Тёмный

हिट बालेन, चर्चित १० फ्लप नेता सकिए, रविको माथा गरम-सिरोहियाले खोजे निहुँ, माइतीघर काण्ड कोट्याउने! 

Yoho Television HD
Подписаться 1,1 млн
Просмотров 173 тыс.
50% 1

Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
Presenter : Santosh BK Thapa
Producer : Bhupendra Paudel
Visual Editor : Dinesh Oli & Tarka Raj Jaishi
Camera Person : Rabindra Timalsina
Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
Graphics : Ranjan Neupane
MCR :Basant Saud
Vehicle : Tika Ram Nepali
सम्पर्क : 9851358320
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Опубликовано:

 

6 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 484   
@KushalPun-pg9br
@KushalPun-pg9br Месяц назад
यो यहो समाचार सुन्दा सुन्दा मज्जा आउँछ र समचार यथार्थ हुन्छ नेपाल को सबै भन्दा उत्कृष्ट मिडिया हो
@balveerbestu6819
@balveerbestu6819 Месяц назад
अब कान्तिपुर का बाबा छोरा नै जेल कोच्नु पर्छ अनि बल्ल ठीक हुन्छ
@buddhikharel2165
@buddhikharel2165 Месяц назад
Tapai Hami le charher bhayan Nepal kanun Dhani Lai hoin garibi Lai matra lagu hun6 😢😢
@menukaneupane6184
@menukaneupane6184 Месяц назад
साला तस्कर भ्रष्टचारि विकाश बिरोधि कमिसन खोर चुतिया
@Neesu543
@Neesu543 Месяц назад
राम्रो कुरा गर्नु भयो
@RamuChaudhary-jg9vw
@RamuChaudhary-jg9vw Месяц назад
Bhauman ka samarthak haru 60% le ghateko dekhiyo tesma ma pani parxu
@nareshb.k.3926
@nareshb.k.3926 Месяц назад
यी बाउ छोरालाई नै आजिवन खोरमा सडाउनु पर्छ। अनि मात्र देश बन्छ।
@user-vc6np9gl5h
@user-vc6np9gl5h Месяц назад
Yestai rabi ko dalal ko pakxe bolda ho kanun le na xoko aba rabi pakka sakari ma fasxa rabi dalal le aadalat le vaneko giri bandu ko kura garyo dalal le
@shantikokhojima6040
@shantikokhojima6040 Месяц назад
बालेन्द्र शाह जत्तिको भिजन भएको 😊 मेयर नेपाल ले इतिहासमै पाउने छैन 🤞🇳🇵
@PahiloKhabar
@PahiloKhabar Месяц назад
ब्यबस्थापन खै भत्काउनु मात्र हो?
@santoshforever98
@santoshforever98 Месяц назад
Banako pani xa hamile dekhira xautw timi chai chasma layarw hidxa ki kya ho ki Kathmandu ko anuhar nadekhi comment matra lekhya ho 🤔🤣🤣​@@PahiloKhabar
@jayaramphuyal7491
@jayaramphuyal7491 Месяц назад
Yes
@shrestharajesh6372
@shrestharajesh6372 Месяц назад
गृहमन्त्री ज्यु ले एसलाई कारबाही गर्नुपर्यो होईन भने गृहमन्त्री आफै दोसी हो भन्ने बुझीन्छ नेपाली जनताले
@laxamanacharya5215
@laxamanacharya5215 Месяц назад
अदालत ,कांग्रेस ,एमाले ,माओवादी ,कान्तिपुर मिडियाले नचाएको छ , जहाँ सम्म रबिलामिछाने को बहुमत सरकार हुदैन त्यहाँ सम्म केही गर्न सक्दैन र गर्न दिदैन यो कुरा बुझ्न जरुरी छ ,
@Babuprasadyadav-qg7qp
@Babuprasadyadav-qg7qp 9 дней назад
😊😊 hu ni hu 😅​@@laxamanacharya5215
@lotusentertainment1277
@lotusentertainment1277 Месяц назад
रबिले अहिले कुनै भ्रष्टचारका फाइल नखोलेकै राम्रो अधकोल्चो मात्र हुन्छ
@dhrubadhakal840
@dhrubadhakal840 Месяц назад
भारत द्वारा सन्चालित सिरोहिया परिवार र कान्तिपुर सबै नेपालि हरुले बहिस्कार गरौ
@tulsirana4884
@tulsirana4884 Месяц назад
रबि लाई देश कै ठुला मिडिया देखि आज सम्म हालीमुहाली गर्ने पार्टी हरु सबै उल्टिएर लाग्दानी रबि एक इन्च पनि डराएको छैनन् वाउ रबि सर सलाम हजुर 🇳🇵🙏🇳🇵
@ashokjung1
@ashokjung1 Месяц назад
कैलाश सिरोहिया परिवार लाई की देश निकाला गर्नुपर्छ होइन भने आजीवन काराबास चलाउनु पर्छ । किन भने यो परिवार देशको लागि क्यान्सर साबित भइरहेको छ
@nissankumar3064
@nissankumar3064 Месяц назад
100% right
@shivakhadka2032
@shivakhadka2032 Месяц назад
कान्तिपुरको सिरोहियाको बाबूछोरालाॅई आजिबन जेल कोचि सम्पती रास्टिय करण गर्नुपर्दछ
@arpanghale1641
@arpanghale1641 Месяц назад
अत्यन्तै उत्कृष्ट तपाईंको कार्यक्रम सन्तोष सर....देशभक्त बालेन शाह जिन्दावाद 💪💪💪💪
@Meronepal-1768
@Meronepal-1768 Месяц назад
बालेन पढे लेखेका शिक्षित इन्जिनियर हुन् र उनीसँग काम गर्ने खाका र क्षमता छ। कृपया बालेनलाई रवि जस्तो ठगसँग तुलना नगरिदिनुहोला 🙏
@anupamtandon1581
@anupamtandon1581 Месяц назад
Ati uttam
@swarajthapa5798
@swarajthapa5798 Месяц назад
Padhe lekheko ta ho tara sarai ahankari pani chha.Budhi le sarkari gadi ko durupayog garda mafi magnu ko sato ultai gali galauch ma utriyo. Mayor huda ta tyasto ghamanda chha, pachi thulo post payo bhane kasto hola. Tyasaile mero bichar ma Gyanendrai Shahi nai best chha
@3klo_Aakhir
@3klo_Aakhir Месяц назад
💯% ✅✅✅
@rajankhatiwada9141
@rajankhatiwada9141 Месяц назад
Kura bujhera matra comment garaun balen hero ho yo deshko❤❤❤❤❤
@arjuntamang-ef5sn
@arjuntamang-ef5sn Месяц назад
समाचार र विषयवस्तु जे जस्तो भएपनि योहो टेलिभिजन हेर्नमा चाहिँ बडो आनन्द आउँछ। म दैनिक रुपमा हेर्ने गर्छु।
@franklin102
@franklin102 Месяц назад
सहि विश्लेषण धेरै राम्रो लाग्यो
@bedrajpaudel8153
@bedrajpaudel8153 Месяц назад
सन्ताेष वि के थापा लाई २१/ ताेप काे सलामि।हजुरले स्पस्ट खुलाइ दिनु भयाे।
@acharyaprem-tk3gv
@acharyaprem-tk3gv Месяц назад
यो yoho tv रवि विरोधी हो तर यति भन्दै गर्दा म रविको अन्धो भक्त चै होइन तर धेरै समय देखि सन्तिष बिकेलाई लामो समय देखि हेरि रहेको छु ।
@PahiloKhabar
@PahiloKhabar Месяц назад
*जहिले रबिको जय जय गर्नुपर्ने?*
@swarajthapa5798
@swarajthapa5798 Месяц назад
Yo manchhe ko voice sunda circust ko chatake jasto lagchha. Yesle Balen ko pani khedo khanne chha pachi gayera. At the end, sabai media haru Kantipur ko gulam ho. YOHO tv pani tyahi. Balen ko naam bhajayera Ravi mathi jai lagdai chha 12bhai media ko sana bhai haru
@dy_vitmusic8671
@dy_vitmusic8671 Месяц назад
​@@PahiloKhabar tw mg lai ni patukar man xau
@gitasuchikar4766
@gitasuchikar4766 Месяц назад
Testai lagyo Malai pani
@kumar21398
@kumar21398 Месяц назад
तिमीहरू राडीको छोरा १२ भाइहरू सबै रविको पछि पछि लागिराको छौ हैन ? काम गर्दै छ त काम गर्न देउ न।
@rajeensharma7497
@rajeensharma7497 Месяц назад
त्यो मानिस बालेन हुन ❤️
@hiramansubedi9329
@hiramansubedi9329 Месяц назад
बालेन र रबिको बिरोध गर्नु भनेको देश को अहित गर्नु हो
@user-vc6np9gl5h
@user-vc6np9gl5h Месяц назад
Rabi na jodnu usko karan le sakari pidit le aatma hatya ra ghar parish war tahash Nash vako xa rabi ko galti thiyn vane xan bin garna parthiyo usle Sam sad ma bolni vanyo tra sarkar pakxe lai xoyen bipakxi lai gambit aarop lagayo su chana bechni kura ko parman vay nam vanna kin nasakeko aafu jogin ho ?
@chemistryclasses2444
@chemistryclasses2444 Месяц назад
बालेन त माहुरी हो । झिंगा को हो त्यो प्रष्ट छ...
@bijayachhetri5043
@bijayachhetri5043 Месяц назад
​@@user-vc6np9gl5hrabi le 1 paisa sakari bta khayako china yo sab bharstachari party congress ko rajniti garni fanda ho.
@santoshforever98
@santoshforever98 Месяц назад
सुन्दा तीतो लाग्छ तर यथार्थ भन्नु भयो । न्युज भनेको यस्तो हुनु पर्छ 🔥❤️
@sutrapandey1204
@sutrapandey1204 Месяц назад
के को हिट र फल्प फिल्म हो ? यो life। हो राजनीति हो राम्रो राम्रो हुन्छ नराम्रो नराम्रो हिट र फल्प हुदैन पृथ्वीनारायण शाहले पनि ५पटक लगायर काठमाडौं जितेको थिय हिटलर को पनि झन्डै ज्यान गएको थियो जेपिटि news नबना तिमी हरु पनि कम छैन
@sutrapandey1204
@sutrapandey1204 Месяц назад
सब लाइ चेतना भया मुजि जस्तो मिडिया
@ishwarshrestha2655
@ishwarshrestha2655 Месяц назад
बालेन र रबि मिलेर प्रधानमन्त्री बालेन र गृहमन्त्री रबि हुने हो भने यो देश को भ्रष्ट हरु को कहाँ बास हुनेथियो होला
@bababholenath9384
@bababholenath9384 Месяц назад
रबि र बालेन यकाअर्को कोसहयोगी हुँदै गयमा देशबन्न केहिबेरलाग्दैन जनताको चाहना
@gantevlog
@gantevlog Месяц назад
रबी फ्लाप होईन तिमीहरू 12 भाईले फ्लाप बनाउने खोजेको हो।
@roshanchhetri3339
@roshanchhetri3339 Месяц назад
रबि सिङ्गो देशदोर्ही को पक्ष मा लडिरहेका छ्न। बालेन महानगरपालिका लागि लडिरहेका छ्न । देश को कुसासन को लागि लडने मान्छे को नाम इतिहास मा लेखिनेछ।धन्यवाद 🙏🇳🇵
@anupamtandon1581
@anupamtandon1581 Месяц назад
Tait
@user-jd7ng9jy7w
@user-jd7ng9jy7w Месяц назад
Chor ko nam chori kes ma matra lekhinxa
@princeprince7318
@princeprince7318 Месяц назад
1 नं मा रवि लामिछाने छिट्टै आउला जस्तो छ।
@Meronepal-1768
@Meronepal-1768 Месяц назад
रविजी कहिले पनि निष्ठावान व्यक्ति थिएनन् l भ्रमण भिसामा अमेरिका पुगेका उनले भिसाको मर्म विपरीत त्यही लुकेर बसेl बढाइ चढाइ सहितको नक्कली कागजात पेस गरेर ग्रिन कार्ड लिए। रेस्टुरामा जागिर खान उनलाई अमेरिकी नागरिकता किन् चाहियो तर लिए l घरमा श्रीमती हुँदा हुँदै अन्य आइमाईहरूसँग बस्थे। पर स्त्री सम्पर्कबाट सन्तान सम्म जन्माउँदा कुन चाहिँ श्रीमतीले सहन्छे होला? छोराछोरीको लालनपालन र व्यापार घाटाका कारण उनी नेपाल फर्केका हुन् l गाली, ठगी र नौटंकी बाहेक रविसँग देश बनाउने कुनै पनि खाका छैन। बेलैमा बुझौँ अन्यथा फेरि उही पछुताउनु बाहेक अन्य केही हुँदैन l
@mohanshahi6154
@mohanshahi6154 Месяц назад
Ye bhai timi rabi ko jotish hosra?
@princeprince7318
@princeprince7318 Месяц назад
@@mohanshahi6154 Ravi ko past record her ani bol bhai hawatal ma andhabhakta banera kaam xaina
@mohansinghmahara9548
@mohansinghmahara9548 Месяц назад
बालेन ज्यु नेपाल को हिरो हुन उहाँ सुपर डुपर हिट हुन
@nishantbist1007
@nishantbist1007 Месяц назад
कुनै बिसयको बिष्लेशण ठिक भयपनि कुनै बिषयमा भने १२ भाईको गन्धआयो है सन्तोष भाई हावा बोष्लेषण नगरेकै राम्रो।
@lilabahadurkcramroatiramro6390
@lilabahadurkcramroatiramro6390 Месяц назад
यदिरबिले गल्तिगरेकै हो भने कसैको पनि साथ छैन नत्र यो श्यालको हुइयालाइ जनताले बुझिसके देखिसके रबिनै जनताको लागि एउटा आसाकोदियो हो यसमा दुइमत छैन ।
@AMFancy
@AMFancy Месяц назад
रबि लाइ ८४ मा एक पटक हेर्नै पर्छ।
@Pradeepacharya-sl9ip
@Pradeepacharya-sl9ip Месяц назад
रबि लाई अहिले नि flop भनिहाल्नु हुदैन सन्तोश जी
@smaranrajgiri
@smaranrajgiri Месяц назад
प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री को ब्यबस्था भएर बालेन जस्तो मान्छे मात्र आए देस बन्ला नत्र अबको 10 बर्स भित्र भ्रस्ट नेताहरुले यो देस रित्याउछन
@rohiniprasadbanjara2490
@rohiniprasadbanjara2490 Месяц назад
भारतिय सिराेहैय परिबार भयकाे पुस्टि
@nepaliexarmy3625
@nepaliexarmy3625 Месяц назад
रवि एक नम्बर फटाहा हुन यिनि गृह गृह भनेकै यहि गर्न हो !
@basantaadhikari9084
@basantaadhikari9084 Месяц назад
शिशिर याेगिले खाेजेकाे रबि लामपछाने, बालेन ज्ञननेन्द्र, सुमना हुन् ।
@KhadgaKatwal-zg5fw
@KhadgaKatwal-zg5fw Месяц назад
रबिलाइ अहिले यो बाटो हिड्ने बेला नभएको भन्दा नमानेको उल्टो होला झै भा छ।
@badriprasadsharma861
@badriprasadsharma861 Месяц назад
ओली आफैले आफैलाई भैसी बनाएको प्रष्टै बुझिन सकिदैन र ?
@ashokjung1
@ashokjung1 Месяц назад
संभव सिरोहिया तिमी हरु जब देशमा सच्चा देशभक्त नेता आउँछ नी त्यो तीन तिमीहरू को उठिबास लाग्छ यो कुरा याद राख
@kajiramthapa7277
@kajiramthapa7277 Месяц назад
मलाई यति देख्नु छ चोर भ्रष्ट हरुको तीन पुस्ते सम्पती जफत गरि लिपुलेख लिपुराधुरा बाटो खनाउनु लानु पर्छ अनि देख्छ आफुले गरेको बिकाश
@dineshbhurtel3443
@dineshbhurtel3443 Месяц назад
रबिको राजनीति जे होस् मतलब भएन तर यो कान्तिपुरलाई खेदनु परो त्यति हो
@journeyjunction5
@journeyjunction5 Месяц назад
21 सिट भएको रबि एक्लैले बहुमत को सरकारले जस्तो काम गर्न सक्दैन यो कुरा सबैले बुझ्न जरुरी छ। भोट जति काङ्ग्रेस,एमाले,माओवादी लाई हालेर काम चाहिँ रास्वपा सग खोग्नु पनि लाजमर्दो कुरा हो.
@dhankumarilimbu9165
@dhankumarilimbu9165 Месяц назад
खाेला मिचेर बनायकाे घरहरु भत्काउनु पराे नि खाेला बनाउनु काे लागि मेहेर रछ बुडानिलकन्ठकेा उस्के घर खाेलामा अनि कसरी बनाउनु हे झाेले पज्ञकार
@dipanshubaral4266
@dipanshubaral4266 Месяц назад
Balen Rabi ले यति धेरै हिम्मत गरेर राजनितीक अपराधको भण्डाफोर गर्दै गर्दा ठूला अनी पुराना अनी सरकारमा बस्ने हरुको दायित्व हुनु पर्दैन् बनाउँनु पर्दैन्! के देश एक जना balen काे मात्र ठेक्का हो र???
@ratnakarki8321
@ratnakarki8321 Месяц назад
यो टेलिभिजन रबिको नाउँ बिना समाचार नबन्ने भयो ।। हावा तथ्य र प्रमाण बिहिन समचार बनायर चर्चा हैन ओरालो लाग्छ ।।
@kharkapun1834
@kharkapun1834 Месяц назад
वाइहात समाचार रबी कसरी फ्लप हुन्छ??? यो कुन भाइ पर्यो यसरी रबीको धज्जी उडाउने??
@dhanlo218
@dhanlo218 Месяц назад
काङ्ग्रेस,एमाले र माओवादीले 30 / 35 बर्ष सम्म बनाउन नसकेको काठमाडौ अहिलेनै भन्ने बित्तिकै बालेनले बनाउनु पर्ने ? पुराना पार्टी हरुले गरेको फोहोर अस्त ब्यस्त काठमाडौ बालेनले मिनेट भरमै बनाउनु पर्ने ? केन्द्रीय सरकार वा संघिए सरकारले सहयोग गर्नु पर्ने बेलामा उल्टै जेल हाल्छु, कारबाही गर्छु, भनेर सरकारको धम्की बाबजुद पनि यति काम गरेर देखाए बालेनले ! अझ बालेनले गर्न खोजेका कयौं कामहरू अदालतले खारेज गरिदियो, तै पनि बालेन पछि हटेन ! हे पत्रुकार ज्यु, हे काठमाडौबासी जनता हो ! यदि तपाईं हरुलाइ काठमाडौको बिकास चाहिएको हो भने बालेनलाइ सबैले साथ दिउँ काठमाडौ अबस्री बन्छ ! जय स्वतन्त्र, जय बालेन ।
@Royal_vlog885
@Royal_vlog885 Месяц назад
मुजि अरुको कुरा गर रबि आको धेरै भएको छैन योहो TV झोला बोक्ने नै रहेछ
@PahiloKhabar
@PahiloKhabar Месяц назад
*अझै केहि बाही हुने विरुवाको चिल्लो पात? *
@dy_vitmusic8671
@dy_vitmusic8671 Месяц назад
​@@PahiloKhabarchor mg
@Kamalbhujel18
@Kamalbhujel18 Месяц назад
समाचार बनाउनु अघि न्युरोड समाचार पनि हेर्नू पर्छ पत्रकार ज्यु यो काम कस्को स्पष्ट हुन्थ्यो होला ✍️✍️
@user-lb3lp9qs9p
@user-lb3lp9qs9p Месяц назад
नेपालमा हिन्दु शासन देखि भारतीय हिन्दुहरुलाई नागरिता बेचेर अब देश नै बेच्न खोज्दैछ्न।
@baburamsapkota4807
@baburamsapkota4807 Месяц назад
रविलाई। 84🎉जनताकोसाथहुछ।
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z Месяц назад
३४ वर्ष देखि राज गरेका का असफल नेताहरु संग,१,२ वर्षकाे समयावधि पूरा नगरेका रवी र प्रसाईलाइ यति छिटै फ्लप भन्न मिल्दैन पत्रकार जी।
@achutneupane7229
@achutneupane7229 Месяц назад
अब यस्काे कान्तिपुर काे अस्तित्व छैन हाे
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc Месяц назад
प्रमाण दिएन् भने यसलाई सिध्याउनु पर्छ चोर
@Nanu-yu2xl
@Nanu-yu2xl Месяц назад
कान्तिपुरेलाइ पहिला खेदाउनु पर्यो यो देशबाट अनि हेरौला अरुलाइ
@gibinadabhaktashresta1707
@gibinadabhaktashresta1707 Месяц назад
०८४ मा घण्टी मा मतपत्र दिएर एकल सरकार बनाउने कोसिस गर्नु पर्छ।
@mayanathghimire5484
@mayanathghimire5484 Месяц назад
काेही हिट र काेहीलाई फ्लप भनेर तुलना गर्नु राम्राे हाेइन, कसैकाे दिन अाउदै जाँदै गर्छ, सँधै एकनाश हुदैन । थापा जी ले याे पनि ख्याल गर्दै जानू पर्छ, हाेच्याइ हाल्न हुन्न ।
@PrakashDhami-oz1wm
@PrakashDhami-oz1wm Месяц назад
कान्तिपुर टेलिभिजन नेपालमा बहिष्कार गर्नुपर्छ। र बाउ र छोरालाई जेल हाल्नैपर्नेछ। दुईटै भारतीय नागरिक देखिन्छ।।
@dhankumarilimbu9165
@dhankumarilimbu9165 Месяц назад
भिजन न सिजन भय काे रबि लुटेर खायकाे धन लुकाउन राजनितिमा अायकाे रबि कसरी हिट हुन्छ रबि फ्लप रबि
@padamkatuwal9645
@padamkatuwal9645 Месяц назад
रबि लामिछानेअहिले सरकारमा नजानु पर्ने थियो
@TimRajGurung
@TimRajGurung Месяц назад
रबिको पार्टी सानो भएरा उड़ौने प्रयास गरेका हुन।parkha 84 हेरम।
@dilliadhikari7031
@dilliadhikari7031 Месяц назад
सम्भव ले झुठ फैलाउँदै छ 😂😂 रबि लामिछाने ले कान्तिपुर लाई भुसुना जति पनि गन्दैनन्😅😅😅
@soniyabaruwal1850
@soniyabaruwal1850 Месяц назад
तेरो बाऊ एक नं माफिया हो हो हो संभब।तेरो बाऊ एक सच्चा नैतिकवान नागरिक नै हैन।जग जायर छ
@PIJNAS10
@PIJNAS10 Месяц назад
रबि फ्लप हुदैन, भर्खर आको हो हेरौ
@-Rr1990
@-Rr1990 Месяц назад
देशमा सयौ काम गर्नुपर्ने छ, पुराना कानुनहरु संसोधन गर्नुपर्ने छ, काम गर्न नदिने र जनतासामु काम गर्न नसकेको देखाउने सिरोहीयाको योजना जस्तो छ।
@podverse69
@podverse69 Месяц назад
कान्तिपुर को कालो दिन शुरु भयो । रबिले बहुमत त ल्याउन् त्यसपछी यी भ्रष्टाचारी को नाम लिष्ट तयार गरेर राखेका छन् ती सबै जेल जाने पक्का छन् । त्यसैलेत रबिले जेल तयार गरेर उदघाटन गरिसकेका छन् । यो कुरा शेरे प्रचण्डे केपी गगने जस्तालाई के थाहा ???
@gaganrana5209
@gaganrana5209 Месяц назад
रबि लामिछाने लाई काम गर्न दिएको छैन ८४ मा बहुमत दिएर हेरम अनि पनि गरेनन भने फ्लप नम्बर 1 मा होइन अमेरिका नै पठाईदिम्ला😊
@RaviPandey-ld4rr
@RaviPandey-ld4rr Месяц назад
यो भाईको प्रस्तुति निकै दमदार हुन्छ । जय होस तिम्रो
@gyanendraacharya6528
@gyanendraacharya6528 Месяц назад
सहकारी ठग रवि लामिछाने , माओवादी ,एमाले र मधेसवादी बाट देशमा विकास हुन्छ भनेर आस नगरे हुन्छ यद्यपि रवि बाहेक रास्वपा मा अरु ठिक छन् जस्तो लाग्छ मेरो विचारमा
@BishalTamang286
@BishalTamang286 Месяц назад
good luck रबि दाई👍️❤️❤️❤️
@subashsahara1384
@subashsahara1384 Месяц назад
रबि लाई एक पटक हेर्ने पर्छ ।
@Bashyal815
@Bashyal815 Месяц назад
रबि लाई काम गर्न दिएकै छैनन ।।।84 मा बहुमत एक पटक दिनै पर्छ।
@user-ii2iz5lr6o
@user-ii2iz5lr6o Месяц назад
यो पत्रकार पनी ऋिषी धमला जस्तै रैछ 🙄🙄🙄🙄🙄
@bishnuadhikary5235
@bishnuadhikary5235 Месяц назад
रबि ले सिरोहीया बाउ छोरा लाई कार्बाही गर्न सक्दैन भने सह्कारी ठग गरेको प्रमाणित हुन्छ
@grpkonlinecreation3260
@grpkonlinecreation3260 Месяц назад
समय चक्र नछुटाई हेर्ने कोको हुनुहुन्छ? यता हाजिर गर्नुस्!
@sannanisapkota6845
@sannanisapkota6845 Месяц назад
सम्भवले बढि बाेलेकाे हाे है!
@krishnabhandari4683
@krishnabhandari4683 Месяц назад
पाप अाफै अोकल्यो।
@mahadevjoshi8513
@mahadevjoshi8513 Месяц назад
Santhosh g ko reporting Lai Salute x
@kbrana4305
@kbrana4305 Месяц назад
Mayer Balen is doing grate Job . Balen is real Hero of the Politice. Every Nepalese peoples are must be Support to the Mayer Balen campaighn if we want see better Kathmandu JAY BALEN I'M SALUTE TO THE MAYER BALEN & DEPUTY MAYER SUNITA DONGOL.❤❤🙏🙏
@user-wo5kk8ds5y
@user-wo5kk8ds5y Месяц назад
दृष्टान्त चाहिँ प्योर गाउँले जीवनसँग सम्बन्धित ।
@sureshkhatik4627
@sureshkhatik4627 Месяц назад
कृपया नेपाली शुद्ध भाषाको शब्दको प्रयोग गर्नुहोस् आगन्तुक शब्दको प्रयोग घटाउनुपर्छ।
@UduVai
@UduVai Месяц назад
Tyo manxe vetisakyo tara thau ma 84 ma pukxa our national real hiro balen shah 💪💪🇳🇵🙏🙏🔥🔥
@binodshrestha2524
@binodshrestha2524 Месяц назад
Thank you Balen shah sir & sunita dongol jiu salam chha all of your team you are Great very good job & very good points well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@footballersagar3969
@footballersagar3969 Месяц назад
ओए डाम्ना कसरी रबि फ्लप भये ?? 😂
@krishnapaudel4380
@krishnapaudel4380 Месяц назад
🙏सम्पूर्ण नेपाली हरुमा नमस्कार म कृष्णप्रसाद पौडेल भीमसेन थापा गाउँ पालीका 4 धावा हाल भरतपुर चितवन देशबनाउन रास्वपाले गर्नैपर्ने कामहरु: यति गरिसकेपछी १० बर्षमा नेपाल सिङ्गापुर नै त हुदैन तर बिदेशी भुमिमा गयर नेपाली दाजुभाइ दिदिबहिनी हरुले रगत पसिना बगाउनु पर्ने बाध्यात्मक परिस्थितिको भने अन्त्य हुने र नेपाली जनता आफ्नै देशमा आत्मनिर्भर हुने अबस्था भने अबस्य आउँछ : १) प्रत्येक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्री २) संघियता खारेज ३) रास्ट्रीय सभा खारेज ४) प्रदेश सभा खारेज ५) एक पटक भन्दा माथी मन्त्री बन्न नपाउने ६) एक जिल्ला एक संसद ७) राज्यको ढुकुटी बाट बिदेश भ्रमणमा रोक ८) राज्यको सम्पत्ति बाट उपचार गर्न रोक ९) भ्रष्टाचार गरेको प्रमाणीत भयमा आजिबन जेल १०) एक स्थानिय तह एक ठूलो उधोग ११) एक वडा एक सानो उधोग 12) भ्रष्टाचारी मुक्त नेपाल 13)निसुल्क शिक्षा 14)निसुल्क स्वास्थ्य गरिबी मुक्त देश नेपाल बाकी थप्दै जानुहोस ............ जय देश ।।जय घण्टी 🔔🙏 कति दिन भयो रवि ठाउमा पुगेको भारतले बनायको खलनायक मुभीमा अनिलकपुर को किरधार कस्तो थीयो हेर्नुभयो होला नि नहेरेको भए हेर्नुस् अहिले रविलाई रोक्न सक्ने को छ ??? हामीले दिनगनेर बसेकाछौ महोदय हिजो बाहिर फिल्ड मा भन्दा अहिले ठाउँमा पुगेपछि फरक भए रवि सर किन???
@tekbahadurthapa6406
@tekbahadurthapa6406 Месяц назад
रबि लाईसाथ दियकै हाे आते काे काम पूरा गर्ननसके कसैलाई न साेदि सिलिङ मा पासाे लगाय छिताेहाेला ❤ 18:54
@DEARNEPAL24
@DEARNEPAL24 Месяц назад
अपेक्षा त वहुमत पाए पछि मात्रै गरिन्छ अहिले त चौदारीको मात्रै हो ठिकै छ निराशा छैन अझै त📢📢🙋‍♂️
@TheGamerBoys111
@TheGamerBoys111 Месяц назад
दमदार प्रस्तुति सर्🙏💐🇳🇵
@kamalgahatraj9668
@kamalgahatraj9668 Месяц назад
सम्पूर्ण नेपाली जनताहरू मिलेर यो सिरोहिया परिवारलाई नेपाल बाट लखेट्नु पर्छ अब, तपाइहरु के भन्नु हुन्छ?? लखेट्नु पर्छ कि नाइ??
@soniyabaruwal1850
@soniyabaruwal1850 Месяц назад
तं समालियर सचियर गृहकार्य गरेर बेटल मा आएको छस।रबि हाम्रो र जनताको देशको भबिस्य हो ।तेरो बाऊ एउटा समाचार ब्ल्याकमेलर मात्र हो।रबि हजारौं हजार जनमत ले बनेको हो तेरो बाऊ देश भित्रका सोजा लिटलेचर मानिस को खुबि क्षमता चुसेर खडा भयको एक द्रव्य पिचास हो
@tekrai8393
@tekrai8393 Месяц назад
रबि लामिछानेलाई मिडियाले साथ नदिए पनि जनताले साथ दिने छ ।
@KedarDahal-hy9gx
@KedarDahal-hy9gx Месяц назад
रविी अलप नभैकन बालेनले हिट ताताे वायु एक्शन कसरी गर्नेत फ्लप हाेत रविजी
@SANTABHUDHA
@SANTABHUDHA Месяц назад
केहि काम गरन सकदैनन रबि आफनै बदला लिनछन जनता काे काम पटकै हुदैन किनकि अलि कति अनुभबि हुनुपरने रहेछ यिनि बिचार सिमपल बिचार भयका रहेछन रबि लाइ कसैले केहि भने रिस उठेने हामि लाइ आजकाल त जाेले जे भनेपनि केहि दुख लागदैन
@pusparajbaral2363
@pusparajbaral2363 Месяц назад
बाबुराम र भिम रावल राम्रै हुन
@mahendraadhikari3457
@mahendraadhikari3457 Месяц назад
रबि सहकारी ठगि लुकाउन राजनीति मा आयको हो
@user-rw7vm1xe2p
@user-rw7vm1xe2p Месяц назад
यो नेपालको गणतन्त्र शिरोहियाको लागि आयेको रहेछ रबिलामिछानेकोलागी पनि जो गृहमन्तृहो तेस्ताकोलागित आउन सकेन आम नेपालिजन्तालाई कसरी आउँछ र ?
@user-hx6ln6hk1f
@user-hx6ln6hk1f Месяц назад
नेताहरुले देश बनाउने असम्भव देखि रहेकै छ ।जबसम्म जनता दक्षि सचेत खालको र कस्तो नेता भए पछि देश बन्छ भन्ने जनताबाट निर्णय भयो भने मात्र देश विकसित बनाउँछ। नेपालमा नेताले बनाउँछ भन्ने आश गर्न सकिँदैन। त्यसै गरी जनता देखि मिडियासम्म सही र गलतले छुट्याएमा मात्र देशलाई बनाउन सकिन्छ।
@rambhaktabista9853
@rambhaktabista9853 Месяц назад
अरुलाइ देखाएर रबिकोखेदो खन्ने बाह्र भाइ मध्य योहो तेलिभिजन पनि एक हो
@DilliBasnet-xn8rb
@DilliBasnet-xn8rb Месяц назад
पत्रकार ज्यु भरष्टचारि देसलुटेराहरुलाई तपाइहरुसबैमिलेर चाेरनेताहरुलाइ पत्तासाफ गर्नेकामगर्नपर्याे
@subashmagar3526
@subashmagar3526 Месяц назад
जय रबि सर 👍️🔔🇳🇵❤️
@user-ed1nt3sm7k
@user-ed1nt3sm7k Месяц назад
एकदम सही कुरा हो।
@punraja
@punraja Месяц назад
यो कैलाश को छोरो लाई उस्को Car Accident गरेर मान्छे मार्ने लाई तुरुन्तै छानबिन गर्नु पर्छ!!
@GangaBdrMagar-wm4dk
@GangaBdrMagar-wm4dk 16 дней назад
जय रबि जय बालेन ❤❤
@rambahadurlimgheli1179
@rambahadurlimgheli1179 Месяц назад
जस्ता नेता उस्तै पत्रकार अब रबिलाइ फलप भन्छ
Далее
Я ВЕРНУЛСЯ 🔴 | WICSUR #shorts
00:57
Просмотров 2,2 млн
УРА! Я КУПИЛ МЕЧТУ 😃
00:11
Просмотров 723 тыс.
NEET-UG Case Hearing- Live From Supreme Court
2:20:05
Просмотров 79 тыс.
Я ВЕРНУЛСЯ 🔴 | WICSUR #shorts
00:57
Просмотров 2,2 млн