bahun sakdaina des banana na karau please
@bikramsubbalimbu4087
@bikramsubbalimbu4087 10 дней назад
Your 100%
@yambahadur8334
@yambahadur8334 13 дней назад
Naitikta anusasan npl ma kun neta kun dal ma xar jhan e purano chor varsta party ani neta haru
@user-zt3zd8tk9i
@user-zt3zd8tk9i 12 дней назад
RSP party sarkar ma gayera k ho na khi uthal futhal ta gare ni derai fataha haru samateni sarkar nai RSP bhaye matrai desh ra janta le sukha ko anubab hun natra yo purano party Jo aayeni tai ho k hi hudaina jhan bastachar baderà jancha
@basudevghimire3853
@basudevghimire3853 12 дней назад
Once PM Prachand got confident vote in accordance with para 76 (2) for the period of 2 years as how the the confirmed vote become non-confident vote prior 2 year? 2ndly Prachand was appointed as per full recommendations of certain parties not by himself as own decision if I am not wrong.
@MilanYadav-nj6bn
@MilanYadav-nj6bn 12 дней назад
Rabi sakdaina gaf mara ho asha na gara 3month bhatta pachayo
@izkhakchetri9457
@izkhakchetri9457 12 дней назад
Dheri hawa dari kura nagara kunei haltle Rabi pradhan mantri hune dhoka kapi khule sambawana chhaina ke ho ek ukil bhayera kei knowlage xaina?
@jeevanghimre2326
@jeevanghimre2326 12 дней назад
yo manxe jpt bolxa
@BikramMagar-vj3bt
@BikramMagar-vj3bt 11 дней назад
Paxadebata Bane ta ho ni pm
@deepakkarki6031
@deepakkarki6031 12 дней назад
YO MQNCHHA PANI PGAL JASTI LAGXA HO MALAI TA K BOXA K
@Nepalchannel2024
@Nepalchannel2024 10 дней назад
जे नि बोल्छ यो मान्छे,उटपयाङ बोलेर युटुबे र यो मिलेर बाँडिचुडी खाने होलान।
@VijayKumar-hr6if
@VijayKumar-hr6if 12 дней назад
kasto jhuto boleko
@revolutionaryrevelationrup8745
@revolutionaryrevelationrup8745 12 дней назад
This Bechen (Bechayin or Bekam Jhaa) 4:38 has done the Job according to his own name ! Since this fellow is exaclty not fully from Nepal as we all know very well that he is from India but making Bechen to the People of Nepal! Is this not the interesting thing ...???? As I been using this as an illustration in my teaching and preaching that in the Land of Nepal there is no people is doing action according to their own name for an example name is Man Bajadur, Dhan Bahadur but not Dayaram, Bir Bahadur, Buddhiman, Bal Bahadur....but this fellow Bechain Jhaa proved that he has been doing job since 40 years in the Land of Nepal. Why I am using this name is because of this Fellow whole Nepal and so called political Leaders lost there CHAYIN and made all of them Bechayin...!!! He has already been proven that he had been playing vital Role in the Case of Fake Bhutnees Refugeee. This is not only the Case of Fake Bhutneese Rifugee but the "Human Trffiking case " they all need to be in the jail for 26 years in this case. Because of this fellow all the political of Nepal is being upside down now ! So from the History we can learn that because of the Gagan Shingh (Kanda) Case the Ranas Dinasty had begun for 104 years in the same way because of this Fellow Bechano or Bechayin ! Some thing extra than others going to be done as I assumed ! Any-way praying for all may the all fear the Lord and serve the nation that we do wishe whoever may come in the Future soon to Lead the Government of Nepal.
@premkar3781
@premkar3781 12 дней назад
😂😂😂
Далее
СДЕЛАЛА БРЕКЕТЫ ДОМА
01:01
Просмотров 1,3 млн
This or That 🛍️
00:52
Просмотров 5 млн
World Record Tunnel Glide 🪂
00:19
Просмотров 22 млн
Good job hero. #shorts #fyp
0:20
Просмотров 11 млн