ओलि लाई पि,एम बनाउन र ओलि पि,एम बन्न खोज्ने दुबै राष्ट्र घाती हुन सान्सद भवन मा एस्तो चरित्र देखाउन जनता ले मत दियको हैनन यो खेल कहिले सम्म जनता कहिले सम्म गद्दार हरुलाइ वोट दि रहने हुन कहिले नागरिक बन्ने हुन अनौठो कहानी बन्यो नेपाल मा ?
कति हल्का समाचारको फिचरिङ गरिन्छ छि! मोहन बहादुर बस्नेत र ज्ञानेन्द्र कार्की , बिनोद चौधरी सम्म ठिकै होला। तर घडी चोरको आरोपमा संसद बाट कसरी निलम्बन हुन्छन् ? अनि के जति अरुलाइ पक्राउ गर्ने आधार छ के पि ओलि चाहिँ दोष बिहिन छन त? त्यतिकै को आरोपमा गोकुल बास्कोटा जोगिन लायक छन त ? वाहियात।