Тёмный

खिमाले चिज गुरुङलाई किन कुटिन ? अरु संग लागेर झगडा परेको होला त ? हेरौं पुरा भिडियो ।। ०७७.०७.१२ HD 

indreni samaj
Подписаться 607 тыс.
Просмотров 2,6 млн
50% 1

All rights of this video is with Indreni Samaj
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
#Indreni_Samaj #Khima_Roka_Vs_Chij_Gurung
➥ RU-vid:- / @indrenisamaj
➥ Facebook:- / indrenisamaj. .
➥ Website:- www.indrenisamaj.com/

Развлечения

Опубликовано:

 

27 окт 2020

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,1 тыс.   
@indrenisamaj
@indrenisamaj 3 года назад
समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।
@debinmagar9915
@debinmagar9915 3 года назад
इन्द्रेणीको स्टुडियो के भएको हो र थाहा भएकोले त भन्नू नी हौ धेरै पटक सोधे तर कसैले भन्नू भएन किन होला ?
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 года назад
Those who are talking and writing against Krishna Ji ji ji ji ji and indreni team are heartless & mindless people. They must have heart and soul to see what indreni is doing. Indreni is really doing incredible social service in Nepal. Indreni team deserves huge respect and heartily salutation. Great job indreni family.
@soltinakokhojima2037
@soltinakokhojima2037 3 года назад
मेरो मुटु मेरो धड्कन मेरो पित्तो मेरो कलेजो मेरो फोक्सो मेरो धड्कन भन्दा पनि प्यारि मनमाया वाइबा लगायत सबैलाइ नमस्कार
@sukumayagurung931
@sukumayagurung931 3 года назад
ुेुुुुुे
@nirmalachaulagain9620
@nirmalachaulagain9620 3 года назад
रामो्
@khimarokamagar4510
@khimarokamagar4510 3 года назад
नमस्कार सम्पूर्णमा धेरै समय पछि चिज गुरूड दाजु संग रमाईलो दोहोरी गाऊने प्रयास गरेकि छु हजुरहरूको लागि कस्तो लाग्छ हेरेर सल्लाह सुझाब दिनुस ल 🙏🥰💕
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 года назад
Really nice singing Khima ji. You are a beautiful singer. Keep it up.
@madhugnawali9386
@madhugnawali9386 3 года назад
जहाँ खिमा बैनी त्यहाँ तेसै रमाइलो
@chandrashahthakuri6158
@chandrashahthakuri6158 3 года назад
सदावहार गायीका सारै मन पर्छ। ❤❤❤❤❤❤❤❤❤❤
@SahilKhan-xl8vd
@SahilKhan-xl8vd 3 года назад
Mero bude khima love you chupaaa
@user-pb5pe1vx1d
@user-pb5pe1vx1d 3 года назад
दामी छ खीमा बैनी उतर उतर परगती को कामना 💐💐👍️👍️👌👌🙏🙏
@user-fg5ef2wh5q
@user-fg5ef2wh5q 3 года назад
खिमा बहिनी को मुस्कान अनि चिज भाइको शब्द खतरा 🙏🙏🙏
@madanrana8819
@madanrana8819 3 года назад
D red d2x fç
@madanrana8819
@madanrana8819 3 года назад
D44
@madanrana8819
@madanrana8819 3 года назад
11wq
@madanrana8819
@madanrana8819 3 года назад
0
@ramlamayoutube5947
@ramlamayoutube5947 3 года назад
साच्चै हो
@kishanban4283
@kishanban4283 3 года назад
चिज गुरुड़ भाई र खिमा रोका बहिनी को दोहोरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ 100 लाइक छ
@kumargurung8158
@kumargurung8158 3 года назад
मगर्नि को बोली अलि तोते
@krishnashrestha3798
@krishnashrestha3798 3 года назад
@@kumargurung8158 LLL
@bjtamangofficial4469
@bjtamangofficial4469 3 года назад
bnbcvc
@babumagar4892
@babumagar4892 3 года назад
केही बोल्योकि हात हाल्छ ग्वाम्मै छोडौ भने राम्री छ अचम्मै 👏👏चिज गुरुङ को शब्द❣️❣️
@sunlalgurung4433
@sunlalgurung4433 3 года назад
अच्चमै राम्री छे साँचीकै खिमा बैनी अनि चिज गुरुङको दोहोरी पनि सारै राम्रो छ । God bless both of you
@ramlamayoutube5947
@ramlamayoutube5947 3 года назад
यो कडा शब्द है सारै घत लाग्यो
@junakarki7714
@junakarki7714 3 года назад
Mintu8@@sunlalgurung4433 ,
@baniyanarayan156
@baniyanarayan156 3 года назад
चिज भाई र खिमा बैनिको आजको दोहोरी एकदम रमाइलो भयो। विषेश चिज भाई को गायन शब्द चयन गाउने शैली मन्द मुस्कान ले सबै लाई फिदा बनाउने कला अपार छ । सधैं सबै को प्यारो बन्नु आगामी दिनहरुमा साँगितिक यात्रामा सफल रहोस्।लब यु चिज भाई
@gomabhandari5993
@gomabhandari5993 3 года назад
कति रमाइलो भएको आज खिमा बहिनीको पालो आएछ खुसी लाग्यो
@harigurung5215
@harigurung5215 3 года назад
रमाइलो भाको हो तर तपाईं नाच्न आउन छोड्नु भयो आजकल किन होला ।
@nokhiramoli28
@nokhiramoli28 3 года назад
बहिनी हजुरकाे स्वास्थ्य मा सुधार अायाे ।? उत्र पाउँना बहिनी
@hattiramgiri5989
@hattiramgiri5989 3 года назад
hjr didi darsan
@gomabhandari5993
@gomabhandari5993 3 года назад
@@harigurung5215 हजुर अब अलि दिनमा जान्छु आरामै हुनुहुन्छ हजुर?
@gomabhandari5993
@gomabhandari5993 3 года назад
@@nokhiramoli28 हजुर नमस्कार अलि ठिक हुँदैछ हजुर आरामै हुनुहुन्छ?
@tulsioli5534
@tulsioli5534 3 года назад
चिज गुरुङ्ग ज्यु को स्वर गहकिलो सब्द र खिमा जि पनि उत्तिकै राम्रो हँसिलो सजिलो मिठो गाउँनु हुन्छ ,सुपर दोहोरी, जय इन्द्रेणी समाज
@pratimagurung1600
@pratimagurung1600 3 года назад
चिजा गुरुङ भाइ र खिमा बैनिको आज्को दोहोरि सारै रमाइलो भो दुबैलाइ बधाइ छ🙌
@sramofficals4992
@sramofficals4992 3 года назад
खिमाजी को तोते बोली नै सार्है मन पर्छ।समग्रमा दोहोरी आकर्षक छ। चिजजीको शब्द संयोजन उत्कृष्ट छ।अनि विशेष धन्यवाद कृष्णदाई & इन्द्रेणी टिम,इन्द्रेणी समाज।
@kopilaxetri6692
@kopilaxetri6692 3 года назад
चिज गुरुङ भाइको शब्द हरु सारै मन पर्छ अनि खिमा बैनिको पनि
@milansarki8222
@milansarki8222 3 года назад
same मेरो च्यानल मा नि जोडीनु होला साथी हाइ
@rishidhakal1313
@rishidhakal1313 3 года назад
Laguna kabadi mitho gakoho Mora Khimako gothele.
@rishidhakal1313
@rishidhakal1313 3 года назад
Siddyayo oo siddyayo Khinako gothele.
@karnagurung8005
@karnagurung8005 3 года назад
Hello
@ramlamayoutube5947
@ramlamayoutube5947 3 года назад
मलाइ पनि सारै मन पर्छ
@ishworgurung8912
@ishworgurung8912 3 года назад
चिज भाईको मन्द मुस्कानको साथ गहकिलो शब्द खिमा बहिनीको तोते बोली आहा साहै राम्रो
@yalkabahadur4644
@yalkabahadur4644 3 года назад
चिज गुरुङ को गित गाउनी तरिका एकदम मनपर्छ नहासी मजाले गितमा लय शब्द मा एकदम ध्यान दिएर गाउनुहुन्छ।
@kashigurung6860
@kashigurung6860 2 года назад
1
@sanchalal4920
@sanchalal4920 3 года назад
चिज भाइ काे शब्द हरुनै एकदमै राम्रो लागछ अनि खिमा बहिनीको मुस्कान मन नपर्ने त सायद काेही छैन हाेला एकदमै रमाइलो लागेउ
@suryaghimire4916
@suryaghimire4916 3 года назад
यो दोहोरीमा दुबै कलाकारको शब्द चयन अति राम्रो लाग्यो र अति सरल तरिकाले आरोप प्रत्यारोप छ यसले सबैलाई रमाइलो बनाएको छ।
@mitrathapa9772
@mitrathapa9772 3 года назад
दोहोरी झगडामा पनि कति मिठास हो दुबै जना लाई उत्तरोत्तर को शुभकामना 🙏
@harikhanal6072
@harikhanal6072 3 года назад
नाम नि चिज स्वर नि चिज मान्छे नि चिज गाउँ ने शैली नि चिज best of luck chej bhai
@sighnamaskey7810
@sighnamaskey7810 3 года назад
88888⁸⁸⁸⁹⁸8⁸8⁸p
@nabarajkhatri3896
@nabarajkhatri3896 3 года назад
केही बोलोकि हात हाल्छे गम्मै छाडम भने राम्रो छे अचम्मै यो सुनेर फेरि हेर्नु मन🗽🗽🗽 लाग्ने को को
@khemmagar5567
@khemmagar5567 3 года назад
कति रमाइलो हाे दाेहाेरि 🇳🇵🇳🇵👍️👍️👌👌👌❤️❤️
@suryaghimire4916
@suryaghimire4916 3 года назад
आहा चिज गुरुङ र खिमा वहिनिको यो दोहोरी त अचम्मै छ रमाईलो पनि।उहाहरुलाई मेरो उच्च सम्मान्💟💟💟
@babumagar4892
@babumagar4892 3 года назад
इन्द्रेणी को नियमित दर्शक श्रोता हाजिर हुनुस रमाइलो दोहोरी सुरु भैसक्यो!
@puriraju5926
@puriraju5926 3 года назад
अचम्मै मिठो इन्द्रेणि दोहोरि अझ चिज र खिमाको प्रस्तुति।
@balbirdarji452
@balbirdarji452 3 года назад
एक दम राम्रो दरो रमाइलो लाग्यो
@bhupenilameli
@bhupenilameli 3 года назад
चिज गुरुङको दोहोरिको फ्यान जति यता हाजिर ✋
@ramkunwar3429
@ramkunwar3429 3 года назад
चिज मान्छे नि गहकिलो सब्द नि गहकिलो ! अनि खिमा मान्छेनी हसिलो सब्द नि रसिलो ! खुब रमाइलो भयो है ! लम्जुङ्ग 😘
@utsavkhadka5678
@utsavkhadka5678 3 года назад
बहुत राम्रो दोहोरी गाये खिमा रोका अनि चिज गुरुङले बधाई छ😍
@ramgurung9102
@ramgurung9102 3 года назад
खुब मन पर्यो दोहोरी।
@abinashkarki8217
@abinashkarki8217 3 года назад
हिहि चिज दाजुको टुक्का चि हो के कसम नहेरी चित्त नै बुझ्दैन खिमा जि को नि आजकल त कडा आउँछ ✌✌
@bhakbahadur4523
@bhakbahadur4523 3 года назад
खिमा र चिज को इनेद्र्नी को यो दोहोरी तीन चार चोती रिपित गरेर हेरे मैईलेत सारैई राम्रो
@rijalhariram3331
@rijalhariram3331 3 года назад
मिना लामा सितको पनि हेर्नू है झन राम्रो छ😃😃😃
@purnachaudary2460
@purnachaudary2460 3 года назад
अनुसासन गायक चिज गुरुङ र खिमा बैनी को बबाल दोहोरी भयो । इन्द्रेणी समाज को जय होस् । सम्पुर्ण लाई नमस्कार
@lilamberthapa1241
@lilamberthapa1241 3 года назад
दाम्मी जोडी बब्बाल दोहोरी 👌👌👌👍️👍️👍️💗💗💖💖सम्पुर्ण मा नमस्कार !
@shivapalpalishiva9657
@shivapalpalishiva9657 3 года назад
खिमा जि र चिज गुरुङ जि बबाल दोरि मजा आयो सुनेर
@sarithaphatak9878
@sarithaphatak9878 3 года назад
VIRE NICE
@narbahadurgharti609
@narbahadurgharti609 3 года назад
खिमा बहिनिको दोहोरि गाउने शैलि झनै राम्रो हुदैछ साह्रै रमाइलो
@devrajkhatiwada250
@devrajkhatiwada250 3 года назад
खिमा को तोते बोली झन मोठो हासो र स्वोर को त कुरै नगरौ चिज पनि अब्बल शब्दमा ..
@DDDD-cj1qz
@DDDD-cj1qz 3 года назад
बुढा बुढि ।।को कथा ।वास्तविक मा गाउनु भएको सारै मन छुयो दुई जना लाई नै सलाम
@manojha9623
@manojha9623 3 года назад
चिज भाईकाे मुस्कान खेमा नानिकाे ताेतेबाेलि र हासाे गजबकाे छ ।
@munakapri4586
@munakapri4586 3 года назад
आहा हाम्रो गोर्खाली भाइ चिज गुरूङ र खिमा बैनिको दोहरी नि सुनम सुनम हुन्छ। ।👌👌🙏🙏🇳🇵🌷🌷
@pradipcg5592
@pradipcg5592 3 года назад
Ĺĺĺĺ.
@sarithaphatak9878
@sarithaphatak9878 3 года назад
@hariacharya6034
@hariacharya6034 3 года назад
आज भने दोहोरी फटा फट टाइम मा आए अब लाइक कमेन्ट गरिन्छ अनि दोहोरी हेरिन्छ
@yogprasadgurung6557
@yogprasadgurung6557 2 года назад
यी दुई जना काे जोडि र दोहोरी सारैमिल्छ मनपर्छ
@teletele8317
@teletele8317 3 года назад
दामि छ गाना
@karnabg8599
@karnabg8599 3 года назад
www खतरा लोक दोहोरी चिज सर Vs खिम बैनी स्यबास धन्देबाद ईन्द्रेनी टिम सबै लाई
@dalegurung7675
@dalegurung7675 3 года назад
हैट १२घण्टे duty १२ सेकेन्ड जस्तै wow nway salute 🙏🙏🙏👍
@dorkc6607
@dorkc6607 3 года назад
आज ता मजा आयो धन्यवाद सबै लाई जय नेपाल जय संगीत
@nishabhardawajnisha9882
@nishabhardawajnisha9882 3 года назад
बहुत ramro छ inderni कार्यकर्म
@shivapalpalishiva9657
@shivapalpalishiva9657 3 года назад
दोरि हिरो चिज गुरुङ ब्रो को हरेक दोरि दामि लागछ खिमा जि को पनि दामि लागछ हरेक दोरी
@nitakhatri6886
@nitakhatri6886 3 года назад
होइन चिज गुरुङ त हास्यकलाकार हुनु पर्ने हो नि ।सब्दहरुले नै हसाउने।
@suryaghimire4916
@suryaghimire4916 3 года назад
हो नि है निताजी बडो नपत्याउने खालको हो चिज गुरुङजी
@ramlamayoutube5947
@ramlamayoutube5947 3 года назад
साच्चै हो नि
@namarajsharma2110
@namarajsharma2110 3 года назад
यो पो हो नेपाली अर्गानी लोक दोहोरे गित चिज गुरुङ र खेमा सिस्तर गायक गित धन्नेबाद अलतिमलाइ U.A.E. dekhi हेर्‍दैइछु
@kapilkshetri8377
@kapilkshetri8377 3 года назад
दोहोरी निकै कडा अनि रमाइलो पनि। सोझो पारामा चिज गुरुङ ले टुक्का पनि चिज दिनुभयो।
@laxmanbk6373
@laxmanbk6373 3 года назад
सारै रमाइलो लाग्यो सफलताको शुभकामना सम्पुर्ण टिमलाइ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵 जय इन्द्रेणी समाज
@homeangbo
@homeangbo 3 года назад
टिपिकल भाषा (गोथाले)लोक दोहोरी अति रमाईलो लाग्यो खिमा&चिज सर को।
@KamalShahi-fq5nh
@KamalShahi-fq5nh 4 дня назад
धेरै राम्रो गीत गाउनुभयो यो जोडीलाई लाखौँ लाख धन्यवाद मनोरञ्जन गराइदिनुभएकोमा धेरै राम्रो लोकप्रियता कलाकार देखाइदिनु भएको छ। अरु जोडी भन्दा त राम्रै लाग्छ मनमाया वाइवासँग पनि गाउनुपर्यो चिज गुरुङ सर सफलताको कामना होस् नमस्कार सबैमाथि। म टिकापुर कैलालीबाट हो। हजुरको भिडियो धेरै हेर्ने गरेको छु। टुक्का मिल्दो जुल्दो कति राम्रो केपी ओलीको भन्दा पनि राम्रो टुक्का गाउनुभएको छ।
@kamalthapa5328
@kamalthapa5328 3 года назад
खिमा को तोते बोली मन पराउने अनि अब खिमा नाचेको हेर्न मन पताउने यता हाजिर गरम त
@dhurbabasnet4192
@dhurbabasnet4192 3 года назад
चिज भाई र खिमा रोक्का को यो मिठो दोहोरी धित नमदैॅ छिटो नै समय सिद्दियो अली खिन्न भयो पारखीको मन ।
@rimixrai312
@rimixrai312 3 года назад
इन्द्रेणी मा रमेस प्रसाईं र मुना मगर को दोहोरी हेर्न पाए इन्द्रेणी को म्सान साथै सन्सार्का नेपाली खुसी हुनेथियो।
@bhupendragiri3340
@bhupendragiri3340 2 года назад
गित गाउने दुबैको राम्रो छ खुसी लाग्यो तर यो चिज गुरुङ्ग को फोटो मात्रै चल्ने बेला आउँछ एक दिन उनको शब्द प्राहार गर्ने खुबी best छ ।
@ratnamaninath
@ratnamaninath 3 года назад
चिज गुरुङ र खिमा को अति नै रमाइलो दोहरी भाका एक आपसमा बुढा बुढी को झगडालु भाका भए पनि दुबै जना ले अति नै रमाइलो तरीका ले सम्पूर्ण दर्शक लाई अति नै मनोरञ्जन दिएको मा हजुर हरु लगायत सम्पूर्ण इन्द्रेणी परिवार लाई पनि धेरै धेरै धन्यवाद ।
@sanjaylama6468
@sanjaylama6468 3 года назад
खिमा दिदी हाँसो चै हो के है 🤗😘
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 года назад
Long Live Krishna Ji ji ji ji ji and Indreni Team :: Indreni is a venue for healthy entertainment::::: Indreni is a Cultural and Humanitarian Temple:: Indreni is a real message & Voice of humanity:: Indreni is a service for weak & Joy for healthy:: Indreni is truly making difference in many lives:; Indreni is really making Nepal & Nepali Proud :: THE PLANET- EARTH IS A REAL Global Village:: Wow - wonderful song - beautiful singing - keep it up. You guys are beautiful singers. There is one race that is human beings; there is one religion that is humanity; and there is one common home of humanity that is this lively, beautiful, breathing planet- earth which is a real global village. The racial discrimination, untouchability ( Chhuwachhut ) is a social evil, legal crime and crime against humanity. Let’s respect human beings and humanity. Good Job Manamaya ji and indreni Samaj :: Stay safe and healthy. Be careful. Go ahead.
@homnembang6561
@homnembang6561 Год назад
अचम्मै रमाईलो दोहोरी
@user-cn1rs3yb4j
@user-cn1rs3yb4j Месяц назад
खिम र चिज को जोडी संगित जोडी लाखौं लाख शुभकामना छ 10000 लाइक
@arjunprsad4824
@arjunprsad4824 3 года назад
खिमा को हाँसो नाई राम्रो तो भन्दा झन् गीत मिठो
@reshamthapa690
@reshamthapa690 3 года назад
अति रामाइलो छ गोरखालि र बागलुङ ले बिच को दोहोरि गाए को टुक्का हरु अति राम्रो लाग्यो र सम्पुर्ण टिम लाइ नमस्कार छ है मेरो
@kakasherpa9407
@kakasherpa9407 3 года назад
धेरै रमाइलो लाग्ने इन्द्रेणी कार्यक्रम जत्ति सुने पनि सुनै लाग्ने।।
@shergalden9435
@shergalden9435 2 года назад
गीत साह्रै रमाइलो लाग्यो ।
@sharadachapagain70
@sharadachapagain70 3 года назад
दुबई जना काे शब्दमा दमछ सम्पूर्ण टिमलाई धन्यवाद
@shashilamichhane9098
@shashilamichhane9098 3 года назад
राम्रो लाग्यो भाई को सब्द मिठो मनमाया बैनीको स्वरमा सालैजो कहिले सुन्न पाइएला
@rameshkarki4246
@rameshkarki4246 3 года назад
चिज गुरुङ र खिमा रोक्का बीचको दोहोरी दामी लाग्यो।जय इन्द्रेणी।
@bheshrajbanjade
@bheshrajbanjade 3 года назад
सलाम छ यहाँहरु दुवै लाई... सारै मन पर्यो... कति खाँटी शब्दहरूको प्रयोग भा छ...
@nabinmagar9233
@nabinmagar9233 3 года назад
अाहा अतिनै मार्मिक छ दोहरि घम्सा घम्सी चिज गुरुङ र खिमा सोल्टीना बिच बधाईछ जय ईन्द्रेणि🙏👌❤️🤣
@arjunkamalbhandari514
@arjunkamalbhandari514 3 года назад
चिज जि लाई धनेबात लश्र्मीको साथ मा झुकेर गाएको मा 🇳🇵🌷🇳🇵🌷🇳🇵
@jamunakc4044
@jamunakc4044 3 года назад
चिज गुरुडः भाईले कति सईलो गित गाउँनुहुनछ रामरो लागछ खिमाबैनीको गित पनि सारै मन परछ
@pokharavalleysportsclub6115
@pokharavalleysportsclub6115 3 года назад
चिज भाई र खिमा बहिनीको यो दोहोरी ज्यादै राम्रो लाग्यो । कति पटक हेरियो पत्तै छैन ।
@kumarmagar5218
@kumarmagar5218 3 года назад
साह्रै राम्रो छ शब्द टुक्का हरु अझ प्रगति गर्दै जानु चिज भाई अनि खिमा बैनीलाई अग्रिम शुभ कामना छ
@narayanprasad2610
@narayanprasad2610 3 года назад
वाउ कति राम्रो सब्दको भण्डार को चिज गुरुङ संग कति राम्रो दोहोरि तेस्मा पनि खिमा को दिम्पल वाला हासो
@gokarnashrestha3171
@gokarnashrestha3171 3 года назад
चिज भाइको शब्द निकाल्ने अनि गाउने कला लाई त मानै पर्छ कति मीठो शब्द निकाल्नु भयोको अनि खिमाको त्यो तोतेबोलिमा कति मीठो गाउनु भयको बधाई छ दुबै जनालाइ अनि यति मीठो गित सुन्न बाताबरण मिलाउने इन्द्रेणी समाजलाइ पनि ।
@rabingrg35
@rabingrg35 2 года назад
धेरै खुसी लाग्यो, दुबै जनाले point मा ठ्याक्क ठ्याक्कै उत्तर दिने, धेरै talent दुबै जना, सलाम छ दबैजनालाई लगायत सम्पुर्ण टिमलाई! मौलिक प्रतिभा धनिहरु 🙏🙏🙏🙏
@shivapalpalishiva9657
@shivapalpalishiva9657 3 года назад
खिमा जि को हासौ को फेन जति एता हाजिर हुम्त
@lalapual2884
@lalapual2884 3 года назад
n
@lalapual2884
@lalapual2884 3 года назад
r0
@namastedigitalhub7029
@namastedigitalhub7029 3 года назад
Jay indreni samaj 🙏🙏
@ganeshgurung3763
@ganeshgurung3763 3 года назад
सराई मीठो दोहोरी बधाई छ है दुई जना लाई.
@rajenadhikari8239
@rajenadhikari8239 3 года назад
धेरै,मीठो,छरमाईलो,लाखों
@gyanvujelhongkong8059
@gyanvujelhongkong8059 3 года назад
खिमा बैनही को शब्द र चिज भाई शब्द दोहोरी गीत को धेरै राम्रो छ 🤣 🤣 ❤️ 😍 ❤️ 🤣 👍
@user-fz7tm5ed6y
@user-fz7tm5ed6y 3 года назад
Chij Gurung is one of the best lok dohori singer....voice,tone,texture,stress,intonation, falling tone rising tone all r perfect..
@devilalbhattarai576
@devilalbhattarai576 3 года назад
धेरै धेरै राम्रो छ गित
@maheshormaheshor3007
@maheshormaheshor3007 3 года назад
धेरैराम्रो छ खिमा बहिनी र चिज भाइको दोहरी उहाँ र इन्देणी समाजलाइ धेरै धेरै धन्यबादछ।
@gitamagar6088
@gitamagar6088 3 года назад
chij Gurung daiko sabda haru jhan saraipo man paryo❤️❤️
@hattiramgiri5989
@hattiramgiri5989 3 года назад
khima didi ko dohori aayexa khushi lagyo love you all 💘💘💘💘💘💘💘💘
@pokharavalleysportsclub6115
@pokharavalleysportsclub6115 3 года назад
कति राम्रो देहोरी चिज भाई र खिमा बहिनीको मेले त ७ पटक हेरें । दुबैलाई धन्यबाद छ ।
@gobindabanjade8849
@gobindabanjade8849 3 года назад
धेरै मीठो र रमाइलो दोहोरी ❤️❤️❤️❤️❤️
@ramgautam3661
@ramgautam3661 3 года назад
Khima rokka and chij gurung supper🙏🙏🙏🙏🙏. Long live both.
@jitchongbang3478
@jitchongbang3478 3 года назад
खिमा बहिनीको मिठो voice i love you.
@samippaudel3349
@samippaudel3349 3 года назад
दामी लाग्यो तपाईं हरुको गीत खीमा जि र चिज जि को मेरो बेस्ट चिज ब्रो
@soniktamuraj2681
@soniktamuraj2681 3 года назад
Hait Kati xitoo Sakiyo ? anyway अति रमाइलो र उत्कृष्ट शब्द लय छन्द भाका र पुरै भावना मा डुबेर गाउनु भो (चिज गुरुङ जि र खिमा बैनी ले thankyou so much 0ll the best indreni tame ..
@mohankhadka3012
@mohankhadka3012 3 года назад
मलाई धेरै मन पर्ने चिज गुरुङ
@bapsrpbap8506
@bapsrpbap8506 3 года назад
Wow my favorite couple wonderful dohori
@dhanbahadurthapamagar3125
@dhanbahadurthapamagar3125 3 года назад
Good dheri ramro xa
@tararai7036
@tararai7036 3 года назад
खिमा बैनी र ,चिज भाई को दोहोरी,एक दमै राम्रो लाग्यो,खिमा बैनी को,प्याउँली,अावाज अनि चिज भाई को,तुक्का वा वा वा,
@deepaktimalsina5170
@deepaktimalsina5170 3 года назад
चिज गुरुङ्ग त चिजै छन् अद्भुत छ्यमता छ बधाई छ , खिमा पनि अचम्मै गाउने भैछन् शुभकामना छ।
@subashdevkota207
@subashdevkota207 3 года назад
Uoyu
@dipendraoli1818
@dipendraoli1818 3 года назад
चिज गुरुङ को फ्यान्❣️
@GaneshMalla-yv6dy
@GaneshMalla-yv6dy 2 месяца назад
🎉❤😅❤
@GaneshMalla-yv6dy
@GaneshMalla-yv6dy 2 месяца назад
❤🎉🎉😢😮❤🎉😊❤
@gurunglenin
@gurunglenin 3 года назад
सबैभन्दा मन परेको दोहोरी ! चीज गुरुङ भाई र खिमा रोका मगर जी दुबैलाई धन्यवाद ! आगामी दिनमा पनि यी दुई जोडीको दोहोरी हेर्न पाउने आशा गर्दछु !
@narendramahatnarendramahat5139
@narendramahatnarendramahat5139 3 года назад
चिज भाइ र खिमा बहिनी को खरो दोहोरी । दामी छ ल।
Далее
Каха и суп
00:39
Просмотров 1,9 млн
Дед и новая машина😁
1:00
Просмотров 4,4 млн