इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।
आज म तेस्रो पटक दोराउँदै हेर्दै छु छत्र शाही भाई र काजल को गित्त त मलाई इन्द्रेणीको ऐले सम्म कै उत्कृष्ट लाग्यो अब उहाँ हरु को भाग 2 को प्रतीक्षा मा छू ......
छ्त्र साही सग जोडी दामी सुहाउने रहेछ साङगितिक जोडी मात्र होइन मिल्ने भए वास्तविक जोडी बनेर इन्देणि मा नै दोहोरी गाउने कोसिस गर्नु होस दुई जना लाई धेरै धेरै बधाई छ
अहिलेसम्मकै उत्कृष्ट दोहरी । यो दोहरीले साच्चिकै स्थान पाउने छ । रमेश प्रसाईं र कल्पनाको भन्दा पनि बढी नै भाइरल हुनेछ ल यो जोडि बिहे बन्धन मा जोडिनु पर्छ भन्नेहरु कति हुनुहुन्छ आउनुस ।
अाहा छत्र शाही र काजल सिस काे दमदार वा दामी छ । रमेश सर र कल्पना सिसकाे जस्तै दामी दमदार, वा दामी छ । कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन🙏🙏🙏🙏🙏